स्वास्थ्य

    Showing ३१-४० of ६४ items.
  • कोरोनाको ग्राफ उक्लिदै, सिराहामा छैन स्वास्थ सतर्कता

    सिराहा । नेपालमा कोरोना संक्रमितको संख्या केही दिन यता बढ्दै आएको छ । हिजो बुधबार देशैभर कोरोना भाइरसका ४ हजार १ सय जना नयाँ संक्रमित थपिएका छन ।झापामा संक्रमितको उपचारको लागि अस्पतालहरु भरिभराउ छन । यस्तो संक्रमणको बेला सिराहा जिल्लामा भने स्वास्थ सतर्कता निकै फितलो देखिएको छ । सिराहाको मुख्य सहर जस्तै लाहान, गोलबजार, मिर्चैया, सिराहा लगायतका स्थानमा अधिकांश मानिसहरु बिना मास्क नै बजार घुमेको देख्न सकिन्छ भने मालपोत, नापी, यातायात जस्ता कार्यालयहरुमा पहिलाकै जस्तो भिडभाड देखिएको छ ।यहाँका हाटबजारमा मान्छेहरूको उस्तै घुइँचो देख्न सकिन्छ । सामुदायिक विधालयहरु बन्द रहेपनी सिराहाका धेरै जसो ठाउँम

    • प्रकाशित मितिः श्रावण २१, २०७८
    • ६१४ पटक पढिएको
    • धर्तीमाई
  • निजी स्कुलको लुट धन्धा शुरु, भौतिक उपस्थितिमा परिक्षा लिदै

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिका भित्रका निजी विधालयहरुले विना कुनै अनुमति गोप्य रुपमा परिक्षा संचालन गरेको खबर छ । लकडाउनको मार खेपिरहेका अभिभावकहरुलाई मानसिक दवाव दिई चर्को परिक्षा शुल्क उठाईरहेको खुलेको छ । धनगढीमाई नगरपालिकाको शिक्षा शाखाका एक अधिकारी प्रदिप कुमार साहका अनुसार विधालयहरुलाई आन्तरिक मूल्याकंनको आधारमा परिक्षाफल प्रकाशित गर्न निर्देश दिईएको हो । तर नगरपालिकालाई समेत अटेर गरेर बिद्यार्थीहरुलाई भौतिक उपस्थित गराई परिक्षा लिईरहेको जानकारी प्राप्त भएको छ । साहले आज नगरपालिका ले अनुगमन थाल्ने बताएको छ । एक स्थानीय अभिभावकले भने 'के गर्नु विधार्थी न पठाउ भने फेल गरिदि

    • प्रकाशित मितिः असार ८, २०७८
    • ७०५ पटक पढिएको
    • धर्तीमाई
  • सिरहावासीलाई रगत चाहियो भने बिद्यार्थी जनमत संघलाई सम्झिन यादवको अपील

    सिराहा । बिद्यार्थी जनमत संघ सिराहाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जेठ ३० गते आईतवार बिष्णुपुर हटियाको प्राङ्गणमा विधार्थी नेता संजय_यादवको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा जम्मा ३३ जनाले रक्तदान गरेका थिए । कोरोना महामारीमा रगतको चरम अभाव भएको हुनाले बिधार्थी जनमत संघले विभिन्न जिल्लामा कार्यक्रम संञ्चालन गर्दै बिद्यार्थी नेता संजय यादवले जनाएको छ । नेता यादवले रक्तदान गरेका युवाहरूका साथै नेपाल रेडक्रस सोसाइटी लाहान सिरहा प्रति आभार प्रकट गरेका छन । यादवले यस महामारीको बेला सिरहावासीलाई रगतको आवस्यकता परे ९८१५७८५८४९ मा सम्पर्क गर्न समेत अ

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • ५५३ पटक पढिएको
    • धर्तीमाई
  • लाहान स्थित बैंकहरुमा देखिएको भिडभाड जोखिमपुर्ण

    रामबिलास चौधरीसिराहा । सरकारले जारी निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तयार पारिरहँदा सिराहा लगायत मधेशको विभिन्न शहरमा स्वास्थ सतर्कतामा कमी आएको देखिएको छ । सिरहाको लाहान नगरपालिका क्षेत्र भित्र स्थानीयको लापरबाहीले अवस्था झनै जोखिम पुर्ण हुनसक्ने देखिन्छ । आज आईतवार लाहान स्थित नेपाल बैंकमा देखिएको भिडले कोरोना संक्रमणको खतरालाई निम्तो दिएको बुझिन्छ । लाहानका तरकारी बजार, हटिया, विभिन्न बैंकहरुमा दिनहुुँजसो भिडभाड लाग्ने गरेतापनी प्रहरी  प्रशासनको खासै चासो देखिएको छैन । देशमा कोरोना परीक्षण ह्वात्तै घटेको छ । जसका कारण परीक्षण दर घट्नुका साथै सक्रिय संक्रमितको ग्राफ पनि कम दे

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • ७९५ पटक पढिएको
    • धर्तीमाई
  • जिल्ला प्रशासन सिरहामा कार्यरत सवारी चालक यादवको मृत्यु

