समाज

    Showing ९१-१०० of १२० items.
  • छाडा चौपाया नियन्त्रणमा लाहान नगरपालिका उदासीन

    मनोज बनैतासिरहा । अनियंत्रित छाडा चौपायाले गर्दा लाहान बजार कुरुप देखिन थालेका छन । यसले सडक दुर्घटनाको जोखिम समेत बढाएको छ । लोकमार्ग र बजारको मुख्य सडकमा दिनहुँजसो लाग्ने चौपायाको भिडले पैदल यात्रुलाई समेत सास्ती भोग्न बाध्य पारेको छ । 'नगरपालिका ले बेला बेला नौटङ्की झैं चौपाया नियन्त्रण गरि कान्जी हाउस पठाउछन तर फेरि १-२ हप्ता पछि अवस्था जस्ताको त्यस्तै हुने गर्छ' एक स्थानीयले डिएम खबर संग भने । नगरपालिकाको यस्तो उदासीनताले यहाँका स्थानीय निकै असन्तुष्ट देखिएका छन । एक स्थानीय सुरेन्द्र साह भन्छन 'ब्यापारी मेयर बाट जनप्रेमको आश गर्नु भनेको बबुरको बृक्षबाट खजुर फल्ने आश गर्नु हो।' स्थान

    • प्रकाशित मितिः चैत्र ७, २०७७
    • ४०३ पटक पढिएको
    • धर्तीमाई
  • ब्रह्माकुमारी राजयोग प्रमुख दादी गुलज़ारको स्वर्गवास, राज्यमन्त्री मण्डलद्वारा लाहानमा श्रद्धाञ्जली

    मनोज बनैता सिरहा । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय की वर्तमान मुख्य प्रशासिका राजयोगिनी दादी गुलजारको निधन भएको छ । दादी गुलजारले आज बिहान ८:४० बजे मुम्बईमा  आफ्नो भौतिक शरीर त्याग गरेको जानकारी प्राप्त भएको छ । राजयोगीनी दादी गुलजारको निधनको खबर पाए लगत्तै लाहान स्थित ब्रह्माकुमारी राजयोगले पुर्व निर्धारित महा शिवरात्री कार्यक्रम स्थगित गरि श्रद्धाञ्जली अर्पण  गरेका छन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का उधोग पर्यटन वन तथा वातावरण राज्य मन्त्री माननीय सुरेश मण्डलले दादी गुलजारको निधन भएक‍ो दुःखद समाचारले स्तब्ध र अत्यन्त मर्माहत भएको बताउदै  पीडाको य

    • प्रकाशित मितिः फाल्गुन २७, २०७७
    • ५५३ पटक पढिएको
    • धर्तीमाई
  • चैत ५ देखि बरियारपट्टीमा महाविष्णु यज्ञ हुने

    मनोज बनैतासिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा महाविष्णु यज्ञ हुने भएको छ । बरियारपट्टी-१ नरगी चौकमा आउदो चैत ५ गते देखि श्री सिताराम महाविष्णु यज्ञ प्रारम्भ हुने जानकारी प्राप्त भएको छ । महायज्ञ मूल आयोजक समितिले बुधबार नरगी चौकमा पत्रकार सम्मेलन गरी महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो।स्थानीयको आयोजनामा हुनलागेको महायज्ञ हिन्दु धर्मको प्रचार एवं विश्व शान्तिको निम्ति भएको आयोजकले बताए । प्राप्त सुचना अनुसार बरियारपट्टी गा.पाको ५ लाख नगद सहयोग तथा स्थानीयले दिएको चन्दाले महायज्ञ हुन लागेको हो। यज्ञमा करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ । सनातन विधिविज्ञानसहित १५१ कुण्डीय भव्य यज

    • प्रकाशित मितिः फाल्गुन २७, २०७७
    • ४८७ पटक पढिएको
    • धर्तीमाई
  • एकै परिवारको दुई अपाङ्ग सन्तान, विपन्नलाई खाद्यान्न सहयोग प्रदान

