समाचार

    Showing ९१-१०० of ४५२ items.
  • बलान बिहुलको फुड बैंक भवन निर्माणमा व्यापक घोटाला, बिरोध पछि संरचना भत्काईदै

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाको फुड बैंक भवन निर्माणमा व्यापक घोटाला भएको गुनासाहरु आएका छन् । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र आसमा नेपालको साझेदारीमा निर्माण हुनलागेको भवनको संरचनामा कमसल सामग्री प्रयोग भएको जनगुनासो रहेको छ।पुस ११ गते उक्त भवन निर्माणकालागि भुमिपुजन भएको थियो । गापा अध्यक्ष खेमचन्द्र यादवले गरेको शिलान्यास लगत्तै निर्माण कार्य थालेको उक्त संरचनामा कमसल ईंटा प्रयोग भएको व्यापक गुनासो पछि बनिसकेकोलाई भत्काएर पुनर्निर्माण कार्य थालनी भएको छ ।निर्माण स्थलमा योजना तथा लागत बोर्ड समेत नझुन्डाई हचुवाको भरमा काम थालेको वडा १ का स

    • प्रकाशित मितिः पुष १८, २०७९
    • ७४९ पटक पढिएको
    • धर्तीमाई
  • रामनगर साना किसान कृषी सहकारी संस्थाको साधारण सभा सम्पन्न

    रासिन्द्र यादव, सप्तरी, १८ पौष ।बलान बिहुल गाउँपालिका ५ स्थित रामनगर कोदरकट्टिमा रहेको रामनगर साना किसान कृषी सहकारी संस्था लि. को ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त क्रममा संस्थाको नवनिर्मित भवन नेपाल कृषि सहकारी केन्द्रिय संघको महाप्रबन्धक रुद्र भट्टराईकोले उदघाटन गरिएको हो । संस्थाको आयव्याय प्रबन्धक भुप नारायण यादवले प्रस्तुत गरेको थियो भने स्वागत मन्तव्य बिरेन्द्र यादवले राखेको थियो । उत्कृष्ट दुध उत्पान गर्ने किसानहरु रामबाबु यादव, राम बिलास यादव, बद्री नारायण यादव, झबर यादव, बैना मन्डल, हरि मन्डल र ओपिन्द्र यादवलाई सम्मान गरिएको थियो । असल रिनिमा सम्मनित हुनेमा महिलाहरु

    • प्रकाशित मितिः पुष १८, २०७९
    • १८३ पटक पढिएको
    • धर्तीमाई
  • लहान सिटि जेसिजको अध्यक्षमा संचारकर्मी शेख निर्वाचित

    सिराहा । लहान सिटि जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट लहान सिटि जेसिजको अध्यक्षमा संचारकर्मी फिरोज शेख निर्विरोध निर्वाचित भएका छन्। सनिबार सम्पन्न अधिवेशन बाट वर्ष २०२३ का लागि शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक तथा संचारकर्मी फिरोज शेखको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। लहान सिटि जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट अध्यक्षमा फिरोज शेख , कार्यकारीणी उपाध्यक्षमा दिनेश दास ,अमरेश महतो ,तालिम निर्देशकमा देवन ठाकुर , जनसम्पर्क अधिकारि सरोज ठाकुर , उपाधक्ष्यमा खुश्बु जयसवाल ,प्रिती साह ,बमचंद्र चौधरी र नित्यानन्द साह निर्विरोध चयन भएका छन। त

    • प्रकाशित मितिः पुष १७, २०७९
    • ५७ पटक पढिएको
    • धर्तीमाई
  • साना किसान कृषि सहकारी संस्था मल्हनियाँको ९ औं वार्षिक साधारणसभा सम्पन्न

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका वडा न. १ मल्हनियाँमा रहेको साना किसान कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका कार्यवाहक अध्यक्ष चानो देवी रामको सभापतित्वमा आज सम्पन्न भएको कार्यक्रममा सप्तरी ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र कुमार सिंह यादव प्रमुख अतिथी रहनुभएको थियो भने बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव बिशिष्ट अतिथी रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वप

    • प्रकाशित मितिः पुष ६, २०७९
    • २५१ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : वडा कप क्रिकेट खेलमा न्युटन ईन्स्टिच्युट लाहानको शानदार जित

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकामा मा भगवती युवा क्रिकेट टिमद्वारा आयोजित  वडा स्तरीय क्रिकेट खेलमा लाहानका न्युटन ईन्स्टिच्युटले अन्तिम खेल जितेको छ । सिराहा र सप्तरीका लाहान, पतारी, लालपुर, ईनर्वा, राजबिराज, रुपनी लगायत जम्मा १६ वटा टिम सहभागी भएको वडा स्तरीय खेलमा फाईनल खेल बलानपट्टी र न्युटन ईन्स्टिच्युट लाहान बिच भएको थियो । टस जितेर बलिङ रोजेको बलानपट्टीलाई लाहानले जम्मा १७२ रनको लक्ष्य दिएको थियो जसमा बलानपट्टीको टिम १६ ओभरमा ९० रन मात्र जोडेर अलआउट भएका थिए । कप बिजेता टिमलाई शिल्डको साथै ५१ हजार र दोस्रो विजेतालाई ३१ हजारको राशी प्रदान गरिएको थियो । उक्

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ६९६ पटक पढिएको
    • धर्तीमाई
  • बरियारपट्टीमा सालनाल सहित फेला परेको शिशुको मृत्यु

