राजनीति

    Showing १-१० of १४६ items.
  • न्यायिक समिति ठप्प, पेश्की लिएर भ्रमण

    लहान । लहान नगरपालिकामा आर्थिक वर्ष ०८०/०८१ मा लिएको पेश्की रकमबाट न्यायिक समितिका सदस्य, उपमेयर, वडा अध्यक्ष र नातेदारहरुलाई लिएर भ्रमणमा मुक्तिनाथ निस्केका छन् । पेश्की लिएकै आर्थिक वर्षमा भ्रमण सकाउनु पर्ने हो । भ्रमण गर्न नसक्दा पैसा दाखिला गर्नुपर्ने हो तर यहाँ गत आवको बजेटमा चालू आवमा भ्रमण गएका छन् । हिसाब भने गत आवमै भ्रमण गरिएको देखाउने बुझिएको छ । भ्रमणमा उपमेयर रामचलितर महतो, उनको श्रीमती सन्जु सिंह, लेखा अधिकृत मायानाथ आचार्य, वडा-६ का अध्यक्ष रमेश गौतम, वडा-१३ का अध्यक्ष मनोज कोईराला, कार्यपालिका तथा न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, वडा-१५ का सदस्य रामकुमारी दास, लक्ष्मण चौधर

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ८८४ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा कामै नगरी आधा करोड झ्वाम

    सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर-२ स्थित रहेका बलान खाेलामा बान्धनै नबनाई  रू. ४९ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ भुक्तानी दिएको छ । वडा नम्बर- २ स्थित दिघिया दक्षिणबारी टाेलमा रहेकाे बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेकाे लागि मधेश प्रदेश सरकारको सशर्त योजना अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा रू. ५० लाख विनियोजन गरेको थियो । बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राईनको मिलोमतोमा गाउँपालिकामा कार्यरत लेखापाल कमलेश कुमार साहले आफ्नो श्रीमती पुनिता कुमारी साहको नाममा रहेका (ओइसी) निर्माण कम्पनीका नाममा भुक्तानी लिएको

    • प्रकाशित मितिः माघ २१, २०८०
    • १,२९८ पटक पढिएको
    • धर्तीमाई
  • जनमतका युवानेता बालेश्वर यादवद्वारा सहिदको सालिकमा माल्यार्पण

    बिरेन्द्र (बिरु)यादव । लाहानका चर्चित युवानेता बालेश्वर यादवले लाहान रमेश चौक स्थित सहिदको सालिकमा माल्यार्पण गरेको छ। यादवले दर्जनौं युवा कार्यकर्तालाई नेतृत्व गर्दै सहिदको सम्झनामा माल्यार्पण गरेका हुन। नेता यादवले सम्बोधन गर्दै भने 'मधेशी सहिदको बलिदानीले नै संघीयता आएको हो तर वर्तमानमा संघीयता बिरोधि भईरहेको चलखेललाई हामी कदापि सहन सक्दैनौं ।' नेता यादव जनमत पार्टीका केन्द्रिय सदस्य समेत हुन्। 

    • प्रकाशित मितिः माघ ५, २०८०
    • १,७३२ पटक पढिएको
    • धर्तीमाई
  • धोतीलाई टोपीले किन हेप्छ ?

    राजेश विद्रोहीलाहान। इतिहासमै पहिलो पटक होला सत्ता साझेदार दलकै अध्यक्ष र सरकारमै सहभागी मन्त्रीलाई त्यही सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरेको । त्यो पनि आफ्नो पहिचान झल्कने पहिरन लगाएर साँस्कृतिक दिवस मनाउँदा । यस घटनाले साबित गर्दछ कि नेपालमा मधेसी जनताले खोजेको र चाहेको परिवर्तन आएकै छैन । संघीयता, गणतन्त्र केवल नाम मात्रका छन् । वास्तविक अर्थमा नेपालमा न संघीयता छ, न त गणतन्त्र (लोकतन्त्र) नै । छ त केवल पहाडीयता खस अहंकारवाद, एकात्मक र केन्द्रिकृत महेन्द्र राष्ट्रवादीय मानसिकता । एक भाषा, एक धर्म, एक भेषभुषा, एक संस्कृति र परम्पराको निरन्तरता । अनि त्यही राजा महाराजावाला सामन्तवादी सोच

    • प्रकाशित मितिः पुस २८, २०८०
    • ९७८ पटक पढिएको
    • धर्तीमाई
  • जितु चौधरीको मृत्यु रहस्यमय बन्दै, हत्या भएको परिवारजनको दावी

    सिराहा । लाहान नगरपालिका वडा न. १५ शोभापुर बस्ने जितेन्द्र चौधरीको मृत्यु रहस्यमय बन्दै गएको छ। जितु भनेर चिनिने जितेन्द्र चौधरी मंसिर २९ गते झुन्डिएको अवस्थामा गोलबजारमा फेला परेको थियो।मृतकको अवस्था शंकास्पद रहेको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए तर गोलबजार प्रहरीले जाहेरी दर्ता गर्न मानेका छैनन्।आईतवार दिउँसो एक पत्रकार सम्मेलन गरि पीडित पक्षले बिज्ञप्ति जारी गरेका छन् ।बिज्ञप्तिमा लेखिएको छ : 'सजन चौधरीको छोरा जिल्ला सिरहा लहान नगर पालिका वडा नं.१५ शोभापुर टोल बस्ने बर्ष ४५ को जितेन्द्र भन्ने जितु चौधरीलाई षड्यन्त्र रची झुन्ड्याई ज्यान मारेको छ । जितु चौधरी धामी गुणीको काम

