शिक्षा

    Showing १-१० of ७२ items.
  • मधेशलाई शिक्षाको क्षेत्रमा अगाडि बढाउनुको बिकल्प छैन : उपाध्यक्ष यादव

    सिराहा । मधेश शिक्षा क्षेत्रमा पछाडि परेको हुनाले शिक्षाको बिकासमा आफू गम्भीर रहेको सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष निलम देवी यादवले बताउनु भयो । लाहान स्थित एम्स ईन्स्टिच्युटद्वारा आयोजित बिदाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको उपाध्यक्ष यादवले यस्तो बताउनुभएको हो।एसईई परीक्षा सकेर बृज कोर्स कक्षा समापन तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै यादवले लाहान लगायत सिराहालाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिनुभयो। वहाँले एसईई परिक्षाका परिक्षाफलको लागि प्रतिक्षारत विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको छ।बिदाई कार्यक्रमका अध्यक्षता एम्स ईन्स्टिच्युटका संचालक अब्दुल कलामले गर्नुभएको थ

    • प्रकाशित मितिः असार १२, २०८१
    • २७० पटक पढिएको
    • धर्तीमाई
  • स्वास्थ क्षेत्रमा अब्बल बन्दै मधेश, बिचौलियाहरुको निन्द हराम

    सिराहा । विगत लामो समय देखि स्वास्थको अवस्था दयनीय रहेको मधेश प्रदेशमा हाल निकै ठूलो बदलाव आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको नविनतम कार्य योजनाको कारणले बदलाव आएको पाईएको छ।मन्त्री सिंहको कार्यशैली प्रति केही मेडिकल माफिया बिचल्लीत छन् । आफ्नो माफियागिरी नचल्ने देखेपछि नकारात्मक सन्देशहरु फैलाउनमा उनीहरू व्यस्त रहेको देखिएका छन् ।मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय सैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • २१६ पटक पढिएको
    • धर्तीमाई
  • Sports are indispensable for the overall development of students: Vikash Sharda

    Siraha. As sports also bring about social transformation, its role in student life is incomparable. Vikash Sharda, President of Federation of Chambers of commerce and Industries Siraha Lahan said this while addressing a program of the school. President Sharda, who was the chief guest at the closing program of the winter event program conducted by the School of Scholars located at Lahan 8, said that sports are indispensable for the overall development of students.The school administration has informed that SOS School has been conducting the winter event for about a week. Under this program

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ३,२३६ पटक पढिएको
    • धर्तीमाई
  • लाहान स्थित एम्स ईन्स्टिच्युटले उत्कृष्ट छात्र छात्रालाई नि:शुल्क पढाउने

    लाहान । विगत केही वर्ष देखि लाहानमा संचालित एम्स ईन्स्टिच्युटले उत्कृष्ट छात्र छात्रालाई नि:शुल्कमा पढाउने भएको छ। ईन्स्टिच्युटले प्रवेश परिक्षामा उत्कृष्ट ल्याउने जम्मा १० जनालाई नि:शुल्क पढाउने भएका छन् ।ईन्स्टिच्युट संचालक मोहम्मद अब्दुल कलामले एक पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार यहाँ Bridge Course & Entrance Preparation, Advance Science & Management, H.A./Overseer, O.A./Staff Nurse, I.Sc. Agricuture, Plant Science, D. Pharmacy/Lab Technology, Radiology/CMA/ANM, Veterinary, Engineering लगायतका तयारी कक्षा संचालनमा रहेका छन् ।संचालक कलामको अनुसार बृज कोर्सको कक्षाको लागि आ

    • प्रकाशित मितिः माघ २०, २०८०
    • ६०५ पटक पढिएको
    • धर्तीमाई
  • SOS Awarded outstanding students in studies and sports

    Siraha : Lahan's SOS School has honored its students who have excelled in sports and studies. The school held a program to honor them.Gold medal and silver medal winners in the 7th Asian Karate Championship, winners  in Bariyarpatti Science and Art Exhibition and first prize winners in essay competition organized by NELTA Sirha were felicitated.SOS Managing Director, Sudip Raj Kushwaha presided over the honor program and Madhes Province MP Mahesh Prasad Yadav was the chief guest. The special guests were Dhangadimai Municipality Mayor Shivshankar Mahato, District Coordination Committee Vic

    • प्रकाशित मितिः पुस ७, २०८०
    • ४,२३३ पटक पढिएको
    • धर्तीमाई
  • तलबभत्ता नपाएको भन्दै बिष्णुपुर गाउँपालिकाका कर्मचारी धर्नामा

    सिराहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज देखि काम काज ठ्प्प गरि धर्नामा बसेका छन् । श्रावण महिनादेखी तलबभता नपाएको बिषयमा बिष्णुपुर गा.पा कार्यालयका कर्मचारीहरु, वडाका सचिबहरु, विद्यालयका प्रधानध्यापकहरु सन्युक्त रुपमाधर्नामा बसेका हुन। कर्मचारी संघर्ष समितिका सन्योजक  बिष्णुपुर गा.पा.शिक्षा शाखा प्रमुख दिप कुमार यादबको नेतृत्वमा बिष्णुपुर गा.पा.-१ स्थित गा.पा. अध्यक्षको कार्यकक्षको अगाडिको प्राङ्गणमा धर्नामा बसेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ३७४ पटक पढिएको
    • धर्तीमाई
  • लाहानका एक विद्यालयले पैसा नतिरेको भन्दै छात्रलाई बन्धक बनाउँदा प्रिन्सिपल पक्राउ

