समाज

    Showing ६१-७० of १२० items.
  • सप्तरी : मुखिया जीको कृष्ण मानिने यादव भन्छन हाम्रो 'प्रतिष्ठाको लडाइँ' जारी छ

    रासिन्द्र यादव सप्तरी । विगतमा संगठन निर्माणका निम्ति ज्यादै संघर्ष गर्नु परेको भन्दै सप्तरी बलान बिहुल गाउँपालिकाका एमाले नेता दिनेश्वर यादवले यसपालिको चुनाव प्रतिष्ठाको लडाइँ भएको बताएका छन् । नेता यादवले आफ्नो पोल्टामा आउने चुनावी टिकट मल्हनीयाँ गा.वि.स का भु.पु अध्यक्ष अरुण कुमार गोईत उर्फ मुखिया जी लाई दिएर आफू कृष्णको रुपमा पथ प्रदर्शक भएर चुनावी माहौल तताएका छन् ।शिक्षण पेशाबाट सेवा निवृत भएका नेता दिनेश्वर यादव लामो समय देखि राजनीतिमा होमिएका छन् । विगतमा भएको भ्रष्टाचारले पालिका नै दुर्गन्धित भएको बेला एउटा अनुभवी, ईमान्दार एवं शालीन ब्याक्तित्वले नेतृत्व गर्नुपर्ने भन्दै उनले 'मुखिय

    • प्रकाशित मितिः बैशाख २०, २०७९
    • ६१४ पटक पढिएको
    • धर्तीमाई
  • दाइजो प्रथा जस्ता सामाजिक विकृति हटाउने मेरो प्रमुख प्रतिबद्धता : स्वतन्त्र उम्मेदवार पप्पु

    रासिन्द्र यादव लहान १९, वैशाख । समाजमा साकारात्मक परिवर्तनको लागि स्वतन्त्र उम्मेदवारी दिएको युवा नेता संदिप कुमार यादव ( पप्पु भदैस्वार ) ले बताउनु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर - १ वडा अध्यक्ष पदका लागि ( खरायो चुनाव)  चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएको भदैस्वारले आफुलाई स्थानीय वडाका आमावुवा , दाजुभाई , दिदिबहिनी लगायतले निर्वाचित गराएको खण्डमा जनतालाई विकासको अनुभुती गराउने बताए । समाजमा साकारात्मक परिवर्तन गर्न पहिलो प्राथमिकतामा भ्रष्टाचार अन्त्य गर्ने भदैस्वारको चुनावी घोषणा - पत्रमा उल्लेख छन् । निज निवास बड्किटोल मल्हनियामा पत्रकार सम्मेलनको आयोजना गरि उनले

    • प्रकाशित मितिः बैशाख १९, २०७९
    • ५८५ पटक पढिएको
    • धर्तीमाई
  • समृद्ध र सबल पालिका निर्माणको लागि मैले उम्मेदवारी दिएको छु : मोहन मुखिया

    रासिन्द्र यादव सप्तरी  । लामो समय देखि नेपाली राजनीतिमा सक्रिय नेकपा एमालेबाट बलानबिहुल गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार (मोहन मुखिया) भनेर चिनिने अरुण कुमार गोईतले समाजको उत्थानका लागि आफ्नो लगायत आफ्नो पार्टीको उम्मेदवारी भएको बताउनु भएको छ ।शनिबार पार्टी कार्यालय चन्हीमा पत्रकार सम्मेलन गर्दै उहाँले दोस्रो  स्थानीय- तह निर्वाचनका लागि समृद्ध र सबल पालिका निर्माणको सङ्कल्प सहित प्रतिबद्धता गरेका छन् ।सार्वजनिक गरेको घोषणा - पत्रमा  उहाँले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा फोहोर मैला व्यवस्थापन र स्थानीय पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए । समाजामा  व्याप

    • प्रकाशित मितिः बैशाख १८, २०७९
    • ५१८ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुल: विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरूको लर्को

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि एमालेमा हजारौंले प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले बलान बिहुल कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल त्यागी भारी संख्यामा नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । कारी चन्द्र चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा पोलिट ब्यूरो सदस्य तथा मधेश प्रदेशका सह-ईन्चार्ज सुमन राज प्याकुरेल प्रमुख अतिथिको रुपमा रहेको थियो भने विशिस्ट अतिथिमा केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला सह-ईन्चार्ज सरिता गिरी यादव रहेकी थिईन । त्यसैगरी विशेष अतिथिहरुमा राम शंकर यादव, उग

    • प्रकाशित मितिः चैत्र १४, २०७८
    • ८७७ पटक पढिएको
    • धर्तीमाई
  • सहिद डम्बर नारायण यादव प्रती श्रद्धाञ्जली अर्पण

    लाहान । सिराहाको लाहानमा एक कार्यक्रम गरि सहिद डम्बर नारायण प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । पुस २८ गते महान परिवर्तनकारी,योद्धा,एवं क्रान्तिकारी नेता वीर सहिद कमरेड डम्बर नारायण यादव (संदेश) को सहादत भएको दिन भन्दै नेकपा माओवादी केन्द्र लाहानले उक्त कार्यक्रम गरेको हो।बुधबार बेलुकी सहिद चौक लाहानमा नगरका सम्पुर्ण माओवादी नेताकार्यकर्ताले सहिद यादवलाई सम्झिदै मैनबत्ती प्रज्वलन गरेका थिए ।नेकपा माओवादी केन्द्र लाहानका नगर अध्यक्ष हेमन्त यादवका अनुसार सहिद यादव जस्तै अन्य वीर सहिदहरुको सहादतले देशमा लोकतन्त्र गणतन्त्रको स्थापना भएको हुँदा वहाँहरुको योगदान अविस्मरणीय छ र सदैव रहनेछ ।&

