अपराध

    Showing ५१-६० of ७५ items.
  • सिरहामा भारी मात्रामा अवैध गाँजा सहित तीन जना पकाउ

    राजेन्द्र महतोलहान । सिरहामा  भारी मात्रामा अबैध गाँजा सहित तिन  जनालाई प्रहरीले पक्रउ गरेको छ ।सिरहाको मिर्चैया नपा–९ बाट   प्रहरी ले करिब २५ किलोअबैध  गाँजा सहित मिर्चैया–८ का १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ का ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो ।गोप्य सूचना को आधार मा  मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा  ईलाका  प्रहरी कार्यालय मिर्चैयाको टोलीले लुकाइछिपाई राखिएको २५ किलो  गाँजासहित तीनै जनालाई प्रहरीले पक्राउ  गरेको  जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः माघ १३, २०७७
    • २८४ पटक पढिएको
    • धर्तीमाई
  • ठुलो परिमाणको लागुऔषध सहित दुई जना पक्राउ

    राजेन्द्र महतोलहान । सिरहाको  गोलबजार  न . पा.-३ गागन खोलाबाट बिहीबार प्रहरीले  प्रतिबन्धित लागुऔषध सहित  दुई   जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहा गोलबजार न.पा. २ का २२ वर्षीय राकेश कुमार साह र  सिरहा मिर्चैया न.पा. ८ का २७ वर्षीय अनिल शर्मा रहेका छ्न।विशेष सूचनाको आधारमा  २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा र ई.प्र.का.गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार न.पा. ३ गागन खोला स्थित चेक जाँच गर्ने क्रममा गोलबजार बाट लहान तर्फ स ७ प ५७१२ नं. को पल्सर मो.सा. र स १० प ५५२२ नं. को एफजेडएस मो.सा.मा बिक्री वितरणको लागि लादै गरेको&n

    • प्रकाशित मितिः माघ ९, २०७७
    • २३८ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाको लाहानमा एक महिलाको संकास्पद मृत्यु

    सिरहा। लहान- १८ स्थित शोभापुरमा २५ वर्षिय एक महिलाको संकास्पद मृत्यु भएको छ । मृतक महिला यसरात खातुन भएको पुष्टि नेपाल प्रहरीले गरेका छन । मृतक खातुनको पति दिल मोहम्मद वैदेशिक रोजगारमा छन । उनी आफ्नो दुई छोराछोरीसहित एक्लै घरमा बस्दै आएकी थिईन । स्थानीयका अनुसार खातुनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेका थिए । घाइते खातुनले स्थानीय औषधी पसलमा उपचार गराएको भएपनि उनको बुधबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखि उपचार गराउन भन्दै अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापा क्षेत्रील

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • ५९४ पटक पढिएको
    • धर्तीमाई
  • झाँक्री मौलाना कानुनी फन्दामा, भक्तलाई बलात्कार गरेको आरोप

    सिरहा । झारफुकको बहानामा आफ्नै भक्तलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक मौलाना (मुस्लिम धर्मगुरु) लाई पक्राउ गरेका छन । गत मंगलबार लाहान ७ की एक २३ वर्षीय मुस्लिम युवती बलात्कारको शिकार भएको हो । उनी आफ्नो जातिय धर्मगुरुसँग झारफुक गराउन लहान -१० स्थित ग्रामीण चौक पुगेकी थिईन । मौलाना ग्रामिण चौकमा रहेको आफ्नो डेरामा बस्ने गर्थ्यो । आफ्नो दाई/भाई संग गएकी युवतीलाई मौलानाले एक्लै पारी करिब आधा घण्टा भित्र थुनेर राखेका थिए । बाहिर निस्के पछि त्यस युवतीले आफु बलत्कृत भएको बताएकी थिईन । मौलाना मिर्चैया नगरपालिका १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन हुन । उनीमाथि जर्वजस्ती

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • ६०६ पटक पढिएको
    • धर्तीमाई
  • जग्गा विवादको रिसिबी साध्न काटेर राखेको धानमा आगजनी

