अपराध

    Showing ६१-७० of ७५ items.
  • लाहानमा लागुऔषध प्रयोगकर्ताको बिगबिगी, प्रहरी प्रशासन निरिह देखिदै

    लाहान । सिरहाको लाहान नगरपालिकामा लागु औषध प्रयोगकर्ता युवाहरूको बिगबिगी देखिन थालेको छ । मंगलवार साँझ करिब ६:३० बजे दुई दर्जनको हुलमा आएका ड्रगिस्टहरुको समुहले लाहान ८ का दिपक बिश्वकर्मालाई निर्घात कुटपिट गरेका छन । निर्माणाधिन एक विधालयको हाता भित्रै गई निर्माण समितिका संयोजक विश्वकर्मालाई बिनाकारण मरणासन्न पिटेको प्रत्यक्षदर्शीले बताएका छन । घटना पश्चात निर्माणाधीन विधालयका डाईरेक्टर सुदिप राज कुशवाहाले ईलाका प्रहरी कार्यालय लाहान (क) लाई जानकारी दिएका थिए । घटनाको निकैबेर पछि आएका प्रहरी टोलीले घटना स्थल निरीक्षण गरेर गएको उक्त बिधालय कै अर्का सदस्य बिजय यादवले जानकारी दिए । लाहानको मुटु

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • १,३०३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा अवैध गाँजा सहित २ पक्राउ

    राजेन्द्र महतो लहान । सिरहामा अबैध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन । सिराहाको मिर्चैया नगरपालिका– १ मनहर्वामा कमला नहर हुँदै जाँदै गरेको ट्याक्टरलाई आइतबार राति चेकजाँचको क्रममा एक सय किलो अवैध गाँजासहित दुईजनालाई पक्राउ परेको हो । ना.५त १४ नम्बरको ट्याक्टरमा चेकजाच गर्ने क्रममा गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक सय किलो अवैध गाँजा बरामद गरेको प्रहरीले बताएका छन ।ईलाका प्रहरी कार्यालय मिर्चैया बाट खटिएको प्रहरी टोली ले ट्याक्टरमा प्लास्टिकमा प्याक गरेको तीनवटा ठूलो पोका र दईवटा सानो पोकामा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • २३५ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा दलित महिला माथि कुटपिट तथा अभद्र व्यबहार

    लहान । सिरहाको औरही गाउँपालिका वडा नं २ तुलसीपुरमा एक दलित महिलामाथि कुटपिट भएको छ। औरही गाउँपालिका वडा नं २ तुलसीपुर निवासी ३२ वर्षीया सुनिता देबी मन्डललाई स्थानीयवासी चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरेका हुन्। पुरानो झगडा को रिसीवीले आफूलाई तुलसी पुरका शयाम सुन्दर यादव, राम कुमारी यादव, ललुवा यादव र गोपाल यादव को श्रीमती ले कुटपिट गरेको पीडित मन्डलले बताईन । पीडित महिला ले जिल्ला प्रहरी कार्यालय सिरहामा सो विषयमा उजूरी दिएकी छिन । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए कारवाही हुने जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए।

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • ३२९ पटक पढिएको
    • धर्तीमाई
  • सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्यो भनी ठगी गरेको अभियोगमा पक्राउ

    सिरहा, सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कामती शनिबार राती ईटहरी उपमहानगरपालिका- २ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको

    • प्रकाशित मितिः असोज २७, २०७७
    • ६० पटक पढिएको
    • धर्तीमाई
  • बिओपी रानीद्वारा टैम्पो सहित ४ लाख ४३ हजारको तस्करीका सामान जफत

    राजेश शर्मा बिराटनगर / अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको लता कपडा सशस्त्र प्रहरी ले नियन्त्रणमा लिई भन्सार दाखिला गरेका छन । बिहिवार ७:४५ बजे बिहान को २ ह ६२१३ नम्बर को टैम्पोमा कपडा लोड गरी नेपाल भारत एकिकृत जाच चौकी आईसिपी को बाटो भएर नेपाल तर्फ आउदैगर्दा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट स.प्र.नी मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले रोकेर चेक जाच गर्न खोज्दा टेम्पो चालकले टेम्पो र सामान छोडेर भागेका थिए । सशस्त्र प्रहरीको टोलीले उक्त टेम्पो नियन्त्रणमा लिएर चेक जाच गर्दा ब्यापारिक परियोजनको लागी अवैध रुपमा भन्सार छली ल्याएको कपडाहरु फेला परेको प्रहरी स्रोतले बताए ।

    • प्रकाशित मितिः असोज २२, २०७७
    • २३३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा होलिडे होटल बाट आठजना जुवाडे पक्राउ

