अर्थ

    Showing १-१० of १७ items.
  • अनुदानको नाममा करोडौं ठगी, आरोपित कर्ण फरार

    सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा कार्यरत अजय कुमार कएणले करोडौं ठगी गरेको आरोप छ। करार कर्मचारी कर्णले  किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै करोडौं ठगी गरि फरार भएका छन् ।कर्मचारी कर्ण फरार भए पछि पीडित किसानहरू बिचल्लीमा परेका छन् । उनीहरु ट्र्याक्टर नपाएपछि रकम फिर्ताको आशमा बसेका छन् । कर्ण संग बारम्बार रकम फिर्ता मागेपछि उनले ग्लोबल बैंक, नबिल बैंकका चेक दिएका थिए तर उक्त खातामा ब्यालेन्स नदेखिएपछी पीडितले चेक बाउन्स गराएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार फरार रहेको कर्णको खोजी कार्य जारी रहेको छ। प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले प्राप्त भएका नि

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • ५,२३१ पटक पढिएको
    • धर्तीमाई
  • नेपालमै बनेको यामाहाको नयाँ संस्करण लाहानमा, ग्राहक आकर्षित भएको दावी

    लाहान । सिराहा जिल्लाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एस एस अटो सेन्टर लहानले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। सार्वजनिक भएको हप्ता नबित्दै ग्राहकहरुको आवतजावत अत्यधिक भएकोले यस मोडलले नेपाली ग्राहकलाई आकर्षित गरेको एस एस सेन्टरको दावी छ । शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ सिराहा लाहानका अध्यक्ष बिकास शारडाले  यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका थिए । शुभारम्भ पछि बोल्दै शारडाले स्वदेशमै बनेको मोटरसाइल चढ्न पाउनु नेपालीको लागि गर्वको बिषय भएको बताएको थियो । स्वदेशी माटोमा बनेको यो मोटरस

    • प्रकाशित मितिः असोज २, २०८०
    • १९२ पटक पढिएको
    • धर्तीमाई
  • साना किसान कृषि सहकारी संस्था मल्हनियाँको ९ औं वार्षिक साधारणसभा सम्पन्न

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका वडा न. १ मल्हनियाँमा रहेको साना किसान कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका कार्यवाहक अध्यक्ष चानो देवी रामको सभापतित्वमा आज सम्पन्न भएको कार्यक्रममा सप्तरी ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र कुमार सिंह यादव प्रमुख अतिथी रहनुभएको थियो भने बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव बिशिष्ट अतिथी रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वप

    • प्रकाशित मितिः पुस ६, २०७९
    • ३८९ पटक पढिएको
    • धर्तीमाई
  • उद्योगमैत्री वातावरण निर्माण र बेरोजगारी अन्त्य गर्ने मेरो मूल उद्देश्य : उद्योगमन्त्री यादव

    विनय यादवसिरहा । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने आफ्नो मूल उद्देश्य रहेकोे बताएका छन् ।जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 'मुलुकमा उद्योगमैत्री वातावरण बनाउन सकियो भने मात्रै देशमा औद्योगिक विकास हुन्छ,' मन्त्री यादवले भने, 'र, देशमा औद्योगिक विकास गर्न सकियो भने बेरोजगारी स्वत: न्यूनीकरण हुन्छ, मेरो मूल उद्देश्य यही हो ।'औद्योगिक क्षेत्रको विस्तार र विकासले मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको भन्दै उनले आफू

    • प्रकाशित मितिः असार ६, २०७८
    • ४९५ पटक पढिएको
    • धर्तीमाई
  • कालोबजारीको सिन्डिकेट तोडदै देश औद्योगिक क्रान्तिको पथमा जाने : मन्त्री यादव

    सिराहा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी गर्नेको हालत खराब हुने बताएका छन । मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछि शनिबार सिराहाको लाहानमा नेपाल पत्रकार महासंघ सिराहा र उद्योग वाणिज्य संघको आयोजनामा संचालित कार्यक्रममा आएका मन्त्री यादवले स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।शहिदलाई माला अर्पण पश्चात शुरु भएको सम्मान कार्यक्रममा मन्त्री यादवले देश अब औद्योगिक क्रान्ति तिर लम्किने विश्वास ब्यक्त गर्नुको साथै कालोबजारियाहरुको सिन्डिकेट तोडने दावी गरे । उनले ब्यापारी ब्यवसायीहरुकोलागी सहज वातावरण बनाउने प्रतिज्ञा समेत गरे ।  ‘व्

    • प्रकाशित मितिः असार ६, २०७८
    • ४८५ पटक पढिएको
    • धर्तीमाई
  • सहमति पछि साना किसान सहकारीको ताला खुल्यो

    सिरहा ।  चार दिनदेखि कामकाज ठप्प पारिएको भवानीपुर स्थित साना किसान सहकारी आईतवार देखि पुनः सन्चालनमा आएको छ । पदिय विवादका कारण तालाबन्दी गरिएको सहकारीको ताला आइतबार खुलेको छ ।  आन्दोलित पक्षले साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रध मा लगाईएको ताला समाजिक सहमति पछि खोलेको खोलेको हो । विगत ४ महिना देखि अध्यक्ष पदको लागी संचालक समिति भित्र विवाद रहेको थियो । पदिय जिम्मेवारी वाँडफाँड नमिले पछि बुधबार लक्ष्मी नारायण यादव लगायत वहाँका सर्मथकले ताला लगाएका थिए । समाजिक संस्था जस्तो ठाउँमा ताला बन्दी भएको भन्दै समाजिक अगुवाहरुले चासो लिई दुवै पक्षलाई समझदारीमा ल्याई ताला खुलाईएको

