स्वास्थ्य

    Showing ६१-६४ of ६४ items.
  • लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पुष्टी, आक्स्मिक बाहेक अरु सेवा बन्द

    महेश सिंह लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ। लहान नगरपालिका ३ स्थित रहेको, लहान अस्पतालमा कार्यरत रहेको एक जना डाक्टरमा कोरोना पुष्टी भएको छ् । कोरोना पुष्ठि भए पछि अस्पतालमा रहेका कर्मचारीहरुले एक बैठकमा निर्णय गरी आक्स्मिक सेवा बाहेक सम्पुर्ण सेवा हरु केहि हप्ताको लागि बन्द गरीएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहा ले जानकारी दिनु भयो । अस्पतालको आक्स्मिक सेवा बाहेकका सेवा बन्द रहने निर्णय गरी अस्पतालको ठाँउ ठाँउमा सूचना टाँस गरीएको छ। अस्पतालको सेवा बन्द रहेकोले सेवाग्राहीमा पर्न गएको असुबिधाले अस्पताल परीवार सूचना मार्फत खेद प्रकट

    • प्रकाशित मितिः असोज २७, २०७७
    • १७९ पटक पढिएको
    • धर्तीमाई
  • रा.उ अस्पतालका मे.सु डा. सुनिल कुश्वाहाको दशौं तहमा बढुवा, समाजिक संजालमा बधाईको बाढी

    मनोज बनैता सिरहा । लाहान स्थित रा.उ अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुश्वाहाको १०औं तहमा बढुवा भएको खबर सार्वजनिक भए लगत्तै सामाजिक संजालमा उनका शुभचिन्तकहरुले बधाईका बाढी बगाएका छन । डाक्टर कुश्वाहाको १०औं तहमा पदोन्नति भए संगै उनी त्यस अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट बनेका छन । आफ्नो कार्यशैली, दक्षता एवं मिलनसार स्वभावले लाहानवासीको मन जितेका डाक्टर कुश्वाहा बहुचर्चित बालबिषेशज्ञ हुन । उनको पदोन्नति को खबर पाए लगत्तै अस्पतालमा कार्यरत कर्मचारी, स्थानीय नेताकार्यकर्ता, बुद्धिजीवी, युवालगायतले कुश्वाहालाई अबिर र फुलमालाको साथ स्वागत गरेका छन । रा.उ अस्पतालका प्याथोलोजी

    • प्रकाशित मितिः असोज २२, २०७७
    • १,३१८ पटक पढिएको
    • धर्तीमाई
  • दैनिक स्याउ खाँदा यस्ता फाईदाहरु.....

    काठमाडौं । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ। स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन् । स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ।   दाँत मजबुत : ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ ।   एनिमियाको बिरामीलाई फाईदा : एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ। त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ। स्याउमा भएको

    • प्रकाशित मितिः असोज १२, २०७७
    • १२६ पटक पढिएको
    • धर्तीमाई
  • ब्लड प्रेसर हाई भएका व्यक्तिले के खाने/ के नखाने ? जानी राखौं

    काठमाडौं । हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् । – कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ । – सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ । – गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् । – पानी खूब पिउनुस् । दिन भरमा करीब

    • प्रकाशित मितिः असोज १२, २०७७
    • १९७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]