प्रविधि

    Showing १-९ of items.
  • बलान बिहुलमा जेष्ठ नागरिकलाई सम्मान

    रासिन्द्र यादव सप्तरीको बलान बिहुल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । उक्त अवसरमा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मजेलाल यादव, मुनिलाल यादव, निर्मल यादव, मुसहरु यादव, गुल्ट साह  लगायतका रहेका छन् उक्त अवसरमा नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शुभकामना अदानप्रदान समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्याउने घोषणा गरे । केहि समय भित्र पाल

    • प्रकाशित मितिः असोज १६, २०७९
    • २५१ पटक पढिएको
    • धर्तीमाई
  • आँप जोन परियोजनामा ब्यापक भ्रष्टाचार, किसानद्वारा छानबिन माग

    सप्तरी । सप्तरीको कदमाहा स्थित जोन प्राविधिक ईकाईमा ब्यापक भ्रष्टाचार भएको खुलेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई धनगढी सिरहा अन्तर्गत पर्ने जोन प्राविधिक ईकाई कदमाहा, सप्तरीमा लाखौं रकमको हिनामिना भएको सप्तरीका किसानले गुनासो पोखेका छन । परियोजना कार्यालय प्रमुख रविन्द्र महथाले आँप जोनलगायत अन्य जोनमा ब्यापक अनियमितता गरेको खुलासा भएको हो । परियोजनाको कुनैपनि कार्यक्रममा समिति सदस्य, कार्यालय प्रमुख र प्राविधिक समितिको रोहवरमा निर्णय हुनुपर्ने प्रावधान रहेपनि कार्यालय प्रमुख महथा समिति सदस्यलाई किनारा लगाई कर्मचारीहरुको मिलोमतोमा निर्णय गर्ने गरेका छन । महथाको

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ७१७ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा नि:शुल्क पशु स्वास्थ तथा बाँझोपन निवारण शिविर

    रासिन्द्र यादवसप्तरी । बलानबिहुलमा एकदिने  नि: शुल्क पशु स्वास्थ तथा बाँझोपन निवारण शिविर संचालन भएको छ । वडा ५ स्थित रामनगरमा संचालित शिविरमा स्थानीय कृषकले आफ्नो घरपालुवा पशुको स्वास्थ परिक्षण गराउन सक्ने भनिएको छ । शिविर बैशाख २५ गते शनिबार रामनगर स्थित रामजानकी चौकमा राखिएको जानकारी प्राप्त भएको छ । पशु सेवा संयोजक नथुनी मण्डलका अनुसार दिनभरीमा लगभग ७ सय घरपालुवा पशुको स्वास्थ परिक्षण गरिने छ ।  शिविरमा बोदे बरसाईन नगरपालिकाका पशु अधिकृत अर्जुन प्रसाद यादव, दिगम्बर चौधरी,बलान बिहुलका प्राविधिक कुलानन्द चौधरी, शिवकुमार चौधरी, विभेष यादव, चित्ररन्जन यादव, डमर नारायण साह, सुरेन

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ३९९ पटक पढिएको
    • धर्तीमाई
  • तिन महिने कम्प्यूटरको तालिम नि:शुल्क पाएपछि बिधार्थीहरु हर्षित

    रोहित कुमार मण्डललहान ।  सिरहाको लहान नगर पालिका –८ मा नि:शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाणपत्र पाएपछि बिधार्थीहरु खुशी भएका छन ।लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने नि:शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए । समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले

    • प्रकाशित मितिः फाल्गुन २९, २०७७
    • ६४५ पटक पढिएको
    • धर्तीमाई
  • A model dairy of the district has been set up in Balan Bihul

    Rasindra YadavSaptari : Saraswati Dairy Industry has been operating in Balanbihul of Saptari. A model dairy of the district has been set up at Milan Chowk in Balan Bihul Rural Municipality-1. The dairy established by local farmer Kameshwor Yadav was inaugurated by the ward chairman of the same ward Baijnath Yadav on Monday.Ward Chairman Yadav thanked Yadav for setting up a dairy and said that agriculture was an important factor for the economic prosperity of the society and announced that the ward would provide Rs. 2 lakh and1 thousands  for the agricultural promotion program.Speaking at

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • ५८० पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको मल्हनियाँमा सरस्वती डेरी उधोग संचालन

