अपराध

    Showing १-१० of ७६ items.
  • सुरक्षाको बिषयमा फैलाईएको सूचना भ्रामक : नेपाल प्रहरी

    लाहान । सुरक्षाको बिषयलाई लिएर फैलाईएको सूचना प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। बितेका केही दिन देखि लाहान क्षेत्र भित्र चोरी डकैतीको हल्ला अनावश्यक रुपमा फैलिएपछी ईलाका प्रहरी लाहान (क) ले एक बिज्ञप्ति जारी गरेका छन ।लाहानका प्रहरी निरीक्षक अबिनाशद्वारा  जारी बिज्ञपति अनुसार हालका दिनहरुमा लाहान न.पा.को वडा एरियाहरुमा शान्ति सुरक्षाको बिषयलाई लिएर गलत, मनोगत र भ्रमपूर्ण सूचनाहरु प्रवाह भई रहेको र बिहेको जन्ति गाडिलाई समेत डकैत गर्न आएको भनी अफवाह फेलाईएको लगायतका बिषयहरुमा यस कार्यालयको ध्यान आकर्षण भएको छ ।अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका हेतु शान्ति सुव्यवस्था कायम

    • प्रकाशित मितिः असार ३, २०८१
    • ५८६ पटक पढिएको
    • धर्तीमाई
  • जितु चौधरीको मृत्यु रहस्यमय बन्दै, हत्या भएको परिवारजनको दावी

    सिराहा । लाहान नगरपालिका वडा न. १५ शोभापुर बस्ने जितेन्द्र चौधरीको मृत्यु रहस्यमय बन्दै गएको छ। जितु भनेर चिनिने जितेन्द्र चौधरी मंसिर २९ गते झुन्डिएको अवस्थामा गोलबजारमा फेला परेको थियो।मृतकको अवस्था शंकास्पद रहेको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए तर गोलबजार प्रहरीले जाहेरी दर्ता गर्न मानेका छैनन्।आईतवार दिउँसो एक पत्रकार सम्मेलन गरि पीडित पक्षले बिज्ञप्ति जारी गरेका छन् ।बिज्ञप्तिमा लेखिएको छ : 'सजन चौधरीको छोरा जिल्ला सिरहा लहान नगर पालिका वडा नं.१५ शोभापुर टोल बस्ने बर्ष ४५ को जितेन्द्र भन्ने जितु चौधरीलाई षड्यन्त्र रची झुन्ड्याई ज्यान मारेको छ । जितु चौधरी धामी गुणीको काम

    • प्रकाशित मितिः पुस २२, २०८०
    • ५१० पटक पढिएको
    • धर्तीमाई
  • रोजगारकालागि भारत गएका बालेश्वर यादव सम्पर्क विहिन, छोराछोरी बिचल्लीमा

    सिराहा । रोजगारीका लागि भारत गएको बालेश्वर यादव घरपरिवारबाट सम्पर्क विहिन भएको छ। रोजगारको सिलसिलामा भारतको पन्जाब गएको बरियारपट्टी गाउँपालिका १ नरगी टोल बस्ने बालेश्वर यादव ७ महिना देखी  परिवारसंग सम्पर्क विहिन रहेका छन् ।नरगी गाउँकै सुरजनाथ यादवले  बालेश्वरलाई ललाइ-फकाई पन्जाब लगेको र उनी गएको केहिदिन पछि बाट सम्पर्क विहिन भएको बालेश्वरका बुवा शितल यादवको भनाई छ। उनले भने 'मेरो छोरा जेठ महिनादेखी नै सम्पर्कमा छैन । सुरजनाथ घर फर्किदा हामीले आफ्नो छोराको बारेमा सोधपुछ गर्यौ उसले तपाईको छोरा एक दिन मोबाईल किन्न गयो तर फर्केर आएन भन्ने जवाफ फर्कायो।'पीडित परिवारका अनुसार सुरजनाथ यादव

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १,०१६ पटक पढिएको
    • धर्तीमाई
  • लाहानबाट स्वचालित पेस्तोलसहित ३ पक्राउ

    लाहान - सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय  जिबानन्द  चौधरी  र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लहान नगरपालिका-१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ३,५२९ पटक पढिएको
    • धर्तीमाई
  • अपहरण प्रयासको आरोपित खुल्लेआम घुम्दै, प्रहरी बेखबर

    सिराहा । सिराहा सुखिपुर-२ को एक युवकको अपहरण प्रयास भएको छ् । सुखीपुर विदयानगर बस्ने रमेश कुमार मण्डलको अपहरण प्रयास भएको हो । हातपात पछि अपहरण गर्नै लाग्दा विदयानगरका स्थानीयले उद्धार गरेको बुझिएको छ।व्यक्तिगत रिसिविको कारण सोही गाउँका राकेश मण्डल, नथुनि मण्डल, सुनिल मण्डल उदय साह, दिनेश मण्डललगायतका एक समूहले भदौ १ गते रमेशलाई कुटपिट गरेको हो।पीडित रमेशले भने 'दुई महिनादेखि मलाई मोबाइलमार्फत धम्की दिदै आएका थिए । 'दिनहुँ फोन गरेर तिमी गाउँ छाडदे नत्र खैरियत  हुँदैन ।' 'प्रहरी प्रशासनमा जानकारी गराउंदा कुनै वास्ता गरेन । "अस्ति बोलाएर कुटपिट गरे "त्यसपछि अपहरण गर्न लाग्दा मेरी आमाले थाहा

