विशेष

    Showing १-१० of ६२ items.
  • देशको चौथो अंग 'मिडिया' थप जिम्मेवार बन्न जरुरी : नेता चौधरी

    (सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश) सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थ

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ६७४ पटक पढिएको
    • धर्तीमाई
  • पीडित साहु संघर्ष समितिद्वारा लाहानमा विरोध कार्यक्रम

    सिराहा । पीडित साहु संघर्ष समिति सिराहाले सरकारद्वारा ल्याइएको अध्यादेशको विरुद्धमा लाहानमा प्रदर्शन गरेका छन् । आईतवार दिउँसो ३ बजे आयोजित उक्त कार्यक्रममा साहु समूहले सरकारको कदमको चर्को आलोचना गरेको छ ।लाहान स्थित रौनियार सेवा सदनमा आयोजित विरोध कार्यक्रममा बोल्दै राम सेवक यादवले भने 'मिटर ब्याजलाई गलत हिसाबले परिभाषित गरिएको छ । ऋण नतिर्ने मनसायका केही ब्यक्तिले सिङ्गो  समाजलाई नै अन्धकार तिर धकल्ने प्रयास गरेको छ ।' खाएको ऋण नतिर्ने मनसाय बोकेका व्यक्तिहरूले आतंक फैलाएको उनको आरोप रहेको छ।अर्का वक्ता हरिनारायण यादवको अनुसार ऋणीहरूले  साहुहरूलाई मिटरब्याजी भनी प्रहरी प्रशासनमा उज

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ८१५ पटक पढिएको
    • धर्तीमाई
  • अस्पतालका सेवाग्राही माथी अभद्र व्यवहार गर्ने कर्मचारी महतो गिरफ्तार

    सिराहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् । सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन ।  सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ। त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असार ९, २०७९
    • ६,२८१ पटक पढिएको
    • धर्तीमाई
  • औरहीको बिकास रथ भ्रष्टाचारको खाल्डोमा, पालिका लगायत ५ विरुद्ध मुद्दा दायर

    सिराहा । सिराहाको औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ । पालिकाले गैर कानुनी तरिकाले निर्णय गरि भ्रष्टाचार  गरेको र सूचना नदिईकन कार्य गरेको विरुद्ध उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत जनकपुर राजबिराज इजलास न.४ का  न्यायाधीश डा. रबि शर्मा अर्यालले विपक्षीहरुको नाउँमा निवेदनको माग बमोजिमको अन्तरिम आदेश जारी गरेको हो ।  गाउँपालिकामा गैर कानुनी तरिकाले निर्णय गरि भ्रष्टाचार  संस्थागत गरेको र सूचना नदिइएकिन कार्य गरेको विरुद्ध पालिकाको कार्यालय लगायत ५ जना विरुद्ध उत्प्रेषण परमादेश लगायत निषेधाज्ञाको मुद्दामा अन्तरिम आदे

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ९२४ पटक पढिएको
    • धर्तीमाई
  • प्रेमिकालाई सुत्केरी हालतमा छोडी प्रेमी फरार, आमा र बच्चाको बिचल्ली

     मनोज बनैता सिराहा । सिराहाको लाहानमा एक युवकले आफ्नो प्रेमिकालाई सुत्केरी हालतमा छोडेर फरार भएको छ । प्रेमिकाले बच्चा जन्म दिएको खबर पाए लगत्तै प्रेमी फरार भएका हुन । लाहान नगरपालिका वडा नं. २४ बस्ने नारायण रायको छोरा वर्ष २२ को धिरज रायले त्यहीँ बस्ने नैना देवी महतोलाई सुत्केरी अवस्थामा छोडेर फरार भएका छन । २ वर्षको लामो प्रेम सम्बन्ध पश्चात् अषाढ १२ गते बालिकालाई जन्म दिएको नैना देवी बच्चा बोकी न्यायको खोजीमा यताउता भौतारिरहेकी छिन । बच्चाको जन्म पछि प्रेमी धिरज रायले उनलाई अस्विकार गरेपछि  पीडित नैना महतोले ईलाका प्रहरी कार्यालय (क) लाहानमा विपक्षी झिकाई आवस्यक कार्यवाह

    • प्रकाशित मितिः असार १९, २०७८
    • १,५७४ पटक पढिएको
    • धर्तीमाई
  • पदमुक्त भएपनि सरकारी बाईकमा सरर, सरोकारवाला मौन

