राष्ट्रिय

    Showing ५१-६० of १५३ items.
  • प्रहरीले मदिरा तस्करी गराएको आरोप, मदिरा बोकेको गाडी तोडफोड

    सिरहा । सिरहाको औरही गाउँपालिका १ मा प्रहरीले मदिरा तस्करीमा साथ दिएको भन्दै मदिरा बोकेको गाडी तोडफोड गरेका छन । औरहीको सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेको हो ।सोमवार राति करिब ११ बजे मदिरा बोकेको प्र २–०१–००१च ०२३४ नम्वरको गाडी नियन्त्रणमा लिएर स्थानीय युवाहरुले तोडफोड गरेका थिए । मदिरा भारत तस्करी गर्न लागेको युवाहरुको आरोप छ ।घटनाबारे थाहा पाएलगत्तै जिल्लाबाट पुगेको टोलीले मदिरासहित गाडी नियन्त्रणमा लिएको बुझिएको छ । स्थानीयका अनुसार मदिरा भारत तस्करी गराउन गाडीसँगै प्रहरी चौकी हरकट्टीका इन्चार्ज असय बिजय सिंह पनि पुगेका थिए ।सिरहाका एसपी हिराबहादुर पाण्ड

    • प्रकाशित मितिः बैशाख २९, २०७८
    • ३९९ पटक पढिएको
    • धर्तीमाई
  • मधेश मिडिया मिशनलाई स्वास्थ्य सामग्री प्रदान

    सिरहा । नेपाल पत्रकार महासघ प्रदेश २ का प्रत्यासी महासचिव ध्रुव साहले सिरहाका पत्रकारहरुकाे लागि माक्स र सेनिटाईजर लगायतका स्वास्थ सामग्री उपलब्ध गराएका छन । उक्त सामग्री मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालाई हस्तान्तरण गरिएको हो । अध्यक्ष गुप्ताले सहयोगको लागि पत्रकार ध्रुव साहलाई धन्यवाद दिदै मधेश मिडिया मिशन संग आवद्ध पत्रकारहरूलाई सामान बुझ्न आह्वान गरेका छन ।  विश्वव्यापी रूपमा फैलिँदै गएको नोबेल कोरोना अर्थात कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सबैको चासो बढ्दो देखिएको छ । 

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • २४५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा गौ हत्या, धार्मिक सदभाव बिथोल्ने प्रयास

    सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन ।  केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जा

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • १,६६१ पटक पढिएको
    • धर्तीमाई
  • एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआएसम्म स्थगित

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहेन, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने।जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ। ५ लाख १७ हजार

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • ४३० पटक पढिएको
    • धर्तीमाई
  • लाहान नगरपालिकामा भिड्भाड उस्तै, सामाजिक दुरीको छैन ख्याल

    सिरहा । कोरोनाको दोस्रो लहरले जनजीवन ठप्प पारेको अवस्थामा सिरहाको लाहान नगरपालिका भित्र देखिएको सेवाग्राहीको चापले स्थिति झन्झन् उग्र हुने हो कि चिन्ताको विषय बनेको छ । आइतबार स्वास्थ सेवा फारम बुझाउनेको भिड तथा अन्यकामले आएका सेवाग्राहीको भिड हेर्दा नगरपालिकाको कार्यशैली माथि नै प्रश्न चिन्ह खडा गरेको छ । स्वास्थ सेवा माग फारम भर्ने र बुझाउनेको भिड बाहेक अन्य सेवा लिन आएका सेवाग्राहीले सामाजिक दुरीको ख्यालै नगरी जमघट गरेको पाईएको छ । डिएम खबरका सम्वादाता राम बिलास चौधरीको अनुसार दर्जनौ सेवाग्राही नगरपालिका भवनको भुइँतल्लामा रहेका बरन्डामा बसेपनि नगर प्रशासनले कुनै चासो नलिनु चिन्ताको विष

    • प्रकाशित मितिः बैशाख २६, २०७८
    • ५११ पटक पढिएको
    • धर्तीमाई
  • Widespread corruption in AAP zone project, demand for investigation by farmers

    Saptari : It has been revealed that there is widespread corruption in the zone technical unit at Kadamaha in Saptari. Farmers of Saptari have complained that millions of rupees have been embezzled in the zone technical unit Kadamaha, Saptari under the Prime Minister's Agriculture Modernization Project Implementation Unit Dhangadhi Siraha. It has been revealed that the project office chief Rabindra Mahatha has committed massive irregularities in other zones including the mango zone. Although there is a provision that the decision should be taken in the presence of the committee members, of

    • प्रकाशित मितिः बैशाख २६, २०७८
    • ६५५ पटक पढिएको
    • धर्तीमाई
  • सहमति पछि साना किसान सहकारीको ताला खुल्यो