    मनोज बनैता/रासिन्द्र यादव सप्तरी । सप्तरीको बलानबिहुलमा माँ सरस्वती डेरी उधोग संचालन भएको छ । बलान बिहुल गा.पा -१ स्थित मिलन चौकमा जिल्लाकै नमुना डेरी संञ्चालन भएको हो । स्थानीय किसान कामेश्वर यादवद्वारा स्थापना गरेको डेरी सोमबार सोही वडाका वडा अध्यक्ष बैजनाथ यादवले उद्घाटन गरेका हुन् ।वडा अध्यक्ष यादवले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने किसान यादवलाई धन्यवाद दिँदै कृषि प्रवर्द्धन कार्यक्रमका लागि वडाद्वारा २ लाख १ हजारको राशी प्रदान गरिने घोषणा गरेका छन साथै गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।किसानको मेहनतले उत्पादन भएको दूध ब

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • १,१९१ पटक पढिएको
    • धर्तीमाई
  • सुरक्षित छैन नागरिक एप - डा. सिके राउत

    सिरहा । सरकारद्वारा जारी नागरिक एप सुरक्षित नभएको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले बताएका छन । कम्प्युटर सफ्टवेयरमा समेत ईन्जिनियरिङ गरेका डा. राउत भन्छन् :-  केही दिनदेखि नागरिक एपको हल्लाखल्ला छ। 'नागरिक एप' बनाउनु निश्चय नै सराहनीय कदम हो। जो-जो यस प्रयासमा लागेका छन् तिनीहरू पक्कै पनि धन्यवादका पात्र हुन्।तर एउटा देशभरिकै नागरिकको सम्पूर्ण डेटा (बैंक खाता विवरण, पासपोर्ट, नागरिकता, शैक्षिक प्रमाणपत्र, निजी मोबाइल, त्यसको सँधैभरिको लोकेशन ट्रेस आदि) सँग खेल्नु/स्टोर गर्नु निकै नै संवदेनशील कुरा हो, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँगै जोडिएको कुरा हो।  मानौं, त्यो

    • प्रकाशित मितिः माघ १०, २०७७
    • १,१२४ पटक पढिएको
    • धर्तीमाई
  • चरित्र हत्या गर्ने आइटी कर्मचारीमाथि साईबर अपराध मुद्दाको तयारी

    बिरु यादव सिरहा । फेसबुक संजाल मार्फत नेपाल पत्रकार महासंघ सिरहाको कोषाध्यक्ष मनोज बनैता लाई चरित्र हत्या गर्न खोज्ने लाहान नगरपालिकाका आईटी अफिसर सन्जय साहमाथि मुद्दा दायर हुने भएको छ। साहले गलत ब्यक्तिको फोटो राखी पत्रकार मनोज बनैता हो भन्दै सामाजिक संजालमा भ्रम फैलाउने काम गरेको बताईएको छ । पत्रकार बनैता संग कुरा गर्दा " आईटी अफिसर साहले मेरो चरित्र हत्या गरेको हुनाले साईबर अपराध मुद्दाको तयारीमा छु" भनेका छन । उता नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं वरिष्ठ पत्रकार देवकुमार यादवले आईटी अफिसर बाट यस्तो गल्ती हुनु कार्यपालिका कै लागि लज्जास्पद कुरा हो भन्दै यस्ता क्रियाकलापको निन्दा

    • प्रकाशित मितिः असोज २५, २०७७
    • ८१३ पटक पढिएको
    • धर्तीमाई
  • यामाहा रे जेडआर १२५ एफआइको उद्घाटन पत्रकार फिरोज शेखको हातबाट

    लाहान । यामाहाको बहुप्रतिक्षित स्कुटर रे जेडआर सिरहाको लाहानमा सार्वजनिक भएको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले भर्चुअल माध्यमबाटै केहि दिन अगाडी सार्वजनिक गरिएको स्कुटरको शनिबार यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानले एक कार्यक्रमको आयोजना गरि संचारकर्मीहरुको उपस्तिथिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको हात बाट सार्वजनिक गरेको हो। अल न्यू यामाहा रे जेडआर १२५ एफआइ इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट र्‍याली स्कुटर हो। स्कुटर १२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको एस एस अटो सेन्

    • प्रकाशित मितिः असोज १७, २०७७
    • ४१८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]