अचम्म

    Showing १-७ of items.
  • रोजगारकालागि भारत गएका बालेश्वर यादव सम्पर्क विहिन, छोराछोरी बिचल्लीमा

    सिराहा । रोजगारीका लागि भारत गएको बालेश्वर यादव घरपरिवारबाट सम्पर्क विहिन भएको छ। रोजगारको सिलसिलामा भारतको पन्जाब गएको बरियारपट्टी गाउँपालिका १ नरगी टोल बस्ने बालेश्वर यादव ७ महिना देखी  परिवारसंग सम्पर्क विहिन रहेका छन् ।नरगी गाउँकै सुरजनाथ यादवले  बालेश्वरलाई ललाइ-फकाई पन्जाब लगेको र उनी गएको केहिदिन पछि बाट सम्पर्क विहिन भएको बालेश्वरका बुवा शितल यादवको भनाई छ। उनले भने 'मेरो छोरा जेठ महिनादेखी नै सम्पर्कमा छैन । सुरजनाथ घर फर्किदा हामीले आफ्नो छोराको बारेमा सोधपुछ गर्यौ उसले तपाईको छोरा एक दिन मोबाईल किन्न गयो तर फर्केर आएन भन्ने जवाफ फर्कायो।'पीडित परिवारका अनुसार सुरजनाथ यादव

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १,०७८ पटक पढिएको
    • धर्तीमाई
  • पतिलाई माछा ल्याउन बजार पठाई पत्नी टाप

    सिराहा । सिराहाको लाहान ३ मा कोठा भाडा लिई बसेका एक मजदुरको पत्नी तिनदिन देखि सम्पर्कविहिन बनेको छ । सुनसरी को कोसी कटान श्रीपुर निवासी मनोज रामको पत्नी ३दिन देखि सम्पर्कमा आएकी छैन । पीडित रामको अनुसार यहि जेठ २६ गतेदेखि उनको पत्नी ८ वर्षको छोरा सुभाषलाई लिएर फरार भएकी छिन । करिब १० वर्ष अगाडि सप्तरीको खरचुईयामा विहे गरेको रामको पत्नी ठाकुर क्याम्पस लाहान बाट अनमी पास गरेकी थिईन । अनमीको शिक्षा लिईसकेपछि पीडितको पत्नी लाहान स्थित डिभाईन अस्पतालमा काम गरिरहेकी थिईन । ज्याला मजदुरी गरी कमाएको पैसाले पत्नीलाई अनमी पढाएको राम अहिले पत्नीको खोजीमा भौतारिरहेको अवस्था छ ।  पीडित रामको

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • १,९२६ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा गौ हत्या, धार्मिक सदभाव बिथोल्ने प्रयास

    सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन ।  केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जा

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • १,७२२ पटक पढिएको
    • धर्तीमाई
  • मधेशी भन्दै कुटपिट, स्वाधीन मधेश जन-अभियानद्वारा भत्सर्ना

    सिरहा । बीरगंज, पर्साका अभिषेक पाण्डे आफ्नो परिवारका साथ देवीघाट घुम्न जाने क्रममा सांघातिक हमलाको सिकार बनेका छन ।   केही उछृंखल यूवाहरुको जमातले देशी, मधेशी र भारतीय जस्ता क्षेत्रिय र नश्लीय अभद्र शब्दहरुको प्रयोग गरी पाण्डेलाई कुटपिट गरिएको खबर छ । घटनामा पाण्डे सख्त घाईते भएका छन । उनको टाउको र गालामा गम्भीर चोट लागेको उनका पारिवारिक श्रोतले जनाएको छ ।   घटना पश्चात स्वाधीन मधेश जन-अभियानका संयोजक कैलाश महतोले बिज्ञप्ती जारी गर्दै यस्ता उछृङ्खल क्रियाकलापको घोर भत्सर्ना गरेका छन । यस्ता घटनाहरुलाई रोक्न राज्यले आवश्यक कानुनको प्रयोग नगरेको र पर्यटकीय स्थल समेतमा रहने प्रहरी प

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ४४८ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु

    राजेन्द्र महतो लहान । सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ ।सिरहाको कर्जन्हा न .पा .-३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले ८५ बर्शिया आफ्नै आमा सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेका हुन् ।   गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले आमा लाइ घाँटी थिच्दा घाईते बनाएकी थिइन ।घाईते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।   उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डीएसपी शालिग्राम

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ३८८ पटक पढिएको
    • धर्तीमाई
  • मठ मन्दिर सुनसान, लाहानको राजनैतिक गोष्ठीमा डरलाग्दो भिड

    सिरहा । चाहे राहत वितरण होस वा होस फोहोर ब्यवस्थापन या कुनै निर्दोष पत्रकार एवं समाजसेवी माथिको झुठो मुद्दा, सिरहाको लाहान नगरपालिका चर्चाको शिखरमा रहदै आएको छ । आलोचनाको एउटा अध्याय सक्न नपाउदै यहाँ अर्को विवादास्पद एवं गैरमानविय काम ले चर्चा बटुलेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले मठ मन्दिरमा भिड भाड नगरी पुजा अर्चना गर्न गराउन आदेशात्मक अनुरोध पछि स्थानीय भने यसपालि घरमै पुजापाठ गर्ने तिर लागेको अवस्था रहदा रहदै पनी राजनैतिककर्मीहरुको कार्यले दुधमा पानी मिसाएको जस्तो देखिन्छ । प्रशासनको निर्देश लाई अटेर गर्दै डरलाग्दो भिडभाडका साथ लाहान नगरपालिकाले महिला, बालबालिका एवं ज्येष्ठ नागरिक

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • ५९५ पटक पढिएको
    • धर्तीमाई
  • सरसफाईमा सहभागी हुँदै राज्य मन्त्री मण्डलले दिए दसैंको शुभकामना

    सिरहा । विजयादशमीको शुभकामनाले सामाजिक संजाल रङ्गीचङ्गी भईरहेको बेला केहि ब्यक्तित्वहरुले भने अलग ढंगले शुभकामना आदानप्रदान गरिरहेको देखिएको छ । केहि ले सामाजिक कार्य गर्दै शुभकामना आदानप्रदान गरेका छन त केहिले भोज भतेर गरेर । प्रदेश-२ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल आफ्नो रचनात्मक जिवनशैलीले गर्दा युवापिढीकोलागी प्रेरणाका स्रोत बनेका छन । वृक्षारोपण गरि जन्मदिन मनाउने, पर्वको पुर्व सन्ध्यामा सरसफाईमा लाग्ने लगायतका नयाँ तथा रचनात्मक तालिकाले गर्दा मन्त्री मण्डल अरु भन्दा फरक भएको विधार्थीवर्गहरु बताउँछन् । आफ्नो कार्यकालको प्रारम्भ देखि नै अधिकांश समय आफ्नो चुनावी क

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • ४८७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]