समाचार

    Showing ७१-८० of ४५२ items.
  • अमनको बिहे 'बिना ढेउवा के'

    दिलिप पुर्वेसिराहा । दाईजोको दलदलमा फसेको मधेशमा शिक्षित र जागरुक नयाँ पुस्ताले आदर्श विवाह गर्न थालेका छन् । हानीकारक दाईजो प्रथालाई चुनौती दिदै लाहान सिराहाका एक युवाले हालमै आदर्श विवाह गरेका हुन् । सिराहाको लाहान नगरपालिका २३ तिलेबोना बस्ने अमन यादवले बिना दाइजो विवाह गरेको उनकै पारिवारिक श्रोतले जनाएका छन् । यादवले यहि बैशाख १८ गते नवराजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने राजेन्द्र यादव र बिल्टी देवी यादवका छोरी ईन्दु कुमारी यादव संग विवाह गरे । ईन्दु यादव लाहान स्थित सलहेस क्याम्पसमा बिबिएसमा अध्यनरत छिन् । यता, अमन लाहान स्थित एलएमसी कलेजका लेखापाल हुन । उनले आफ्ना केही साथीहरु संग स

    • प्रकाशित मितिः बैशाख २३, २०८०
    • २,३७९ पटक पढिएको
    • धर्तीमाई
  • आप्रवासी युवा संजालद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

    रासिन्द्र यादवसप्तरी। बलान बिहुल आप्रवासी युवा संजालले स्थानीय एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । बलानबिहुल ३ टिकुलियाका स्व०जागेश्वर मण्डलको सुपुत्री कुमारी कंचनको वैवाहिक कार्यक्रममा सहयोग हुन्ने उद्देश्यले उक्त सहयोग गरेको बुझिएको छ । बेल्ही युथ क्लब का पुर्ब अध्यक्ष तथा समाजसेवी शंकर यादव , क्लवका सल्लाहकार तथा समाजसेवी पवन शर्मा,  बलान बिहुल कार्यपालिका सदस्य सन्तोष साह लगायतले मण्डल परिवारलाई १ लाख १ हजार नगद सहयोग गरेको जानकारी प्राप्त भएको छ ।  

    • प्रकाशित मितिः बैशाख ३, २०८०
    • १७८ पटक पढिएको
    • धर्तीमाई
  • कुटपिट र लुटपाटमा सम्लग्न फरार, प्रहरी भन्छन् 'खोज्दै छु'

    सप्तरी । बलान बिहुल गाउँपालिकामा शनिबार बिहान भएको कुटपिट र लुटपाट घटनाका आरोपित ब्यक्तिहरु फरार रहेको जानकारी प्राप्त भएको छ । हिजो जुडशितलको दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेका थिए ।रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेको आरोप पीडित पक्षको रहेको छ । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितकै पत्नी राजकुमारी यादवले बताएकी थिईन । उक्त घटनाकै दौरान घाइते यादव संग रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको प

    • प्रकाशित मितिः बैशाख ३, २०८०
    • ३२४ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा अराजकता बढ्दै, दिनदहाडै कुटपिट र लुटपाट

    रासिन्द्र यादवसप्तरी । बलान बिहुल गाउँपालिकामा आज जुडशितल कै दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेको छ ।बिहान करिब ९ बजे  रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेका छन् । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितको श्रीमती राजकुमारी यादवले बताएकी छिन् । उनले भनिन 'मेरो श्रीमानको घाँटीमा रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको छ ' पीडित यादवको उपचार लाहान स्थित कामना नर्सिङ होममा भईरहेको खबर छ ।कुटपिट गर्ने

    • प्रकाशित मितिः बैशाख २, २०८०
    • ३,३६६ पटक पढिएको
    • धर्तीमाई
  • उद्योग वाणिज्य महासंघको निर्वाचनमा मधेश प्रदेशबाट अमात्य र लाठको उम्मेदवारी

    सिराहा । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विभिन्न प्रदेशका उद्योग ब्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका छन् । चैत २९ गते हुनगईरहेको निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ (खुला तर्फ) बाट केन्द्रीय सदस्य पदका उम्मेदवार जिल्ला उधोग वाणिज्य संघ, लहान सिरहा का निवर्तमान अध्यक्ष अशोक अमात्यले उम्मेदवारी दिएका छन् ।त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष एवम् वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष  गणेश प्रसाद लाठले पनि खुल्ला तर्फबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएको हो ।उम्मेदवार अमात्य र लाठ सहित मधेश प्रदेशबाट दुई उम्मेदवार रहेको जिल्ला उद

    • प्रकाशित मितिः चैत्र २१, २०७९
    • १८७ पटक पढिएको
    • धर्तीमाई
  • भानुभक्त वाचनालयको दोहोरो उद्घाटन चैत २६ गते हुने

    सिराहा । लहान ७ स्थित निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुनः उदघाटन हुने भएको छ । लाहानका पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गरेको  भवनको वर्तमान मेयर महेश प्रसाद चौधरी पुनः उद्घाटनको तयारीमा जुटेका छन् ।गत वर्ष २०७८ चैत २१ गते उक्त भवन नगरप्रमुख मुनी साहले उद्घाटन गरेका थिए । उद्घाटन भएको भवन यहि महिना दोहोरो उदघाटन हुने तयारी भइरहेको लहान- ७ का वडाध्यक्ष राम औतार शर्माले बताए ।पुर्व नगरप्रमुख साहको नाम लेखिएको उदघाटन शिलालेख हटाएर नयाँ मेयर चौधरीको नाम लेखिएको शिलालेख टाँस गरिएको छ । त्यसैगरी लहान -१ मा निर्माण भएको सलहेस दिनाभद्री कम्पलेक्स भवनको नाम बदलेर सिंग्राही मटियर्वा राख

