समाचार

    Showing ४१-५० of ४५२ items.
  • मौवाही विद्यालयको शिक्षकमाथी अभद्र ब्यवहार, वडा अध्यक्ष विरुद्ध उजुरी

    लहान १८ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउ पालिका १ मौवाही स्थित रहेको जनता नमुना माध्यामिक बिद्यालय प्राबिधिक लाइबरेरिमा करार कर्मचारीमाथि वडाअध्यक्षले हातपात गरेको घटना सार्वजनिक भएको छ । घटना असोज १५ गते बिद्यालयमा करार कर्मचारी पतिराम यादव सखुवानन्कारकट्टी गाउ पालिकाका वडाध्यक्ष संजय कुमार यादवले कठालो समाती हातपात गर्दै हप्काएर निकालिएको आरोप छ । बिद्यालयमा ८८ दिनदेखि प्रधानाध्यापक उपस्थित नभएको एकाउनटेन्ट र लाइबरेरी शाखामा हुनाले तालाबन्दी भएको महिनौ भएको त्यसअर्थमा पतिरामको काम छैन भने किन आउनु पर्यो भन्दै सामान्य विवादमा सर्ट समातिएर बिद्यालय नआउन मात्रै भनिएको हो वडाअ

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६५९ पटक पढिएको
    • धर्तीमाई
  • सिराहामा बजार अनुगमनले तिब्रता पायो, म्याद गुज्रिएको सामान नष्ट

    सिराहा । सरकारले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बिरगंज , घरेलु तथा साना उधोग सिराहा र उद्योग बाणिज्य संघ सिराहा लाहानले चाडपर्व लक्षित गरी संयुक्त रुपमा विशेष बजार अनुगमन शुरु गरेको हो ।अनुगमन  टोलीले खाद्यान्न, लत्ताकपडा, सुनचाँदी पसल कस्मेटिक पसल लगायतका दर्जन बढी थोक तथा खुद्रा पसलमा अनुगमन गरेका छन् । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउन अगावै सरोकारवाला विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।हिजो म

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ४१५ पटक पढिएको
    • धर्तीमाई
  • निजी विद्यालयको बदमासी, अनुशासन पालना नगरेको भन्दै छात्रलाई निर्घात कुटपिट

    सिराहा । सिराहाका एक निजी विद्यालयका शिक्षकले अनुशासन पालना नगरेको भन्दै एक छात्रलाई छाला फुटने गरि निर्घात कुटपिट गरेको छ । सिराहाको मिर्चैया ५ स्थित शारदा पाठशालाका एक शिक्षकले निर्दयी तरिकाले विद्यार्थी कुटेका हुन । अनुशासन पालना नगरेको भन्दै बिष्णुपुर गा.पा वडा न. ३बस्ने  कक्षा ३ मा अध्यनरत ११ वर्षीय  बालक विवेक यादवलाई गम्भीर रुपमा पिटेका हुन । यसरी अमानवीय तरिकाले कुटपिट गर्ने शिक्षक र संस्था माथी कानुनी कार्यवाहीको माग सामाजिक संजाल मार्फत व्यापक रुपमा उठिरहेको छ। 

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ५८३ पटक पढिएको
    • धर्तीमाई
  • माओवादी केन्द्रद्वारा लाहानमा रक्तदान

    सिराहा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा लाहानमा रक्तदान कार्यक्रम गरिएको छ। संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले उक्त अभियान सुरु गरेको हो।माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई वडावडाको जिम्मेवारी दिएर अभियानमा खटाएको छ।सत्तारुढ नेकपा माओवादी केन्द्रले लाहानको तरकारी बजारमा आज आइतबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ। जनजनमा माओवादी जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको नगर अध्यक्ष हेमन्त यादवले बताएको छ । यादवले हाम्रो यो अभियान संगठन सुदृढीकरण र विस्तारको लागि पनि भएको जिकिर गरे ।केन्द्रका अर्का

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ३०९ पटक पढिएको
    • धर्तीमाई
  • भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा

    लाहान । मधेश प्रदेशमा भोलि बिहीबार सार्वजनिक विदा घोषणा गरिएको छ । मुस्लिम समुदायको धार्मिक गुरु मोहम्मद पैगम्बरको जन्मोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयले  निमित्त सचिव उत्तम प्रसाद खरेलद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै विदाबारे जानकारी गराएका हुन ।

    • प्रकाशित मितिः असोज १०, २०८०
    • २९४ पटक पढिएको
    • धर्तीमाई
  • एलएमसी तथा महाकवि विद्यापति क्याम्पसका नयाँ प्रमुखमा यादव चयन

    लाहान । सिराहाका लाहान स्थित एलएमसी तथा महामकवि विद्यापति क्याम्पसको नयाँ प्रमुखमा बिरेन्द्र कुमार यादव चयन भएका छन् । श्रमजीवी शिक्षकहरुको संस्था भनेर छुट्टै पहिचान बनाएको एलएमसी कलेजले संचालकहरुको सर्वसहमतीमा नयाँ क्याम्पस प्रमुख चयन गरेका हुन् ।एलएमसी कलेज स्थापना भएदेखि नै संचालकहरु मध्येबाट प्रमुखको जिम्मेवारी सम्हाल्दै गरेको थियो भने यसपटक कलेजमा कार्यरत प्राचार्यलाई प्रमुख बनाईएको कलेजका अध्यक्ष मोहन साहले जानकारी दिएका छन् । सुरुवात देखि नै संचालकहरु मध्येका एक सदस्य मनोज कुमार कर्ण क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेको र वहाँको कार्यब्यस्तताको कारण अर्को प्रमुख चयन गर्नुपरेको अध्यक्ष स

