अपराध

    Showing ३१-४० of ७५ items.
  • सिरहामा लागुऔषध सहित एक जना पक्राउ

    राजेन्द्र महतोसिरहा। सिरहाको लहान बाट प्रहरीले ले लागुऔषध सहित एक जना लाई  पक्राउ  गरेको छ।पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउपालिका -१  का  अन्दाजी  ३२   बर्शिय पशुपती यादव रहेका  छन। ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलिले लहान  नगरपालिका -२०  मिलन चौक स्थित ब्रह्माण गोरछाडीको कुखुरा फर्म नजिकबाट ३०   डाईलेक्स डिसि -३०बोतल लागुऔषध सहित यादव लाई  पक्राउ  गरेको हो।पक्राउ परेका  यादव लाई ईलाका प्रहरी कार्यालय लहान मा राखी  थप अनुुसन्धान   भइरहेको  डिएसपी    डा तपन  दाहालले बताए

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ७१३ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिका मेयरको मिसन 'चुरे दोहन', स्थानीय आक्रोशित

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्रमा अप्रत्याशित रुपमा उत्खनन कार्य शुरु गरेको छ । मापदण्डको धज्जी उडाउदै गिट्टी बालुवा पैठारीले गर्दा आउने दिन भयावह हुनसक्ने अवस्था रहेको छ । लोकमार्ग भन्दा उत्तरी भेगमा रहेको चुरे क्षेत्रलाई विनास गर्नेगरी शुरुगरिएको उत्खनन प्रति स्थानीयले ब्यापक रुपमा बिरोध जनाएका छन । वडा १३ स्थित सररे खोलामा उत्खननका निम्ति जेसिबी र दर्जनौ   टिपरहरु खटाईएका छन । सररे खोलामा यसरी शुरु गरिएको उत्खननले वरिपरिको गाउँहरु बाढीको उच्च जोखिममा भएको स्थानीय नेता महेश अधिकारी बताउँछन् । उनको अनुसार यहि पाराले चुरे दोहन भईराखे उक्त क्षेत्र मरुभूमिमा पर

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ९६२ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको होटलमा एक युवतीको बलात्कार

    सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लाहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । लाहान ६ बस्ने साह सोनार थरका युवकले लाहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ । मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । पीडित युवतीले

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ५,८२७ पटक पढिएको
    • धर्तीमाई
  • लाखौं खर्च गरि उपचार गराएका पीडितले हालसम्म पाएनन् न्याय

    मनोज बनैतालाहान । सिरहाको लहान नगरपालीका -२ भगवानपुरमा घरायसी बिवाद र मुठभेडमा एक जना गम्भीर घाइते भएका छन् । साखै दाईले आफ्ना भाईमाथी हमला गरि गम्भीर घाईते बनाएका छन । दाई सत्यनारायण महतोले आफ्नै भाई देवनारायण महतोलाई मरनासन्न पिटेका छन । कुटपिटमा परेका देवनारायण महतोको दाहिने हात भाँचेको छ भन्ने टाउकोमा गम्भीर घाउ भएको छ । घाइते महतोलाई उपचारका निम्ति बिराटनगरको न्युरो अस्पतालमा पुर्याईएको थियो । पीडित महतोको हातमा स्टिल लगाईएको रिपोर्टमा उल्लेख छ । एक महिनाको लामो उपचार पश्चात् घर फर्केका महतोले हाल सम्म न त कुनै क्षतिपूर्ति पाएको छ न कुनै आश्वासन नै । पीडित महतोको मुद्दा हालसम्म दर्ता

    • प्रकाशित मितिः बैशाख ३१, २०७८
    • ६६९ पटक पढिएको
    • धर्तीमाई
  • प्रहरीले मदिरा तस्करी गराएको आरोप, मदिरा बोकेको गाडी तोडफोड

    सिरहा । सिरहाको औरही गाउँपालिका १ मा प्रहरीले मदिरा तस्करीमा साथ दिएको भन्दै मदिरा बोकेको गाडी तोडफोड गरेका छन । औरहीको सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेको हो ।सोमवार राति करिब ११ बजे मदिरा बोकेको प्र २–०१–००१च ०२३४ नम्वरको गाडी नियन्त्रणमा लिएर स्थानीय युवाहरुले तोडफोड गरेका थिए । मदिरा भारत तस्करी गर्न लागेको युवाहरुको आरोप छ ।घटनाबारे थाहा पाएलगत्तै जिल्लाबाट पुगेको टोलीले मदिरासहित गाडी नियन्त्रणमा लिएको बुझिएको छ । स्थानीयका अनुसार मदिरा भारत तस्करी गराउन गाडीसँगै प्रहरी चौकी हरकट्टीका इन्चार्ज असय बिजय सिंह पनि पुगेका थिए ।सिरहाका एसपी हिराबहादुर पाण्ड