    राजेन्द्र महतो लहान। सिरहाको मिर्चैया नगरपालिका -६ कटारी चौक स्थित होलिडे होटल बाट आठजना जुवाडेलाइ प्रहरी ले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैया को प्रहरी टोलि ले होटेल जुवा खेलिरहेको अवस्थामा केही थान तासको सेट र नगद एक लाख पाँच हजारसहित आठजनालाई पक्राउ गरेको हो। पक्राउ परेका आठै जना माथी कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले बताएका छन। चाडवाड नजिकिएसँगै जुवा खेल्ने क्रम बढ्ने भएकाले प्रहरीले मिर्चैया को विभिन्न होटल तथा लाज मा निगरानी बढाएको छ । होलिडे होटल मा यौन ब्यापार पनि हुने गरेको स्थानीय ले बताएका छ्न।

    • प्रकाशित मितिः असोज १९, २०७७
    • २३३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा वडाध्यक्षमाथि जवरजस्ती करणीको आरोप

    राजेन्द्र महतो लहान । सिरहामा स्थानीय निकायको एक वडाध्यक्षमाथि जवरजस्ती करणीको आरोप लागेको छ । सिरहाको अर्नमा गाउँपालीका- १ का अध्यक्ष गफार मियाँले स्थानीय एक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको हो ।   वडाध्यक्ष मिया माथि एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ‘घटना भएकै हो,’जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले भने,‘घटनाबारे अनुसन्धान जारी छ । अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउने छ ।’   घटनाबारे बिशेष अनुसन्धान भईरहेको र वडाध्यक्ष गफार

    • प्रकाशित मितिः असोज १७, २०७७
    • ४१९ पटक पढिएको
    • धर्तीमाई
  • हिंसा पीडित महिला न्यायको खोजी गर्दै धर्नामा

    सिरहा । सुखिपुर नगरपालिका -४ का वडा अध्यक्ष रामलोभीत यादवले कुटपिट गरेको भन्दै लाहान १३ कि ममता यादव कठोर संघर्षमा उत्रेकी छिन । उनले महिला हिंसा गर्ने वडा अध्यक्ष यादवलाई कार्यवाहीको माग गर्दै धर्नामा बसेकी छिन ।   पीडित महिला यादव असोज १६ देखि सिरहाको लाहान स्थित सहिद चौकमा धर्ना दिदै आएकी छिन । वडा अध्यक्ष यादवलाई प्रहरीले पक्राउ नगरेसम्म धर्ना जारी राख्ने पीडित ममताले बताईन । ईलाका प्रहरी कार्यालय लाहानमा वडा अध्यक्ष यादव विरुद्ध उजुरी दर्ता भएको उनको सहयोगीले बताएका छन । घटना पश्चात् प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि अदालतको आदेशमा मुद्दा दर्ता भएको हो ।   आरोपित वडा अध्यक

    • प्रकाशित मितिः असोज १७, २०७७
    • ५८७ पटक पढिएको
    • धर्तीमाई
  • कहिले पाउछिन हाथरस कि निर्भयाले न्याय ? राबणराज आखिर कहिले सम्म ?

    राजेश शर्मा जोगबनी, भारत । भारतको उत्तरप्रदेशको हाथरस जिल्ला बस्ने वर्ष १९ की किशोरी संग गरिएको दुष्कर्म पछि मृत्यु हुनु प्रशासनिक बिफ़ल्ता देखिन्छ । त्यही हिन्दू संस्कृति विरुद्ध पिडित परिवारको सहमति बिना धर्म सम्वत किशोरीको अन्तिम संस्कार नहुनुले पनि भारतीय प्रशासनिक व्यवस्थामा पनि प्रशन चिन्ह बनेको छ । त्यही संचार माध्यमहरुमा आईरहेको मिडिया रिपोर्टको अनुसार सोहि जिल्लाको प्रमुख जिल्ला अधिकारीको बयान पनि दु:ख लाग्दो छ । यस्तो घटना को सामाचार सम्प्रेषणमा गएका पत्रकारलाई रोकन, मानव अधिकारको अहित साथै अन्तरास्ट्रिय संचार आचार संहिताको पनि हनन हो । उत्तरप्रदेश सरकारले चालेको पाईलाले राम राज्य

    • प्रकाशित मितिः असोज १७, २०७७
    • ३२३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा बिचौलियाको काममा संलग्न तीन जना पक्राउ

    राजेन्द्र महतो लहान, सिरहा जिल्ला प्रशासन कार्यालय मा बिचौलियाको काममा संलग्न रहेको तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ का २५ वर्षीय जितेन्द्र पासवान, सोही ठाउँका १९ वर्षीय राजु पासवान र सिरहा नगरपालिका -२ का ३८ वर्षीय जितेन्द्र पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरुलाई सेवाग्राहीलाई विभिन्न किसिमको हैरानी दिइरहेको अवस्थामा पक्राउ गरेको हो । लामो समय देखि लकडाउनको कारण बन्द रहेका सरकारी कार्यालयमा सेवा प्रवाह सुचारु भएसँगै बिचौलियाले सर्वसाधारण सेवाग्राहीलाई दुःख दिने गरेको गुनासोको आधारमा प्रहर

    • प्रकाशित मितिः असोज १५, २०७७
    • २७० पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]