    • प्रकाशित मितिः असोज २, २०८०
    • ५१ पटक पढिएको
    • धर्तीमाई
  • नेपालमै बनेको यामाहाको नयाँ संस्करण लाहानमा, ग्राहक आकर्षित भएको दावी

    लाहान । सिराहा जिल्लाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एस एस अटो सेन्टर लहानले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। सार्वजनिक भएको हप्ता नबित्दै ग्राहकहरुको आवतजावत अत्यधिक भएकोले यस मोडलले नेपाली ग्राहकलाई आकर्षित गरेको एस एस सेन्टरको दावी छ । शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ सिराहा लाहानका अध्यक्ष बिकास शारडाले  यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका थिए । शुभारम्भ पछि बोल्दै शारडाले स्वदेशमै बनेको मोटरसाइल चढ्न पाउनु नेपालीको लागि गर्वको बिषय भएको बताएको थियो । स्वदेशी माटोमा बनेको यो मोटरस

    • प्रकाशित मितिः असोज २, २०८०
    • ४३ पटक पढिएको
    • धर्तीमाई
  • स्वर्गीय गिरी सामाजिक रूपान्तरण अभियानको मौलिक र विलक्षण चिन्तक : पिएम प्रचण्ड

    सिराहा । नेपालका पिएम पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय गिरी राजनैतिक एवं सामाजिक रूपान्तरण अभियानको मौलिक र विलक्षण चिन्तक रहेको बताए । सिरहाको लहानमा स्व.प्रदिप गिरी प्रतिस्ठानले आयोजना गरेको प्रथम बार्षिकी सभालाइ सम्बोधन गर्दै पिएम प्रचण्डले त्यस्तो बताएका हुन ।पिएम प्रचण्डले स्वर्गीय गिरीको पुर्ण कदको सालिक अनावरण गर्दै भने ' म देशको दोस्रो पटक प्रधानमन्त्री हुँदाको बेलासम्म पनि सिराहा जिल्लालाई बिर्सिन सकेको छैन । म यस ठाउँसंग परिचित भन्दा पनि सुपरिचित छु । मेरो राजनैतिक यात्रामा सिराहाको ठुलो लगानी छ । अझै मैले त्यो ऋण तिर्न बाकी छ । म अवस्य तिर्छु। ' उनले,मलाइ यहाँको हरेक समस्या बारे

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • ८७२ पटक पढिएको
    • धर्तीमाई
  • नेपालमा क्रिकेटको सम्भावना र चुनौती

    रामसुफल सदाय सिराहा । नेपालमा क्रिकेटलाई उकास्ने हो भने नेपाल सरकारले खेलकुदको बजेटमा वृद्धि गर्नुपर्छ । खेलाडीहरुको भविष्य सुरक्षित नहुन्जेलसम्म कुनै पनि खेल फस्टाउन सक्दैन। खेलाडीहरुको मनोबल बढाउन र आकर्षित  गर्नलाइ नेशनल टिममा छनौट भएका खेलाडीहरुलाइ बार्षिक सम्झौता मार्फत अनुबन्ध गरिनुपर्छ ताकी पारिवारिक समस्या मुक्त भएर देशको लागि लामो समयसम्म खेल्न सकोस् । फाइनान्सियल फ्रीडम बिना कुनै पनि  खेल र  खेलाडिको स्तर उकास्न सकिँदैन। देशको लागि खेल्नेहरु रास्ट्रको सम्पत्ति हुन। त्यसैले उनीहरुको  भविष्य सुरक्षित पार्नु रास्ट्रको कर्तव्य हो। नेपालको खेलाडीहरु प्राय जसो आर्थिक स

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • ७४५ पटक पढिएको
    • धर्तीमाई
  • हमलाकारीलाई एसपी लिम्बुकै संरक्षण, सिरहाको शान्ति सुरक्षा फितलो, पत्रकारहरु आन्दोलित

    लहान, १३ भदौ । अपराधीलाई कानुनी दायरामा ल्याउँनुपर्छ । यसको निम्ति जाहेरी दिनुस् यो कथन सिरहाका एसपी टेकुनन्द लिम्बुको हो ।  घटना नवराजपुरमा भदौ ११ गते दिउँसो ३ बजेतीरको हो । पोखरी विवादको क्रममा नवराजपुरको ट्रयाक्टर तोडफोड गरी आगजनी गर्ने प्रयास गर्दा फोटो लिन खोज्दा १२—१५ जनाको एक समूहले पत्रकारमाथी हमला गरी मोबाईल खोसेर भागे थिए । एसपीलाई पटक पटक फोन गर्दा अपराधीलाई पक्राउ गर्न असक्षम भएका थिए प्रहरी । जहाँ हमला गर्ने र मोवाइल खोस्नेको नाम ठेगाना सबै प्रहरीलाई जानकारी गराएका थिए । तर, असक्षम प्रहरीले दोषीलाई नियन्त्रणमा लिन सकेन । भदौं १२ गते समेत अपराधीलाई पक्राउ गर्न नसकेका सिरहा प्र

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • १,००२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]