समाचार

    Showing ८१-९० of ४५२ items.
  • धैर्यता र परिश्रमको टुसाबाट पलाएको भरत यादवको जीवन यात्रा

    सिराहा । कडा मिहिनेत, धैर्यता र सकारात्मक सोचले जिवनको वास्तविक गन्तव्य सम्म डोर्‍याउन मद्दत गर्छ । निम्न वर्गीय किसान परिवारका अधिकांश युवाहरू आर्थिक भारका कारण शैक्षिक यात्रालाई बिचमै बिराम दिई आफ्नै पुर्खौली पेशा अंगाल्ने गरेका छन्  त कतिपय खाडी मुलुक जाने होडमा हुन्छन् ।कडा परिश्रम र आत्मबल मजबुत रहने हो भने आफ्नै देशमा पनि प्रगतिको चुचुरो चुम्न सकिन्छ जसको एक ज्वलन्त उदाहरण हो एक निजी विद्यालयका प्रधानाध्यापक भरत यादव । २०३२ साल ११ महिना १७ गते सिराहाको झिझौल(हाल बरियारपट्टी-५) गाउँमा जन्मेको यादव एक निम्न वर्गीय किसान परिवारका छोरा हुन् । बुवा लक्ष्मीनारायण यादव र आमा भोला देवी यादव

    • प्रकाशित मितिः फाल्गुन ९, २०७९
    • १,७३४ पटक पढिएको
    • धर्तीमाई
  • प्रोत्साहन भत्ता नदिएको भन्दै भाया नेट कार्यालयमा तालाबन्दी

    सिराहा । सिराहाको लाहान नगरपालिका स्थित भाया नेट कम्युनिकेशन लिमिटेडमा तालाबन्दी भएको छ् । लामो समयदेखि प्रोत्साहन भत्ता लगायत अन्य सुविधा नदिएको भन्दै भाया नेटका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । उक्त लिमिटेडमा गाडी चालक  तथा साईबर टिमका सदस्य  मोहम्मद सलामको नेतृत्वमा तालाबन्दी भएको जानकारी प्राप्त भएको छ। भाया नेटका कार्यालय प्रमुख सुशील कुमार कुश्वाहाले आफू सम्पुर्ण भत्ता र सुविधा उपलब्ध गराउने भनेपनी आन्दोलित कर्मचारीहरु छलफलमा नबसेको कारणले ढिला भएको स्वीकार्छन् । 

    • प्रकाशित मितिः माघ १७, २०७९
    • २९३ पटक पढिएको
    • धर्तीमाई
  • अदालतको अवज्ञा गर्दै विद्यालयमा प्रधानाध्यापक नियुक्ति, ठुलो आर्थिक सेटिङ्को आशंका

    सिराहा । अदालतको आदेशलाई अवज्ञा गर्दै सप्तरीको एक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया पूरा गरेको छ। सप्तरी जिल्ला सुरुङ्गा नगर पालिका स्थित मसिलाल जनता माध्यमिक (प्राविधिकं) विद्यालयमा उच्च अदालतको परमादेश विरुद्ध प्रधानाध्यापक नियुक्तिको प्रक्रिया शुरु गरिएको हो ।आइतवार माघ १५ गते जनकपुर राजविराज उच्च अदालतले निवेदक श्याम नन्दन साहको रीट निवेदन माथि सुनवाइ गर्दै सो विद्यालयलाई प्रधानाध्यपक नियुक्तिको कुनै पनि प्रक्रिया नगर्नु/नगराउनु भनी परमादेश जारी गर्दा पनि सो आदेश विपरित आज सोमवार विद्यालयले प्रधानाध्यपकको नियुक्तीको लागि अन्तवार्ता सञ्चालन गर्न लागेको निवेदक साहले बताएका छन् ।उच्

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ३५० पटक पढिएको
    • धर्तीमाई
  • ठगीमा मुछिएका दास फरार, रिचार्ज कार्ड देखि कोरेक्स कनेक्सन सम्मको नालीबेली