    • प्रकाशित मितिः पुष २९, २०७८
    • ५८१ पटक पढिएको
    • धर्तीमाई
  • KSR Production launches Super Dance Championship in Siraha

    Siraha: Super Dance Championship is going to be held in Lahan of Siraha. KSR Productions has organized a grand national super dance championship program in Lahan. Sujit Ruchal, the director of KSR production, said that the program was organized with the objective of preserving the identity and culture of the society.The audition round of the upcoming Super Dance Championship will be held on Magh 2 and 5 in Lahan, Siraha, said Sujit Ruchal."People of different castes, religions and cultures live in Nepal. Everyone has the right to preserve their culture, language and identity and to speak in th

    • प्रकाशित मितिः पुष २७, २०७८
    • ३५८ पटक पढिएको
    • धर्तीमाई
  • बेल्ही युथ क्लबद्वारा दोस्रो बलान बिहुल प्रिमियर लिग टि-२० को घोषणा

    रासिन्द्र यादवसप्तरी । सप्तरी बलान बिहुलका बेल्ही युथ क्लबले दोस्रो बलान बिहुल प्रिमियर लिग(क्रिकेट) को मिति घोषणा गरेको छ ।अन्तर्राष्ट्रिय नव वर्ष २०२२ तथा माघेसंक्रान्तिको शुभ अवसरमा यस खेलको प्रारम्भ हुनलागेको हो ।  'कृषि, शिक्षा, स्वास्थ, खेलकुद र ब्यापारको अभिभारा, आत्मनिर्भर र सुन्दर बलान बिहुल' नाराको साथ यहि महिना पुस १५ गते देखि टि-२० लिग प्रारम्भ हुनेभएको छ । बेल्ही युथ क्लब को आयोजना तथा बलान बिहुल गाउँपालिकाको सौजन्यमा हुनलागेको यस लिगको उद्घाटन गा.पा अध्यक्ष दयानन्द गोईत, उपाध्यक्ष रुबी गुप्ता र वडा न. ४ को वडा अध्यक्ष हन्सु मिँयाले संयुक्त रूपमा गर्ने बुझिएको छ । बेल्ह

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ३७२ पटक पढिएको
    • धर्तीमाई
  • जनमत पार्टीद्वारा सोमबार पुनः सिराहा बन्दको घोषणा

    सिराहा । जनमत पार्टीले भोलि पुस १२ गते सोमबार पुनः सिराहा जिल्ला बन्दको घोषणा गरेको छ ।मल, खाद्य र बिउको समस्या झेलिरहेका गरिब किसानको समस्या पुर्णतः समाधान  नभएसम्म र गिरफ्तार भएका किसान तथा कार्यकर्ताहरु बिना शर्त रिहा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीका स्रोतले बताए ।मल र बीउ सिराहाको मात्र समस्या नभई राष्ट्रिय समस्या भएको हुनाले त्यसको समाधानको जिम्मा सरकारले लिनुपर्ने र त्यसलाई तत्कालै सम्बोधन गर्नुपर्ने आन्दोलनकारीहरुको माग रहेको छ । देशमा व्याप्त कमिशनखोरी, दलाली र चाकरीबाजी अन्त नहुन्जेलसम्म जनमत पार्टीले आन्दोलनको विभिन्न स्वरुप बनाई संघर्ष गरिरहने चेतावनी दिएको छ । 

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ४०२ पटक पढिएको
    • धर्तीमाई
  • डोजरले किच्दा एक बालकको मृत्यु

    विनोद मण्डलसिराहा । सिरहाको धनगढीमाई ९ मुसहर्निया स्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको ३ बालकमध्ये १ बालकलार्इ  डोजरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।शनिबार करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको डोजरले किच्दा स्थानिय संजीव मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।करिब १ घण्टा अवरुद्ध भएको राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि अवरुद्ध राजमार्ग ५:३० बजे खुलेको छ भने शवलाई पोष्टमार्टमका लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद गर्दै प्रहरीले जनाएको छ । चा

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ५६५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानकी पँची मण्डलको जग्गा हेर्दा हेर्दै गायब

    सिराहा । सिरहाको लहान ४ निवासी पँची खत्वे मण्डलको जग्गा हेर्दा हेर्दै अरुकै नाममा दर्ता भएको छ । मण्डलले भोगचलन गरिरहेको घरजग्गा सुकुम्वासी आयोगकै मिलोमतोमा त्यहीँ बस्ने स्थानीय जामुन सहनीको नाममा दर्ता भएपछि मण्डल परिवार तनावग्रस्त बन्न पुगेका छन् ।पँची मण्डलले ५० औ बर्षदेखि गाउँब्लक रहेको जग्गामा घर बनाएर बस्दै आएका छन् ।उता, स्थानीय केही अगुवाको सहयोगमा सुकुम्वासी आयोगका अमिन युसुफ मियाँले २०५४ सालमै आफ्ना छोरा आविद हुसैनको नाममा दर्ता गराएका थिए । आविदले २०७६ सालमा सो कित्ता ११२ नम्बरको ८ धुर जग्गा जामुन सहनीलाई मोटो रकम लिएर विक्री गरेको छ । जामुन सहनीले सो जग्गामा रहेको घर खाली गर्न प

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • ८१७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]