    रौतहट, २२ फाल्गुन ।  विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभार्वा टोलका दलित समुदायसँग जुडेका धेरै न‌ कमजोर र असहाय  परिणा महरा चमार सडकपेट्टीको छेउमा सुकुम्बासीको रूपमा टहरा बनाएर बसोबास गर्दै आएकोले  खाद्यान्न सहयोग गरेका छन् ।परिणाका १२ वर्षीय छोरा दुखा चमार र ९ वर्षीया छोरी सियापती चमार पूर्ण रुपमा अपाङ्ग छन् भने आर्थिक अवस्था समेत कमजोर छ । उहाँको यस्तो दुखदायि समस्याको बारेमा रौतहट जिल्लाकै युवा समाजसेवी पत्रकार अभिमनु कुमार पटेलले आफ्नो समाजिक संजाल मार्फत असहाय परिवारको समस्य बारे पोष्ट गर्नुको साथसाथै सहयो

    • प्रकाशित मितिः फाल्गुन २२, २०७७
    • २४० पटक पढिएको
    • धर्तीमाई
  • महायज्ञको उदघाटन सम्पन्न, कलश यात्रामा हजारौं भक्तजनको सहभागीता

    मनोज बनैता/रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका वार्ड नं. ४ बेल्हीमा अन्तर्राष्ट्रिय स्तरको राम नाम मानस महायज्ञ शुरु भएको छ ।  स्थानीयवासी र गाउँपालिकाको सहयोगमा शुरू गरिएको महायज्ञ शुक्रबार गा.पा अध्यक्ष दयानन्द गोईतले विधिवत रुपमा उदघाटन गरेका छन । अनुमानित ४० लाखको बजेटममा आयोजना गरिएको महायज्ञमा नेपालका साथसाथै छिमेकी मुलुक भारतबाट समेत हजारौं भक्तजन आउने यज्ञ समितिका अध्यक्ष तथा जनता समाजवादीका युवा नेता शंकर गुप्ताले बताए ।देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा शुरु गरिएको उक्त  महायज्ञको कलश यात्रामा हजारौंको संख्यामा भक्तजन सामेल भएका थिए । यज्ञ समित

    • प्रकाशित मितिः फाल्गुन २२, २०७७
    • ७७३ पटक पढिएको
    • धर्तीमाई
  • नैतिकताको आधारमा पनि के.पी ओलीले राजीनामा दिनुहुन्न : युवा नेता चौधरी

    सिरहा । बिद्यार्थी नेता दिपेन्द्र चौधरीले प्रधानमन्त्री तथा नेकपा का अध्यक्ष के.पी शर्मा ओली नैतिकताको आधारमा  समेत राजीनामा दिन नमिल्ने बताएका छन । कानुनका बिद्यार्थी समेत रहेका नेता चौधरीले संबिधानको धारा ७६ को उपधारा १ अनुसार यस सरकारको कुनै बिकल्प नरहेको दावी गरे । डि.एम खबर संगको एक कुराकानीमा नेता चौधरीले सो बताएका हुन । उनले भने 'हाल यो सरकारको बिकल्प छैन र बिकल्प खोज्नेहरु सरकार गठन सम्बन्धि संबैधानिक ब्यबस्थाको बरखिलाप गतिबिधि गरिरहेका छन । यस्ता अराजक तत्वले देश बिकासको गतिलाई रोक्न अनेक जालझेल , षडयन्त्र गरी अस्थिरता निमत्याउन खोज्दै छन त्यसकारण पनि संबैधानिक, राजनितिक र न

    • प्रकाशित मितिः फाल्गुन २१, २०७७
    • ४६३ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको बेल्हीमा राम नाम महायज्ञको तयारी तिब्र