    सिराहा । सिराहाको दक्षिणवर्ती क्षेत्रमा विभिन्न बहानामा रकम असुल्ने एक समुहको नाईके दास फरार रहेको सूचना प्राप्त भएको छ । रकम ठगी देखि लिएर लागुऔषध कोरेक्स ओसारपसारमा समेत नाम आईरहने नवराजपुर गाउँपालिकाका सुरेन्द्र दास(तत्मा) फरार रहेको प्रहरी स्रोतले खुलाएको छ । फरार दास विरुद्ध नेपाल पत्रकार महासंघ सिराहा शाखाले जिल्ला प्रहरी कार्यालय सिराहामा उजुरी दिएको दिनदेखि उनी फरार रहेको खुलेको छ । विभिन्न पेशाको खोल ओढी निर्दोष नागरिकलाई जागीर लगाई दिने, सरुवा - बढुवा गरिदिने आश्वासन दिई उनले लाखौं रकम ठगेको स्थानीयको गुनासो रहेको छ । हालै एक सशस्त्रका प्रहरी नायब निरीक्षकलाई  आफू पत्रकार रहेक

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ६३० पटक पढिएको
    • धर्तीमाई
  • बलिदानी दिवसका दिन जनमत पार्टीद्वारा लाहानमा रक्तदान

    मनोज बनैता सिराहा । जनमत पार्टीका नगर कमिटीले बलिदानी दिवसका दिन रक्तदान कार्यक्रम गरेका छन् ।"सहिद के सम्मान रक्तदान" मूल अभिप्रायका साथ सहिदहरुको सम्झना स्वरूप जनमत पार्टी लहान र सिरहा जिल्लाको आयोजनामा लाहानका सहिद पार्कको उत्तरपट्टी सडक छेउमा टेन्ट निर्माण गरि उक्त कार्यक्रम गरिएको हो ।माघ ५ गते बिहान १० बजे देखि ३ बजे सम्म चलेको उक्त कार्यक्रममा मधेशका सैकडौं युवाहरूले सहिदको नाममा रक्तदान गरेका छन् । लाहानमा २०६३ सालमा भएको मधेश आन्दोलनमा रमेश महतो, प्रमोद सदाय, विजय सहनी र अनिस अन्सारी शहादत प्राप्त गरेपछि बदिलानी दिवस मनाउँदै आएको छ । उक्त कार्यक्रममा सहभागीका लागि जनमत पार्टीका

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २४२ पटक पढिएको
    • धर्तीमाई
  • WASH Programme brings change in Dinabhadri Community

    Siraha, January 17WASH Programme has brought a drastic change in the lifestyle of Dinabhadri community in Lahan. A group of around 145 families live in this community situated in Lahan Municipality, ward n. 2. These days, the inhabitants of this society are mostly talking about their cleaniness and hygine.There are all together 10 water taps next to each. Almost 10 families are using the each one. In this way, hundred families are consuming safe drinking water from the taps. Similary, the local government has built 4 toilet rooms for the community. There is a committee for guarding the taps as

    • प्रकाशित मितिः माघ ३, २०७९
    • ३६७ पटक पढिएको
    • धर्तीमाई
  • शितलहरले छोएन निजी विद्यालयलाई

    बिरेन्द्र यादव सिराहा । शितलहर वढेपछी सिराहा लगायत मधेश प्रदेशका जनजीवन प्रभावित भएको छ । अत्याधिक जाडो वढेपछी सिराहाका स्थानीय सरकार, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न संघसंगठनले चोकचोकमा दाउरा बालेर पैदल यात्रुलाई न्यानो बाँडिरहेका छन् ।सिराहाका लगभग सबै पालिकाले सामुदायिक विद्यालयमा जाडो बिदा दिएको छ भने अधिकांश निजी शैक्षिक संस्थाहरु पठनपाठनलाई निरन्तरता दिएका छन् । सप्तरीका एक बरिस्ठ माओवादी नेता उमेश यादवले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ 'कुनै बिधालय को विद्यार्थी लाइ जाडो हुने,कुनै बिधालय को विद्यार्थी लाइ जाडो न हुने ? यस्तो पनि हुन्छ र? मौसम त एकै खालको छ।शिक्षा नै ब्याप

