शिक्षा

    Showing ३१-४० of ७१ items.
  • लाहानलाई शैक्षिक 'हब' बनाउनेतर्फ लागौं : उपमेयर महतो

    मनोज बनैतासिराहा । शिक्षामा समतामुलक र न्यायोचित पहुच वृद्धि गरी लाहान नगरको समृद्धिको लक्ष्य लिएका छौं भन्दै भोलिको लाहानलाई शैक्षिक हब बनाउनेतर्फ सबैलाई लाग्न लाहानका उपमेयर रामचरित्र महतोले आह्वान गरेका छन् ।टाईम्स एजुकेसनल ईन्स्टिच्युट एण्ड कन्सल्टिङ सर्भिसेस प्रा. लि. लाहानद्वारा आयोजित एक स्वागत तथा संस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर महतोले भने ' नगरपालिकाका उत्पादनहरु भोलिगएर देशका लागि योग्य बनाउन नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ । लाहान नगरपालिकालाई सिपमुलक वैज्ञानिक व्यवहारिक एवम गुणस्तरीय शिक्षाको सुनिस्चितता गरी शैक्षिक गन्तव्यको रुपमा विकास गर्न विशेषखालक

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ५२७ पटक पढिएको
    • धर्तीमाई
  • शैक्षिक अनुगमन केवल परिक्षाको बेला हैन पढाईको बेला समेत जारी रहने : सिडियो कवारी

    सिराहा । सिराहाको शैक्षिक वातावरणलाई सुधार्न आवस्यक भएको भन्दै 'केवल परिक्षाको बेला नभई पढाईको बेला समेत अनुगमन जारी रहने' जानकारी जिल्ला प्रशासन सिराहा प्रमुख लालबाबु कवारीले दिए । शिक्षा देशको मेरुदण्ड हो । यसमा रहेको विकृतिलाई निर्मुल पार्न शिक्षक र अभिभावकको महत्त्वपूर्ण भुमिका हुनुपर्ने भएकोले यस अभियानमा जिल्लावासीलाई सहयोग गर्न समेत सिडियो कवारीले अपील गरेका छन् । उनले भने 'कुनैपनि समाजको आकाक्षा, अन्तराष्ट्रिय परिवेश, राष्ट्रिय शिक्षा निती लाई समुदायनुकुल हुनेगरी व्यावहारिक व्यावसायिक र शैदान्तिक रुपमा समायोजित तरिकाले शैक्षिक संस्थाहरुलाई अघाडी बढाउने कोशिस गर्नु आजको आवस्यकता हो ।

    • प्रकाशित मितिः बैशाख १४, २०७९
    • ४९१ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा: एसइई परिक्षामा हाल सम्म ८५ परिक्षार्थी निष्कासित

    सिराहा : एसइई परीक्षा अमर्यादित भएको भन्दै सिराहाका विभिन्न परीक्षा केन्द्र गरि जम्मा ८५ परीक्षार्थी निष्कासित भएका छन्। सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको अनुगमन टोलीले अमर्यादित गतिविधि गरेको भेटेपछि बिद्यार्थीहरुलाई निष्कासित गरिएको हो । टोलीले सिराहाको लहान नगरपालिका– २० मा रहेको माध्यमिक विद्यालय हनुमाननगर ब्रह्मान गोर्छारी सेन्टरका १९ परीक्षार्थीलाई निष्कासन गरेको छ। सोही नगरपालिकाको बस्तीपुर उच्च माध्यमिक विद्यालयबाट ३५ र लहान नगरपालिका– ११ मा रहेको माध्यमिक विद्यालय पडरीया थारुटोल सेन्टरबाट २६ विद्यार्थी निष्कासित गरेका छन्। टोलीले परीक्षा अमर्यादित रूपमा स

    • प्रकाशित मितिः बैशाख १२, २०७९
    • ९७५ पटक पढिएको
    • धर्तीमाई
  • एलएमसी कलेजको आयोजनामा रक्तदान कार्यक्रम