    • प्रकाशित मितिः चैत्र १९, २०७९
    • ३९५ पटक पढिएको
    • धर्तीमाई
  • लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै, सरकारी सम्पत्ति गैरकानूनी रुपमा बेचबिखन

    सिराहा । लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको व्यापक गुनासो आएको छ । लहान ७ को वडा अध्यक्ष राम औतार शर्माले नगरपालिकाको स्वामित्वमा लाखौं मुल्य पर्ने कबाडी बिना निर्णय बेचेका छन् । नगरपालिकाको पुरानो कार्यालय भवन भत्काई नयाँ भवन निर्माण गर्ने भन्दै पूरानो भवनको झयाल, ढोका, ग्रील, रेलिङ्ग लगायत बर्षौं देखि रहेको पूरानो मेशिनरी पार्ट्स तथा कवाडी फलामका सामान र संरचनाहरु बेचेका छन् । वडा अध्यक्ष शर्माले कुनै प्रकारको लिलामी प्रक्रिया नअपनाई कबाडी सामान बेचेको आरोप लागेको छ् ।अध्यक्षको पदिय गरिमा समेतको ख्याल नगरी नगरपालिकाकै ट्र्याक्टर तथा सरसफाइ कर्मचारीहरुलाई  प्रयोग गरी करिब

    • प्रकाशित मितिः चैत्र १९, २०७९
    • १,९५२ पटक पढिएको
    • धर्तीमाई
  • एसइइ केन्द्र हचुवाको भरमा तोकियो, सिडियो भन्छन् 'मलाई केही थाहा छैन'

    सिराहा । सिराहाका एसइइ परिक्षा केन्द्र आफ्नो अनुकुल राख्न व्यापक रुपमा आर्थिक चलखेल भएको गुनासो आएको छ।  चैत १७ गते हुनगईरहेको एसइइ परिक्षाको केन्द्र तोकिए लगत्तै शिक्षा अधिकारी माथी आर्थिक सेटिङको आरोप लागेको छ ।निजी विधालयहरुले आफ्नो अनुकुल केन्द्र तोक्न अधिकारीलाई ठूलो रकम दिएको आशंका छ । तोकिएको केन्द्रको बिषयमा सिराहाका सिडियो भोजराज खतिवडालाई प्रश्न गर्दा वहाँले भन्नू भयो 'यस बिषयमा मलाई केही थाहा छैन । पहिलाकै सिडियोले निर्णय गरेको होला ।" परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेको सिडियो खतिवडालाई समेत जानकारी नदिई तोकिएको परीक्षा केन्द्रको बैधानिकता माथि प्रश्न चिन्ह खडा भएको छ ।त

    • प्रकाशित मितिः चैत्र ९, २०७९
    • १,१४९ पटक पढिएको
    • धर्तीमाई
  • मेरी चिल्ड्रेन एकेडेमीको २५ औं वार्षिकोत्सब, जनप्रतिनिधि र पत्रकार सम्मानित

    सिराहा । लाहान स्थित मेरी चिल्ड्रेन एकेडेमीले २५ औं वार्षिकोत्सब मनाएको छ । विद्यार्थीहरुको विभिन्न कला प्रस्तुति संगै कार्यक्रम थाल्नी भएको विद्यालय प्रशासनले जनाएको छ । शुक्रबार भएको उक्त कार्यक्रमको दौरान लहान नगरपालिकाका मेयर महेश चौधरी र नेपाल पत्रकार महासँघ सिरहाका निवर्तमान सभापति दिनेश्वर गुप्ता र लाहान ६ का वडा अध्यक्ष रमेश गौतमलाई "लहान मेरी चिल्ड्रेन एकेडेमी हाई स्कूलले सम्मान गरेका छन् ।एलएमसी एक्पो २०७९ नाम दिईएको उक्त कार्यक्रममा समाजसेवामा अतुलनीय योगदान गरेको भन्दै मेयर चौधरीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । त्यसैगरी राजनीति, सामाजिक सेवा, खेलकुद विकास एवं पत्रकारि

    • प्रकाशित मितिः चैत्र ४, २०७९
    • ८९६ पटक पढिएको
    • धर्तीमाई
  • सूचनाको औजार प्रयोगपछि खुलेको रहस्य, फारम लिन २०, परीक्षा दिन ३००

    सिरहा /  बैक भौचरको प्रतिलिपी मांग गरेपछि  शिक्षा बिकास तथा समन्वय इकाइ,सिरहाले ,एस.इ.इ . परीक्षाका लागी प्रयोग हुने फारम बापत कानून बिपरीत बिद्यालयहरुवाट असूल  गरेको १ लाख ५२ हजार ९सय ६० रुपैया  खातामा जम्मा गरेको रहस्य खुलेको छ ।                     सूचनाको हक सम्बन्धि ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी सिरहा ७ का  परशुराम साहले,   फारम बापत दस्तूर तिनुपर्ने कानूनी प्रावधान र संकलित रकम बैकमा जम्मा भएको प्रमाणको खोजी गरेपछि इकाइ कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहा को नाउमा राष्ट्रिय बाणिज्

    • प्रकाशित मितिः फाल्गुन १६, २०७९
    • २९७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]