अपराध

    Showing ४१-५० of ७५ items.
  • सिरहा जिल्ला तास र जुवाको अखाडा बन्दै, प्रहरी प्रशासन मौन किन?

    सिरहा ।  सिरहाका बिभिन्न स्थान जुवाडेहरुको अखाडा बन्न थालेको छ । पूर्वपश्चिम लोकमार्गको वरिपरि रहेको विभिन्न गाउँ र शहर क्षेत्रमा दैनिक लाखौं रुपैयाँ हारजित हुने गरि जुवा खेल्दै गरेको हो । लोकमार्ग नजिक रहेका विभिन्न आँप बगैंचामा दिउँसै जुवा खेल्ने गरिएको छ । बगैंचा रेखदेख गर्ने बहानामा पुँजीपती वर्ग मिलेर जुवा खेल्ने गरेको केहि प्रत्यक्षदर्शी बताउछन । विशेष शुत्र को अनुसार हाल बगैंचा मात्र नभई व्यक्तिका घर तथा होटलहरुमा लाखौं रुपैयाँ हारजित हुनेगरी तास जुवा खेल्ने गरेको हो ।लाहान, मिर्चैया र गोलबजार आसपासका साना आँप बगैचा, घर तथा होटलमा दिउँसै लाखौं रुपैयाँ हारजीत हुनेगरी तास जुवा ख

    • प्रकाशित मितिः बैशाख १०, २०७८
    • ४०३ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा बढ्दो घटना प्रति नेकपा केन्द्रको ध्यानाकर्षण, शान्ति सुरक्षाको माग

    मनोज बनैतासिरहा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लाहान केन्द्र कमिटी ले नगरमा दिनानुदिन भईरहेको हत्या, लुटपाट, डकैती जस्ता आपराधिक घटनाहरु प्रति गम्भीर हुँदै प्रहरी प्रशासन प्रति खेद ब्यक्त गरेका छन । माओवादी केन्द्रका नगर कमिटीले एक प्रेस बिज्ञप्ती जारी गर्दै शृङ्खलाबद्ध रुपमा भइरहेको घटनाहरू प्रति चिन्ता ब्यक्त गरेका छन । माओवादी केन्द्रका जिल्ला सदस्य विजय कुमार गुप्ता, हेमन्त यादव, गणेश चौधरी, देवनारायण महतो, गमकलाल चौधरी र नगर कमिटीका कार्यवाहक अध्यक्ष खडक नारायण चौधरीले यस्ता आपराधिक घटनाको निन्दा गर्दै संयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ ।  बिज्ञप्तीमा उल्

    • प्रकाशित मितिः बैशाख १, २०७८
    • ३४९ पटक पढिएको
    • धर्तीमाई
  • २४ घण्टा नबित्दै सिरहाको लाहानमा फेरि डकैती

    मनोज बनैतासिरहा : सिरहाको लहान नगरपालिका ७ महालक्ष्मी ज्वेलर्सका मालिक राजेश सारडाको घरमा डकैती भएको छ । सारडाको घरबाट सुनचाँदी सहित बा १० च ९३०२ नम्बरको कार लिएर डाका फरार भएका छन । हिजो लहान २३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट भएको घटना सेलाउन नपाउदै लाहान ७ मा  यो घटना भएको हो ।चोरी गरिएको कार प्रहरीले सिरहाको बेलहा नजिक समाईसकेको जानकारी प्राप्त भएको छ । ईप्रका लाहानले घटना सम्बन्धि सुक्ष्म अनुसन्धान भईरहेको जनाएका छन । 

    • प्रकाशित मितिः चैत्र ३०, २०७७
    • १,१०८ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा सुनचाँदी ब्यवसायीको गोली हानी हत्या, दुई पक्राउ

    मनोज बनैतासिरहा । सिरहाको लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरिएको छ ।  लाहान २३का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल थापेर बसिरहेका अन्दाजी ४५ वर्षीय प्रदिप विश्वकर्माको हत्या भएको हो । डकैती गर्न आएका समुहले विश्वकर्माका पत्नी अमिता विश्वकर्मालाई धारिलो हत्यार प्रयोग गरि गम्भीर घाईते बनाएका छन । घाईते विश्वकर्माको उपचार लाहान स्थित सप्तरिषी अस्पतालमा भईरहेको जानकारी छ ।मृतक विश्वकर्मा लाहान ७ का बासिन्दा हुन । घटना लगत्तै ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी डा. तपन दाहाल नेतृत्वको टोलीले दुईजनालाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौध

    • प्रकाशित मितिः चैत्र २९, २०७७
    • ६,१०८ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको माधोपुरमा एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार

    सिरहा । सिरहाको लाहान नगरपालिका २१ मा पर्ने माधोपुरमा १६ वर्षिय एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार भएको छ । गाउँको पुर्व रहेको डिहवार थान नजिक रहेको पोखरीमा उनी माथि यौन दुर्ववहार भएको हो । होली खेलेर पोखरीमा लुगा धुन र नुहाउन गएकी किशोरी सृजना मण्डल (नाम परिवर्तन)माथि त्यहीँको स्थानीय भगवानलाल साहको छोरा २५ वर्षीय कमलेश साहले दुर्ववहार गरेको पिडितले बताईन । घटना पश्चात् समान्य चोटपटक लागेको पीडित साहको उपचार लाहान स्थित जय मातादी क्लिनिकमा भईरहेको खबर प्राप्त भएको छ । पीडित पक्षले दोषीमाथि कार्यवाहीको माग गरी ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन मंगलबार गएको खबर छ । यद्यपि जाह

