खेलकुद

    Showing १-८ of items.
  • सप्तरी : वडा कप क्रिकेट खेलमा न्युटन ईन्स्टिच्युट लाहानको शानदार जित

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकामा मा भगवती युवा क्रिकेट टिमद्वारा आयोजित  वडा स्तरीय क्रिकेट खेलमा लाहानका न्युटन ईन्स्टिच्युटले अन्तिम खेल जितेको छ । सिराहा र सप्तरीका लाहान, पतारी, लालपुर, ईनर्वा, राजबिराज, रुपनी लगायत जम्मा १६ वटा टिम सहभागी भएको वडा स्तरीय खेलमा फाईनल खेल बलानपट्टी र न्युटन ईन्स्टिच्युट लाहान बिच भएको थियो । टस जितेर बलिङ रोजेको बलानपट्टीलाई लाहानले जम्मा १७२ रनको लक्ष्य दिएको थियो जसमा बलानपट्टीको टिम १६ ओभरमा ९० रन मात्र जोडेर अलआउट भएका थिए । कप बिजेता टिमलाई शिल्डको साथै ५१ हजार र दोस्रो विजेतालाई ३१ हजारको राशी प्रदान गरिएको थियो । उक्

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ७९४ पटक पढिएको
    • धर्तीमाई
  • भारोत्तोलन खेल छनौट प्रतियोगिता विजेतालाई अधिकृत यादवद्वारा बधाई

    सिराहा । भारोत्तोलन खेल छनौट प्रतियोगिता विजेतालाई सप्तरी अधिकृत दिलिप  यादवले शुभकामना तथा बधाई दिएका छन् । ९औं  राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा प्रथम, द्वितीय तथा तृतीय भएका खेलाडीहरुलाई सम्मान गर्दै अधिकृत यादवले आगामीको राष्ट्रिय खेलमा समेत सफलता हासिल गर्न प्रोत्साहन गरेका छन् ।असोज ४ गते राजबिराजमा शुरु भएको छनौट प्रतियोगिता ७ गतेको समाप्ति संगै सिराहाका खेलाडीहरुले केन्द्रिय खेलमा स्थान पाएका छन् । भारोत्तोलन खेलका लाहान -सिराहा प्रशिक्षक हेम शंकर चौधरी (रोशन)को अनुसार सिराहाबाट ९ जना पुरुष २ जना महिला गरी  जम्मा ११ जनाले भाग लिएका थिए । महि

    • प्रकाशित मितिः असोज ८, २०७९
    • ३९६ पटक पढिएको
    • धर्तीमाई
  • समृद्धिका निम्ति खेलकुद पनि आवश्यक : नेता यादव

    सिराहा । नेकपा एकीकृत समाजवादी सखुवानन्कारकट्टीले फुटबल गोल्डकप प्रतियोगिता शुरूवात गरेको छ । महदेवा पोर्ताहा स्थित चौरमा उक्त खेलको प्रारम्भ भएको हो ।एकीकृत समाजबादी पार्टी सखुनान्कारकट्टी गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा शुरु भएको उक्त खेल  १० मंसिर देखि १७ गते सम्म चल्ने जनाईएको छ । गोल्डकप प्रतियोगिताको उद्घाटन प्रदेश २ का प्रदेश सभा सदस्य तथा एकीकृत समाजवादी पार्टीका युवानेता अशोक यादवले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद यादवले भने "राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवा वर्गको भुमिका महत्वपूर्ण छ ।" शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील य

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ५२३ पटक पढिएको
    • धर्तीमाई
  • टि-२० मेयरकपको अन्तिम खेलमा बोदेबरसाईनको सानदार जित

    सप्तरी । बलान बिहुल गाउँपालिकामा आयोजित टि-२० मेयरकपको फाईनल म्याचमा बोदेबरसाईनले बिजय हासिल गरेको छ । बलान बिहुल प्रिमियर लिग अन्तर्गत खेलिएको टि-२० मेयरकप क्रिकेट यसपालिका कै ईतिहासमा पहिलो पटक खेलिएको स्थानीय युवाहरूले बताए । सो लिगको अन्तिम खेल बैरिया र बोदेबरसाईनको बिचमा भएको थियो । बोदेबरसाईन ले दिएको ८८ रनको लक्ष्य पुरा गर्न नपाउदै बैरियाका टिम ४९ रनमै १० विकेट गुमाई पराजित भएका थिए । बोदेबरसाईन जम्मा ३९ रनले जितेको आयोजकले जानकारी दिएको छ ।  विजेता र उपविजेतालाई प्रमुख अतिथि बलान बिहुल गा.पा अध्यक्ष दयानन्द गोईतले ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा  बेल्ही युथ क्ल