    मुकेश यादवसिराहा, बरियारपट्टी ।  सिरहाको बरियारपट्टी मा बिहीबार  बिहान फालिएको अवस्थामा फेला परिएको नवजात शिशु को उपचारको क्रममा राति मृत्यु भएको छ ।चिसोको कारण कठ्याङ्ग्रिएको र श्वास प्रश्वास मा समस्या भई भेन्टीलेटर मा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको सिरहा अस्पतालले जनाएको छ ।बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा बिहीबार बिहान  सालनाल सहित छोरा  शिशु भेटिएको थियोे  । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको थियो ।बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रह

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • २६३ पटक पढिएको
    • धर्तीमाई
  • बैजनाथ बाबाको श्राद्धमा मन्त्री देखि मेयर सम्मको उपस्तिथि, सबैले दिए श्रद्धाञ्जली

    रासिन्द्र यादव सप्तरी । सप्तरी बलान बिहुल १ का पुर्व वडा अध्यक्ष बैजनाथ यादवको निधन भएको छ । बैजनाथ बाबा उपनामले चिनिने यादवको समपिन्डन कार्यक्रममा पुर्व मन्त्रीहरु लगायत वर्तमान निर्वाचित सांसदहरु समेतको उपस्तिथि रहेको थियो। सफलता पुर्वक आफ्नो कार्यकाल सकाएको वृद्ध बाबा बैजनाथ यसपालिको स्थानीय चुनावमा उम्मेदवारी दिनु भएको थिएन । वहाँको मृत्युको खबरले मर्माहत भएर स्थानीय निकायले पालिका भित्र सार्वजनिक बिदा समेत दिएको थियो । बिहीवार बाबा बैजनाथको श्राद्ध कार्यक्रममा पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, रेणु यादव, राजलाल यादव लगायत वर्तमान प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह, पुर्व गा.पा अध्य

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ४०६ पटक पढिएको
    • धर्तीमाई
  • सिराहाको नरगीमा एक युवक मृत फेला, हत्याको आशंका

    रासिन्द्र यादव सिराहा । सिराहाको नरगी-बडहरी सडकखण्डमा एक युवक मृत अवस्थामा फेला परेको छ । शुक्रबार राति करिब ११ बजे बडहरीबाट नरगी जाने क्रममा बरियारपट्टी १ घर भएका ३२ वर्षीय राम शंकर यादव बाटोमा मृत अवस्थामा भेटिएको बताईएको छ । बडहरीमा काम विशेषले गएका राम शंकर यादव फर्किदा आफ्ना मित्र ड्म्बर यादव लाई लिएर नरगी तिर गएको स्थानीयले बताए । हाल प्रहरीले डम्बर यादवलाई अनुसन्धानका निम्ति नियन्त्रणमा लिएको खुलेको छ । मृत यादव सवारी दुर्घटनामा परेको प्रहरीले जनाएपनी घटनाको प्रकृति त्यस्तो नरहेको बरियारपट्टी गा.पा १ का वडा अध्यक्ष देवेन्द्र यादवको भनाइ छ । अध्यक्ष यादवले मृत यादवको मुख रक्ताम्य रहे

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • ३,१३० पटक पढिएको
    • धर्तीमाई
  • सिराहा क्षेत्र १(ख)मा गुप्ताको पकड बलियो, राष्ट्रिय अध्यक्ष यादवले बढाए हौसला

    सिराहा । सिराहा क्षेत्र १ (ख) मा जनता समाजवादी पार्टीका प्रदेश सभा उम्मेदवार राजु गुप्ता (राजकुमार गुप्ता) ले आफ्नो पकड बलियो बनाएको छ । गत प्रदेश सभा चुनावमा झिनो मतले पराजित भएका नेता गुप्ताले यसपटक आफ्नो राजनैतिक अभ्यासलाई सुदृढ गर्दै जनमानसमा सकारात्मक प्रभाव पार्न सफल भएको स्थानीय बताउँछन् । लाहान २ का एक स्थानीय सुरेश सदायका अनुसार नेता गुप्ता एक जनप्रिय् , शालीन एवं बौद्धिक नेता हुन । उनको जितले यस क्षेत्रलाई समृद्धिको पथमा डोर्‍याउछ । त्यसैगरी अर्का एक पतारी निवासी सुकदेव यादवले भने 'नेता राजु गुप्तालाई सम्पुर्ण समुदायको सहानुभूति छ । उनको जीत सुनिश्चित छ।' सखुवानन्कारकट्टीका एक युवा

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • ७१३ पटक पढिएको
    • धर्तीमाई
  • हर्क साम्पाङको शैलीमा भोट माग्दै सिराहाका स्वतन्त्र उम्मेदवार श्रेष्ठ

    रासिन्द्र यादव सिराहा । न कुनै तामझाम, न कुनै लावालस्कर एक्लै एक्लै बाईकमा स्पिकर बाधेर आफ्नो घोषणापत्र सुनाउदै हिडछन्  सिराहा १ (क) का स्वतन्त्र उम्मेदवार रबिन्द्र श्रेष्ठ । उनको घरदैलो कार्यक्रम धरान उपमहानगरका मेयर हर्क साम्पाङको चुनावी शैली भन्दै स्थानीयले प्रतिक्रिया दिईरहेका छन् । उद्योग बाणिज्य संघ सिराहा लाहान लगायत विभिन्न संघ संस्थामा रहि लामो अनुभव बटुलेका नेता श्रेष्ठले राजनैतिक रुपमा बिकृत समाजलाई सुधार्न स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताउँछन् । शक्तिशाली गठबन्धनका उम्मेदवारहरु बिच नेता श्रेष्ठको उपस्थिति केहिदिन अगाडि सम्म झिनो देखिएतापनी उनको अदम्य साहास र निरन्तर जनसम्

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ३६० पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]