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,५९० पटक पढिएको
    • धर्तीमाई
  • लाहान प्रहरीद्वारा ३ लाखको अवैध सामान बरामद

    सिराहा । ईलाका प्रहरी कार्यालय लाहानले ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सिरहाको लहान नगरपालिका वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको अवैध सामानहरु बरामद भएको हो । हिजो करिब ६:३० बजेको समयमा  ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटेको टोलिले ५० के.जि. तौलको जम्मा ७७ बोरा चिनी बरामद गरेको हो । अन्दाजी मुल्य ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी बरामद गरी उक्त चिनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई राखिएको छ । प्रवक्ता तथा सूचना अधिकारी डिएस

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • २,०६९ पटक पढिएको
    • धर्तीमाई
  • निजी विद्यालयको बदमासी, विद्यार्थीलाई निर्घात कुटपिट

    दिलिप पुर्वेसिराहा । धनगढीमाई नगरपालिकाको एक निजी विद्यालयमा विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ। धनगढीमाई -१० जिरोमाईलमा अवस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई निर्घात रुपमा कुटपिट भएको हो । जिरोमाईल भन्दा उत्तर भालटार बस्ने कक्षा ८ मा अध्यनरत छात्र निशान्त राईलाई स्कुलकै संस्थापक का छोरा क्षितिज मोक्तानले निलडाम हुनेगरी पिटेका छन् । छात्रले विद्यालयमा दिईने गृहकार्य नियमित रुपमा नगरेको भन्दै प्लास्टिकको पाईपले पिटेको बुझिएको छ ।विद्यार्थीको अभिभावकले शिक्षक मोक्तान उपर कानुनी कार्यवाहीको माग गर्नासाथ विद्यालयका संस्थापक सदस्यहरू पीडित छात्रका परिवारलाई रिझाउन लागेको खबर प

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • २,७६५ पटक पढिएको
    • धर्तीमाई
  • कुटपिट र लुटपाटमा सम्लग्न फरार, प्रहरी भन्छन् 'खोज्दै छु'

    सप्तरी । बलान बिहुल गाउँपालिकामा शनिबार बिहान भएको कुटपिट र लुटपाट घटनाका आरोपित ब्यक्तिहरु फरार रहेको जानकारी प्राप्त भएको छ । हिजो जुडशितलको दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेका थिए ।रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेको आरोप पीडित पक्षको रहेको छ । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितकै पत्नी राजकुमारी यादवले बताएकी थिईन । उक्त घटनाकै दौरान घाइते यादव संग रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको प

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ४२८ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा अराजकता बढ्दै, दिनदहाडै कुटपिट र लुटपाट

    रासिन्द्र यादवसप्तरी । बलान बिहुल गाउँपालिकामा आज जुडशितल कै दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेको छ ।बिहान करिब ९ बजे  रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेका छन् । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितको श्रीमती राजकुमारी यादवले बताएकी छिन् । उनले भनिन 'मेरो श्रीमानको घाँटीमा रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको छ ' पीडित यादवको उपचार लाहान स्थित कामना नर्सिङ होममा भईरहेको खबर छ ।कुटपिट गर्ने

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ३,४९३ पटक पढिएको
    • धर्तीमाई
  • लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै, सरकारी सम्पत्ति गैरकानूनी रुपमा बेचबिखन

    सिराहा । लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको व्यापक गुनासो आएको छ । लहान ७ को वडा अध्यक्ष राम औतार शर्माले नगरपालिकाको स्वामित्वमा लाखौं मुल्य पर्ने कबाडी बिना निर्णय बेचेका छन् । नगरपालिकाको पुरानो कार्यालय भवन भत्काई नयाँ भवन निर्माण गर्ने भन्दै पूरानो भवनको झयाल, ढोका, ग्रील, रेलिङ्ग लगायत बर्षौं देखि रहेको पूरानो मेशिनरी पार्ट्स तथा कवाडी फलामका सामान र संरचनाहरु बेचेका छन् । वडा अध्यक्ष शर्माले कुनै प्रकारको लिलामी प्रक्रिया नअपनाई कबाडी सामान बेचेको आरोप लागेको छ् ।अध्यक्षको पदिय गरिमा समेतको ख्याल नगरी नगरपालिकाकै ट्र्याक्टर तथा सरसफाइ कर्मचारीहरुलाई  प्रयोग गरी करिब

    • प्रकाशित मितिः चैत १९, २०७९
    • २,२४६ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]