समाज

    Showing ११-२० of १२० items.
  • एमालेमा पनि मधेश प्रदेशको मुल नेतृत्व मधेशी समुदायबाट हुनुपर्छ : युवा नेता चौधरी

    सिराहा । नेकपा ( एमाले ) जिल्ला सचिवालय सदस्य तथा सिराहाको सखुवानन्कारकट्टी गा.पा. ईन्चार्ज दिपेन्द्र प्रसाद चौधरीले असोज २४/२५ गते हुनगईरहेको अधिवेशनमा मुल नेतृत्व मधेसी समुदायबाट हुनुपर्ने धारणा राख्नुभएको छ ।युवा नेता चौधरी भन्नुहुन्छ "हाम्रो गौरबशाली पार्टी नेकपा ( एमाले )को प्रथम ऐतिहासिक मधेश प्रदेश अधिवेशन यहि मिति २०८०/०६/२४-२५ गते प्रदेश राजधानी जनकपुरमा हुनगईरहेको छ। अधिवेशनले प्रदेशमा नयाँ नेतृत्व चयन हुने  पक्का छ। नेतृत्व चयनको सबालमा एमाले वृतमा र आम जनसमुदायमा चासो बढदै गर्दा म प्रतिनिधि भएको हुनाले मेरो चासो बढनु स्वभाबिक पनि हो ।"नेता चौधरीले आफ्नो ब्यक्तिगत धारणा राख्दै

    • प्रकाशित मितिः असोज २२, २०८०
    • ५३९ पटक पढिएको
    • धर्तीमाई
  • मौवाही स्कुल प्रकरण : घटनाको बेला उपस्थिति नरहेको शिक्षकहरूद्वारा हस्ताक्षरित बिज्ञप्ति जारी

    सिराहा । सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर -१ स्थित जनता माध्यमिक प्राविधिक धार मा भएको घटना बारे नयाँ तथ्य सार्वजनिक भएको छ । वडा अध्यक्ष संजय यादवले घटना ढाकछोप गर्न घटनाको बेला उपस्थिति नरहेको शिक्षकहरूद्वारा हस्ताक्षरित बिज्ञप्ति जारी गरेको छ। घटना भएको दिन रामबालक यादव, शिवदयाल यादव, प्रमिला कुमारी यादव र बिन्देश्वर ठाकुर विद्यालय परिसरमा नरहेको प्रमाण खुलेको छ । श्रोतको अनुसार यी शिक्षकहरूलाई दबाबमा पारेर संजय यादवले बिज्ञपति जारी गरेको हो।   केही दिन अगाडि वडा अध्यक्ष संजय यादवले  विद्यालयका एक शिक्षक पतिराम यादवलाई हातपात गरेका थिए । अध्यक्ष यादवले अनाहकमा गाली गलौज ग

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ६४२ पटक पढिएको
    • धर्तीमाई
  • सिराहामा बजार अनुगमनले तिब्रता पायो, म्याद गुज्रिएको सामान नष्ट

    सिराहा । सरकारले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बिरगंज , घरेलु तथा साना उधोग सिराहा र उद्योग बाणिज्य संघ सिराहा लाहानले चाडपर्व लक्षित गरी संयुक्त रुपमा विशेष बजार अनुगमन शुरु गरेको हो ।अनुगमन  टोलीले खाद्यान्न, लत्ताकपडा, सुनचाँदी पसल कस्मेटिक पसल लगायतका दर्जन बढी थोक तथा खुद्रा पसलमा अनुगमन गरेका छन् । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउन अगावै सरोकारवाला विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।हिजो म

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ४१५ पटक पढिएको
    • धर्तीमाई
  • निजी विद्यालयको बदमासी, अनुशासन पालना नगरेको भन्दै छात्रलाई निर्घात कुटपिट

    सिराहा । सिराहाका एक निजी विद्यालयका शिक्षकले अनुशासन पालना नगरेको भन्दै एक छात्रलाई छाला फुटने गरि निर्घात कुटपिट गरेको छ । सिराहाको मिर्चैया ५ स्थित शारदा पाठशालाका एक शिक्षकले निर्दयी तरिकाले विद्यार्थी कुटेका हुन । अनुशासन पालना नगरेको भन्दै बिष्णुपुर गा.पा वडा न. ३बस्ने  कक्षा ३ मा अध्यनरत ११ वर्षीय  बालक विवेक यादवलाई गम्भीर रुपमा पिटेका हुन । यसरी अमानवीय तरिकाले कुटपिट गर्ने शिक्षक र संस्था माथी कानुनी कार्यवाहीको माग सामाजिक संजाल मार्फत व्यापक रुपमा उठिरहेको छ। 

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ५८३ पटक पढिएको
    • धर्तीमाई
  • भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा

    लाहान । मधेश प्रदेशमा भोलि बिहीबार सार्वजनिक विदा घोषणा गरिएको छ । मुस्लिम समुदायको धार्मिक गुरु मोहम्मद पैगम्बरको जन्मोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयले  निमित्त सचिव उत्तम प्रसाद खरेलद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै विदाबारे जानकारी गराएका हुन ।

    • प्रकाशित मितिः असोज १०, २०८०
    • २९४ पटक पढिएको
    • धर्तीमाई
  • लाहान प्रहरीद्वारा ३ लाखको अवैध सामान बरामद

