शिक्षा

    Showing ४१-५० of ७१ items.
  • बलानबिहुलमा अप्पन बेल्ही युवा क्लबको उद्घाटन

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा अप्पन बेल्ही युवा क्लबको कार्यालय एक कार्यक्रम बीच उदघाटन भएको छ । लामो समय देखि  सामाजिक तथा शैक्षिक रुपमा रुपान्तरणको नारा बोकी सक्रिय रहेका स्थानीय युवाहरूले विधिवत रुपमा कार्यालय संचालनमा ल्याएका हुन । बलान बिहुल गाउँपालिका वडा न ४ का वडा अध्यक्ष मो. हँशु मिँयाको सभा अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष दयानन्द गोईत, विशेष अथिति गाउँपालिका कार्यकारी प्रशाशकिय अधिकृत नसीम राइन, कृषि अधिकृत मुसहरु साह, प्रभावशाली युवा नेता खेमचन्द्र यादव , साना किसान सहकारी संस्था रामनगर को अध्यक्ष रामचन्द्र यादव

    • प्रकाशित मितिः श्रावण १९, २०७८
    • ७८४ पटक पढिएको
    • धर्तीमाई
  • हमर बचपन

    हमर बचपन (कविता)माइके गोदीमे छल चारोधाम नै कोनो मेहनत आ नै कोनो काम याद आबैय उ बचपनके शैतानी बाबू हमर सुनाबैत छल बहुतो कहानी अखनो नै बिसरल छी बचपनके याद उलहन सुनाबै छेलौं कके अपराध मुदा आब दिनसब भारी अछी कनहापर हमर जिम्मेवारी अछी जिम्मेवार छी जिम्मेवारी स नै डरैछी अपन हक अधिकार लेल दुनियाँ स लरैछी                     ◾️◾️◾️                                                

    • प्रकाशित मितिः श्रावण ११, २०७८
    • ८५५ पटक पढिएको
    • धर्तीमाई
  • नगर प्रमुख साह विरुद्ध शिक्षकहरूको मसाल जूलूस

    लाहान । मनोमानी ढंगले शिक्षक सरुवा गरेको विरोधमा लाहान नगरपालिका क्षेत्रभित्रका शिक्षकहरू आन्दोलित भएका छन । 'लाहान मेयर मुन्नीको तानाशाही मुर्दावाद, शिक्षा क्षेत्रमा राजनीति चल्दैन' भन्ने चर्को नाराकासाथ सामुदायिक विधालयका शिक्षकहरू मसाल जुलुस निकालेका छन । नगरपालिकाले शिक्षा ऐन बिपरित शिक्षकहरूको गैरकानुनी रूपमा सरुवा गरेको भन्दै विभिन्न शिक्षक संगठनहरु आन्दोलनमा उत्रिएका हुन । उक्त आन्दोलनका संयोजक अर्विन्द्र कुमार दासको अनुसार मेयर मुन्नी साहद्वारा बारम्बार शिक्षण क्षेत्रमा हुने गरेको हस्तक्षेपको कारण विधालयहरुको वातावरण धरासयी हुने अवस्था छ । त्यसैगरी आन्दोलनका सह - संयोजक नेपाली साह

    • प्रकाशित मितिः असार १७, २०७८
    • ९९१ पटक पढिएको
    • धर्तीमाई
  • निजी स्कुलको लुट धन्धा शुरु, भौतिक उपस्थितिमा परिक्षा लिदै

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिका भित्रका निजी विधालयहरुले विना कुनै अनुमति गोप्य रुपमा परिक्षा संचालन गरेको खबर छ । लकडाउनको मार खेपिरहेका अभिभावकहरुलाई मानसिक दवाव दिई चर्को परिक्षा शुल्क उठाईरहेको खुलेको छ । धनगढीमाई नगरपालिकाको शिक्षा शाखाका एक अधिकारी प्रदिप कुमार साहका अनुसार विधालयहरुलाई आन्तरिक मूल्याकंनको आधारमा परिक्षाफल प्रकाशित गर्न निर्देश दिईएको हो । तर नगरपालिकालाई समेत अटेर गरेर बिद्यार्थीहरुलाई भौतिक उपस्थित गराई परिक्षा लिईरहेको जानकारी प्राप्त भएको छ । साहले आज नगरपालिका ले अनुगमन थाल्ने बताएको छ । एक स्थानीय अभिभावकले भने 'के गर्नु विधार्थी न पठाउ भने फेल गरिदि

