लाहान । विगत केही वर्ष देखि लाहानमा संचालित एम्स ईन्स्टिच्युटले उत्कृष्ट छात्र छात्रालाई नि:शुल्कमा पढाउने भएको छ। ईन्स्टिच्युटले प्रवेश परिक्षामा उत्कृष्ट ल्याउने जम्मा १० जनालाई नि:शुल्क पढाउने भएका छन् ।

ईन्स्टिच्युट संचालक मोहम्मद अब्दुल कलामले एक पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार यहाँ Bridge Course & Entrance Preparation, Advance Science & Management, H.A./Overseer, O.A./Staff Nurse, I.Sc. Agricuture, Plant Science, D. Pharmacy/Lab Technology, Radiology/CMA/ANM, Veterinary, Engineering लगायतका तयारी कक्षा संचालनमा रहेका छन् ।

संचालक कलामको अनुसार बृज कोर्सको कक्षाको लागि आउँदो चैत २९ गते प्रवेश परिक्षा हुनेछ ।