शिक्षा

    Showing ५१-६० of ७१ items.
  • सिरहाके निजी बिधालय छेडरहा कोरोनाको, क्या अंजाम भुगत्नेको हम है तैयार ?

    सिरहा । सीसीएमसी के बैठकने दुसरा आदेश न आनेतक  भौतिक उपस्थितिमे हुनेवाला सम्पुर्ण परीक्षा और पठनपाठन स्थगित करनेका निर्णय किया है । सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बराल के अनुसार उक्त बैठकने देशभरके विद्यालय तथा शिक्षालय मे  भर्चुअल और  वैकल्पिक माध्यमसे पठनपाठन करानेका निर्देशन दिया है । सीसीएमसी के निर्णयको नजरअन्दाज करते हुवे सिरहाके अधिकांश विधालय सन्चालनमे है । अगर स्वास्थ मापदण्डका जो बात करें तो वैसे विधालय न्युन है जो ईसका पालना करता हो । जिला के अभिभावक भी स्कुल प्रशासन को माने या सरकारको ? असमन्जस के अवस्था मे है । भौतिक दुरिको लतमर्दन करते हुवे जो पठनपाठ

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • ४९० पटक पढिएको
    • धर्तीमाई
  • सरकारी नियम विपरीत कक्षा संचालन गरेको भन्दै सप्तरीका ११ प्रिन्सिपल पक्राउ

    सप्तरी । सरकारी निर्णय विपरीत विद्यालयमा बिद्यार्थीहरुको भौतिक उपस्तिथि गराई पठनपाठन गराएको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ विद्यालयका प्रिन्सिपललाई पक्राउ गरेका छन ।  सोमबार बिहान राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल सहितको टोलीले अनुगमन गर्दा ११ वटा विधालय खुलेको पाईएको थियो । सोही क्रममा भौतिक उपस्थिति गराई विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । नियन्त्रणमा लिइएका प्रिन्सिपलहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • १,९२९ पटक पढिएको
    • धर्तीमाई
  • पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय, के निजी शैक्षिक संस्थाले मानलान त?

    सिरहा । सीसीएमसी को बैठकले अर्को आदेश नभएसम्म भौतिक उपस्थितिमा हुने सम्पुर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालका अनुसार बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन गर्ने र पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बैठकपछि बरालले सार्वजनिक गरेको सूचनामा भनिएको छ,  ‘वैशाख १२ गते बसेको सीसीएमसी निर्देशक समिति बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदे

    • प्रकाशित मितिः बैशाख १२, २०७८
    • ३३९ पटक पढिएको
    • धर्तीमाई
  • शिक्षकको सरुवामा प्रशासनको ध्यानाकर्षण

    परशुराम साहसिरहा । लहान नगरपालिकाले शिक्षकको सरुवा कानून बिपरीत गरेको ठहर शिक्षकका पेसागत संस्थाहरुले गरेको छ । शिक्षकका पेसागत सुरक्षा र बिकासका लागि काम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन ,पालिका स्तरीय समिति लहान लगायतका संस्थाले लहान  नगरपालिकाले शिक्षा ऐन २०२८ तथा नियमावली बिपरीत सरुवा गरेको भन्दै आइतवार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापन-पत्र बुझाएका छन । शिक्षकलाइ  राजनितिक प्रतिशोध का कारण सरुवा गरि हतोत्साहित गर्न खोजेको शिक्षकहरुले प्रशासनलाइ बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रशासनद्वारा प्रतिबेदन मांग         शिक्षकको ज्ञापनपत्र बु

    • प्रकाशित मितिः बैशाख १२, २०७८
    • १,०६४ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको वन फडानी गरी बाटो निर्माण, आर्थिक सेटिङ भएको आरोप

    बिरेन्द्र यादवसिरहा । प्रदेश नं. २ को लहान नगरपालिकाका निम्ति कार्यकारी प्रमुख खेम नन्दन भुसाल र जिल्ला बन कार्यालयका प्रमुख सुभाष चन्द्र दास (डिएफओ )मिलेर बन फडानी गरि जबर्जस्ती  बाटो बनाएका छन् ।लहान नगरपालिका वडा ३ स्थित बलान खोलाको छेउमा रहेको बनलाई फडानी गरि जबर्जस्ति बाटो बनाएको श्री बलान खोला सन्यासी बन उपभोक्ता समूह रघुनाथपुर ३ का अध्यक्ष राम नारायण महतोले बताए । भुसालले नगरपालिकाबाट बीस लाख भन्दा बढी बजेट वन प्रमुख  दास सँग मिलेर बनको फडानी गर्नुको साथै भ्रष्टाचार गरेको महतोले बताए । अध्यक्ष महतो ले भने  'हामी समितिको बैठक गरि निर्णय गरेका थियौं कि फडानी गर्न हुदैन