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • २,७०६ पटक पढिएको
    • धर्तीमाई
  • देवर - भाउजूको प्रेमलिलाका कारण बच्चा बिचल्लीमा

    सिरहा । सिरहाको बरियारपट्टी गापा ४ तेनुवापट्टीका एक महिला आफ्नै देवर संगको प्रेमलिलाको कारण उनको बच्चा बिचल्लीमा परेका छन ।  गाउँकै देवर पर्ने करिव २४ वर्षिय आनन्द कुमार यादवले विवाह गर्नेभन्दै पछिल्लो डेड वर्षदेखि यौनशोषण गर्दै आएको हो । नियमित सम्वन्धमा रहेका उनीहरुविचको सम्वन्ध १५ दिन अघि घरमै रङ्गेहात पक्राउ परेपछि  खुलेको ति महिलाले बताए । उनले हामीवीच २०७६ मंसिरदेखि नै शारिरिक सम्वन्ध रहँदै आएको बताए । आनन्दले मलाई त्यस अघिदेखि नै शारिरिक सम्वन्धको प्रस्ताव राख्दै आएपनि मैले म विवाह भएको, बालबच्चा भएको महिला हुँ तिमीले यस्तो प्रयास नगर भन्दा भन्दै म तिमिविना बाँस्न सक्दित

    • प्रकाशित मितिः चैत्र ९, २०७७
    • ९८९ पटक पढिएको
    • धर्तीमाई
  • प्रजिअ कणेलद्वारा अनुगमन, यातायातबाट दुई दलाल पक्राउ

    मनोज बनैतासिरहा । यातायात व्यबस्था कार्यालय लहानबाट दुईजना दलाल   पक्राउ परेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले अनुगमनको क्रममा दुई दलाल पक्राउ गरिएको हो । सेवाग्राहीलाई विभिन्न बहानामा लुट्ने  गरेको भन्दै दुवै द्लाललाई नियन्त्रणमा लिईएको जानकारी प्राप्त भएको छ ।गिरफ्तार गरिएका दुवै दलालहरुको नाम हाल सम्म सार्वजनिक गरिएको छैन । तर उनीहरुमाथि कारबाही गरिने प्रजिअ कणेलले बताए । कर्मचारी वा अन्य व्यक्ति बढी रकम मागेमा ईलाका प्रहरी कार्यलय लहान वा जिल्ला प्रशासन कार्यलय मा जानकारी गराउन प्रजिअ कणेलले सेवाग्राहीसंग आग्रह गरेका छन्।

    • प्रकाशित मितिः चैत्र ४, २०७७
    • ८६७ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा एक महिला माथि यौन दुर्ववहार

    सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा एक महिला माथि यौन दुर्ववहार भएको छ । बलान बिहुल -५ पर्ने कोदरकट्टी रामनगरमा दिउसै एक महिलामाथि यौन दुर्ववहार भएको हो । राम नगर कोदरकट्टी बस्ने वर्ष २५ कि जुली गुप्ता (नाम परिवर्तन) माथि आफ्नै छिमेकी बच्चा यादवको छोरा वर्ष ३५ को राजिन्द्र यादवले २५ गते मंगलवार दिउसो १२ बजे दुर्ववहार गरेको छ । घटना पश्चात जुलीका ससुरा र देवरले ईलाका प्रहरी कार्यालय कडरबोनामा यौन दुर्ववहार भनी ठाडो निवेदन दिएका हुन । उजुरी दिईसके पछि घटना मिलाउन यादव परिवारले पीडितलाई आर्थिक प्रलोभन दिदै आएको स्थानीय बताउँछन् । केहीले ले यो दुर्ववहार नभई बलात्कारको प्रयास नै भएक

    • प्रकाशित मितिः चैत्र २, २०७७
    • ८०० पटक पढिएको
    • धर्तीमाई
  • लहान मालपोत कार्यालयमा बम विष्फोट, गोइत समूहले लिए जिम्मा, आधा दर्जन घाईते, गम्भिर घाइते काठमाडौंमा

    राजेन्द्र महतो, लहान । सिरहाको लहान स्थित भूमि सुधार तथा मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।घटना लगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहले अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही

    • प्रकाशित मितिः चैत्र १, २०७७
    • ४१७ पटक पढिएको
    • धर्तीमाई
  • किर्ते प्रमाणपत्र पेश गरी नागरिकता बनाउन लागेका एक पक्राउ

    मनोज बनैतासिरहा । किर्ते प्रमाणपत्रको आधारमा आफ्नो श्रीमतीको नागरिकता बनाउन लागेको एकजनालाई प्रहरीले पक्राउ गरेका छन । सिरहा भगवानपुर-१ स्थित कल्याणपुर नयाँटोल बस्ने अन्दाजी २९ वर्षीय दिनेश प्रसाद यादव किर्ते प्रमाणपत्र सहित पक्राउ परेका छन । यादवले नक्कली कागजात पेश गरी आफ्नो श्रीमती भन्दै छिमेकी मुलुक भारत कि काशी देवी यादवको नागरिकता बनाउन लागेको ईलाका प्रशासन लाहानले जनाएको छ । प्रशासनकै एक अधिकारी गणेश मिश्राका अनुसार दिनेश यादवले पेश गरेको कागजात फोटोसपबाट बनाई स्क्यानिङ गरिएको पाईयो ।पक्राउ परेका यादव कल्याणपुर निवासी रामधनी यादवका छोरा हुन । ईलाका प्रशासन कार्यालय लाहानका प्रमुख (

    • प्रकाशित मितिः माघ १४, २०७७
    • ५९७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]