    सिराहा । सिराहाको लाहान स्थित एलएमसी कलेजद्वारा रक्तदान कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी लाहानको विशेष पहलमा उक्त कार्यक्रम गरिएको कलेजका एक शिक्षक शिवकुमार रायले बताए । सोमबार बिहान ८ बजे शुरु भएको रक्तदान कार्यक्रममा १२ बजेसम्म शिक्षक तथा छात्र छात्रा गरि जम्मा ३२ जनाले रक्तदान गरेको रेडक्रस का प्राविधिक सुनिल कुमार यादवले जानकारी दिए । यादवका अनुसार उक्त कार्यक्रम १ बजे सम्म चल्नेछ । 

    • प्रकाशित मितिः चैत्र २८, २०७८
    • ३४३ पटक पढिएको
    • धर्तीमाई
  • सिडियो कवारीको निर्णयमा एन प्याब्सन अध्यक्ष तिवारीको आत्मसात, माघ भरी स्कुल बन्द

    सिराहा । प्रमुख जिल्ला अधिकारी कवारीद्वारा जारी सुचनालाई निजि बिद्यालयहरुको छाता संगठन एन प्याब्सनले स्वागत गरेका छन।  डिसिएमसीको माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्था नखोल्ने निर्णयलाई आत्मसात गर्दै एन प्याब्सन सिराहाले सूचना जारी गरेको छ । एन प्याब्सन सिराहाका अध्यक्ष प्रदिप तिवारीले समाजिक संजाल फेसबुक मार्फत सो सूचना जारी गरेका छन् । उनले लेखेका छन 'नेपाल सरकारका निर्देशन बमोजिम फागुन १ गतेदेखि सबै बिद्यालयहरु सन्चालन हुने भएकोले माघमसान्तसम्मका लागि बिद्यालयहरु भौतिकरुपमा सन्चालन नगरिदिन हुन नेसनल प्याब्सन सिरहा सम्पुर्ण बिधालय प्राचार्यज्युहरुलाइ हार्दिक अनुरोध गर्दछु ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • २२२ पटक पढिएको
    • धर्तीमाई
  • बेल्ही युथ क्लबद्वारा दोस्रो बलान बिहुल प्रिमियर लिग टि-२० को घोषणा

    रासिन्द्र यादवसप्तरी । सप्तरी बलान बिहुलका बेल्ही युथ क्लबले दोस्रो बलान बिहुल प्रिमियर लिग(क्रिकेट) को मिति घोषणा गरेको छ ।अन्तर्राष्ट्रिय नव वर्ष २०२२ तथा माघेसंक्रान्तिको शुभ अवसरमा यस खेलको प्रारम्भ हुनलागेको हो ।  'कृषि, शिक्षा, स्वास्थ, खेलकुद र ब्यापारको अभिभारा, आत्मनिर्भर र सुन्दर बलान बिहुल' नाराको साथ यहि महिना पुस १५ गते देखि टि-२० लिग प्रारम्भ हुनेभएको छ । बेल्ही युथ क्लब को आयोजना तथा बलान बिहुल गाउँपालिकाको सौजन्यमा हुनलागेको यस लिगको उद्घाटन गा.पा अध्यक्ष दयानन्द गोईत, उपाध्यक्ष रुबी गुप्ता र वडा न. ४ को वडा अध्यक्ष हन्सु मिँयाले संयुक्त रूपमा गर्ने बुझिएको छ । बेल्ह

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ३७२ पटक पढिएको
    • धर्तीमाई
  • नेपाल प्याब्सन सिराहाले विद्यालय संचालन गर्ने भन्दै जारी गरे बिज्ञप्ती

