समाचार

    Showing २१-३० of ४५२ items.
  • लाहानको बाटो दुर्गन्धित बन्दै, मेयर चौधरी उद्घाटनमै ब्यस्त

    सिराहा । नयाँ जनप्रतिनिधि निर्वाचित भएको झण्डै २ वर्ष हुनलाग्दा सम्म पनि सिराहाको लाहान नगरपालिका अव्यवस्थित नै रहेको छ । चुनावी एजेन्डामा सरसफाई र फोहोर ब्यवस्थापनलाई मेयर महेश प्रसाद चौधरीले बढी प्राथमिकता दिएपनी हालकोअवस्थामा खासै सुधार न भएको गुनासो बढदो छ।फोहोर ब्यवस्थापनमा स्थानीय सरकारको उदासीनता देखिनु सिङ्गो नगरकोलागि चिन्ताको बिषय बनेको छ। अहिले जताततै फोहोर डम्प गरिएको देखिएको छ जसले सिधा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने स्वास्थकर्मीहरु बताउँछन् ।पुर्व -पश्चिम हाईवे देखि ग्रामीणको सडक जोडने सडक छेउछाउमै फोहोर थुपारिएकोमा स्थानीयबासिन्दा चिन्तित देखिएका छन् । एक स्थानीय बिनोद साह

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ५९५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानबाट स्वचालित पेस्तोलसहित ३ पक्राउ

    लाहान - सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय  जिबानन्द  चौधरी  र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लहान नगरपालिका-१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ३,१५० पटक पढिएको
    • धर्तीमाई
  • देशको चौथो अंग 'मिडिया' थप जिम्मेवार बन्न जरुरी : नेता चौधरी

    (सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश) सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थ

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • २४३ पटक पढिएको
    • धर्तीमाई
  • तलबभत्ता नपाएको भन्दै बिष्णुपुर गाउँपालिकाका कर्मचारी धर्नामा

    सिराहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज देखि काम काज ठ्प्प गरि धर्नामा बसेका छन् । श्रावण महिनादेखी तलबभता नपाएको बिषयमा बिष्णुपुर गा.पा कार्यालयका कर्मचारीहरु, वडाका सचिबहरु, विद्यालयका प्रधानध्यापकहरु सन्युक्त रुपमाधर्नामा बसेका हुन। कर्मचारी संघर्ष समितिका सन्योजक  बिष्णुपुर गा.पा.शिक्षा शाखा प्रमुख दिप कुमार यादबको नेतृत्वमा बिष्णुपुर गा.पा.-१ स्थित गा.पा. अध्यक्षको कार्यकक्षको अगाडिको प्राङ्गणमा धर्नामा बसेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ३०७ पटक पढिएको
    • धर्तीमाई
  • डिपिआरको नाममा लुट, अख्तियारको छानबिन जारी

    सप्तरीको बलान विहुल गाउँपालिकामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को नाममा ब्रह्मलुट मच्चाएको पाइएको छ । आर्थिक वर्ष ०७८-७९ मा तत्कालीन प्रदेश नं. २ सरकारबाट सशर्त अनुदानतर्फ चारवटा योजनाका लागि पठाइएको बजेटमध्ये ५–५ लाखका दरले २० लाख रुपियाँ कटौती गरी ब्रह्मलुट मच्चाएको पाइएको हो । ‘गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइनले मिलोमतो गरी डीपीआरका लागि योजनाकै बजेट कटौती गरेका छन्’, स्रोतले भन्यो– ‘त्यति बेला भर्खरै जनप्रतिनिधिहरु निर्वाचित भएर आएका थिए, पैसाका लागि मरिहत्तै गरी डीपीआरको नाममा आधा जति रकम खाए ।’ प्रदेश सरकारको सशक्त अनुदा

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ४९३ पटक पढिएको
    • धर्तीमाई
  • शुभकामना आदानप्रदान कार्यक्रममा कुर्सीहरु खाली, कार्यसमितिले आफै आफैंलाई दिए शुभकामना

