राजनीति

    Showing ९१-१०० of १४५ items.
  • जनमत पार्टीद्वारा सोमबार पुनः सिराहा बन्दको घोषणा

    सिराहा । जनमत पार्टीले भोलि पुस १२ गते सोमबार पुनः सिराहा जिल्ला बन्दको घोषणा गरेको छ ।मल, खाद्य र बिउको समस्या झेलिरहेका गरिब किसानको समस्या पुर्णतः समाधान  नभएसम्म र गिरफ्तार भएका किसान तथा कार्यकर्ताहरु बिना शर्त रिहा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीका स्रोतले बताए ।मल र बीउ सिराहाको मात्र समस्या नभई राष्ट्रिय समस्या भएको हुनाले त्यसको समाधानको जिम्मा सरकारले लिनुपर्ने र त्यसलाई तत्कालै सम्बोधन गर्नुपर्ने आन्दोलनकारीहरुको माग रहेको छ । देशमा व्याप्त कमिशनखोरी, दलाली र चाकरीबाजी अन्त नहुन्जेलसम्म जनमत पार्टीले आन्दोलनको विभिन्न स्वरुप बनाई संघर्ष गरिरहने चेतावनी दिएको छ । 

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ४०२ पटक पढिएको
    • धर्तीमाई
  • आन्दोलनकारीद्वारा ट्रकमा आगजनी, दर्जनौं गाडी तोडफोड

    विनोद मण्डल सिराहा । आमहडतालको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले सिरहाको गोलबजार नगरपालिकाको वडा नं ७ पुरानो चोहर्वा क्षेत्रमा रहेको अंकुर होटेलको अगाडि पश्चिम् पूर्व तिर आउँदै गरेको ना ५ ख ५५२२ नम्बरको ट्रक जलाए ।  गुडिरहेको अवस्थामा  सडकको दक्षिणी भागबाट आएको युवाहरुको समूहले नाराबाजी गर्दै एका एक ढुङ्गा मुढा गर्न थालेपछि ट्रक रोक्दा आफूहरुलाई पिट्न थालेपछि भाग्न सफल भएको चालक विशाल तिम्सिनाले बताए ।मकवानपुरको हेटौडाबाट ४२० बोरा सिमेन्ट बोकेर आई धनुषाको गोदारमा ट्रक खाली गरेर गैडा सिमेन्ट लिनको लागि उदयपुरको जलजले गाईघाट जान लागिरहेको ट्रकमा दिनको १२.३० बजेको समयमा सिरहाको जनमत पार्

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ५३४ पटक पढिएको
    • धर्तीमाई
  • गुटबन्दी नरोकिए नगर कोषाध्यक्ष पदबाट राजीनामा दिन्छु : नेता महतो

    सिराहा । जनता समाजवादी पार्टीका लाहान नगर कोषाध्यक्ष रामु महतोले आफ्नो वर्तमान पद नगर कोषाध्यक्षबाट राजिनामा दिने बताएका छन् । पार्टी भित्रै बिधमान रहेको गुटबन्दीको राजनीति नरोकिए आफू पदमा नरहने महतोको भनाई छ ।पार्टीलाई नगरमा संगठित पार्न आफ्नो निकै ठूलो प्रयास रहेको भन्दै युवा नेता महतोले आपसी कलह नहटे आफू पद सम्भालेर नबस्ने भनेका छन् । उनको अनुसार 'पार्टी भित्र रहेका केही अराजक तत्वले सिङ्गो पार्टीलाई तहसनहस पार्न लागेको छ । बारम्बार गुटबन्दी राजनीतिलाई सहमतिको दिशामा लग्ने प्रयास भएपनि सबैको मनोबिज्ञान मिल्न सकेको छैन ।नेता महतोले भने 'म पदमा रहन्न तर पार्टीकोलागी पुर्ण वफादार एवं ईमान्दार

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ६६५ पटक पढिएको
    • धर्तीमाई
  • डोजरले किच्दा एक बालकको मृत्यु

    विनोद मण्डलसिराहा । सिरहाको धनगढीमाई ९ मुसहर्निया स्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको ३ बालकमध्ये १ बालकलार्इ  डोजरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।शनिबार करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको डोजरले किच्दा स्थानिय संजीव मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।करिब १ घण्टा अवरुद्ध भएको राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि अवरुद्ध राजमार्ग ५:३० बजे खुलेको छ भने शवलाई पोष्टमार्टमका लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद गर्दै प्रहरीले जनाएको छ । चा

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ५६५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको स्टल काण्ड उग्ररूप लिदै, ठगी विरुद्ध सडक संघर्ष जारी

    मनोज बनैतालहान । लाहान स्थित पशुपति आदर्श उच्च मा.वि ले व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले सडक संघर्ष शुरू गरेका छन् । स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको ९ वर्ष बितिसक्दा पनि पीडितहरुले स्टल नपाएको गुनासो छ ।  पशुपति मा. वि का व्यावस्थापक समितिका पूर्व अध्यक्ष तथा साँसद पद्मनारायण चौधरी र प्रदेश २ का प्रदेश साँसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत व्यापारीहरुबाट करिब दूई करोड रुपैयाँ उठाइएको थियो । तत्कालिन प्र.अ प्रमेश्वर राय र हालका प्र.अ डा.महेन्द्र चौधरीलगायतले  समेत व्यापारीहरुबाट रकम बुझेको खुलेको छ । 'वर्षौं बितिसक्दा पनि हालसम्म स्टल निर्माण