    • प्रकाशित मितिः असार ८, २०७८
    • ७०५ पटक पढिएको
    • धर्तीमाई
  • एसईईको परिक्षाफल साउन १५ भित्र

    काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • ४६४ पटक पढिएको
    • धर्तीमाई
  • महामारी उपर अन्धविश्वास भारी, धनगढीमाई मे संसारी पुजा

    मनोज बनैतासिराहा । कोरोना महामारी से जुझरहे समाज पर अन्धविश्वास भारी होते दिखरहा है । कोभिड भाईरस के कारण एक ओर मौतका सिलसिला जारी है और दुसरे ओर यहाँके लोगों उपर अन्धविश्वास भारी है । कोरोना से बच्नेके लिए लोग होम हवन, पुजापाठ मे ज्यादा सरिक होरहे है । कहिँपर भगवती पुजन तो कहिँ डिहवार पुजन किया जारहा है । सिरहाके धनगढीमाइ न . पा.  -१४ हाथिढुङ्गा बस्तीमे कोरोना के कहर से बच्नेके लिए संसारी देवी पुजन होरहा है । गाँवके छोटे नदि किनारमे स्थानीयवासीद्वारा 'कोरोना भगाओ'  पुजा होरहा है । स्थानीय बुद्धिजीवी   कुलबहादुर कार्की ने दिए जानकारी के मुताबिक 'स्थानिय तान्त्रिकद्वारा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ४९४ पटक पढिएको
    • धर्तीमाई
  • कोभिड खोपमा ब्यापक अनियमितता, स्वास्थ प्रमुख यादव माथि कार्यवाही

     सिराहा । लहान नगरपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै स्वास्थ शाखा प्रमुखलाई कार्यवाही गरिएको छ । लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवलाई कार्यवाही स्वरूप जिम्मेबारीबाट हटाईएको हो । उक्त बैठकले थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा समेत पत्राचार गर्ने निर्णय गरेको खबर छ ।जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १,०६० पटक पढिएको
    • धर्तीमाई
  • एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआएसम्म स्थगित

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहेन, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने।जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ। ५ लाख १७ हजार

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • ४३० पटक पढिएको
    • धर्तीमाई
  • सिरहा: सोठियाईन स्कुलका ४५ छात्रालाई साईकल वितरण

    सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका २ स्थित मनेलाल जनता माध्यमिक बिधालय सोठियाईनका ४५ जना छात्रालाई साईकल वितरण गरिएको छ । प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरण गरिएको बिधालय स्रोतले जनाएको छ ।  स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै एक सानो कार्यक्रमको बिच सोठियाईनका विधालयमा अध्यनरत छात्रालाई प्रोत्साहित गर्ने उदेश्यले साईकल वितरण गरिएको जानकारी समाजवादीका गाउँपालिका उपाध्यक्ष नागेन्द्र यादवले दिएका छन । वितरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष अमलादेवीको प्रमुख आतिथ्यमा भएको थियो भने वडा २ का वडा अध्यक्ष बिल्टु यादव, प्रधानाध्यापक श्रीप्रस

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • १,३२२ पटक पढिएको
    • धर्तीमाई
  • देशभरका विद्यालय बन्द गर्ने मन्त्री परिषदको निर्णय

    सिरहा ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णयलाई सदर गर्दै तत्कालको लागि देशैभरका विद्यालयहरु बन्दगर्ने निर्णय गरेको हो । बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।आजको मन्त्रिपरिषद बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमितको संख्या नाघेमा

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • ५०५ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]