समाचार

    Showing ५१-६० of ४५२ items.
  • भारी बर्षाको कारण आएको बाढीले सप्तरी बलान बिहुलका केही गाउँ जोखिममा

    सिराहा । केहिदिन देखिको लगातार वर्षाले बलान नदिमा बाढी आए संगै किनारा नजिकका गाउँहरु उच्च जोखिममा रहेका छन् । बाढीले बाँध कटान गरेर बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँ, २ दिघिया, ३ दुधैला र ४ बेल्हि लगायतका गाउँहरु जलमग्न भएका छन् ।बाँध कटान गरि पसेको बाढीले वडा नं. २ दिघिया र ४ बेल्हिमा बढी क्षति गरेको स्थानीय बताउछन् । बलान नदिले कटान गर्न थालेपछी स्थानीय त्रसित भएका छन् । नदिको कटानबाट हुने सम्भावित क्षति रोक्न पालिकाद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । साथै कटान नियन्त्रणका लागी प्रभावित वडामा JCB तयारी अवस्थामा राखेको जानकारी पालिका अध्यक्ष खेमचन्द्र यादवले दिएको

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • १,६२३ पटक पढिएको
    • धर्तीमाई
  • रेडियो सौगातद्वारा रक्षाबन्धनका लागि नयाँ गीत सार्वजनिक

    सिराहा । लाहान स्थित सामुदायिक एफ एम रेडियो सौगातद्वारा संचालित रेकर्डिङ स्टुडियोले नयाँ गीत सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता र निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालगायत सिराहाका दर्जनौं पत्रकारहरुको उपस्तिथिमा रक्षाबन्धन गीत सार्वजनिक भएको हो ।लोकप्रिय मैथिली गीतकार तेजु मैथिलले गाएको उक्त गीत सौगात एफएम युट्युब च्यानलमा राखिएको जानकारी एफएम संचालिका भारती गुप्ताले दिईन । गीतको बोल 'आई महिना दिनसे सपनेमे भैयाके राखी बान्है छेल....' रहेको छ ।गीतकार तेजु मैथिलका अनुसार यो एक व्यंग्यात्मक गीत हो जसले वर्तमान समयमा रक्षाबन्धन जस्तो पवित्र पर्वमा आएको विकृत

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १,४५९ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिकामा व्यापक अनियमितता, लोकसेवा तयारी कक्षाको नाममा लुट

    सिराहा । सिराहाको धगढीमाई नगरपालिकाको लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ। आर्थिक वर्ष २०७९/०८० मा नगर क्षेत्रका एक सय ३० जना विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको नायब सुब्बा र खरिदारको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातबाट खुलेको हो। लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जिम्मा पाएको गौरीभक्त होटल म्यानेजमेन्ट एन्ड टेक्नोलोजी प्रालि विराटनगरले पेस गरेको आर्थिक प्रस्तावनामा विनियोजित रकम खर्च गर्नकै लागि एउटै तालिममा ‘तालिम संयोजक र प्रोग्राम कोअर्डिनेटर’ देखाएर रकम भुक्तानी लिएको छ। एकमहिने ता

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,४०८ पटक पढिएको
    • धर्तीमाई
  • अपहरण प्रयासको आरोपित खुल्लेआम घुम्दै, प्रहरी बेखबर

    सिराहा । सिराहा सुखिपुर-२ को एक युवकको अपहरण प्रयास भएको छ् । सुखीपुर विदयानगर बस्ने रमेश कुमार मण्डलको अपहरण प्रयास भएको हो । हातपात पछि अपहरण गर्नै लाग्दा विदयानगरका स्थानीयले उद्धार गरेको बुझिएको छ।व्यक्तिगत रिसिविको कारण सोही गाउँका राकेश मण्डल, नथुनि मण्डल, सुनिल मण्डल उदय साह, दिनेश मण्डललगायतका एक समूहले भदौ १ गते रमेशलाई कुटपिट गरेको हो।पीडित रमेशले भने 'दुई महिनादेखि मलाई मोबाइलमार्फत धम्की दिदै आएका थिए । 'दिनहुँ फोन गरेर तिमी गाउँ छाडदे नत्र खैरियत  हुँदैन ।' 'प्रहरी प्रशासनमा जानकारी गराउंदा कुनै वास्ता गरेन । "अस्ति बोलाएर कुटपिट गरे "त्यसपछि अपहरण गर्न लाग्दा मेरी आमाले थाहा

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,२६३ पटक पढिएको
    • धर्तीमाई
  • आर.एम.सी फुडसको ठगी धन्धा, मुन्धडाको ७० लाख झ्वाम्म पार्ने षड्यन्त्र

    सिराहा । लहानका प्रख्यात मुन्धडा इन्टरप्राइजेजका संचालक पवन कुमार मुन्धडालाई बिरगंजको आर.एम.सी फुडसले ठगेको आरोप छ । ब्यापारकै सिलसिलामा मुन्धडा संग ७० लाख लिई खाली चेक फिर्ता नगरेको आरोप रहेको छ । मुन्धडाको व्यवसायिक जीवनमा आँच आउने क्रियाकलाप गरिरहेको आर.एम.सी. फुड्स प्रालि बारा सिमराको कार्यप्रति जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको गम्भीर ध्यानाकर्षण भएको छ। व्यवसायिक कारोबार गर्न धरौटीको रुपमा राखेको खालि चेक फिर्ता नगरी उल्टै ७० लाख रकम भरि चेक बाउंस गराई बैंकमा कालो सुचिमा राखन र मुद्दा लगाउन खोजेको भन्दै जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले पत्रकारसम्मेलन गरि घट