    लाल बिहारी यादब सिराहा । गोपाल सेवा समिति लहान सिरहाले आयोजना गरेको  आजको शुभकामना आदान  प्रदान कार्यक्रममा चिन्ताजनक उपस्थिति रहेको देखियो। करिब एक लाख पचास हजार यादव रहेको सिरहा जिल्लास्तरी´विजयादशमी,शुभ दिपावली तथा  छठ पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदाा प्रदान` कार्यक्रममा कार्यसमिति बाहेक ३३ जनाको मात्र उपस्थिति रहेकोले अधिकांश वक्ताहरुले ती लज्जास्पद उस्थितिलाई नै चिन्ताको मुल बिषय भएको बताएका छन् । वक्ताहरूले यति न्यून उपस्थिति हुनुमा अरु कारणहरु जे जे भएपनि दशैं पर्वको  बेला हुने लामो विदा र हात गोडा र मस्तिष्क कम चल्ने शिथिल व्यक्तिहरु  हालको कार्य समितिमा

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ७३५ पटक पढिएको
    • धर्तीमाई
  • जनकपुरमा हथियार सहित एक किशोरी पक्राउ

    लाहान । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत ब

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • ५२० पटक पढिएको
    • धर्तीमाई
  • लाहानका एक विद्यालयले पैसा नतिरेको भन्दै छात्रलाई बन्धक बनाउँदा प्रिन्सिपल पक्राउ

    सिराहा । सिराहाको लाहान नगरपालिका स्थित एक निजि विद्यालयले एक कक्षामा पढ्ने दुई छात्रलाई मासिक शुल्क नतिरेको भन्दै बन्धक बनाएको छ। लाहान ४ स्थित पाराडाईज बोर्डिङ स्कुलले मासिक शुल्कको लागि सखुवानन्कारकट्टी गापा का दुई बालक सचिन राम र धोनी रामलाई बन्धक बनाएको खबर प्राप्त भएको हो।दशैंमा घर नआएपछि बन्धक छात्रका बुवा दिपेन्द्र रामले खोजतलास गर्दा बच्चाहरु स्कुलमा रहेको खबर पाएको थियो। विधालयका सन्चालक राकेश गुप्ताले मासिक शुल्क नतिरेसम्म घर जान नदिने बताउदै आएको थियो।पीडित पक्षको तर्फबाट ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी हुनासाथ प्रहरीको एक टोली पाराडाईज बोर्डिङ पुगि दुवै बालकलाई उद्धार गरेका

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • २,५७७ पटक पढिएको
    • धर्तीमाई
  • कदमाहामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    रासिन्द्र यादवसप्तरी, ०५ कार्तिक । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ५ कदमाहा गाउँम नि: शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ । नेशनल वित्तिय लघुबित्त संस्था लिमिटेडको आयोजनामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको संस्थाको प्रमुख कार्यकारी निर्देशक (सिईओ) राम बहादुर यादवले जानकारी दिए । ग्रामीण क्षेत्रमा स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका आम जनसमुदायलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ सिविरबाट ४ सयभन्दा बढीले लाभ लिएको सिईओ यादवले बताए ।स्वास्थ्य शिविरमा डा. सतिस कुमार यादव, डा. प्रविन कुमार यादव, डा. राकेश कुमार यादव, डा. लक्ष्मी यादव, डा. मनोज अधिकारी यादव लगायत दर्जन भन्दा बढि विश

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • २१७ पटक पढिएको
    • धर्तीमाई
  • आउने १० वर्षमा किसानको अनुहार फेरिने योजना छ : कृषि मन्त्री न्यौपाने

    सिराहा । मधेश प्रदेशको किसानको अब आउने दस वर्षमा अनुहार नै फेरिने मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द बहादुर न्यौपानेले बताए। राष्ट्रिय कृषक समुह महासंघद्वारा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवसको अवसरमा मन्त्री न्यौपानेले त्यसो बताएका हुन् ।सिरहाको भगवानपुर गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भने हामी संग १० वर्षे योजना छ जसले किसानको अधिकतम समस्या सामाधान गर्नेछ । मधेश दुधमा आत्मनिर्भर हुन जरुरी छ तसर्थ हरेक किसानले गाई भैंसी पाल्न जरुरी छ।'राष्ट्रिय कृषक समुहद्वारा लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुर पता

    • प्रकाशित मितिः असोज २९, २०८०
    • २०४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]