स्वास्थ्य

    Showing ४१-५० of ६४ items.
  • आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ सामग्री प्रदान

    सिरहा । प्रदेश २ सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका सञ्चारकर्मीहरुलाई स्वास्थ सामग्री प्रदान गरिएको छ । कोभिड १९ को बढ्दो संक्रमणको बेला अग्र स्थानमा रहि खटिने पत्रकारहरूलाई ध्यानमा राखी उक्त सामग्री प्रदान गरिएको हो । जेठ ११ गते मंगलवार आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा टोलीले नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष मनोज बनैता यादवलाई सामग्री हस्तान्तरण गरेको हो  ।हस्तान्तरण गरिएको सामग्रीमा सर्जिकल मास्क, एन–९५ मास्क , सेनिटाइजर, ग्लोब्स, फेस सिल्डलगायतका सामान रहेको अध्यक्ष मनोज बनैताले बताएका छन । कोरोना महामारी तिब्र रुपमा फैलिदैं गर्दा अ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • २६० पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिकाको बेथिति, किस्ताबन्दीमा स्वाब रिपोर्ट

    मनोज बनैतासिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा करिब एक हप्ता पुर्व लिएको पिसिआरको रिपोर्ट हालसम्म न आउदा कर्मचारी लगायत स्थानीयमा चिन्ता र त्रास बढेको छ । नगरपालिकाका स्वास्थ शाखाको चरम लापरबाहीले कोरोनाको जोखिम उच्च हुन सक्ने स्थानीयको भनाई छ । नगरपालिकाले सूचना जारी गर्दै बैशाख ३० गते जम्मा १२१  जनाको पिसिआर परिक्षण गरेका थिए जसमा ९० जनाको रिपोर्ट बल्ल जेठ ४ गते आएको हो । उक्त रिपोर्ट अनुसार १८ जनाको स्याम्पल पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख सुरतलाल चौधरीले बताए । बाकी ३१ जनाको रिपोर्ट किन नआएको प्रश्नको जवाफ दिदै चौधरीले भने 'रिपोर्ट आउन दुई तिन दिन लागि हाल्छ त्यो सामान्य कुरा हो

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • ६३६ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु

    लाहान । सिरहाको लाहानमा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ ।लहान नगरपालिका वडा-६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • ६३४ पटक पढिएको
    • धर्तीमाई
  • कोरोना संक्रमणबाट सप्तरीमा एक जनप्रतिनिधिको मृत्यु

     सिरहा । कोरोना संक्रमणबाट सप्तरीमा एक उपमेयरको निधन भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको आज विहान विराटनगरस्थित एक अस्पतालमा निधन भएको हो ।कोरोना संक्रमण पश्चात् उनी बिराटनगरमा उपचाररत थिईन । गत राति अचानक स्वास्थ अवस्था बिग्रेपछि उनी जीवन सङ्गको लडाईमा पराजित भईन ।  उनको निधनले सप्तकोसीवासी स्तब्ध  छन । 

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • ३४४ पटक पढिएको
    • धर्तीमाई
  • नगरपालिकाको उदासीनताका कारण नगरवासीमा त्रास : दिनेश्वर गुप्ता

    लाहान । स्थानीय सरकारको अव्यवस्थाका कारण कोरोना संक्रमितहरू समयमै उपचार सेवाबाट वञ्चित त छन् नै, शंकास्पद बिरामीको कोरोना परीक्षण समेत हुन नसक्दा लाहान नगरपालिकाका स्थानीय त्रासमा देखिएका छन । हालसम्म लाहानमा कोरोना परिक्षण नहुनुमा स्थानीय सरकार दोषी रहेको आरोप मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले लगाएका छन । गुप्ताले भने 'अहिलेको अवस्थामा स्थानीय सरकार अझै बढी संबेदनसिल हुनुपर्नेमा त्यस्तो देखिएको छैन । नगरपालिकाले हाल सम्म आईसोलेशन सेन्टर स्थापना गरिसक्नुपर्ने तर त्यस्तो नभएको यहाँसम्म कि पिसिआर तथा अन्य परिक्षण

    • प्रकाशित मितिः जेठ १, २०७८
    • ५७६ पटक पढिएको
    • धर्तीमाई
  • मधेश मिडिया मिशनलाई स्वास्थ्य सामग्री प्रदान

