राष्ट्रिय

    Showing ३१-४० of १५३ items.
  • महामारी उपर अन्धविश्वास भारी, धनगढीमाई मे संसारी पुजा

    मनोज बनैतासिराहा । कोरोना महामारी से जुझरहे समाज पर अन्धविश्वास भारी होते दिखरहा है । कोभिड भाईरस के कारण एक ओर मौतका सिलसिला जारी है और दुसरे ओर यहाँके लोगों उपर अन्धविश्वास भारी है । कोरोना से बच्नेके लिए लोग होम हवन, पुजापाठ मे ज्यादा सरिक होरहे है । कहिँपर भगवती पुजन तो कहिँ डिहवार पुजन किया जारहा है । सिरहाके धनगढीमाइ न . पा.  -१४ हाथिढुङ्गा बस्तीमे कोरोना के कहर से बच्नेके लिए संसारी देवी पुजन होरहा है । गाँवके छोटे नदि किनारमे स्थानीयवासीद्वारा 'कोरोना भगाओ'  पुजा होरहा है । स्थानीय बुद्धिजीवी   कुलबहादुर कार्की ने दिए जानकारी के मुताबिक 'स्थानिय तान्त्रिकद्वारा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ४९४ पटक पढिएको
    • धर्तीमाई
  • लहानमा चुरे दोहन र प्रतिनिधिसभा विघटनको विरोधमा ब्यापक प्रदर्शन

    सिरहा । चुरे दोहन र प्रतिनिधिसभा विघटनको विरोधमा लाहानमा ब्यापक प्रदर्शन भएको छ। सामाजिक दुरीलाई ख्याल गर्दै भएको प्रदर्शनमा सरकारको  ढुङ्गा गिटी विदेश निकासी गर्ने  निर्णयलाई बदर गर्न माग गरिएको थियो ।  नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।माओवादीका जिल्ला सदस्य विजय गुप्ताको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा सरकारको रवैया प्रति चिन्ता र आक्रोश दुबै व्यक्त गरिएको थियो ।  नेता गुप्ताले भने "गिट्टी बालुवा निकासी गरेर अहिलेको सरकार मधेशको उर्वर भुमिलाई मरुभूमि बनाउन खोज्दै छन त्यो हामी हुन दिदैनौं ।'युवा नेता आशानन्द यादवले सरकारको

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ५२३ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिका मेयरको मिसन 'चुरे दोहन', स्थानीय आक्रोशित

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्रमा अप्रत्याशित रुपमा उत्खनन कार्य शुरु गरेको छ । मापदण्डको धज्जी उडाउदै गिट्टी बालुवा पैठारीले गर्दा आउने दिन भयावह हुनसक्ने अवस्था रहेको छ । लोकमार्ग भन्दा उत्तरी भेगमा रहेको चुरे क्षेत्रलाई विनास गर्नेगरी शुरुगरिएको उत्खनन प्रति स्थानीयले ब्यापक रुपमा बिरोध जनाएका छन । वडा १३ स्थित सररे खोलामा उत्खननका निम्ति जेसिबी र दर्जनौ   टिपरहरु खटाईएका छन । सररे खोलामा यसरी शुरु गरिएको उत्खननले वरिपरिको गाउँहरु बाढीको उच्च जोखिममा भएको स्थानीय नेता महेश अधिकारी बताउँछन् । उनको अनुसार यहि पाराले चुरे दोहन भईराखे उक्त क्षेत्र मरुभूमिमा पर

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ९६१ पटक पढिएको
    • धर्तीमाई
  • समाजसेवी संगिता कर्माचार्यको निधनले लाहान नगर शोकाकुल

    सिराहा । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा चर्चित समाजसेवी  संगिता कर्माचार्यको असामाहिक निधनले लाहान नगरनै शोकाकुल भएको छ । लामो समय देखि समाजसेवामा उल्लेख्य भुमिकामा रहेकी कर्माचार्य कोरोना संगको लडाईमा पराजित हुन पुगिन । उनको मृत्युले नगरमा चिन्ताको बादल छाएको छ । विगत केहि दिन देखि कोरोनाको उपचार गराईरहेकी कर्माचार्यको निधन झापा स्थित बिएमसी अस्पतालमा भएको जानकारी प्राप्त भएको छ । लकडाउनको मारमा परेका गरिब, मजदुर, अपाङ्ग, विपन्न, एकल महिला आदिलाई आफ्नै बलबुतामा आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आईरहेकी कर्माचार्यको असामहिक निधनको खबरले स्थानीय चिन्तित छन । बिपन्नले आफ्नो अभिभा

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ५,३९० पटक पढिएको
    • धर्तीमाई
  • लाहानको होटलमा एक युवतीको बलात्कार

    सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लाहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । लाहान ६ बस्ने साह सोनार थरका युवकले लाहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ । मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । पीडित युवतीले

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ५,८२७ पटक पढिएको
    • धर्तीमाई
  • कोभिड खोपमा ब्यापक अनियमितता, स्वास्थ प्रमुख यादव माथि कार्यवाही

