समाज

    Showing २१-३० of १२० items.
  • बलान बिहुल गाउँपालिका अख्तियारको फन्दामा

    रासिन्द्र यादवसप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ मा वडा १, ३ र ५ मा  सडक ढलानका लागि पच्चिस लाख विनियोजन भएको जसमा बीस लाख को पीसिसि ढलान र ५⁄ ५ लाखको डि.पि.आर गराईएको र सार्वजनिक खरिद नियमावली व्यवस्था भए विपरित विना औचित्यको नियम विपरित गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव समेतको मिलोमतोमा अनियमितता भएको आशंकामा अनुसन्धान थालेको छ । सडक निर्माणमा डि.पि.आरको नाममा चलखेल भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । अख्तियार इटहरीले २०८० जेठ १२ गते बलान बिहुल गाउँपालिकालाई पत्र लेख्दै सडक सम्बन्धित सम्पूणर् कागजात मंगाएको अख्तियारका एक

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ४,८१५ पटक पढिएको
    • धर्तीमाई
  • पीडित साहु संघर्ष समितिद्वारा लाहानमा विरोध कार्यक्रम

    सिराहा । पीडित साहु संघर्ष समिति सिराहाले सरकारद्वारा ल्याइएको अध्यादेशको विरुद्धमा लाहानमा प्रदर्शन गरेका छन् । आईतवार दिउँसो ३ बजे आयोजित उक्त कार्यक्रममा साहु समूहले सरकारको कदमको चर्को आलोचना गरेको छ ।लाहान स्थित रौनियार सेवा सदनमा आयोजित विरोध कार्यक्रममा बोल्दै राम सेवक यादवले भने 'मिटर ब्याजलाई गलत हिसाबले परिभाषित गरिएको छ । ऋण नतिर्ने मनसायका केही ब्यक्तिले सिङ्गो  समाजलाई नै अन्धकार तिर धकल्ने प्रयास गरेको छ ।' खाएको ऋण नतिर्ने मनसाय बोकेका व्यक्तिहरूले आतंक फैलाएको उनको आरोप रहेको छ।अर्का वक्ता हरिनारायण यादवको अनुसार ऋणीहरूले  साहुहरूलाई मिटरब्याजी भनी प्रहरी प्रशासनमा उज

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ७३७ पटक पढिएको
    • धर्तीमाई
  • गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाद्वारा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

    सिराहा । १६औं गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाले नगर क्षेत्र सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । लाहान नगर प्रमुख महेश प्रसाद चौधरीको नेतृत्वमा विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाजलगायतले नगर परिक्रमा गर्दै सरसफाई गरेको हो ।सरसफाई पश्चात् लाहानका पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण लगत्तै कोणसभामा परिणत भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले भने '२ सय भन्दा बढी वर्षदेखि नेपालीमाथी जबर्जस्ती लादिएको एकात्मक सत्ता ढलेको दिन हो, आज । केन्द्रिकृत शासन ब्यवस्थालाई ढालेर ल्याईएको गणतन्त्र हामी

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • २९९ पटक पढिएको
    • धर्तीमाई
  • नवराजपुर घटनाको नालीबेली

    सिराहा । सिराहाको नवराजपुर गाउँपालिका भित्र सडक विवाद उत्कर्षमा पुगेको छ। पालिकाद्वारा गरिएको सडक विस्तारको क्रममा दुई पक्षीय भिडन्त हुँदा दुवैपट्टि गरि दर्जनौं घाइते भएका छन् ।नवराजपुर-३ मझौराको स्थानीय शिवनाथ यादवको घर अगाडि रहेको करिब १०० फिट उत्तर-दक्षिण दिशाको भित्री बाटोको कारण अवस्था तनावग्रस्त बन्न पुगेको हो । मुख्य सडक फराकिलो बनाउदै जाँदा पालिकाले उक्त बाटोमा डोजर लगाउदा तनाव सृजना भएको हो । पश्चिममा शिवनाथ यादव र पुर्वमा शत्रुधन ठाकुर, जंगल ठाकुर घरको बिचमा पर्ने बाटोको कारण उक्त अवस्था आएको हो । स्थानीय शिवनाथ यादवको अनुसार उक्त बाटो उनकै निजी जग्गामा रहेको छ । यादवले पत्रकार सम्मे

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • २,०२५ पटक पढिएको
    • धर्तीमाई
  • काण्डै काण्डको ब्रान्ड बन्दै बलान बिहुल, दिउँसो राखिएको शिलालेख रातारात गायब

    सप्तरी । बलान बिहुल -२ चन्ही स्थित १५ शैयाको निर्माणाधीन अस्पतालमा भएको अनियमितताको खबर सेलाउन नपाउदै अर्को काण्डले पालिकालाई तरंगीत बनाएको छ । विद्यालयको भवन निर्माण पश्चात्  उद्घाटनको समयमा राखिएको शिलालेख रातारात गायब पारिएका छन् । बलान विहुल गाउँपालिका -५ स्थित श्री जनता माध्यमिक बिधालय रामनगर काेदरकट्टीमा निर्माण भएको ४ कोठे भवनको शिलालेख चोरी भएको हो । सामाजिक बिकास ईकाइ कार्यालय ,राजबिराज सप्तरीबाट बिनियाेजित बजेट रकम रु.५० लाखकाे लागतमा निर्माण भएको उक्त  भवनको उद्घाटन जेठ ५ गते भएको थियो । उद्घाटनको २४ घण्टा नपुग्दै शिलालेख चोरिएका हुन् । उद्घाटन कार्यक्रमको दौरान सामाजिक