    सिरहा । नेपाल पत्रकार महासघ प्रदेश २ का प्रत्यासी महासचिव ध्रुव साहले सिरहाका पत्रकारहरुकाे लागि माक्स र सेनिटाईजर लगायतका स्वास्थ सामग्री उपलब्ध गराएका छन । उक्त सामग्री मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालाई हस्तान्तरण गरिएको हो । अध्यक्ष गुप्ताले सहयोगको लागि पत्रकार ध्रुव साहलाई धन्यवाद दिदै मधेश मिडिया मिशन संग आवद्ध पत्रकारहरूलाई सामान बुझ्न आह्वान गरेका छन ।  विश्वव्यापी रूपमा फैलिँदै गएको नोबेल कोरोना अर्थात कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सबैको चासो बढ्दो देखिएको छ । 

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • २४५ पटक पढिएको
    • धर्तीमाई
  • लाहान नगरपालिकामा भिड्भाड उस्तै, सामाजिक दुरीको छैन ख्याल

    सिरहा । कोरोनाको दोस्रो लहरले जनजीवन ठप्प पारेको अवस्थामा सिरहाको लाहान नगरपालिका भित्र देखिएको सेवाग्राहीको चापले स्थिति झन्झन् उग्र हुने हो कि चिन्ताको विषय बनेको छ । आइतबार स्वास्थ सेवा फारम बुझाउनेको भिड तथा अन्यकामले आएका सेवाग्राहीको भिड हेर्दा नगरपालिकाको कार्यशैली माथि नै प्रश्न चिन्ह खडा गरेको छ । स्वास्थ सेवा माग फारम भर्ने र बुझाउनेको भिड बाहेक अन्य सेवा लिन आएका सेवाग्राहीले सामाजिक दुरीको ख्यालै नगरी जमघट गरेको पाईएको छ । डिएम खबरका सम्वादाता राम बिलास चौधरीको अनुसार दर्जनौ सेवाग्राही नगरपालिका भवनको भुइँतल्लामा रहेका बरन्डामा बसेपनि नगर प्रशासनले कुनै चासो नलिनु चिन्ताको विष

    • प्रकाशित मितिः बैशाख २६, २०७८
    • ५११ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा निषेधाज्ञाको प्रभाव न्युन

    सिरहा । कोरोना संक्रमणको चेनलाई तोडनका निम्ति सिरहामा आज देखि गरिएको निषेधाज्ञाको प्रभाव न्युन देखिएको छ । लाहानलगायत सिरहाका विभिन्न शहरमा चहलपहल पहिलाकै जस्तो छ । बैशाख २१ गते बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा को निर्णय गरेको थियो ।  निर्णय अनुसार आज वैशाख २३ गते विहान ६ बजे देखि  सिरहामा निषेधाज्ञा जारी भएको हो । निर्णय अनुसार वैशाख २३ गते देखि भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने भएको छ । यस्तै खाद्यान्न, फलफुल र तरकारी पसल विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन हुनेछ ।शैलुन र जिमखाना सञ्चालन गर

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • २७६ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाके निजी बिधालय छेडरहा कोरोनाको, क्या अंजाम भुगत्नेको हम है तैयार ?

    सिरहा । सीसीएमसी के बैठकने दुसरा आदेश न आनेतक  भौतिक उपस्थितिमे हुनेवाला सम्पुर्ण परीक्षा और पठनपाठन स्थगित करनेका निर्णय किया है । सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बराल के अनुसार उक्त बैठकने देशभरके विद्यालय तथा शिक्षालय मे  भर्चुअल और  वैकल्पिक माध्यमसे पठनपाठन करानेका निर्देशन दिया है । सीसीएमसी के निर्णयको नजरअन्दाज करते हुवे सिरहाके अधिकांश विधालय सन्चालनमे है । अगर स्वास्थ मापदण्डका जो बात करें तो वैसे विधालय न्युन है जो ईसका पालना करता हो । जिला के अभिभावक भी स्कुल प्रशासन को माने या सरकारको ? असमन्जस के अवस्था मे है । भौतिक दुरिको लतमर्दन करते हुवे जो पठनपाठ

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • ४८९ पटक पढिएको
    • धर्तीमाई
  • मास्क नलगाए १ सय जरिवाना : सिडियो कणेल

    मनोज बनैतासिरहा । कोरोनाको नयाँ भेरिएन्टले संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले स्वास्थ्य सुरक्षाका लागी कडा निर्देशन दिएका छन । जारी गरिएको निर्देशन अनुसार मास्क नलगाउनेलाई १ सय सम्म जरिवाना तिर्नुपर्ने हुन्छ । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरीवाना गर्ने लगायतका निर्णय गरेका हुन । साथै उक्त बैठकले सिरहाका सम्पुर्ण पालिकाहरुमा क्वारेन्टीन स्थापना आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको अनुसार आउने दिनमा अवस्था अनुसार थप कदम चालिनेछ । सिमा नाकाहरुमा समेत

    • प्रकाशित मितिः बैशाख ९, २०७८
    • ३४४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]