राजेन्द्र महतो

सिरहा। सिरहाको लहान बाट प्रहरीले ले लागुऔषध सहित एक जना लाई  पक्राउ  गरेको छ।


पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउपालिका -१  का  अन्दाजी  ३२   बर्शिय पशुपती यादव रहेका  छन। 

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले लहान  नगरपालिका -२०  मिलन चौक स्थित ब्रह्माण गोरछाडीको कुखुरा फर्म नजिकबाट ३०   डाईलेक्स डिसि -३०बोतल लागुऔषध सहित यादव लाई  पक्राउ  गरेको हो।


पक्राउ परेका  यादव लाई ईलाका प्रहरी कार्यालय लहान मा राखी  थप अनुुसन्धान   भइरहेको  डिएसपी    डा तपन  दाहालले बताएका छ्न।