समाज

    Showing ७१-८० of १२० items.
  • बलानबिहुलमा 'मुखिया जी' को चर्चा, राजनैतिक कसरतमा जुटे नेताकार्यकर्ता

    रासिन्द्र यादव सिराहा । चुनाव नजिकिदै गर्दा सप्तरीको बलान बिहुल गाउँपालिकामा राजनैतिक सलबलाहट बढेको छ । विभिन्न दलका नेताकार्यकर्ता आ-आफ्ना प्रभाव जमाउन मैदानमा उत्रिएका छन् । चुनावको प्रतिफल जस्को पोल्टामा परेपनी विभिन्न दलहरुको बैठक, अन्तरक्रिया र तामझामले पालिकाको वातावरण रङ्गीचङ्गी बनाएको छ । विभिन्न दलका नेताकार्यकर्ताका बिच तत्कालीन मल्हनिया गा.वि.स का स्वतन्त्र रुपमा निर्वाचित अध्यक्ष अरुण कुमार गोईतको नामले समेत चर्चा कमाएको छ । गोईत स्थानीय स्तरमा 'मुखिया' जी को नामले प्रख्यात रहेको छ। लामो राजनैतिक पृष्ठभुमि बोकेका गोईत परिवारमा बिना कुनै दल र संगठन, केवल ब्यक्तिगत छ्वीको आधारमा आफ

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १,५९८ पटक पढिएको
    • धर्तीमाई
  • युवा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कारको घोषणा

    मनोज बनैतासिराहा । सिराहाका चर्चित समाजसेवी तथा राजनीतिकर्मी महेश चौधरीले आफ्नो पत्नी संगिता कर्माचार्यको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय कर्माचार्यको वार्षिकीमा दिईने घोषणा भएको हो । लाहान स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता चौधरीले आफ्नो प्रिय पत्नी कर्माचार्यको स्मरणमा सिरहा जिल्लाका एक जना क्रियाशिल पत्रकारलाई नगद ५१ हजार पुरस्कार दिने घोषणा गरेको छ । सो पुरस्कार नेपाल पत्रकार महासंघ सिरहा शाखाको सिफारिसमा संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने प्रतिबद्धता गरेका छन् ।कोरोनाकालमा गरिब दलितलाई राह

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ४६२ पटक पढिएको
    • धर्तीमाई
  • सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षद्वारा पत्रकारमाथि दुर्ववहार

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् ।वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश प्रसाद साहमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका हुन् ।सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए ।वडा ९ स्थित जोभा प्राकृतिक वनबाट संकलन गरेर राखिएको काठ चोरी गरेर लगिरहेको अवस्थामा सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । चालकले आफूलाई वडाध्यक्षले नै लान भनेको बताएपछि

    • प्रकाशित मितिः असोज १३, २०७८
    • ३६३ पटक पढिएको
    • धर्तीमाई
  • साउनको अन्तिम सोमबार शिवको मन्दिरहरुमा महिला वर्तालुहरुको भिड

    रोहित कुमार मण्डल लहान, ३२ साउन । साउन महिनाको अन्तिम सोमबार, आज सिरहा जिल्लाका विभिन्न शिवको मन्दिरहरुमा  महिला भक्तजनको विहानैदेखि घुइँचो लागेको छ ।वैदिक मान्यताअनुसार शिव आराधनाका लागि साउन महिना अति उपयुक्त मानिने भएकाले मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो लागेको हो । पाँचवटा सोमबार परेको साउनमा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत विषयमा सफलता प्राप्त हुने विश्वास वैदिक शास्त्रमा गरिएको पंडित असोक कुमार झाले बताए ।विशेषगरी शिवजीलाई साउनको सोमबार जल, दूध, भाङ, धतुरो चढाइने गरिन्छ । आजै साउन ३२ गते अर्थात् साउने संक्रान्ति, सौर्यमान अनुसार सूर्य दक्षिण

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ३८२ पटक पढिएको
    • धर्तीमाई
  • डुबानमा परेको सितापुरमा पानी निकासको लागि सर्वपक्षीय सहमति

    सिराहा । सिरहाको लक्ष्मीपुर पतारी वडा नं ६ सितापुर -धनछवार सडक खण्ड डुवानमा परेका छन् । केही स्थानीय किसानले पानी निकास हुने कलभट थुनेपछि उक्त क्षेत्र डुबानमा परेको हो । पानी निकास नहुदा  स्थानीय थाना, हाट बजार लगायत सयाैँ विगहा जग्गा जलमग्न भएको छ । वडा नं ६ काे वडा अध्यक्ष राजेश्वर साहकाे अध्यक्षतामा हालै बसेको सर्वपक्षीय भेलाले पानी निकास र सडक मर्मत बारे ठोस निर्णय गरेका छन । उक्त भेलामा भएको निर्णय लगत्तै जेसीभी द्वारा थुनिएका कलभटहरुको बाँध तोडिएको छ ।  स्थानीय साना किसानकाे अध्यक्ष नन्दकिशोर चाैधरीले भने 'पानिकाे निकास थुनिएपछी स्थानीय किसानले सास्ती भोग्न बाध्य भएका थिए ।