    सिरहा ।  चार दिनदेखि कामकाज ठप्प पारिएको भवानीपुर स्थित साना किसान सहकारी आईतवार देखि पुनः सन्चालनमा आएको छ । पदिय विवादका कारण तालाबन्दी गरिएको सहकारीको ताला आइतबार खुलेको छ ।  आन्दोलित पक्षले साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रध मा लगाईएको ताला समाजिक सहमति पछि खोलेको खोलेको हो । विगत ४ महिना देखि अध्यक्ष पदको लागी संचालक समिति भित्र विवाद रहेको थियो । पदिय जिम्मेवारी वाँडफाँड नमिले पछि बुधबार लक्ष्मी नारायण यादव लगायत वहाँका सर्मथकले ताला लगाएका थिए । समाजिक संस्था जस्तो ठाउँमा ताला बन्दी भएको भन्दै समाजिक अगुवाहरुले चासो लिई दुवै पक्षलाई समझदारीमा ल्याई ताला खुलाईएको

    • प्रकाशित मितिः बैशाख २६, २०७८
    • ४३४ पटक पढिएको
    • धर्तीमाई
  • भगवापुरका युवा समुहद्वारा अग्नि पिडितलाई राहत

    मनोज बनैतासिरहा । सिरहाको लक्ष्मीपुर पतारीमा भीषण आगलागीबाट पीडित बन्नुपरेको स्थानीयलाई भगवानपुरका युवाहरूले राहत प्रदान गरेका छन । केहि दिन अगाडि  वडा नम्बर २ स्थित पर्सा पोखरभिन्डाको भीषण आगलागीमा कुल ८ परिवारको घर पुर्णतः नष्ट भएको भयो जसमा करिब ६० लाख मुल्य बराबरको क्षति भएको थियो । भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप यादव  सम्मीलित एक उर्जावान युवासमुहको विशेष पहलमा राहत वितरण भएको हो । पदाअधिकारीहरुमा दिलिप कुमार यादव ,जिबछ यादव ,जय प्रकाश यादव, पुस्पेन्द्र यादव ,सन्तोष यादव ,मनोज कुमार साह लगायतका युवाहरुले राहत दिन घटना स्थल पुगेका थिए ।उक्त समुहले 

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ३६२ पटक पढिएको
    • धर्तीमाई
  • आँप जोन परियोजनामा ब्यापक भ्रष्टाचार, किसानद्वारा छानबिन माग

    सप्तरी । सप्तरीको कदमाहा स्थित जोन प्राविधिक ईकाईमा ब्यापक भ्रष्टाचार भएको खुलेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई धनगढी सिरहा अन्तर्गत पर्ने जोन प्राविधिक ईकाई कदमाहा, सप्तरीमा लाखौं रकमको हिनामिना भएको सप्तरीका किसानले गुनासो पोखेका छन । परियोजना कार्यालय प्रमुख रविन्द्र महथाले आँप जोनलगायत अन्य जोनमा ब्यापक अनियमितता गरेको खुलासा भएको हो । परियोजनाको कुनैपनि कार्यक्रममा समिति सदस्य, कार्यालय प्रमुख र प्राविधिक समितिको रोहवरमा निर्णय हुनुपर्ने प्रावधान रहेपनि कार्यालय प्रमुख महथा समिति सदस्यलाई किनारा लगाई कर्मचारीहरुको मिलोमतोमा निर्णय गर्ने गरेका छन । महथाको

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ७२७ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा नि:शुल्क पशु स्वास्थ तथा बाँझोपन निवारण शिविर

    रासिन्द्र यादवसप्तरी । बलानबिहुलमा एकदिने  नि: शुल्क पशु स्वास्थ तथा बाँझोपन निवारण शिविर संचालन भएको छ । वडा ५ स्थित रामनगरमा संचालित शिविरमा स्थानीय कृषकले आफ्नो घरपालुवा पशुको स्वास्थ परिक्षण गराउन सक्ने भनिएको छ । शिविर बैशाख २५ गते शनिबार रामनगर स्थित रामजानकी चौकमा राखिएको जानकारी प्राप्त भएको छ । पशु सेवा संयोजक नथुनी मण्डलका अनुसार दिनभरीमा लगभग ७ सय घरपालुवा पशुको स्वास्थ परिक्षण गरिने छ ।  शिविरमा बोदे बरसाईन नगरपालिकाका पशु अधिकृत अर्जुन प्रसाद यादव, दिगम्बर चौधरी,बलान बिहुलका प्राविधिक कुलानन्द चौधरी, शिवकुमार चौधरी, विभेष यादव, चित्ररन्जन यादव, डमर नारायण साह, सुरेन

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ४०२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]