    मनोज बनैता/रासिन्द्र यादवसप्तरी । सप्तरीको कान्छो गाउँपालिका भनेर चिनिने बलान बिहुल गाउँपालिका वार्ड नं. ४ को बेल्हीमा अन्तर्राष्ट्रिय  राम नाम मानस महायज्ञ हुने भएको छ । स्थानीयवासी र गाउँपालिकाको सहयोगमा सो महायज्ञ शुरूवात हुनलागेको जानकारी प्राप्त भएको छ । अनुमानित ४० लाखको बजेटममा आयोजना हुनलागेको महायज्ञमा नेपालका साथसाथै छिमेकी मुलुक भारतबाट समेत हजारौं भक्तजन आउने बताईएको छ । देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा हुन गईरहेको महायज्ञको कलश यात्रा २१ गते हुने भनिएको छ । यज्ञ समितिका अध्यक्ष  शंकर गुप्ताले महायज्ञ  फाल्गुन २२ गते देखि लगातार १० दिन सम्म चल्ने बताएका

    • प्रकाशित मितिः फाल्गुन १९, २०७७
    • ७४५ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको मल्हनियाँमा सरस्वती डेरी उधोग संचालन

    मनोज बनैता/रासिन्द्र यादव सप्तरी । सप्तरीको बलानबिहुलमा माँ सरस्वती डेरी उधोग संचालन भएको छ । बलान बिहुल गा.पा -१ स्थित मिलन चौकमा जिल्लाकै नमुना डेरी संञ्चालन भएको हो । स्थानीय किसान कामेश्वर यादवद्वारा स्थापना गरेको डेरी सोमबार सोही वडाका वडा अध्यक्ष बैजनाथ यादवले उद्घाटन गरेका हुन् ।वडा अध्यक्ष यादवले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने किसान यादवलाई धन्यवाद दिँदै कृषि प्रवर्द्धन कार्यक्रमका लागि वडाद्वारा २ लाख १ हजारको राशी प्रदान गरिने घोषणा गरेका छन साथै गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।किसानको मेहनतले उत्पादन भएको दूध ब

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • १,१९६ पटक पढिएको
    • धर्तीमाई
  • मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते हुने

    सिरहा । पि. प्रोडक्सन नेपाल द्वारा आयोजित मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले यही माघ २८ गते लाहानमा हुने भएको छ । आयोजकले आईतवार पत्रकार सम्मेलन गर्दै मिति सार्वजनिक गरेका हुन । तिन हप्ताको लामो तालिमपछि मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते बुधबार विहान ११ बजे देखि लहान ८ स्थित पशुपति डिजिटल सिनेमा हलमा हुने भनिएको छ ।  पि. प्रोडक्सनका कार्यक्रमका संयोजक विशाल पासवानका अनुसार यस प्रोडक्सनले देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट तथा विभिन्न शो संगै कार्यक्रमहरुको आयोजना गर्दै आएका छन । पासमानले पत्रकार सम्मेलनमा बोल्दै भने 'समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण

    • प्रकाशित मितिः माघ २६, २०७७
    • ४८९ पटक पढिएको
    • धर्तीमाई
  • उत्कृष्ट सम्वाददाताको रुपमा यादव सम्मानित

    सप्तरी । नेपाल टेलिभिजन सिंहदरबार काठमाण्डूद्वारा उत्कृष्ट जिल्ला सम्वाददाताको रुपमा सप्तरीका श्यामसुन्दर यादव सम्मानित भएका छन। नेपाल टेलिभिजनको ३६ औं बार्षिक उत्सवको अवसरमा पत्रकार यादव नगद सहित सम्मानित भएका हुन । प्राप्त जानकारी अनुसार माननीय सञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङ्ग द्वारा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा, टेलिभिजनको अध्यक्ष डा. महेन्द्र विष्ट सहित सम्पूर्ण नेपाल टेलिभिजन परिवार उपस्थित रहेको जनाईएको छ । पत्रकार यादव लामो समय देखि पत्रकारितामा आवद्ध भई उदाहरणीय योगदान पुर्याएकोमा यस्तो सम्मान पाउनु उनको

    • प्रकाशित मितिः माघ १८, २०७७
    • ३२८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]