स्वास्थ्य

    Showing १-१० of ६५ items.
  • किशोरकिशोरी मैत्रीसेवा प्रदेशभरि लागु गर्ने ः स्वास्थ्य मन्त्री सिंह

    असार १२ गते ।जनकपुधाम  किशोर किशोरी मैत्री सेवा प्रदेशभरि लागु  गर्ने स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले वताएका छन् । प्रदेश सरकार र स्थानीय सरकार मातहतमा रहेको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान प्रति सरकार गम्भिर रहेको वताए  । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि कार्ययोजना तयार गरि कार्य गरिरहेको वताए । युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले “किशोरकिशोरीमैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको सुरुवात” भन्ने मूलनाराका साथ

    • प्रकाशित मितिः असार १२, २०८१
    • ३९९ पटक पढिएको
    • धर्तीमाई
  • अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार : मन्त्री सिंह

    मनोज बनैतासिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । स्वास्थ्य  मन्त्रीको जिम्मेवारि पाए लगत्तै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानको निरीक्षणको क्रममा उनले सो बताएका हुन । बुधबार अस्पतालमा हेल्पिङ हार्ट र हेल्पिङ ह्याण्डद्वारा सहयोग गरिएको ४८ लाख बराबरको स्वास्थ सामग्री मन्त्री सिंहले मेसु सुनिल कुशवाहालाई हस्तान्तरण गरेका छन् । दातृ संस्थाले जम्मा १४४ प्रकारका उपकरण सहयोग गरेको बुझिएको छ। हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले भने, ' प्रदेश सरकार जनताको स्

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ४२७ पटक पढिएको
    • धर्तीमाई
  • स्वास्थ मन्त्री सिंहद्रारा सिराहाको नैनपुर अस्पताल अनुगमन

    सिराहा । मधेश प्रदेशका स्वास्थ मन्त्रीले सिराहाको नैनपुर अस्पतालको अनुगमन गरेका छन् । माननीय मन्त्री बिरेन्द्र सिंहको टोलीले धनगढीमाई नगरपालिका स्थित नैनपुर अस्पतालको स्थलगत अनुगमन गरेका हुन।जिरोमाईलमा लोकमार्ग छेउमै रहेको नैनपुर अस्पतालको आकस्मिक कक्ष, वार्ड , ल्याब, र बन्दै गरेको नयाँ भवनको भौतिक संरचना लगायतको स्थलगत अनुगमन गरेको हो ।अनुगमनको क्रममा उनीसँगै नेपाली कांग्रेस पार्टीका सिराहा जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाईका उप मेयर संगिता चौधरी , लाहान अस्पतालका मेसु लगायतको टोलीले स्थलगत अनुगमन गर्दै अस्पतालको समस्याहरू मन्त्रीले बुझ्नु हुँदै आफूले अस्पतालको समग्र विकासको लागि अति आव

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ४५४ पटक पढिएको
    • धर्तीमाई
  • स्वास्थ क्षेत्रमा अब्बल बन्दै मधेश, बिचौलियाहरुको निन्द हराम

    सिराहा । विगत लामो समय देखि स्वास्थको अवस्था दयनीय रहेको मधेश प्रदेशमा हाल निकै ठूलो बदलाव आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको नविनतम कार्य योजनाको कारणले बदलाव आएको पाईएको छ।मन्त्री सिंहको कार्यशैली प्रति केही मेडिकल माफिया बिचल्लीत छन् । आफ्नो माफियागिरी नचल्ने देखेपछि नकारात्मक सन्देशहरु फैलाउनमा उनीहरू व्यस्त रहेको देखिएका छन् ।मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय सैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ३४० पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाईमा मोतिबिन्दु मुक्त अभियान

    सिराहा ।  सिरहाको धनगढीमा मोतिबिन्दु मुक्त अभियान थालनी भएको छ। तिलगंगा आँखा प्रतिष्ठान र धनगढीमाई नगरपालिकाको सहकार्यमा गत माघ २५ गतेदेखि अभियान थालेको हो।नगरको १ देखि १४ वाडासम्म समुदाय स्तरमा संचालित आँखा शिविरबाट स्क्रिनिङ गरी ६५० को हाराहारीमा मोतिबिन्दु बिरामी फेला परेको छ। शुक्रबार सम्म ५२४ जनाको सफल शल्यक्रिया भएको बुझिएको छ।संचालित आँखा शिविरबाट करिब ७ हजार आम मानिसको आँखा जाँच गरिएको थियो । फाल्गुन २ गतेदेखि धनगढीमाई नगरपालिकाको प्रशासनिक भवनमा संचालित सर्जिकल सामग्री सहितको निःशुल्क अप्रेशन कार्यक्रमले नगरबासीलाई उत्साहित तुल्याएको छ।निःशुल्क अप्रेशन सेवा डाक्टर इन्दिरा पौडे

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ५११ पटक पढिएको
    • धर्तीमाई
  • टुहुरा बालक देखेर भाबुक बनिन् सांसद बिद्रोही, सरोकारवाला निकायलाई दबाब