    • प्रकाशित मितिः बैशाख २९, २०७८
    • ३९९ पटक पढिएको
    • धर्तीमाई
  • फिल्मी शैलीमा डकैती, स्थानीयमा त्रासको माहौल

    सिरहा । सिरहाको लाहान नगरपालिका १ स्थित सिंग्राही मटियर्वाको नयाँ बस्तीमा डकैती भएको छ । स्थानीय ईन्द्रदेव ठाकुरको घरमा सोमबार राती करिब १२ बजे ७/८ जनाको डाँका समुहले डकैती गरेका हुन ।लुटेरा समुहले ठाकुरको घरबाट ६ लाख नगद तथा गरगहना लुटेर भागेको प्रहरी स्रोतले जनाएका छन । घरमा डाँका हुने बेलामा घरको सम्पुर्ण सदस्यको मोवाईल नियन्त्रमा लिएको पीडितले बताए । घटना लगत्तै छिमेकी ले प्रहरीको संचार मा फोन गर्दा फोन नउठेको पीडितको गुनासो रहेको छ । घरको छतमा भर्र्याङ् को साहाराले चढी पीडित ठाकुर र उनका दुवै छोराको कन्चटमा पेस्तोल तेर्साएर फिल्मी शैलीमा लुटपाट भएको पीडितको भनाई रहेको छ । दराज भित्र

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • ८७१ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा गौ हत्या, धार्मिक सदभाव बिथोल्ने प्रयास

    सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन ।  केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जा

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • १,६६१ पटक पढिएको
    • धर्तीमाई
  • लहानमा लाखौंको मदिरा चोरी

    सिरहा ।  सिरहाको लहान नगरपालिका वडा नम्बर - ३ मा रहेको जय माता दि जेनरल स्टोरबाट लाखौको मदिरा चोरी भएको छ ।  लहान नगरपालिका वडा नम्बर - ३ बस्ने सुकदेव महतोको एउटा कोठा प्रती महिना २ हजारको दरले भाडामा लिई लाखौको  मदिरा स्टोर गरेर राखेका संचालक जगन्नाथ झाको करिब ३१ लाखको विभिन्न ब्राण्डको मदिरा चोरी भएको पत्रकार सम्मेलन मार्फत पीडित झाले बताए । निरन्तर भाडा दिदै आईरहेको थिए कोविड-  १९ को कारण विगत १ बर्ष देखि भाडा तिर्न बाकी थियो , ` म नभएको बेला मिति २०७८ बैशाख १० गतेका दिन लहान - ८ मा संचालन गरिरहेको ईलेक्ट्रोनिक्सको मेरो पसलमा आई मेरो स्टाफ देवचन्द्र यादवलाई भाड

    • प्रकाशित मितिः बैशाख २०, २०७८
    • १२९ पटक पढिएको
    • धर्तीमाई
  • धनुषामा श्रीमतीले लिईन श्रीमानको ज्यान

    धनुषा ।  धनुषाकाे टिल्हीमा पारिवारिक विवादका कारण एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमतीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताएका छन ।शुक्रबार मध्यराति भएकाे विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेकाे प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलकाे घाँटी र शरीरकाे विभिन्न भागमा काटिएकाे छ । कुटपिटबाट मण्डलकाे मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् ।घटनास्थलमा पु

    • प्रकाशित मितिः बैशाख १८, २०७८
    • ४०४ पटक पढिएको
    • धर्तीमाई
  • सरकारी नियम विपरीत कक्षा संचालन गरेको भन्दै सप्तरीका ११ प्रिन्सिपल पक्राउ

    सप्तरी । सरकारी निर्णय विपरीत विद्यालयमा बिद्यार्थीहरुको भौतिक उपस्तिथि गराई पठनपाठन गराएको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ विद्यालयका प्रिन्सिपललाई पक्राउ गरेका छन ।  सोमबार बिहान राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल सहितको टोलीले अनुगमन गर्दा ११ वटा विधालय खुलेको पाईएको थियो । सोही क्रममा भौतिक उपस्थिति गराई विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । नियन्त्रणमा लिइएका प्रिन्सिपलहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • १,९२९ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]