    • प्रकाशित मितिः पुस २२, २०८०
    • ८३० पटक पढिएको
    • धर्तीमाई
  • लाहानका मेयर महेश चौधरी विरुद्ध मुर्दाबाद्को नारा

    लाहान । सिराहाको लाहान नगरपालिकामा दलित समुदायको आन्दोलनले तिब्रता पाएको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो ।मोचीको नाममा रहेको जग्गा कब्जा गरि जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन हुँदै आएको संघर्ष समितिका संयोजक मनोज पासमानले जानकारी दिए ।विरोध चलिरहेकै अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको नेपाली काङ्ग्रेस कै एक दलित न

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • १,०७४ पटक पढिएको
    • धर्तीमाई
  • बजार ब्यवस्थापनमा स्थानीय सरकारको उदासीनता

    सिराहा । लाहानको तरकारी बजार अव्यवस्थित भएको कारण उपभोक्तालाई कठिनाइ भोग्नुपरेको छ। शहीद चौकको दक्षिण रहेको तरकारी बजार प्रति स्थानीय सरकारको उदासीनताले सडकमा आवतजावत गर्नेलाई समेत अप्ठ्यारो पर्ने गरेको छ ।कम्प्लेक्स भवनको दोहोरो उदघाटन पश्चात् पनि यहाँको अवस्थामा खासै बदलाव आएको छैन । नगरपालिकाको फितलो नियमनका कारण किसानहरू सडकमै तरकारी बेच्न बाध्य छन् । दिनहुँजसो भिडभाड रहने तरकारी बजारको सडक अव्यवस्थित रहेकोले मोटरसाइकल, गाडी, एम्बुलेन्स लगायतका साधनलाई समेत अवरोध हुनेगरेको स्थानीय बताउँछन् ।'लाहानका मेयर महेश प्रसाद चौधरी लाहानलाई नमूना सहर बनाउने चर्को भाषण गर्नेगरेका छन् तर वास्तविकता भि

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • ९२७ पटक पढिएको
    • धर्तीमाई
  • पोखडियागढमा मेयर चौधरीको चर्को विरोध

    लहान, २८ कात्तिक । लहान १५ मा दलितको घरमा आगो बालेपछि मेयर महेश चौधरीको चर्को विरोध हुन थालेको छ ।चाडपर्वको मध्यनजर गरि संयुक्त दलित संघर्ष समितिले विरोध जुलुस प्रदर्शन तत्कालको लागि स्थगित गरेको छ। स्थगित गरिएपनि आज कात्तिक २७ गते लहान १८ पोखरियागढमा गरिएको शुभकामना कार्यक्रममा संघर्ष समितिका कार्यकताले मेयर चौधरीविरुद्ध चर्को नाराबाजी गरेको छ।शुभकामना कार्यक्रम विहान १० बजेतीर राखिएमा विरोध भएपछि दिउसो २ बजे मेयर पुगेका थिए। लहान नगरपालिका वडा नम्बर १८ ले आयोजना गरेको शुभकामना कार्यक्रममा वडाध्यक्ष मोहम्मद समशेरको आग्रहमा विरोधरोकिएको थियो ।लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा ज

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • १,४२५ पटक पढिएको
    • धर्तीमाई
  • मेयर चौधरीले आफुलाई दलितको नेता भन्नू नाटकै हो: पीडित मोची

    सिराहा । सिराहाको लाहान नगरपालिकाले बलपूर्वक एक दलितको जग्गा कब्जा गरेको खबर छ। नगरपालिकाले जबरजस्ती व्यक्तिगत जग्गामा दिसा जन्य फोहोर व्यवस्थापन गर्न भौतिक निर्माण थालेको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको किता १०५ (९ख) नम्बरको १७ कठ्ठा जग्गामा जवरजस्ती भौतिक निर्माण थालेपछि पीडित परिवारको बिचल्लीमा परेका छन् ।पीडित मोची भन्नुहुन्छ 'मेयर महेश चौधरी आफुलाई बेला बेला दलितको नेहा हुँ भन्नुहुन्छ । वहाँको यी कुराहरू सब नाटक जस्तो लाग्छ । यदि वहाँ सहि नेता भएको भए हामी जस्ता गरिबको जग्गा बलपूर्वक कब्जा गर्नु हुदैन थियो।'यता लहान नगरपालिका विरुद्ध दलित संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • १,३०३ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको बाटो दुर्गन्धित बन्दै, मेयर चौधरी उद्घाटनमै ब्यस्त

    सिराहा । नयाँ जनप्रतिनिधि निर्वाचित भएको झण्डै २ वर्ष हुनलाग्दा सम्म पनि सिराहाको लाहान नगरपालिका अव्यवस्थित नै रहेको छ । चुनावी एजेन्डामा सरसफाई र फोहोर ब्यवस्थापनलाई मेयर महेश प्रसाद चौधरीले बढी प्राथमिकता दिएपनी हालकोअवस्थामा खासै सुधार न भएको गुनासो बढदो छ।फोहोर ब्यवस्थापनमा स्थानीय सरकारको उदासीनता देखिनु सिङ्गो नगरकोलागि चिन्ताको बिषय बनेको छ। अहिले जताततै फोहोर डम्प गरिएको देखिएको छ जसले सिधा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने स्वास्थकर्मीहरु बताउँछन् ।पुर्व -पश्चिम हाईवे देखि ग्रामीणको सडक जोडने सडक छेउछाउमै फोहोर थुपारिएकोमा स्थानीयबासिन्दा चिन्तित देखिएका छन् । एक स्थानीय बिनोद साह

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ७२४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]