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • ५६१ पटक पढिएको
    • धर्तीमाई
  • आँप जोन परियोजनामा ब्यापक भ्रष्टाचार, किसानद्वारा छानबिन माग

    सप्तरी । सप्तरीको कदमाहा स्थित जोन प्राविधिक ईकाईमा ब्यापक भ्रष्टाचार भएको खुलेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई धनगढी सिरहा अन्तर्गत पर्ने जोन प्राविधिक ईकाई कदमाहा, सप्तरीमा लाखौं रकमको हिनामिना भएको सप्तरीका किसानले गुनासो पोखेका छन । परियोजना कार्यालय प्रमुख रविन्द्र महथाले आँप जोनलगायत अन्य जोनमा ब्यापक अनियमितता गरेको खुलासा भएको हो । परियोजनाको कुनैपनि कार्यक्रममा समिति सदस्य, कार्यालय प्रमुख र प्राविधिक समितिको रोहवरमा निर्णय हुनुपर्ने प्रावधान रहेपनि कार्यालय प्रमुख महथा समिति सदस्यलाई किनारा लगाई कर्मचारीहरुको मिलोमतोमा निर्णय गर्ने गरेका छन । महथाको

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • ९२५ पटक पढिएको
    • धर्तीमाई
  • पदिय विवाद उत्कर्षमा पुगेपछी साना किसान सहकारीमा तालाबन्दी

    सिरहा ।  सिरहाको धनगढीमाई नगरपालिका १ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र. ध. मा  तालाबन्दी गरिएको छ । अवैधानिक तवरमा नयाँ समिति गठन गरेको भन्दै बुधबार देखि कार्यालयमा तालाबन्दी गरिएको छ । तालाबन्दी गर्ने लक्ष्मी नारायण यादव लगायत दर्जनौं सदस्यले सहकारी केहि ब्यक्तिको मोनोपोली अनुसार चलाउन खोजिएपछि यस्तो कदम चालिएको बताए ।  केन्द्रिय प्रतिनिधि खेम पाठक, जिल्ला प्रतिनिधि मागैन कामैत, सरोज कुमार यादवलगायत विभिन्न प्रतिनिधिले २०७७ चैत २९ गते अध्यक्ष पदको लागि लक्ष्मी नारायण यादवलाई सर्वसहमती द्वारा चयन गरेका थिए तथापि गलत राजनीतिले गर्दा यादवलाई पदच्युत गरा

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • ५१४ पटक पढिएको
    • धर्तीमाई
  • प्रदेश २ को सरकारी बैंक मा बिना घुस कर्जा पाईन्न

    सिरहा । प्रदेश नम्बर २ को सरकारी बैंकहरुले सर्बसाधारण, किसान र पहुच नभएकाहरुलाई न  ब्यापारी कर्जा न  कृषि कर्जा नै दिनेगरेका छन । सर्वसुलभ रुपमा कुनै किसिमको कर्जा उपलब्ध नहुदा स्थानीय चिन्तित रहेका छन ।  अरु प्रदेशमा युवा बेरोजगार ,किसान् , वैदेशिक रोजगार बाट फर्केकाहरुलाइ प्रोत्साहन गर्नको निमित्त ल्याइएको रास्ट्र बैंकको नितिलाई कार्यान्वयन गरेको छ भने प्रदेश नम्बर २मा ठिक त्यसको बिपरित काम भईरहेको खुलेको छ । रास्ट्र बैंक ले जारी गरेको नीति नियम अनुसारको प्राईभेट बैंकहरुले गर्ने तर सरकारी बैंक हरुले न गर्ने यस्तो अबस्थामा अनुगमन गर्नु पर्ने नेबिसंघ  का निवर्तमान केन्द्रिय

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • ६,३८१ पटक पढिएको
    • धर्तीमाई
  • स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा केन्द्र प्रमुखहरु बिच अन्तरक्रिया

    रासिन्द्र यादवसप्तरी । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका उपशाखा कार्यालय बोदे बरसाईनमा गतसोमबार केन्द्र प्रमुखहरु बिच गोष्ठी सम्पन्न भएको छ । बोदे बरसाईन उप शाखा प्रमुख उमेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा सप्तरीका विभिन्न केन्द्रका प्रमुखहरू लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । गोष्ठीमा सदस्य संख्या बढाउनु को साथै गुणस्तरीय सेवा बारे छलफल भएको थियो । कुल ६३ केन्द्रहरू मध्ये ३ वटा केन्द्र प्रमुख सम्मानित भएका थिए । सदस्य संख्या, गुणस्तरीय सेवा आदि विषयमा गुणात्मक रहेको भन्दै केन्द्र नम्बर ४२ मिलन स्वावलम्बन महिला केन्द्र महनौरीलाई उत्कृष्ट पुरस्का

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • ७४८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]