    सिराहा । सिराहा नगरपालिकामा दरबन्दी भई करिब एक दशक देखि जिल्ला प्रशासन कार्यालय सिराहामा कार्यरत सवारी चालक कपिल देव यादवको मृत्यु भएको छ । लामो समयदेखि मुटु रोग संग जुझिरहेको यादवको जेठ २३ गते निधन भएको खबर छ । केहि वर्ष अगाडि काठमाडौमा उनको मुटुको शल्यक्रिया भएको थियो । हालमै मृतक यादवको आँखाको समेत अपरेसन भएको थियो । जेठ २३ गते अचानक उनको स्वास्थ अवस्थामा समस्या देखिएपछि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । पुनः मुटुमा समस्या देखिनासाथ सिरहा बाट शहिद गङ्गालाल अस्पताल लैजाने क्रममा सिन्धुली पुग्दा उनको निधन भएको हो । यादवको पार्थिव शरीरमा पविवारजन, आफन्त, जिल्ला प्रशासन एवं सिर

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • १,५७५ पटक पढिएको
    • धर्तीमाई
  • महामारी उपर अन्धविश्वास भारी, धनगढीमाई मे संसारी पुजा

    मनोज बनैतासिराहा । कोरोना महामारी से जुझरहे समाज पर अन्धविश्वास भारी होते दिखरहा है । कोभिड भाईरस के कारण एक ओर मौतका सिलसिला जारी है और दुसरे ओर यहाँके लोगों उपर अन्धविश्वास भारी है । कोरोना से बच्नेके लिए लोग होम हवन, पुजापाठ मे ज्यादा सरिक होरहे है । कहिँपर भगवती पुजन तो कहिँ डिहवार पुजन किया जारहा है । सिरहाके धनगढीमाइ न . पा.  -१४ हाथिढुङ्गा बस्तीमे कोरोना के कहर से बच्नेके लिए संसारी देवी पुजन होरहा है । गाँवके छोटे नदि किनारमे स्थानीयवासीद्वारा 'कोरोना भगाओ'  पुजा होरहा है । स्थानीय बुद्धिजीवी   कुलबहादुर कार्की ने दिए जानकारी के मुताबिक 'स्थानिय तान्त्रिकद्वारा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ४९३ पटक पढिएको
    • धर्तीमाई
  • समाजसेवी संगिता कर्माचार्यको निधनले लाहान नगर शोकाकुल

    सिराहा । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा चर्चित समाजसेवी  संगिता कर्माचार्यको असामाहिक निधनले लाहान नगरनै शोकाकुल भएको छ । लामो समय देखि समाजसेवामा उल्लेख्य भुमिकामा रहेकी कर्माचार्य कोरोना संगको लडाईमा पराजित हुन पुगिन । उनको मृत्युले नगरमा चिन्ताको बादल छाएको छ । विगत केहि दिन देखि कोरोनाको उपचार गराईरहेकी कर्माचार्यको निधन झापा स्थित बिएमसी अस्पतालमा भएको जानकारी प्राप्त भएको छ । लकडाउनको मारमा परेका गरिब, मजदुर, अपाङ्ग, विपन्न, एकल महिला आदिलाई आफ्नै बलबुतामा आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आईरहेकी कर्माचार्यको असामहिक निधनको खबरले स्थानीय चिन्तित छन । बिपन्नले आफ्नो अभिभा

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ५,३८९ पटक पढिएको
    • धर्तीमाई
  • कोभिड खोपमा ब्यापक अनियमितता, स्वास्थ प्रमुख यादव माथि कार्यवाही

     सिराहा । लहान नगरपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै स्वास्थ शाखा प्रमुखलाई कार्यवाही गरिएको छ । लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवलाई कार्यवाही स्वरूप जिम्मेबारीबाट हटाईएको हो । उक्त बैठकले थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा समेत पत्राचार गर्ने निर्णय गरेको खबर छ ।जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १,०६० पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा करेन्ट लागेर एकको मृत्यु

    सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका -२ का एक पुरुषको  करेन्ट लागेर ज्यान गएको छ । मृत्यु भएका ब्यक्ति सोही गाउँपालिका -२ निवासी ३५ वर्षीय लक्ष्मण महतो भएको बताईएको छ ।  केहि वर्षदेखि लाहान ८ स्थित आफ्नो ससुरालीमा बस्दै आएका महतो पानी तान्ने ह्यान्ड पाईपमा जडान गरिएको मोटरमा छुदा करेन्ट लागेको हो । पानीले भिजेको मोटरमा बिधुत प्रवाह भई उनलाई करेन्ट लागेको पारिवारिक श्रोतले बताए ।  शुक्रबार बिहान सौचालय पश्चात कलमा गई हातमुख धुने क्रममा उनलाई झटका लागेको थियो ।महतोलाई अस्पताल पुर्याउन लाग्दा बाटोमै मृत्यु भएको बुझिएको छ । मृतकको शव लाहान अस्पतालमा पोस्टमार्टमको लागि

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ९५० पटक पढिएको
    • धर्तीमाई
  • पवित्री हेल्थ केयरद्वारा स्वास्थ्यजन सामग्री सहयोग

    सिरहा ,१३ जेठ ।  कोभिड १९ दोस्रो लहरको संक्रमण न्युनिकरणका लागि पवित्री हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रा लि बिष्णुपुरले जिल्ला प्रसाशन कार्यालय,सिरहालाइ बिहिवार  स्वास्थ्यजन सामग्री सहयोग गरेका छन ।            पवित्री हेल्थ केयरका संचालिका कविता कुमारी महतोले ३ सय थान मास्क र ५ लिटर स्यानिटराइजर उपलव्ध गराएकी सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले बताउनुभएको छ । सिरहामा कोरोनाको संख्या बढे संगै नागरिक स्तरवाट स्वास्थ्यजन सामग्रीहरु ,मास्क,स्यानिटराइजर ,थर्मल गण ,सेन्सर स्यानिटराइजर जस्ता सामग्रीहरु सौजन्य स्वरुप उपलव्ध गराउदै आइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ३७९ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]