समाचार

    Showing ६१-७० of ४५२ items.
  • बिकास निर्माणमा परिवारवाद हावी, अध्यक्ष भन्छन् 'जनताराज आएगा'

    सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा अनियमितता र अपारदर्शीताले सिमा नाघेको छ। विभिन्न विकास निर्माण कार्यमा पालिका अध्यक्ष खेमचन्द्र यादवकै पारिवारिक सदस्य सम्मीलित भएपछि स्थानियको चिन्ता र निरासा उकालो लागेको देखिन्छ।मधेश प्रदेशको सामाजिक बिकास मन्त्रालयद्वारा विनियोजित ५० लाखको लागतमा निर्माण हुनलागेको सामुदायिक भवनमा समेत चलखेल भएको व्यापक गुनासो आएको छ। उक्त भवन निर्माणका निम्ति पालिकाद्वारा उपभोक्ता समिति चयन प्रक्रिया अगाडि बढाईयो । समितिको नाम 'राम जानकी सामुदायिक भवन निर्माण' राखियो । समितिका अध्यक्ष स्थानीय गंगाराम यादवलाई बनाईयो भने सचिवमा पालिका अध्यक्ष यादवका पिता रामअवतार याद

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • ७२२ पटक पढिएको
    • धर्तीमाई
  • सलहेश क्याम्पसमा नयाँ संयोजकका लागि महतो चयन

    सिराहा । लाहान स्थित सलहेश क्याम्पसले आफ्नो उच्च माविका लागि नयाँ संयोजक चयन गरेका छन् । शिक्षकहरु कै लगानीमा संचालित यस क्याम्पसले उच्च मा.वि का लागि श्याम कुमार महतोलाई संयोजक चयन गरेको हो। क्यामपसका बोर्ड बैठकले सर्वसहमत रुपमा उक्त निर्णय गरेका हुन ।यस अघिका कोर्डिनेटर सिके पण्डितको समय अभावका कारण बोर्ड सदस्य महतोलाई कोर्डिनेटर(संयोजक) को जिम्मेवारी दिईएको जिविस उच्च माविका अध्यक्ष  राजेन्द्र प्रसाद यादवले बताए । बुधबार बसेको क्याम्पस संचालक समितिको बैठकले निर्णय गरे लगत्तै उच्च माविका अध्यक्ष राजेन्द्र प्रसाद यादव, क्याम्पस प्रमुख बिनोद साह लगायत अन्य सदस्यले कोर्डिनेटर महतोलाई खादा

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • १,४१७ पटक पढिएको
    • धर्तीमाई
  • पीडित साहु संघर्ष समितिद्वारा लाहानमा विरोध कार्यक्रम

    सिराहा । पीडित साहु संघर्ष समिति सिराहाले सरकारद्वारा ल्याइएको अध्यादेशको विरुद्धमा लाहानमा प्रदर्शन गरेका छन् । आईतवार दिउँसो ३ बजे आयोजित उक्त कार्यक्रममा साहु समूहले सरकारको कदमको चर्को आलोचना गरेको छ ।लाहान स्थित रौनियार सेवा सदनमा आयोजित विरोध कार्यक्रममा बोल्दै राम सेवक यादवले भने 'मिटर ब्याजलाई गलत हिसाबले परिभाषित गरिएको छ । ऋण नतिर्ने मनसायका केही ब्यक्तिले सिङ्गो  समाजलाई नै अन्धकार तिर धकल्ने प्रयास गरेको छ ।' खाएको ऋण नतिर्ने मनसाय बोकेका व्यक्तिहरूले आतंक फैलाएको उनको आरोप रहेको छ।अर्का वक्ता हरिनारायण यादवको अनुसार ऋणीहरूले  साहुहरूलाई मिटरब्याजी भनी प्रहरी प्रशासनमा उज

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ७३६ पटक पढिएको
    • धर्तीमाई
  • गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाद्वारा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

    सिराहा । १६औं गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाले नगर क्षेत्र सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । लाहान नगर प्रमुख महेश प्रसाद चौधरीको नेतृत्वमा विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाजलगायतले नगर परिक्रमा गर्दै सरसफाई गरेको हो ।सरसफाई पश्चात् लाहानका पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण लगत्तै कोणसभामा परिणत भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले भने '२ सय भन्दा बढी वर्षदेखि नेपालीमाथी जबर्जस्ती लादिएको एकात्मक सत्ता ढलेको दिन हो, आज । केन्द्रिकृत शासन ब्यवस्थालाई ढालेर ल्याईएको गणतन्त्र हामी

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • २९९ पटक पढिएको
    • धर्तीमाई
  • नवराजपुर घटनाको नालीबेली

    सिराहा । सिराहाको नवराजपुर गाउँपालिका भित्र सडक विवाद उत्कर्षमा पुगेको छ। पालिकाद्वारा गरिएको सडक विस्तारको क्रममा दुई पक्षीय भिडन्त हुँदा दुवैपट्टि गरि दर्जनौं घाइते भएका छन् ।नवराजपुर-३ मझौराको स्थानीय शिवनाथ यादवको घर अगाडि रहेको करिब १०० फिट उत्तर-दक्षिण दिशाको भित्री बाटोको कारण अवस्था तनावग्रस्त बन्न पुगेको हो । मुख्य सडक फराकिलो बनाउदै जाँदा पालिकाले उक्त बाटोमा डोजर लगाउदा तनाव सृजना भएको हो । पश्चिममा शिवनाथ यादव र पुर्वमा शत्रुधन ठाकुर, जंगल ठाकुर घरको बिचमा पर्ने बाटोको कारण उक्त अवस्था आएको हो । स्थानीय शिवनाथ यादवको अनुसार उक्त बाटो उनकै निजी जग्गामा रहेको छ । यादवले पत्रकार सम्मे

