अपराध

    Showing ७१-७५ of ७५ items.
  • निर्माणाधीन विद्यालयको भवन भत्काउँदा लाखौंको क्षति

    सिरहा । असन्तुष्ट पक्षले एक निर्माणाधीन विधालको भवन भत्काउदा लाखौंको क्षति भएको छ्ह । सिराहाको मिर्चैया नगरपालिका– ३ राघोपुर बकथलवास्थित आधारभूत विद्यालयको नवनिर्मित दुईकोठे भवन असन्तुष्ट समूहले भत्काएका हुन । राजनैतिक खिचातानीले उत्पन्न विवाद उत्कर्षमा पुगेको बेला असन्तुष्ट पक्षले डिपिसी ढलान हुनैलागेको भवन भत्काएको छ । उक्त भवन भत्किदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरराज आङ्देम्बेले बताए ।   अधिकृत आङ्देम्बे अनुसार भवन भत्काउने समुह पहिचान गरी कार्यवाही को दायरामा ल्याईनु पर्छ । उनले भने "राज्यको सम्पत्ति यसरी तोडफोड गरिन

    • प्रकाशित मितिः असोज १५, २०७७
    • १७४ पटक पढिएको
    • धर्तीमाई
  • डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट, दुई पक्राउ

    काठमाडौ । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।   उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीह

    • प्रकाशित मितिः असोज १४, २०७७
    • १२७ पटक पढिएको
    • धर्तीमाई
  • सशस्त्र प्रहरी सुखिपुरद्वारा भारी मात्रामा गाँजा बरामद

    बिरेन्द्र(बिरु) यादव  सिरहा । सुखिपुर नगरपालिका स्थित सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा भारी मात्रामा गाँजा बरामद गरेको छ । सोमबार राती सुखीपुर नपा ४ बनिनियाबाट तीनलाख भन्दा बढी मूल्य बरावरको प्रतिवन्धत लागु औषध गाँजा बरामद गरिएको छ । स्रोतअनुसार सशस्त्र प्रहरी बेस क्याम्पस सुखीपुरले को. २९ प १४८७ नम्वरको मोटरसाइकल सहित १९ किलो गाँजा पक्राउ गरेको हो । सशस्त्र प्रहरीका सहायक निरीक्षक विदेशराज गरन्जा मगरको नेतृत्वमा खटिएको टोलीले विशेष सुराकीको आधारमा भारत तर्फ लैजाने क्रममा पहेंलो बोरामा राखेको गाँजा बरामद गरिएको हो । तसकर भने प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर भागेका जनाईएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०७७
    • १७२ पटक पढिएको
    • धर्तीमाई
  • झ्याल पसेर नेपाल आउदै दुई नम्बरी र कालो बजारीहरुको अखाडा बन्यो दक्षिणगेठ

    पवन शाह बिराटनगर / बिराटनगर -१६ मा पर्ने दक्षिण गेठ को घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ ।   दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध काम गर्ने तस्करहरुकोलागी बरदान बनेको हो । त्यहाको घरहरुको भारत तर्फ़को झ्यालको जाली हटाएर सुरक्षित साथ अवैध सामग्री औषधि, लागुऔषध लगायतका अन्य धेरै प्रतिबन्धित सामग्रीहरु त्यहा बाट ओसार पोसार हुनेगरेको छ । त्यति मात्रै नभएर कोरोना महामारी को संक्रमण समुदायमा तिव्र रुपमा फ़ैलिरहेको बेला पनि अवैध रकम लिएर मान्छे समेत ओसार

    • प्रकाशित मितिः असोज १२, २०७७
    • ७३१ पटक पढिएको
    • धर्तीमाई
  • सोसल मिडिया प्रयोग गरि ठगी गर्ने समुह सक्रिय, नेपाल प्रहरीद्वारा सचेत रहन आग्रह

    सिरहा । भाईवर, फेसबुक, व्हाट्सएप, ईमो लगायतका माध्यम प्रयोग गरेर ठुलो रकम चिट्ठा पर्यो भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै नेपाल प्रहरीले समाजिक संजाल प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेका छन । यस किसिमका प्रलोभनमा परेर रकम लेनदेन नगर्न नेपाल प्रहरी संगठनले सर्वसाधारणलाई अनुरोध गरेका छन । विभिन्न सामाजिक संजाल मार्फत ठगी गरेको घटना बढ्दै गएपछि नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बुझिएको छ । स्रोतका अनुसार विभिन्‍न व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर ठगी गर्ने समुह सक्रिय रहेको छ । नेपालको कानुन अनुसार ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा हदैसम्मको कार्

    • प्रकाशित मितिः असोज १२, २०७७
    • १०० पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]