    सिराहा । सिराहाको लाहान नगरपालिका स्थित एक निजि विद्यालयले एक कक्षामा पढ्ने दुई छात्रलाई मासिक शुल्क नतिरेको भन्दै बन्धक बनाएको छ। लाहान ४ स्थित पाराडाईज बोर्डिङ स्कुलले मासिक शुल्कको लागि सखुवानन्कारकट्टी गापा का दुई बालक सचिन राम र धोनी रामलाई बन्धक बनाएको खबर प्राप्त भएको हो।दशैंमा घर नआएपछि बन्धक छात्रका बुवा दिपेन्द्र रामले खोजतलास गर्दा बच्चाहरु स्कुलमा रहेको खबर पाएको थियो। विधालयका सन्चालक राकेश गुप्ताले मासिक शुल्क नतिरेसम्म घर जान नदिने बताउदै आएको थियो।पीडित पक्षको तर्फबाट ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी हुनासाथ प्रहरीको एक टोली पाराडाईज बोर्डिङ पुगि दुवै बालकलाई उद्धार गरेका

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • २,६०८ पटक पढिएको
    • धर्तीमाई
  • माओवादीको अभियानले निरन्तरता पाउदै

    सिराहा । ने.क .पा माओवादी केन्द्रको समाजिक रुपान्तरण अभियानले निरन्तरता पाएको छ। यसै क्रममा 'घर घरमा माओवादी, जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम लहान वडा न. ५ मा सम्पन्न भएको छ।जिल्ला कमिटि सदस्य विजय गुप्ताको संयोजकत्वमा बैठक सम्पन्न भएको हो । संयोजक गुप्ताका अनुसार कार्यक्रममा  उत्साहजनक सहभागिता रहयो । नगरकमिटी अध्यक्ष हेमन्त यादवले ले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको बताएको छ । नेता यादवले पहिचान स्थापित मात्र नभई शोषित पीडित जनताको आवाज बनेको माओवादी अब आउने दिनमा शहर क्षेत्रमा समेत आफ्नो संगठन बलियो बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा नगर सचिव उमेश साहको प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • १,३६५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको नदि र जङ्गल डम्पिङ साईट बन्दै, जनप्रतिनिधि टिकटकमै ब्यस्त

    सिराहा । लाहान नगरपालिकाद्वारा हालसम्म दिगो फोहोर व्यवस्थापनमा भने पूरा हुन सकेको छैन । नगरमा संकलन भएको फोहोर अहिले मुतनी नदि र जङ्गलको बाटोमा व्यवस्थापन हुंदै आएको छ । जसका कारण बस्ती नै दुर्गन्धित भएको छ ।नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोरको दिर्घकालिन समधान नखोजिदा बस्ती नजिकै डम्पिङ गर्दै आएको छ । जनप्रतिनिधि आएको लगभग २ बर्ष पुगिसक्दा पनि फोहोर व्यवस्थापनमा उल्लेख्य प्रगति भने भएको छैन । यसरी अव्यवस्थित डम्पिङका कारण पर्यावरणमा त प्रभाव परेको छ नै मानव स्वास्थ्यमा समेत असर गरिरहेको छ ।यता लाहानका मेयर फोहोर ब्यवस्थापन बारे चर्को भाषण दिएपनी व्यबहारमा लागू नभएको स्थानीयको गुनासो छ

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ५६९ पटक पढिएको
    • धर्तीमाई
  • आराजकताको अर्को नाम हो वडा अध्यक्ष संजय यादव : नेता दिपेन्द्र चौधरी

    सिराहा । मौवाही स्कुलको शिक्षक कुटपिट प्रकरणले समाजिक संजाल संगसंगै जिल्लाको माहौल तातेको छ। केही दिन अगाडि वडा अध्यक्ष संजय यादवले  विद्यालयका एक शिक्षक पतिराम यादवलाई हातपात गरेको थियो।  अध्यक्ष यादवले अनाहकमा गाली गलौज गर्दै शिक्षक पतिराम यादवको आँखा सुनिने गरि मुढकीले हानेको थियो।यस घटनाकै सन्दर्भमा सखुवानन्कारकट्टीका एक युवा नेता दिपेन्द्र प्रसाद चौधरीले लेख्नुहुन्छ 'यादब वडा होईन, बडा अध्यक्ष हो आराजकताको अर्को नाम हो संजय यादब । एमाले फुटको फाईदा स्थानिय निर्बाचनमा कांग्रेसले लिएको हो । जसको सजायको भागेदार जनता र बिधालय हुँदै आईरहेको छ । फुटको फाईदा स्थानिय निर्बाचनमा कांग्रेस

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ४५८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]