     सिराहा । लहान नगरपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै स्वास्थ शाखा प्रमुखलाई कार्यवाही गरिएको छ । लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवलाई कार्यवाही स्वरूप जिम्मेबारीबाट हटाईएको हो । उक्त बैठकले थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा समेत पत्राचार गर्ने निर्णय गरेको खबर छ ।जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १,०६० पटक पढिएको
    • धर्तीमाई
  • नेता चौधरीको आर्थिक सहयोगमा प्रतीक्षालयको निर्माण

     रासिन्द्र यादव । सप्तरीको बलान बिहुल गाउँ पालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको शिलान्यास गरिएको छ । पुर्व मन्त्री टि. एल चौधरीको आर्थिक सहयोगमा उक्त निर्माण काम हुनलागेको जानकारी प्राप्त भएको छ । कुल ४ लाखको लगानीमा हुनलागेको प्रतिक्षालय निर्माणका उपभोक्ता समितिमा अध्यक्ष राधे श्याम यादव, कोषाअध्यक्ष बिणा देबि यादव, सचिब उमेश कुमार यादव लगायत रहेका छन । उक्त निर्माण सम्पन्नताको जिम्मेवारी गा.पाका प्राविधिक श्रवण साहलाई दिईएको खबर छ ।  प्रतीक्षालयको शिलान्यास वडा सदस्य धनबिर यादव र समाजसेवी राम नारायणद यादवद्वारा गरिएको हो । शिलान्यास कार्यक्रममा शिक्षक विशेश्वर यादव,

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • ६४४ पटक पढिएको
    • धर्तीमाई
  • हजारौं बलिदानीबाट प्राप्त उपलब्धि हो गणतन्त्र : वरिष्ठ पत्रकार यादव

    सिराहा । गणतन्त्र दबाउन विभिन्न हरकत गर्ने अहिले ठूला गणतन्त्रवादी भन्दै हिडनेलाई जनताले पहिचान गरिसकेको छ ।हजारौंको बलिदानी बाट प्राप्त उपलब्धिलाई केहि अवसरवादीहरुले लुटी खाने माध्यम बनाएको भन्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य देवकुमार यादवले चिन्ता ब्यक्त गरेका छन । पत्रकार यादवले सच्चा गणतन्त्र लाई शिरोधार्य गर्ने लाई सुभकामना दिएका छन । आज १४ औँ गणतन्त्र दिवस, सामान्य रुपमा मनाइँदै छ । कोरोना महामारीको प्रकोप र निषेधाज्ञा कडा पारिएका कारण यस वर्षको गणतन्त्र दिवसमा भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।२०६५ साल जेठ १५ गतेकै दिन संविधानसभाको पहिलो बैठक ब

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ३२६ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा करेन्ट लागेर एकको मृत्यु

    सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका -२ का एक पुरुषको  करेन्ट लागेर ज्यान गएको छ । मृत्यु भएका ब्यक्ति सोही गाउँपालिका -२ निवासी ३५ वर्षीय लक्ष्मण महतो भएको बताईएको छ ।  केहि वर्षदेखि लाहान ८ स्थित आफ्नो ससुरालीमा बस्दै आएका महतो पानी तान्ने ह्यान्ड पाईपमा जडान गरिएको मोटरमा छुदा करेन्ट लागेको हो । पानीले भिजेको मोटरमा बिधुत प्रवाह भई उनलाई करेन्ट लागेको पारिवारिक श्रोतले बताए ।  शुक्रबार बिहान सौचालय पश्चात कलमा गई हातमुख धुने क्रममा उनलाई झटका लागेको थियो ।महतोलाई अस्पताल पुर्याउन लाग्दा बाटोमै मृत्यु भएको बुझिएको छ । मृतकको शव लाहान अस्पतालमा पोस्टमार्टमको लागि

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ९५० पटक पढिएको
    • धर्तीमाई
  • पवित्री हेल्थ केयरद्वारा स्वास्थ्यजन सामग्री सहयोग

    सिरहा ,१३ जेठ ।  कोभिड १९ दोस्रो लहरको संक्रमण न्युनिकरणका लागि पवित्री हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रा लि बिष्णुपुरले जिल्ला प्रसाशन कार्यालय,सिरहालाइ बिहिवार  स्वास्थ्यजन सामग्री सहयोग गरेका छन ।            पवित्री हेल्थ केयरका संचालिका कविता कुमारी महतोले ३ सय थान मास्क र ५ लिटर स्यानिटराइजर उपलव्ध गराएकी सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले बताउनुभएको छ । सिरहामा कोरोनाको संख्या बढे संगै नागरिक स्तरवाट स्वास्थ्यजन सामग्रीहरु ,मास्क,स्यानिटराइजर ,थर्मल गण ,सेन्सर स्यानिटराइजर जस्ता सामग्रीहरु सौजन्य स्वरुप उपलव्ध गराउदै आइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ३७९ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]