    • प्रकाशित मितिः पुष २५, २०७९
    • २०४ पटक पढिएको
    • धर्तीमाई
  • असुरक्षित बन्दै बलान बिहुल, एकैरातमा आधा दर्जन घरमा चोरी

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा चोरीको घटना बढेको छ । गत शुक्रवार राती वडा १ को छोटकी टोल मल्हनियाँ टोलमा आधा दर्जन घरमा चोरी भएको खुलेको छ । शुक्रवार राती करीब १२ बजे उक्त चोरीको घटना घटेको स्थानीयले जानकारी गराएका छन् । छोटकी टोल मल्हनियाँ बस्ने रामलोचन साहको घरबाट १३ तोला चाँदी, रामलोचन यादवको घरबाट मोबाईल, घनश्याम यादवको घरबाट मोबाईल, मदनमोहन यादवको घरबाट ६ हजारका साथै १ तोला चाँदीको औंठी चोरी भएको छ । अन्य दुई घरमा सामान्य तोडफोड भएपनी सामान नचोरिएको उक्त घरधनीहरुले बताएका छन् ।एकैरात आधा दर्जन घरमा चोरी भएपनी स्थानीय प्रहरीलाई कुनै जानकारी भएको छैन । चन्ही चौकीका

    • प्रकाशित मितिः पुष २४, २०७९
    • ६५० पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : जनप्रतिनिधिद्वारा पत्रकार भण्डारीमाथि दुर्ववहार

    रासिन्द्र यादवसप्तरी । सप्तरीको दक्षिणवर्ती गाउँपालिका बलानबिहुलमा रिपोर्टिङ गर्न गएका एक स्थानीय पत्रकारमाथि निर्वाचित वडा अध्यक्षले दुर्ववहार गरेको छ। हेल्प डेस्क (स्वास्थ्य साहायता कक्ष) स्थापनाको कार्यक्रममा समाचार संकलन गर्न बेल्ही नाका पुगेका सप्तरी बलान बिहुल गाउँपालिका वडा नं. ४ का स्थानीय पत्रकार  राम शंकर भण्डारी माथि पुर्वाग्रही रुपले त्यही वडाका वडा अध्यक्ष लक्ष्मी नारायण झाले अमानवीय व्यवहार गरेको पीडित भन्डारीले बताए ।घटना पश्चात्  पत्रकार भण्डारीले गा.पाको न्यायीक समितिमा वडा अध्यक्ष झा विरुद्ध निवेदन दिएका छन् । गा.पा उपाध्यक्ष रेणु यादवद्वारा हस्ताक्षरित चिट्ठीमा न्

    • प्रकाशित मितिः पुष २१, २०७९
    • ८६७ पटक पढिएको
    • धर्तीमाई
  • समाचारको प्रभाव, फुड बैंक भवनको कमजोर संरचना भत्काई पुनर्निर्माण थालनी

    सप्तरी । आर्थिक चलखेलको व्यापक गुनासो पश्चात् सप्तरीको बलान बिहुल गाउँपालिकाको फुड बैंक भवन पुनर्निर्माण हुने सहमति भएको छ । निर्माणको सुरुवातमा व्यापक घोटाला भएको गुनासो आएपछि कमजोर संरचना भत्काएर पुनः निर्माण हुने भएको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र आसमा नेपालको साझेदारीमा निर्माण हुनलागेको भवनको संरचनामा कमसल सामग्री प्रयोग भएको जनगुनासोलाई समेटेर डिएम खबर अनलाईनले सामाचार छापेपछी व्यापक जनदबाब पश्चात् पुनर्निर्माण कार्य शुरु भएको हो । बुधबार बिहानै देखि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले निर्माण कार्यलाई ब्यवस्थित गर्न जुटेका थिए । यादवले उक्त निर्माण

    • प्रकाशित मितिः पुष २०, २०७९
    • ४०७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]