    मनोज बनैता सिरहा । जग्गा विवादको रिसिबीमा काटेर भित्राउन लागेको दस कट्ठाको धानमा आगजनी गरिएको छ । आगजनीमा सम्पुर्ण धानको बोझ नष्ट भएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ५ मा कात्तिक १ गते भएको जग्गा विवादको कारणले आगजनी गरिएको हो । धनगढीमाई -५ निवासी पिडित जग्गाधनी शत्रुधन चाैधरी ७ जना दाजुभाई छन । उनको आफनै दाजुभाईको उस्काहटमा जुरीलाल चौधरीले आगो लगाएको पीडितको आरोप रहेको छ । पीडितको अनुसार बोझ बाधेर राखिएको धानमा ईश्वरलाल चाैधरीको अगुवाइमा आगो लगाईएको हो । सवुरलाल, जुरिलाल, मिश्रिलाल, ईश्वरलाल, छविलाल र जंगबहादुर लगायत शत्रुधन जम्मा ७ दाजुभाइ छन । उनीहरूको अंशबण्डा करिब ८वर्ष अगा

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • ३०७ पटक पढिएको
    • धर्तीमाई
  • मधेशी भन्दै कुटपिट, स्वाधीन मधेश जन-अभियानद्वारा भत्सर्ना

    सिरहा । बीरगंज, पर्साका अभिषेक पाण्डे आफ्नो परिवारका साथ देवीघाट घुम्न जाने क्रममा सांघातिक हमलाको सिकार बनेका छन ।   केही उछृंखल यूवाहरुको जमातले देशी, मधेशी र भारतीय जस्ता क्षेत्रिय र नश्लीय अभद्र शब्दहरुको प्रयोग गरी पाण्डेलाई कुटपिट गरिएको खबर छ । घटनामा पाण्डे सख्त घाईते भएका छन । उनको टाउको र गालामा गम्भीर चोट लागेको उनका पारिवारिक श्रोतले जनाएको छ ।   घटना पश्चात स्वाधीन मधेश जन-अभियानका संयोजक कैलाश महतोले बिज्ञप्ती जारी गर्दै यस्ता उछृङ्खल क्रियाकलापको घोर भत्सर्ना गरेका छन । यस्ता घटनाहरुलाई रोक्न राज्यले आवश्यक कानुनको प्रयोग नगरेको र पर्यटकीय स्थल समेतमा रहने प्रहरी प

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ३९८ पटक पढिएको
    • धर्तीमाई
  • Man arrested with 10 kg marijuana

    SIRAHA : The police arrested a man while he was trying to smuggle marijuana. Thirty-seven-years -old Budh bahadur Tamang, was caught with 10 kg marijuana in course of police checking at Bhalutar, Dhangadhi Mai - 14. 'The sack of marijuana was found in the bike (ko.9 Pa 2195). According to the spokesperson of Siraha police, DSP Saligram Sharma, the further investigation is in progress.

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • २११ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु

    राजेन्द्र महतो लहान । सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ ।सिरहाको कर्जन्हा न .पा .-३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले ८५ बर्शिया आफ्नै आमा सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेका हुन् ।   गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले आमा लाइ घाँटी थिच्दा घाईते बनाएकी थिइन ।घाईते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।   उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डीएसपी शालिग्राम

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ३४५ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा हतियार र लागू औषध सहित दुई युवक पक्राउ

    राजेन्द्र महतो लहान । सिरहामा हतियार र लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहा बाट खटिएको प्रहरी टोलीले बिहिबार कर्जन्हा नगरपालिका -२ बन्दीपुर स्थित स.७ प.२५५३ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल मा सवार कर्जन्हा नगरपालिका -२ बन्दीपुर को २२ वर्षीय युवक डिम्पल यादवको साथबाट हतियार र लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले डिम्पललाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा घटनामा स्थानीय २२ वर्षीय प्रेमनाथ यादवको समेत संलग्‍नता रहेको खुल्न आएपछि डिम्पल यादव र प्रेमनाथ यादव लाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाल

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • ३०४ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा तस्करीको नालीबेली, प्रहरी-तस्करको भाईचारा देशको लागि घातक बन्दै

    सिरहा । प्रहरी र तस्करको बढ्दो भाईचाराले सिरहा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । सिरहाको बरियारपट्टी र ठाढी नाकामा दिनदहाडै तस्करी भइरहेको खबर छ । सरकारले नाका बन्दको घोषणा गरेपनि भारत - नेपाल आवतजावतको सिलसिला भने रोकिएको छैन । प्रहरीको आँखा अगाडि नै खुलेयाम तस्करी हुनुलाई कोरोना फैलिने जोखिम रहेकाले सरकार नाका बन्द गरेको छ । तर प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको तथ्य खुलेको छ । ठाडी, बरियापट्टी, मरिकटोल, आभेनगर, कुसन्डी तोरियाही र झाझपट्टी नाकाबाट दिनहुँजसो तस्करी भईरहेको खबर प्राप्त भएको छ । नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, डिजल र पेट्रोल अत्यधिक तस्करी भइर

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • ५४६ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]