    • प्रकाशित मितिः श्रावण ४, २०८०
    • १,१९३ पटक पढिएको
    • धर्तीमाई
  • त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद

    सिराहा — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ । 'विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ,' छापा मार्न संलग्न स्रोतले भन्यो,'भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ ।' सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सु

    • प्रकाशित मितिः श्रावण ४, २०८०
    • १५७ पटक पढिएको
    • धर्तीमाई
  • लाहान प्रहरीद्वारा ३ लाखको अवैध सामान बरामद

    सिराहा । ईलाका प्रहरी कार्यालय लाहानले ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सिरहाको लहान नगरपालिका वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको अवैध सामानहरु बरामद भएको हो । हिजो करिब ६:३० बजेको समयमा  ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटेको टोलिले ५० के.जि. तौलको जम्मा ७७ बोरा चिनी बरामद गरेको हो । अन्दाजी मुल्य ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी बरामद गरी उक्त चिनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई राखिएको छ । प्रवक्ता तथा सूचना अधिकारी डिएस

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • १,७४३ पटक पढिएको
    • धर्तीमाई
  • अपारदर्शी हुँदै बिष्णुपुर, अधिकृतको मनोमानी शिखर चुम्दै

    सिराहा । सिराहाको बिष्णुपुर गाउँपालिका अपारदर्शीताले जेलिएको छ । पालिकामा संचालित कुनैपनि योजनाको नाम समेत गौण राख्नुले स्थानीयको चिन्ता बढाएको छ । विभिन्न निर्माण कामहरु संचालित रहेपनी उक्त योजनाको बजेट सार्वजनिक गरिएको छैन नत कहिँ फ्लेक्स बोर्ड झुन्डिएको छ ।संचालनमा रहेका योजना र कार्यक्रमहरु गौण राख्नुको कारण मोटो रकमको चलखेल भएको स्थानीयको आरोप रहेको छ।केहिदिन अगाडि मात्र हाजिर भएका अधिकृत शैलेस यादवको काम गर्ने रबैयाका कारण अपारदर्शीता जेलिएको बुझिएको छ। यादव सर्लाहीको ब्रहम्पुरी गाउँपालिका बाट बिष्णुपुर आएका हुन् । उनी सर्लाहीमा समेत विवादित रहेको ब्रहमपुरी गाउँपालिका अध्यक्ष राम पदारथ स

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • २४ पटक पढिएको
    • धर्तीमाई
  • अपारदर्शी हुँदै बिष्णुपुर, अधिकृतको मनोमानी शिखर चुम्दै

    सिराहा । सिराहाको बिष्णुपुर गाउँपालिका अपारदर्शीताले जेलिएको छ । पालिकामा संचालित कुनैपनि योजनाको नाम समेत गौण राख्नुले स्थानीयको चिन्ता बढाएको छ । विभिन्न निर्माण कामहरु संचालित रहेपनी उक्त योजनाको बजेट सार्वजनिक गरिएको छैन नत कहिँ फ्लेक्स बोर्ड झुन्डिएको छ ।संचालनमा रहेका योजना र कार्यक्रमहरु गौण राख्नुको कारण मोटो रकमको चलखेल भएको स्थानीयको आरोप रहेको छ।केहिदिन अगाडि मात्र हाजिर भएका अधिकृत शैलेस यादवको काम गर्ने रबैयाका कारण अपारदर्शीता जेलिएको बुझिएको छ। यादव सर्लाहीको ब्रहम्पुरी गाउँपालिका बाट बिष्णुपुर आएका हुन् । उनी सर्लाहीमा समेत विवादित रहेको ब्रहमपुरी गाउँपालिका अध्यक्ष राम पदारथ स

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १,८९० पटक पढिएको
    • धर्तीमाई
  • मेरो विरुद्धमा लेखिने समाचारले झन मलाई कामप्रति अभिप्रेरित गर्छ : मेयर चौधरी

    सिराहा । पत्रकार जगत देशको तेस्रो आँखा हो। मिडिया स्वतन्त्र हुनुपर्छ । मेरो विरुद्धको समाचारले त झन म भित्र नयाँ उर्जा थप्छ र म आफ्नो कामप्रति झन बढी उत्तरदायी हुन्छु । एक कार्यक्रममा बोल्दै लाहान नगर प्रमुख महेश प्रसाद चौधरीले भन्नू भयो। नेपाल पत्रकार महासंघ सिराहा लाहानको शाखा उद्घाटन कार्यक्रममा प्रमुख चौधरीले त्यसो भन्नुभएको हो । 'पत्रकार महासंघ' लाई जग्गा दियौ अब बिस्तारै भौतिक पुर्वाधार निर्माणमा समेत सकेसम्म सहयोग गर्छौ ।' मेयर चौधरीले थप्दै भन्नुभयो ।मेयर चौधरी र नेपाल पत्रकार महासंघ सिराहाका नि.वर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले सन्युक्त रुपमा रिबन काटेर विधिवत उदघाटन गर्नुभय

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • २,०५१ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]