मनोरञ्जन

    Showing १-७ of items.
  • रेडियो सौगातद्वारा रक्षाबन्धनका लागि नयाँ गीत सार्वजनिक

    सिराहा । लाहान स्थित सामुदायिक एफ एम रेडियो सौगातद्वारा संचालित रेकर्डिङ स्टुडियोले नयाँ गीत सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता र निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालगायत सिराहाका दर्जनौं पत्रकारहरुको उपस्तिथिमा रक्षाबन्धन गीत सार्वजनिक भएको हो ।लोकप्रिय मैथिली गीतकार तेजु मैथिलले गाएको उक्त गीत सौगात एफएम युट्युब च्यानलमा राखिएको जानकारी एफएम संचालिका भारती गुप्ताले दिईन । गीतको बोल 'आई महिना दिनसे सपनेमे भैयाके राखी बान्है छेल....' रहेको छ ।गीतकार तेजु मैथिलका अनुसार यो एक व्यंग्यात्मक गीत हो जसले वर्तमान समयमा रक्षाबन्धन जस्तो पवित्र पर्वमा आएको विकृत

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १,४५१ पटक पढिएको
    • धर्तीमाई
  • KSR Production launches Super Dance Championship in Siraha

    Siraha: Super Dance Championship is going to be held in Lahan of Siraha. KSR Productions has organized a grand national super dance championship program in Lahan. Sujit Ruchal, the director of KSR production, said that the program was organized with the objective of preserving the identity and culture of the society.The audition round of the upcoming Super Dance Championship will be held on Magh 2 and 5 in Lahan, Siraha, said Sujit Ruchal."People of different castes, religions and cultures live in Nepal. Everyone has the right to preserve their culture, language and identity and to speak in th

    • प्रकाशित मितिः पुष २७, २०७८
    • ३५४ पटक पढिएको
    • धर्तीमाई
  • समृद्धिका निम्ति खेलकुद पनि आवश्यक : नेता यादव

    सिराहा । नेकपा एकीकृत समाजवादी सखुवानन्कारकट्टीले फुटबल गोल्डकप प्रतियोगिता शुरूवात गरेको छ । महदेवा पोर्ताहा स्थित चौरमा उक्त खेलको प्रारम्भ भएको हो ।एकीकृत समाजबादी पार्टी सखुनान्कारकट्टी गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा शुरु भएको उक्त खेल  १० मंसिर देखि १७ गते सम्म चल्ने जनाईएको छ । गोल्डकप प्रतियोगिताको उद्घाटन प्रदेश २ का प्रदेश सभा सदस्य तथा एकीकृत समाजवादी पार्टीका युवानेता अशोक यादवले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद यादवले भने "राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवा वर्गको भुमिका महत्वपूर्ण छ ।" शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील य

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ३११ पटक पढिएको
    • धर्तीमाई
  • चैत ५ देखि बरियारपट्टीमा महाविष्णु यज्ञ हुने

    मनोज बनैतासिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा महाविष्णु यज्ञ हुने भएको छ । बरियारपट्टी-१ नरगी चौकमा आउदो चैत ५ गते देखि श्री सिताराम महाविष्णु यज्ञ प्रारम्भ हुने जानकारी प्राप्त भएको छ । महायज्ञ मूल आयोजक समितिले बुधबार नरगी चौकमा पत्रकार सम्मेलन गरी महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो।स्थानीयको आयोजनामा हुनलागेको महायज्ञ हिन्दु धर्मको प्रचार एवं विश्व शान्तिको निम्ति भएको आयोजकले बताए । प्राप्त सुचना अनुसार बरियारपट्टी गा.पाको ५ लाख नगद सहयोग तथा स्थानीयले दिएको चन्दाले महायज्ञ हुन लागेको हो। यज्ञमा करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ । सनातन विधिविज्ञानसहित १५१ कुण्डीय भव्य यज

    • प्रकाशित मितिः फाल्गुन २७, २०७७
    • ४७९ पटक पढिएको
    • धर्तीमाई
  • मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते हुने

    सिरहा । पि. प्रोडक्सन नेपाल द्वारा आयोजित मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले यही माघ २८ गते लाहानमा हुने भएको छ । आयोजकले आईतवार पत्रकार सम्मेलन गर्दै मिति सार्वजनिक गरेका हुन । तिन हप्ताको लामो तालिमपछि मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते बुधबार विहान ११ बजे देखि लहान ८ स्थित पशुपति डिजिटल सिनेमा हलमा हुने भनिएको छ ।  पि. प्रोडक्सनका कार्यक्रमका संयोजक विशाल पासवानका अनुसार यस प्रोडक्सनले देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट तथा विभिन्न शो संगै कार्यक्रमहरुको आयोजना गर्दै आएका छन । पासमानले पत्रकार सम्मेलनमा बोल्दै भने 'समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण

    • प्रकाशित मितिः माघ २६, २०७७
    • ४८४ पटक पढिएको
    • धर्तीमाई
  • कोरोनाको ग्राफ डरलाग्दो, गोलबजारमा वडा स्तरीय फुटबल खेल

    सिरहा। कोरोना कहरको बिच सिरहाको गोलबजारमा फुटबल खेलको आयोजना हुने भएको छ । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा असोज २२ गते बिहीबारदेखि पहिलो वडा स्तरीय फूटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरका युवाहरूको प्रतिभा देखाउन खेलाउन लागिएको खेल समाजिक रुपले तत्काल सान्दर्भिक नरहेको त्यहाँका बुद्धिजीवीहरु बताउछन । माहामारीले आक्रान्त भएको जिल्लामा भौतिक जमघटले ठुलै समस्या निम्त्याउन सक्ने ईनीहरुको आंकलन रहेको छ । कदिमाटोलदेखि पूर्वको मैनावत्ती खोलको खेलमैदानमा हुनलागेको खेल स्वास्थको दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने भन्दै नेपाल पत्रकार महासंघका केन

    • प्रकाशित मितिः असोज २०, २०७७
    • ४४५ पटक पढिएको
    • धर्तीमाई
  • बजारमा नयाँ एभेन्जर सिरिज एबिएस, सन्चारकर्मीद्वारा उद्घाटन

    सिरहा । नेपालको बजारमा हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ एभेन्जर सिरिज एबिएस १६० स्ट्रिट मोटरसाइकल ल्याएको छ । नयाँ सिरिजमा ल्याईएको उक्त ब्रान्डको बाईक बजाज मोटरसाइकलको अधिकृत विक्रेता मनकामना ट्रेडलिंक लहानले एक कार्यक्रमको बिच सार्वजनिक गरेको छ । ट्विन स्पार्क, डीटिएसआई, एयर कूल्ड, सिंगल सिलिण्डर, ४–स्ट्रोक, एसओएचसी इन्जिन लगायतहा थुप्रै विशेषता भएको मोटरसाइकल सार्वजनिकनिजीकरण कार्यक्रम शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखले गरेका थिए । शेखले कार्यक्रम उद्घाटन गर्दै एभेन्जर सिरिजको एबिएस १६० सिसि स्ट्रिट मोटरसाइकलले डायन्नामिक प्रदर्शन र उत्कृष्ट सवा

    • प्रकाशित मितिः असोज १७, २०७७
    • ४०० पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]