    • प्रकाशित मितिः श्रावण ७, २०७८
    • ५९६ पटक पढिएको
    • धर्तीमाई
  • कानुन मन्त्री श्रेष्ठले कानुन मिच्दै जग्गा पास गराए, सर्वसाधारण आर्थिक मारमा

    सिराहा । सिराहामा जारी लकडाउनका कारण मालपोत को सेवा ठप्प भएको बेला नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री मा. लिलानाथ श्रेष्ठले गोप्यरुपमा जग्गा पास गराएको खुलेको छ । मन्त्री श्रेष्ठले लकडाउनको धज्जी उडाउदै जग्गा नामसारी गराएको सूचना प्राप्त भएको हो ।  मालपोत कार्यालय लाहानले गोप्य रुपमा जग्गा पास गर्दै गरेको खबर पश्चात् नेपाल लेखापढी कानुन ब्यवसाय एसोसिएसनले सर्वसाधारणको समेत जग्गा पास गराउन विहिवार एक डेलिगेशन पठाएका थिए । तर लकडाउनको बहाना बनाउदै मालपोत अधिकृत दिपेन्द्र चौधरीले अहिले जग्गा पास गर्नु गराउनु कानुन विपरित भएको बताएका थिए । मन्त्री श्रेष्ठको जग्गा प

    • प्रकाशित मितिः असार ४, २०७८
    • १,९६२ पटक पढिएको
    • धर्तीमाई
  • जसपा नेतृ विद्रोही द्वारा १०१ जना महिलालाई साडी वितरण

    सिरहा : जनता समाजवादी पार्टी (जसपा)की मधेस प्रदेश समिति सदस्य तथा सामाजिक अभियन्ता ललिता दास ‘विद्रोही’ले दलित महिलालाई साडी बाँडेकी छन् ।बट साबित्री पुजाको अवसरमा नेतृ विद्रोहीले कूल १०१ जना महिलालाई साडी वितरण गरेकी छिन । उनको ब्यक्तिगत लगानीमा साडी वितरण गरिएको बुझिएको छ । समाजसेवामा समेत उल्लेखनीय भुमिका खेल्ने गरेकी विद्रोही केहि समय देखि महिला हिंसाविरुद्ध सशक्त रुपमा लागेकी छिन । कति मैथिली सेनेमा जगतको सिनेमामा समेत काम गरेकी उनी गायन क्षेत्रमा समेत पोख्त छिन । लाहानमा रहेका विपन्न तथा सीमान्तकृत समुदायको उत्थानको प्रति उनी सदैव चिन्तित रहने गरेको देखिएको छ । 

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • ५४६ पटक पढिएको
    • धर्तीमाई
  • A Simple Judgement Error Makes Us Regret Lifetime

    Siraha: She was a simple homely girl from a small town who had many dreams.  He was a simple guy with a successful career.  Fate brought them together, she fell in good friendship(Dosti) and he accepted his feelings for her too.  She looked upon him as her everything.  He understood her more than anyone.  He wanted to provide everything that was good for her.  She wanted to do everything that can make him happy.He wanted her to grow out of shadows of in-home life and become a self-dependent.  He wanted her to learn how to face the harsh reality of society and

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ४०५ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिका मेयरको मिसन 'चुरे दोहन', स्थानीय आक्रोशित

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्रमा अप्रत्याशित रुपमा उत्खनन कार्य शुरु गरेको छ । मापदण्डको धज्जी उडाउदै गिट्टी बालुवा पैठारीले गर्दा आउने दिन भयावह हुनसक्ने अवस्था रहेको छ । लोकमार्ग भन्दा उत्तरी भेगमा रहेको चुरे क्षेत्रलाई विनास गर्नेगरी शुरुगरिएको उत्खनन प्रति स्थानीयले ब्यापक रुपमा बिरोध जनाएका छन । वडा १३ स्थित सररे खोलामा उत्खननका निम्ति जेसिबी र दर्जनौ   टिपरहरु खटाईएका छन । सररे खोलामा यसरी शुरु गरिएको उत्खननले वरिपरिको गाउँहरु बाढीको उच्च जोखिममा भएको स्थानीय नेता महेश अधिकारी बताउँछन् । उनको अनुसार यहि पाराले चुरे दोहन भईराखे उक्त क्षेत्र मरुभूमिमा पर

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ९६२ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको होटलमा एक युवतीको बलात्कार

    सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लाहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । लाहान ६ बस्ने साह सोनार थरका युवकले लाहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ । मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । पीडित युवतीले

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ५,८२७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]