    सिराहा । ईलाका प्रहरी कार्यालय लाहानले ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सिरहाको लहान नगरपालिका वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको अवैध सामानहरु बरामद भएको हो । हिजो करिब ६:३० बजेको समयमा  ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटेको टोलिले ५० के.जि. तौलको जम्मा ७७ बोरा चिनी बरामद गरेको हो । अन्दाजी मुल्य ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी बरामद गरी उक्त चिनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई राखिएको छ । प्रवक्ता तथा सूचना अधिकारी डिएस

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • १,७४३ पटक पढिएको
    • धर्तीमाई
  • अपारदर्शी हुँदै बिष्णुपुर, अधिकृतको मनोमानी शिखर चुम्दै

    सिराहा । सिराहाको बिष्णुपुर गाउँपालिका अपारदर्शीताले जेलिएको छ । पालिकामा संचालित कुनैपनि योजनाको नाम समेत गौण राख्नुले स्थानीयको चिन्ता बढाएको छ । विभिन्न निर्माण कामहरु संचालित रहेपनी उक्त योजनाको बजेट सार्वजनिक गरिएको छैन नत कहिँ फ्लेक्स बोर्ड झुन्डिएको छ ।संचालनमा रहेका योजना र कार्यक्रमहरु गौण राख्नुको कारण मोटो रकमको चलखेल भएको स्थानीयको आरोप रहेको छ।केहिदिन अगाडि मात्र हाजिर भएका अधिकृत शैलेस यादवको काम गर्ने रबैयाका कारण अपारदर्शीता जेलिएको बुझिएको छ। यादव सर्लाहीको ब्रहम्पुरी गाउँपालिका बाट बिष्णुपुर आएका हुन् । उनी सर्लाहीमा समेत विवादित रहेको ब्रहमपुरी गाउँपालिका अध्यक्ष राम पदारथ स

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • २४ पटक पढिएको
    • धर्तीमाई
  • अपारदर्शी हुँदै बिष्णुपुर, अधिकृतको मनोमानी शिखर चुम्दै

    सिराहा । सिराहाको बिष्णुपुर गाउँपालिका अपारदर्शीताले जेलिएको छ । पालिकामा संचालित कुनैपनि योजनाको नाम समेत गौण राख्नुले स्थानीयको चिन्ता बढाएको छ । विभिन्न निर्माण कामहरु संचालित रहेपनी उक्त योजनाको बजेट सार्वजनिक गरिएको छैन नत कहिँ फ्लेक्स बोर्ड झुन्डिएको छ ।संचालनमा रहेका योजना र कार्यक्रमहरु गौण राख्नुको कारण मोटो रकमको चलखेल भएको स्थानीयको आरोप रहेको छ।केहिदिन अगाडि मात्र हाजिर भएका अधिकृत शैलेस यादवको काम गर्ने रबैयाका कारण अपारदर्शीता जेलिएको बुझिएको छ। यादव सर्लाहीको ब्रहम्पुरी गाउँपालिका बाट बिष्णुपुर आएका हुन् । उनी सर्लाहीमा समेत विवादित रहेको ब्रहमपुरी गाउँपालिका अध्यक्ष राम पदारथ स

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १,८९० पटक पढिएको
    • धर्तीमाई
  • मेरो विरुद्धमा लेखिने समाचारले झन मलाई कामप्रति अभिप्रेरित गर्छ : मेयर चौधरी

    सिराहा । पत्रकार जगत देशको तेस्रो आँखा हो। मिडिया स्वतन्त्र हुनुपर्छ । मेरो विरुद्धको समाचारले त झन म भित्र नयाँ उर्जा थप्छ र म आफ्नो कामप्रति झन बढी उत्तरदायी हुन्छु । एक कार्यक्रममा बोल्दै लाहान नगर प्रमुख महेश प्रसाद चौधरीले भन्नू भयो। नेपाल पत्रकार महासंघ सिराहा लाहानको शाखा उद्घाटन कार्यक्रममा प्रमुख चौधरीले त्यसो भन्नुभएको हो । 'पत्रकार महासंघ' लाई जग्गा दियौ अब बिस्तारै भौतिक पुर्वाधार निर्माणमा समेत सकेसम्म सहयोग गर्छौ ।' मेयर चौधरीले थप्दै भन्नुभयो ।मेयर चौधरी र नेपाल पत्रकार महासंघ सिराहाका नि.वर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले सन्युक्त रुपमा रिबन काटेर विधिवत उदघाटन गर्नुभय

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • २,०५१ पटक पढिएको
    • धर्तीमाई
  • बिकास निर्माणमा परिवारवाद हावी, अध्यक्ष भन्छन् 'जनताराज आएगा'

    सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा अनियमितता र अपारदर्शीताले सिमा नाघेको छ। विभिन्न विकास निर्माण कार्यमा पालिका अध्यक्ष खेमचन्द्र यादवकै पारिवारिक सदस्य सम्मीलित भएपछि स्थानियको चिन्ता र निरासा उकालो लागेको देखिन्छ।मधेश प्रदेशको सामाजिक बिकास मन्त्रालयद्वारा विनियोजित ५० लाखको लागतमा निर्माण हुनलागेको सामुदायिक भवनमा समेत चलखेल भएको व्यापक गुनासो आएको छ। उक्त भवन निर्माणका निम्ति पालिकाद्वारा उपभोक्ता समिति चयन प्रक्रिया अगाडि बढाईयो । समितिको नाम 'राम जानकी सामुदायिक भवन निर्माण' राखियो । समितिका अध्यक्ष स्थानीय गंगाराम यादवलाई बनाईयो भने सचिवमा पालिका अध्यक्ष यादवका पिता रामअवतार याद

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • ७२२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]