बिरेन्द्र (बिरु)यादव । लाहानका चर्चित युवानेता बालेश्वर यादवले लाहान रमेश चौक स्थित सहिदको सालिकमा माल्यार्पण गरेको छ। यादवले दर्जनौं युवा कार्यकर्तालाई नेतृत्व गर्दै सहिदको सम्झनामा माल्यार्पण गरेका हुन।

नेता यादवले सम्बोधन गर्दै भने 'मधेशी सहिदको बलिदानीले नै संघीयता आएको हो तर वर्तमानमा संघीयता बिरोधि भईरहेको चलखेललाई हामी कदापि सहन सक्दैनौं ।'

नेता यादव जनमत पार्टीका केन्द्रिय सदस्य समेत हुन्।