    • प्रकाशित मितिः माघ २, २०७७
    • ५९२ पटक पढिएको
    • धर्तीमाई
  • कार्तिक पुर्णिमाको अवसरमा सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता

    मनोज बनैता सिरहा । कार्तिक पुर्णिमाको अवसरमा सोमबार सिरहामा बयलगाडा (गोरुदौड) प्रतियोगिता भएको छ । सिरहाको बलान नदीमा गोरुदौड प्रतियोगिता भएको हो ।     बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोजना गरिन्छ । दौड प्रतियोगितामा सिरहा र सप्तरीका दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी भए । उक्त प्रतियोगितामा दिघियाको जिबछ यादबको बयल (गोरु) प्रथम स्थान हासिल गरि बिजेता घोषित भएको छ । त्यस्तै बोदेबरसाईन न.पा ३ बधुवन निवासी प्रमोद यादवको बयल दोस्रो विजयता घोषित भएको छ भने तेस्रो बिजेता बलान बिहुल गा. पा वडा न. २ का बिजली यादवको बयल भएको छ ।     जित हासिल गर

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • ५३४ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको बलानबिहुलमा संचालित विभिन्न प्रतियोगिता सम्पन्न

    रासिन्द्र यादव सप्तरी । मल्हनिया रामजानकी युवा क्लव बलान बिहुल -१ द्वारा संचालित विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । मधेशी समुदायको महान चाड छठको उपलक्ष्यमा मंसिर ५गते शुक्रबार प्रारम्भ गरिएका प्रतियोगिताहरु शनिबार मात्र सम्पन्न भएको हो । रामजानकी युवा क्लबको प्राङ्गणमा शुक्रबार ५ बजे आयोजित हाजिरी जवाफ प्रतियोगिता प्रथम ब्रतसुदन यादव, द्वितीय भोगेन्द्र कुमार शर्मा र तृतीय कालिन्द्र यादव भएका छन । उता नृत्यकला प्रतियोगितामा प्रथम प्रशान्त यादव, द्वितिय करिना कुमारी चौधरी र तृतीय सिमा कुमारी राम भएका छन । त्यसैगरी स्लो बाईक रेसिङमा प्रथम सुरुङ्गा नगरपालिका -२ बस्ने सन्तोष कुमार चौधरी, भग

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • ८७८ पटक पढिएको
    • धर्तीमाई
  • सखुवानन्कारकट्टी : वडा स्तरीय क्रिकेट खेल प्रारम्भ, सांसद अशोक यादवद्वारा उद्घाटन

    मनोज बनैता सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका स्थित सोठियाईनमा वडा स्तरीय क्रिकेट खेलको शुरूवात भएको छ । बजरंगी युनिफाईड युथ कमिटी सखुवानन्कारकट्टी गाउँपालिका– २ द्वारा आयोजित खेल प्रदेशसभा सदस्य अशोक कुमार यादवले उदघाटन गरेका थिए । संचालित क्रिकेट प्रतियोगितामा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्वर– १ देखि – ५ सम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।   उदघाटन कार्यक्रममा बोल्दै सांसद अशोक यादवले स्थानीय खेलाडीहरुको हौसला बढाएका थिए । यादवले स्थानीय युवा खेलाडीहरुलाई सरकारले छुट्टै योजना ल्याई खेल क्षेत्रलाई मजबुत गर्नुपर्ने बताए । खेलकुद देश बिक

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ३३५ पटक पढिएको
    • धर्तीमाई
  • कोरोनाको ग्राफ डरलाग्दो, गोलबजारमा वडा स्तरीय फुटबल खेल

    सिरहा। कोरोना कहरको बिच सिरहाको गोलबजारमा फुटबल खेलको आयोजना हुने भएको छ । केडीटी युथ क्लव गोलबजार नगरपालीका ७ कदिमाटोलको आयोजनामा असोज २२ गते बिहीबारदेखि पहिलो वडा स्तरीय फूटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरका युवाहरूको प्रतिभा देखाउन खेलाउन लागिएको खेल समाजिक रुपले तत्काल सान्दर्भिक नरहेको त्यहाँका बुद्धिजीवीहरु बताउछन । माहामारीले आक्रान्त भएको जिल्लामा भौतिक जमघटले ठुलै समस्या निम्त्याउन सक्ने ईनीहरुको आंकलन रहेको छ । कदिमाटोलदेखि पूर्वको मैनावत्ती खोलको खेलमैदानमा हुनलागेको खेल स्वास्थको दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने भन्दै नेपाल पत्रकार महासंघका केन

    • प्रकाशित मितिः असोज २०, २०७७
    • ५३७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]