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • २,२६० पटक पढिएको
    • धर्तीमाई
  • Lahan Municipality provided land for the building to Journalist Federation

    Siraha: Lahan municipality has formally handed over a letter with the decision of the executive body for the establishment of the contact office of Siraha district branch of the Federation of Nepali Journalists. Mayor Mahesh Prasad Chaudhary and chief administrative officer Subhadra Gautam jointly handed over the letter to Manoj Banaita Yadav, president of Siraha district of the federation.Yadav, chairman of the federation, said that the building of the civic awareness center owned by the municipality of Lahan-5 has been given to the federation for the time being, while 10 dhur land owned by t

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • १,०४७ पटक पढिएको
    • धर्तीमाई
  • निजी विद्यालयको बदमासी, विद्यार्थीलाई निर्घात कुटपिट

    दिलिप पुर्वेसिराहा । धनगढीमाई नगरपालिकाको एक निजी विद्यालयमा विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ। धनगढीमाई -१० जिरोमाईलमा अवस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई निर्घात रुपमा कुटपिट भएको हो । जिरोमाईल भन्दा उत्तर भालटार बस्ने कक्षा ८ मा अध्यनरत छात्र निशान्त राईलाई स्कुलकै संस्थापक का छोरा क्षितिज मोक्तानले निलडाम हुनेगरी पिटेका छन् । छात्रले विद्यालयमा दिईने गृहकार्य नियमित रुपमा नगरेको भन्दै प्लास्टिकको पाईपले पिटेको बुझिएको छ ।विद्यार्थीको अभिभावकले शिक्षक मोक्तान उपर कानुनी कार्यवाहीको माग गर्नासाथ विद्यालयका संस्थापक सदस्यहरू पीडित छात्रका परिवारलाई रिझाउन लागेको खबर प

    • प्रकाशित मितिः बैशाख २९, २०८०
    • २,४८२ पटक पढिएको
    • धर्तीमाई
  • अमनको बिहे 'बिना ढेउवा के'

    दिलिप पुर्वेसिराहा । दाईजोको दलदलमा फसेको मधेशमा शिक्षित र जागरुक नयाँ पुस्ताले आदर्श विवाह गर्न थालेका छन् । हानीकारक दाईजो प्रथालाई चुनौती दिदै लाहान सिराहाका एक युवाले हालमै आदर्श विवाह गरेका हुन् । सिराहाको लाहान नगरपालिका २३ तिलेबोना बस्ने अमन यादवले बिना दाइजो विवाह गरेको उनकै पारिवारिक श्रोतले जनाएका छन् । यादवले यहि बैशाख १८ गते नवराजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने राजेन्द्र यादव र बिल्टी देवी यादवका छोरी ईन्दु कुमारी यादव संग विवाह गरे । ईन्दु यादव लाहान स्थित सलहेस क्याम्पसमा बिबिएसमा अध्यनरत छिन् । यता, अमन लाहान स्थित एलएमसी कलेजका लेखापाल हुन । उनले आफ्ना केही साथीहरु संग स

    • प्रकाशित मितिः बैशाख २३, २०८०
    • २,३७९ पटक पढिएको
    • धर्तीमाई
  • आप्रवासी युवा संजालद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

    रासिन्द्र यादवसप्तरी। बलान बिहुल आप्रवासी युवा संजालले स्थानीय एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । बलानबिहुल ३ टिकुलियाका स्व०जागेश्वर मण्डलको सुपुत्री कुमारी कंचनको वैवाहिक कार्यक्रममा सहयोग हुन्ने उद्देश्यले उक्त सहयोग गरेको बुझिएको छ । बेल्ही युथ क्लब का पुर्ब अध्यक्ष तथा समाजसेवी शंकर यादव , क्लवका सल्लाहकार तथा समाजसेवी पवन शर्मा,  बलान बिहुल कार्यपालिका सदस्य सन्तोष साह लगायतले मण्डल परिवारलाई १ लाख १ हजार नगद सहयोग गरेको जानकारी प्राप्त भएको छ ।  

    • प्रकाशित मितिः बैशाख ३, २०८०
    • १७८ पटक पढिएको
    • धर्तीमाई
  • कुटपिट र लुटपाटमा सम्लग्न फरार, प्रहरी भन्छन् 'खोज्दै छु'

    सप्तरी । बलान बिहुल गाउँपालिकामा शनिबार बिहान भएको कुटपिट र लुटपाट घटनाका आरोपित ब्यक्तिहरु फरार रहेको जानकारी प्राप्त भएको छ । हिजो जुडशितलको दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेका थिए ।रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेको आरोप पीडित पक्षको रहेको छ । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितकै पत्नी राजकुमारी यादवले बताएकी थिईन । उक्त घटनाकै दौरान घाइते यादव संग रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको प

    • प्रकाशित मितिः बैशाख ३, २०८०
    • ३२४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]