    सिराहा । निजी विद्यालयहरुका छाता संगठन प्याब्सन , एन प्याब्सन र नेसनल प्याब्सनले आज बिहीबार देखि विधिवत रुपमा कक्षा संचालनमा ल्याएका छन भने उता निजी विधालयहरुकै अर्का एक छाता संगठन नेपाल प्याब्सन सिराहाले समेत पठनपाठन सुचारु गर्ने भन्दै बिज्ञप्ती जारी गरेका छन।जारी बिज्ञप्ती अनुसार भोलि शुक्रबार देखि कक्षा संचालन हुनेछ । कक्षा  ६ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमापठनपाठन  सञ्चालनमा ल्याइएको हो ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सिराहामा  वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको  थियो । निजी विद्य

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ७३७ पटक पढिएको
    • धर्तीमाई
  • सिराहामा भौतिक रुपमा विद्यालय संचालन, पत्रकार सम्मेलनद्वारा जानकारी

    सिराहा । लाहान लगायत जिल्ला भरिका निजी तथा संस्थागत विद्यालयहरु आज बिहिबार देखि संचालनमा आएका छन् । स्वास्थ मापदण्ड पालना गरि हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन  हुने जानकारी एक पत्रकार सम्मेलनमार्फत गराईएको हो । कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरि विद्यालय संचालन गर्ने कार्यक्रम आयोजकले बताए । भदौ ९ गते बुधबार लहान स्थित उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराईएको हो । कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • २,२८६ पटक पढिएको
    • धर्तीमाई
  • लाहानका केही विद्यालय भौतिक उपस्थितिमा संचालित, प्रहरीसंग आन्तरिक सेटिङ

    बिरेन्द्र यादवसिराहा । सिराहाका लाहान लगायत विभिन्न ठाउँमा केहि विद्यालयहरुले भौतिक उपस्थितिमा कक्षा संचालन गरि रहेको खबर प्राप्त भएको छ ।राजनैतिक पहुँच र आर्थिक चलखेलका कारण केही विद्यालयहरु विपद ब्यवस्थापन समितिको निर्णयलाई समेत अवज्ञा गरेको देखिएको छ । साना लगानीका विधालय भने चरम मारमा परेका छन । साना विद्यालयहरु खुलेको खबर पाउने बित्तिकै सक्रिय हुने लाहान प्रहरी भने ठुला विद्यालयहरु खुल्दा मुकदर्शक बनेको स्थानीय बताउँछन् । केहिले लाहान प्रहरी संग ठुला विद्यालयहरुको आन्तरिक सेटिङ भएको आरोप लगाएका छन् । संचालित सम्पुर्ण विद्यालय अनौपचारिक पोसाकमा संचालित रहेको छ भने प्रशासनको आँखा छल्न यी वि

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • १,२११ पटक पढिएको
    • धर्तीमाई
  • कोरोनाको ग्राफ उक्लिदै, सिराहामा छैन स्वास्थ सतर्कता

    सिराहा । नेपालमा कोरोना संक्रमितको संख्या केही दिन यता बढ्दै आएको छ । हिजो बुधबार देशैभर कोरोना भाइरसका ४ हजार १ सय जना नयाँ संक्रमित थपिएका छन ।झापामा संक्रमितको उपचारको लागि अस्पतालहरु भरिभराउ छन । यस्तो संक्रमणको बेला सिराहा जिल्लामा भने स्वास्थ सतर्कता निकै फितलो देखिएको छ । सिराहाको मुख्य सहर जस्तै लाहान, गोलबजार, मिर्चैया, सिराहा लगायतका स्थानमा अधिकांश मानिसहरु बिना मास्क नै बजार घुमेको देख्न सकिन्छ भने मालपोत, नापी, यातायात जस्ता कार्यालयहरुमा पहिलाकै जस्तो भिडभाड देखिएको छ ।यहाँका हाटबजारमा मान्छेहरूको उस्तै घुइँचो देख्न सकिन्छ । सामुदायिक विधालयहरु बन्द रहेपनी सिराहाका धेरै जसो ठाउँम

    • प्रकाशित मितिः श्रावण २१, २०७८
    • ६१४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]