    सिराहा । नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै देशभरका १४ जना जनप्रतिनिधिलाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेपनि लाहानमा उक्त निर्णय कार्यान्वयन भएको देखिएन । लाहान नगरपालिकाका प्रतिनिधि सतमीलाल दास ताती पार्टीको कार्यवाहीलाई समेत अटेर गरी हालसम्म सरकारी सेवा सुविधा लिदै गरेको खुलेको छ । तातीले हालसम्म नगरपालिकालाई सरकारी मोटरसाइकल नबुझाई प्रयोग गरेको खबर छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम भुषालले पदमुक्त जनप्रतिनिधिले  मोटरसाइकल आफै बुझाउनु पर्ने डिएम खबरलाई बताए । नगरपालिकाबाट चिट्ठी किन काट्नु भएन त? भन्ने प्रश्नको उत्तर दिदै भुषालले भने 'चिट्

    • प्रकाशित मितिः असार १५, २०७८
    • ८५३ पटक पढिएको
    • धर्तीमाई
  • ग्राहक ठग्ने लाहानका एक पेट्रोल पम्प सिल

    सिराहा । सिराहाको लहान नगरपालिका- २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ । मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको हो ।गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लागेपछि उक्त पम्प सिल गरिएको छ । साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ४,२४५ पटक पढिएको
    • धर्तीमाई
  • महामारी उपर अन्धविश्वास भारी, धनगढीमाई मे संसारी पुजा

    मनोज बनैतासिराहा । कोरोना महामारी से जुझरहे समाज पर अन्धविश्वास भारी होते दिखरहा है । कोभिड भाईरस के कारण एक ओर मौतका सिलसिला जारी है और दुसरे ओर यहाँके लोगों उपर अन्धविश्वास भारी है । कोरोना से बच्नेके लिए लोग होम हवन, पुजापाठ मे ज्यादा सरिक होरहे है । कहिँपर भगवती पुजन तो कहिँ डिहवार पुजन किया जारहा है । सिरहाके धनगढीमाइ न . पा.  -१४ हाथिढुङ्गा बस्तीमे कोरोना के कहर से बच्नेके लिए संसारी देवी पुजन होरहा है । गाँवके छोटे नदि किनारमे स्थानीयवासीद्वारा 'कोरोना भगाओ'  पुजा होरहा है । स्थानीय बुद्धिजीवी   कुलबहादुर कार्की ने दिए जानकारी के मुताबिक 'स्थानिय तान्त्रिकद्वारा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ५३३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा लागुऔषध सहित एक जना पक्राउ

    राजेन्द्र महतोसिरहा। सिरहाको लहान बाट प्रहरीले ले लागुऔषध सहित एक जना लाई  पक्राउ  गरेको छ।पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउपालिका -१  का  अन्दाजी  ३२   बर्शिय पशुपती यादव रहेका  छन। ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले लहान  नगरपालिका -२०  मिलन चौक स्थित ब्रह्माण गोरछाडीको कुखुरा फर्म नजिकबाट ३०   डाईलेक्स डिसि -३०बोतल लागुऔषध सहित यादव लाई  पक्राउ  गरेको हो।पक्राउ परेका  यादव लाई ईलाका प्रहरी कार्यालय लहान मा राखी  थप अनुुसन्धान   भइरहेको  डिएसपी    डा तपन  दाहालले बताए

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ७५१ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिका मेयरको मिसन 'चुरे दोहन', स्थानीय आक्रोशित

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्रमा अप्रत्याशित रुपमा उत्खनन कार्य शुरु गरेको छ । मापदण्डको धज्जी उडाउदै गिट्टी बालुवा पैठारीले गर्दा आउने दिन भयावह हुनसक्ने अवस्था रहेको छ । लोकमार्ग भन्दा उत्तरी भेगमा रहेको चुरे क्षेत्रलाई विनास गर्नेगरी शुरुगरिएको उत्खनन प्रति स्थानीयले ब्यापक रुपमा बिरोध जनाएका छन । वडा १३ स्थित सररे खोलामा उत्खननका निम्ति जेसिबी र दर्जनौ   टिपरहरु खटाईएका छन । सररे खोलामा यसरी शुरु गरिएको उत्खननले वरिपरिको गाउँहरु बाढीको उच्च जोखिममा भएको स्थानीय नेता महेश अधिकारी बताउँछन् । उनको अनुसार यहि पाराले चुरे दोहन भईराखे उक्त क्षेत्र मरुभूमिमा पर

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • १,००६ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]