    सिराहा। लाहान नगरपालिकाको सडकमा ठेलागाडा धकेल्दै गरेका अन्दाजी १० वर्षे  बालकको अवस्था देखेर मधेश प्रदेश सभा सदस्य ललिता दास बिद्रोही भाबुक बनेकी छिन्।सोमबार बेलुका कामको सिलसिलामा घर बाहिर निस्केपछि सांसद बिद्रोहीले सडकमा ठेला लिएर जाँदै गरेका २ जना बालकलाई देखिन । सोधपुछ गर्दा ठूलो बालकले आमा बितेको र आफुहरु कवाडी टिपेर जीवन बाच्न बाध्य भएको बताएका थिए। उनले दिनभरि कवाडी सामान जम्मा गरेर बेलुका बेच्ने र आएको आम्दानीले दाजुभाइले खाना खाने गरेको बताए।ठेला गाडीमा कवाडी संगै बसेको सानो बालक ज्वरोले सिकिस्त रहेको देख्दा सांसद बिद्रोहीले तत्कालै यी बच्चाहरुलाई  पुनर्स्थापनाका लागि जोडदार

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ४५६ पटक पढिएको
    • धर्तीमाई
  • लाहान अस्पतालमा डाईलेसिस मेसिन जडान, मन्त्री सिंहले गरे उदघाटन

    सिराहा । रा.उ प्रादेशिक अस्पताल लाहानमा डाईलेसिस मेसिन जडान भएको छ। हाल ५ वटा मेसिन र ३ वटा डाईलेसिस बेडबाट यो सेवा शुरु भएको हो।आईतवार दिउँसो २ बजे डाईलेसिस वार्डको उदघाटन मधेश प्रदेशका स्वास्थ मन्त्री बिरेन्द्र सिंहको हातबाट भएको अस्पतालका मेसु डाक्टर सुनिल प्रसाद कुशवाहाले जानकारी दिनुभएको छ् । डा.कुशवाहाको अनुसार हाल डाईलेसिस गर्ने ५ वटा मेसिन र ३ वटा बेडबाट सेवा शुरु भएको छ। दुई तीन दिन भित्रै थप २ बेड ब्यवस्थापन गरिने डाक्टर कुशवाहाले जानकारी दिनु भयो । डाईलेसिस शुरु भएपछि यहाँका जनतालाई  मृगौला सम्बन्धि उपचार पाउन सजिलो भएको वहाँले थप्दै भन्नुभयो।डाईलेसिस उपचार खर्च बारे प्रश्न गर्

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ७०१ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको बाटो दुर्गन्धित बन्दै, मेयर चौधरी उद्घाटनमै ब्यस्त

    सिराहा । नयाँ जनप्रतिनिधि निर्वाचित भएको झण्डै २ वर्ष हुनलाग्दा सम्म पनि सिराहाको लाहान नगरपालिका अव्यवस्थित नै रहेको छ । चुनावी एजेन्डामा सरसफाई र फोहोर ब्यवस्थापनलाई मेयर महेश प्रसाद चौधरीले बढी प्राथमिकता दिएपनी हालकोअवस्थामा खासै सुधार न भएको गुनासो बढदो छ।फोहोर ब्यवस्थापनमा स्थानीय सरकारको उदासीनता देखिनु सिङ्गो नगरकोलागि चिन्ताको बिषय बनेको छ। अहिले जताततै फोहोर डम्प गरिएको देखिएको छ जसले सिधा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने स्वास्थकर्मीहरु बताउँछन् ।पुर्व -पश्चिम हाईवे देखि ग्रामीणको सडक जोडने सडक छेउछाउमै फोहोर थुपारिएकोमा स्थानीयबासिन्दा चिन्तित देखिएका छन् । एक स्थानीय बिनोद साह

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ६५९ पटक पढिएको
    • धर्तीमाई
  • कदमाहामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    रासिन्द्र यादवसप्तरी, ०५ कार्तिक । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ५ कदमाहा गाउँम नि: शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ । नेशनल वित्तिय लघुबित्त संस्था लिमिटेडको आयोजनामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको संस्थाको प्रमुख कार्यकारी निर्देशक (सिईओ) राम बहादुर यादवले जानकारी दिए । ग्रामीण क्षेत्रमा स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका आम जनसमुदायलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ सिविरबाट ४ सयभन्दा बढीले लाभ लिएको सिईओ यादवले बताए ।स्वास्थ्य शिविरमा डा. सतिस कुमार यादव, डा. प्रविन कुमार यादव, डा. राकेश कुमार यादव, डा. लक्ष्मी यादव, डा. मनोज अधिकारी यादव लगायत दर्जन भन्दा बढि विश

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • २६९ पटक पढिएको
    • धर्तीमाई
  • आउने १० वर्षमा किसानको अनुहार फेरिने योजना छ : कृषि मन्त्री न्यौपाने

    सिराहा । मधेश प्रदेशको किसानको अब आउने दस वर्षमा अनुहार नै फेरिने मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द बहादुर न्यौपानेले बताए। राष्ट्रिय कृषक समुह महासंघद्वारा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवसको अवसरमा मन्त्री न्यौपानेले त्यसो बताएका हुन् ।सिरहाको भगवानपुर गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भने हामी संग १० वर्षे योजना छ जसले किसानको अधिकतम समस्या सामाधान गर्नेछ । मधेश दुधमा आत्मनिर्भर हुन जरुरी छ तसर्थ हरेक किसानले गाई भैंसी पाल्न जरुरी छ।'राष्ट्रिय कृषक समुहद्वारा लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुर पता

    • प्रकाशित मितिः असोज २९, २०८०
    • २६७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]