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ७८९ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको बलान बिहुलमा अनियमितता भएको व्यापक गुनासो, नेता यादवद्वारा छानबिनको माग

    रासिन्द्र यादवसप्तरी । सप्तरीको दक्षिणवर्ती कान्छो गाउँपालिका बलानबिहुल यतिबेला चर्चाको विषय बनेको छ । विभिन्न शिर्षकमा पिसी लिएको एउटा कागजले पालिकाभरी खलबली मचाएको छ यद्यपि यसको वास्तविकता भने चेकजाँच गर्न बाकी रहेको छ ।समाजिक संजालमा भाईरल बनेको उक्त कागजमा कलमले पिसी भागबन्डाको बारेमा लेखिएका छन् । उक्त लेखाईले आधिकारिकता नपाएपनी स्थानीय स्तरमा भने टीका टिप्पणीको विषय बनेको छ ।बलानबिहुल गाउँपालिका लेखा बाट प्राप्त पिसी भन्दै झण्डै ४० लाखको भागबन्डाको हिसाब देखिएको हो । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली स्थानीय नेता खेमचन्द्र यादवले उक्त कागजमा लेखिएको विषयमा आधिकारिकता चेकजाँचको लागि ठ

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ९७२ पटक पढिएको
    • धर्तीमाई
  • बलानबिहुलमा 'मुखिया जी' को चर्चा, राजनैतिक कसरतमा जुटे नेताकार्यकर्ता

    रासिन्द्र यादव सिराहा । चुनाव नजिकिदै गर्दा सप्तरीको बलान बिहुल गाउँपालिकामा राजनैतिक सलबलाहट बढेको छ । विभिन्न दलका नेताकार्यकर्ता आ-आफ्ना प्रभाव जमाउन मैदानमा उत्रिएका छन् । चुनावको प्रतिफल जस्को पोल्टामा परेपनी विभिन्न दलहरुको बैठक, अन्तरक्रिया र तामझामले पालिकाको वातावरण रङ्गीचङ्गी बनाएको छ । विभिन्न दलका नेताकार्यकर्ताका बिच तत्कालीन मल्हनिया गा.वि.स का स्वतन्त्र रुपमा निर्वाचित अध्यक्ष अरुण कुमार गोईतको नामले समेत चर्चा कमाएको छ । गोईत स्थानीय स्तरमा 'मुखिया' जी को नामले प्रख्यात रहेको छ। लामो राजनैतिक पृष्ठभुमि बोकेका गोईत परिवारमा बिना कुनै दल र संगठन, केवल ब्यक्तिगत छ्वीको आधारमा आफ

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १,५९८ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा क्षेत्र नम्बर १ को सभापतिमा युवानेता चौधरी निर्वाचित

    सिराहा । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाका बिच चौधरीले ३२४ मत ल्याई विजय भएका छन । युवा नेता चौधरी संग प्रतिस्पर्धामा उत्रेका कन्हैया गुप्ता ३१५ मत प्राप्त गरेका छन । चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित चौधरीले कोरोनाकालमा गरिब, दलित, अपांग लगायतलाई राहत बाँडेर देशब्यापी चर्चा कमाएका थिए । समाजसेवाकै क्रममा नेता चौधरीले आफ्नो जिवनसाथी संगिता कर्माचार्यलाई गुमाएका थिए ।  

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ८५० पटक पढिएको
    • धर्तीमाई
  • कांग्रेस, एमाले र माओवादीका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश, नेता यादवले गरे स्वागत

    सिरहा । सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनाले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।सिरहाको कल्याणपुर नगरपालिका-५ चिकनामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौं जनाले जसपा प्रवेश गरेका हुन् । जसपामा प्रवेश गर्नेहरू नेपाली कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता हुन् ।यसमध्ये एकजना प्रमोद यादव कांग्रेसका वडा सभापति नै हुन् । उनको स्थानीय स्तरमा राम्रो पक्कड छ । उनीहरूलाई जसपाका शीर्ष नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश सांसद सुरेश कुमार मण्डलले संयुक्त रुपमा पार्टीमा स्वागत गरे ।देशका सबै राजनीतिक दललाई जनताले चिनिसकेको भन्दै जसपाप्रति जनाकर्षण बढ्नु स

    • प्रकाशित मितिः असोज १७, २०७८
    • ५७८ पटक पढिएको
    • धर्तीमाई
  • विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता नेकपा माओवादीमा प्रवेश

    लाहान । सिराहाको लाहान नगरपालिका वडा -२० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा स्थित आधारभूत विद्यालयको प्राङ्गणमा शुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी सैकडौं कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको खबर प्राप्त भएको छ ।  कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका केन्द्रिय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए । हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबु

    • प्रकाशित मितिः असोज ९, २०७८
    • ९३४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]