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • २,०२५ पटक पढिएको
    • धर्तीमाई
  • काण्डै काण्डको ब्रान्ड बन्दै बलान बिहुल, दिउँसो राखिएको शिलालेख रातारात गायब

    सप्तरी । बलान बिहुल -२ चन्ही स्थित १५ शैयाको निर्माणाधीन अस्पतालमा भएको अनियमितताको खबर सेलाउन नपाउदै अर्को काण्डले पालिकालाई तरंगीत बनाएको छ । विद्यालयको भवन निर्माण पश्चात्  उद्घाटनको समयमा राखिएको शिलालेख रातारात गायब पारिएका छन् । बलान विहुल गाउँपालिका -५ स्थित श्री जनता माध्यमिक बिधालय रामनगर काेदरकट्टीमा निर्माण भएको ४ कोठे भवनको शिलालेख चोरी भएको हो । सामाजिक बिकास ईकाइ कार्यालय ,राजबिराज सप्तरीबाट बिनियाेजित बजेट रकम रु.५० लाखकाे लागतमा निर्माण भएको उक्त  भवनको उद्घाटन जेठ ५ गते भएको थियो । उद्घाटनको २४ घण्टा नपुग्दै शिलालेख चोरिएका हुन् । उद्घाटन कार्यक्रमको दौरान सामाजिक

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • २,२६० पटक पढिएको
    • धर्तीमाई
  • Lahan Municipality provided land for the building to Journalist Federation

    Siraha: Lahan municipality has formally handed over a letter with the decision of the executive body for the establishment of the contact office of Siraha district branch of the Federation of Nepali Journalists. Mayor Mahesh Prasad Chaudhary and chief administrative officer Subhadra Gautam jointly handed over the letter to Manoj Banaita Yadav, president of Siraha district of the federation.Yadav, chairman of the federation, said that the building of the civic awareness center owned by the municipality of Lahan-5 has been given to the federation for the time being, while 10 dhur land owned by t

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • १,०४७ पटक पढिएको
    • धर्तीमाई
  • सिराहाको लाहानमा नाई संघको आठौं अधिवेशन शुरु

    रासिन्द्र यादवलहान, ०२ वैशाख । सिरहाको लहानमा आज नेपाल नाई संघको ८ औं अधिवेशन सुरु भएको छ । प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको थियो । नेपाल नाई संघको केन्द्रिय अधयक्ष राजाराम ठाकुरको सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो । विशिष्ठ अतिथिको रुपमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी रहेको थियो । कार्यक्रममा बोल्ने अधिकासंले नाईहरुको हक अधिकार स्थाकिो क्षेत्रमा काम गर्नुपर्ने बताए । उदघाटन सत्रमा कार्यक्रम संचालन नेपाल नाई संघका महासचिव श्याम कुमार ठाकुरले गरेका थिए । कार्यक्रममा ७ प्रदेशबाट  हजारौ जनाको उपस्थित

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ८३ पटक पढिएको
    • धर्तीमाई
  • SOS School Lahan established as an educational brand: Dinesh Mahato

    Siraha: Dinesh Mahato, Chairman of District Coordination Committee Siraha, has said that SOS School located in Lahan of Siraha has created its own identity in a very short time and has established itself as an educational brand. Chairman Mahato said so at the welcome program organized by SOS School.The school administration informed that a formal program was held on Friday to welcome 160 students enrolled in the new academic session by the school. The program was presided over by Board Director Sudipraj Kushwaha, while Dinesh Mahato, Chairman of District Coordination Committee, Siraha, wa

    • प्रकाशित मितिः बैशाख ३०, २०८०
    • ३,६५८ पटक पढिएको
    • धर्तीमाई
  • निजी विद्यालयको बदमासी, विद्यार्थीलाई निर्घात कुटपिट

    दिलिप पुर्वेसिराहा । धनगढीमाई नगरपालिकाको एक निजी विद्यालयमा विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ। धनगढीमाई -१० जिरोमाईलमा अवस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई निर्घात रुपमा कुटपिट भएको हो । जिरोमाईल भन्दा उत्तर भालटार बस्ने कक्षा ८ मा अध्यनरत छात्र निशान्त राईलाई स्कुलकै संस्थापक का छोरा क्षितिज मोक्तानले निलडाम हुनेगरी पिटेका छन् । छात्रले विद्यालयमा दिईने गृहकार्य नियमित रुपमा नगरेको भन्दै प्लास्टिकको पाईपले पिटेको बुझिएको छ ।विद्यार्थीको अभिभावकले शिक्षक मोक्तान उपर कानुनी कार्यवाहीको माग गर्नासाथ विद्यालयका संस्थापक सदस्यहरू पीडित छात्रका परिवारलाई रिझाउन लागेको खबर प

    • प्रकाशित मितिः बैशाख २९, २०८०
    • २,४८२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]