    • प्रकाशित मितिः बैशाख ९, २०७८
    • ७२४ पटक पढिएको
    • धर्तीमाई
  • बैशाखभरी विद्यालय बन्द गर्ने सरकारको निर्णय

    सिराहा । कोरोना संक्रमणको संख्या तेज गतिमा बढ्दै गएको हुनाले नेपाल सरकारले बैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बैशाखभरी बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहले जनाए अनुसार 'कोभिड नियन्त्रणसम्बन्धी आदेश समेत जारी गरिएक्क छ । उक्त आदेश अनुसार २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए ।

    • प्रकाशित मितिः बैशाख ६, २०७८
    • ३६७ पटक पढिएको
    • धर्तीमाई
  • बलानबिहुल : जसपा युवा नेताद्वारा पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश

    रासिन्द्र यादवसप्तरी । नेपाली काङ्ग्रेस क्षेत्र ४ (ख) का क्षेत्रीय सभापति जितेन्द्र कुमार यादव र बलानबिहुलको काङ्ग्रेस युवानेता राज कुमार साहको नेतृत्वमा जसपा नेपालका ७ जना क्रियाशील युवा नेताहरु काङ्ग्रेस पार्टी प्रवेश गरेका छन । जसपा नेपाल परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्ने युवा नेताहरुमा शंकर गुप्ता, बैजनाथ यादव, नन्दन प्रसाद साह, विजय प्रसाद साह(मोहन), भागवत साह र राम शंकर भण्डारी लगायतका रहेका छन । नेता शंकर गुप्ता बलान बिहुल गाउँपालिका उपाध्यक्ष रुबी गुप्ताको श्रीमान हुन । आफ्नो पार्टी भित्र रहेको किचलो ले गर्दा पार्टी परित्याग गरेको केहिले बताए ।

    • प्रकाशित मितिः बैशाख २, २०७८
    • ८३५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा बढ्दो घटना प्रति नेकपा केन्द्रको ध्यानाकर्षण, शान्ति सुरक्षाको माग

    मनोज बनैतासिरहा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लाहान केन्द्र कमिटी ले नगरमा दिनानुदिन भईरहेको हत्या, लुटपाट, डकैती जस्ता आपराधिक घटनाहरु प्रति गम्भीर हुँदै प्रहरी प्रशासन प्रति खेद ब्यक्त गरेका छन । माओवादी केन्द्रका नगर कमिटीले एक प्रेस बिज्ञप्ती जारी गर्दै शृङ्खलाबद्ध रुपमा भइरहेको घटनाहरू प्रति चिन्ता ब्यक्त गरेका छन । माओवादी केन्द्रका जिल्ला सदस्य विजय कुमार गुप्ता, हेमन्त यादव, गणेश चौधरी, देवनारायण महतो, गमकलाल चौधरी र नगर कमिटीका कार्यवाहक अध्यक्ष खडक नारायण चौधरीले यस्ता आपराधिक घटनाको निन्दा गर्दै संयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ ।  बिज्ञप्तीमा उल्

    • प्रकाशित मितिः बैशाख १, २०७८
    • ३४९ पटक पढिएको
    • धर्तीमाई
  • भोलि देखि चार दिनसम्म विधालय बन्द गर्ने सरकारको निर्णय

    सिराहा : बढ्दै गईरहेको वायु प्रदूषणका कारण सरकारले चार दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार मंगलबारदेखि शुक्रबारसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार वायु प्रदुषणले बालबालिकाको  स्वास्थमा  नकारात्मक प्रभाव पर्ने भएको हुनाले उक्त निर्णय गरिएको हो । 

    • प्रकाशित मितिः चैत्र १६, २०७७
    • ६४३ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : महिनौं देखि बन्द विधालयको ताला नखुल्दै अर्कोमा पनि तालाबन्दी

    मनोज बनैतासप्तरी  । सप्तरी जिल्लाको बलान बिहूल गाउँपालिका वडा नं ४ स्थित जनता आधारभूत बिद्यालय ताला नखुल्दै चैत ५ देखि  दलित प्राथमिक बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । फोहोर राजनीतिको दुर्गन्ध ले शिक्षा क्षेत्रलाई नै संक्रमित गरिरहेको बेला सरोकारवाला निकाय मौन देखिनु आफैमा आश्चर्यजनक छ । महिनौं देखि तालाबन्दी गरिएका आधारभूत बिद्यालय खुलाउन कहिँबाट कुनै पहल नगरिएको स्थानीय बताउँछन् ।  अप्पन बेल्ही युवा क्लबले दिएको जानकारी अनुसार जनप्रतिनिधिहरु प्रायः शिक्षा क्षेत्र प्रति उदासीन देखिन्छन् । उनीहरू बजेट बाँडफाँड मै तल्लीन भएको हुँदा यस्तो अवस्था आएको स्थानीयल

    • प्रकाशित मितिः चैत्र ७, २०७७
    • ४६१ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]