स्वास्थ्य

    Showing २१-३० of ६४ items.
  • एलएमसी कलेजको आयोजनामा रक्तदान कार्यक्रम

    सिराहा । सिराहाको लाहान स्थित एलएमसी कलेजद्वारा रक्तदान कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी लाहानको विशेष पहलमा उक्त कार्यक्रम गरिएको कलेजका एक शिक्षक शिवकुमार रायले बताए । सोमबार बिहान ८ बजे शुरु भएको रक्तदान कार्यक्रममा १२ बजेसम्म शिक्षक तथा छात्र छात्रा गरि जम्मा ३२ जनाले रक्तदान गरेको रेडक्रस का प्राविधिक सुनिल कुमार यादवले जानकारी दिए । यादवका अनुसार उक्त कार्यक्रम १ बजे सम्म चल्नेछ । 

    • प्रकाशित मितिः चैत्र २८, २०७८
    • ३४३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा कोरोना संक्रमित एक महिलाको मृत्यु

    राजेन्द्र महतोसिराहा । सिरहामा कोरोना संक्रमित  एक जनाको महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।उनको  धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ११:४५ बजे मृत्यु भएको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ले जनाएको छ।मुटु  सम्बन्धि  समस्या  रहेको उनको माघ ५ गते  कोरोना पुष्टि भएको थियो ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • ४३८ पटक पढिएको
    • धर्तीमाई
  • कोभिड तत्कालै अन्त्य नहुने संकेत : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो ।कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अ’धिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन प

    • प्रकाशित मितिः माघ ६, २०७८
    • ३१७ पटक पढिएको
    • धर्तीमाई
  • प्रचण्ड पछि अब माधव नेपालमा पनि कोरोना संक्रमण

    सिराहा । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्ड'लाई कोरोना पोजेटिभ देखिएको ३ दिन नबित्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको  अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता प्रचण्ड र नेपाल आआफ्ना घरमै आइसोलेटेड भएर बसेको जानकारी प्राप्त भएको छ । 

    • प्रकाशित मितिः पुष २७, २०७८
    • २०६ पटक पढिएको
    • धर्तीमाई
  • डिसिएमसी सिराहाद्वारा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

    सिराहा । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तीलाई आधार मान्दै २७ पुस देखि माघ १५ गतेसम्मका लागि जिल्लाका सम्पुर्ण आधारभुत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड १९ का नयाँ भेरियन्ट ओमिक्रोनको को संक्रमण फैलिन लागेको भन्दै वार्षिक विदामा मिलान हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।चलिरहेको पूर्व निर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरु स्वास्थ सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने गरी प्रवन्ध मिलाउन सवैलाई निर्देशन दिईएको छ ।त्यसैगरी भारतहुँदै नेपाल आउनेहरुको स्वास्थ्य जाँच, होल्डिङ्ग सेन्टरको

    • प्रकाशित मितिः पुष २७, २०७८
    • ४०५ पटक पढिएको
    • धर्तीमाई
  • बेल्ही युथ क्लबद्वारा दोस्रो बलान बिहुल प्रिमियर लिग टि-२० को घोषणा

    रासिन्द्र यादवसप्तरी । सप्तरी बलान बिहुलका बेल्ही युथ क्लबले दोस्रो बलान बिहुल प्रिमियर लिग(क्रिकेट) को मिति घोषणा गरेको छ ।अन्तर्राष्ट्रिय नव वर्ष २०२२ तथा माघेसंक्रान्तिको शुभ अवसरमा यस खेलको प्रारम्भ हुनलागेको हो ।  'कृषि, शिक्षा, स्वास्थ, खेलकुद र ब्यापारको अभिभारा, आत्मनिर्भर र सुन्दर बलान बिहुल' नाराको साथ यहि महिना पुस १५ गते देखि टि-२० लिग प्रारम्भ हुनेभएको छ । बेल्ही युथ क्लब को आयोजना तथा बलान बिहुल गाउँपालिकाको सौजन्यमा हुनलागेको यस लिगको उद्घाटन गा.पा अध्यक्ष दयानन्द गोईत, उपाध्यक्ष रुबी गुप्ता र वडा न. ४ को वडा अध्यक्ष हन्सु मिँयाले संयुक्त रूपमा गर्ने बुझिएको छ । बेल्ह

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ३७२ पटक पढिएको
    • धर्तीमाई
  • 'अमृता बचाउ अभियानमा' जोडिदै मधेशका युवा

    सप्तरी । सप्तरी बलान बिहुलका युवाहरूले अमृता बचाउ अभियान थालेका छन ।अग्निसाइर कृष्णा सवरन गा.पा.-५ छपकी बस्ने १४ वर्षीय अमृता शर्मा घाँटीको क्यान्सर उपचारका निम्ति संघर्ष गरिरहेको बेला मधेशी  युवाहरूले एक अभियान नै थालेका छन ।  आर्थिक रुपमा विपन्न रहेको शर्माको परिवारलाई उपचारमा सहयोग होस भन्दै सप्तरी बलान बिहुलका एक युवक पवन शर्माको नेतृत्वमा बचाउ अभियान शुरु भएको हो । अमृता बचाउ अभियानका संयोजक बलान बिहुल गाउँपालिका १ बस्ने पवन शर्मा पेशाले शिक्षक हुन । शर्माले दिएको जानकारी अनुसार अमृताको उपचारका निम्ति बलान बिहुल स्थित लक्ष्मी बैंकमा (ए/सी - ०९१११००२५१६) खाता संचालन गरिएको छ । उ

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ८३२ पटक पढिएको
    • धर्तीमाई
  • सबल नेपाल द्वारा घर - घरमा मिनी पुस्तकालय स्थापना

    सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको विभिन्न वडाहरुमा स्याहारकर्ता समुहका आमाहरुलाई घरमै मिनी पुस्तकालय स्थापना गरी वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरेका छन ।  सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गर्नु भएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ । विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलि रहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथ

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • ४०५ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाको लक्ष्मीपुर पतारी मा बर्थिङ सेन्टर संचालन

    सिराहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा 'बर्थिङ सेन्टर' संचालनमा आएको छ । साउन २८ गते बिहिवार देखि २४ घण्टे प्रसुती सेवा संचालन गरिएको हो ।स्थानीयलाई सुलभ हुने गरि वडा नम्बर - १  रामपुर र वडा नम्बर - ६ सितापुरको स्वास्थ्य चौकीमा एकैसाथ प्रसुती सेवा केन्द्रको उदघाटन भएको छ । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिगाउँपालिका अध्यक्ष रामबल्लभ साहले स्वयंम् सेविकाहरुलाई बर्थिङ्ग  सेन्टरको प्रचार प्रसार गर्न निर्देशन दिएका छन । उनले नियमित प्रदान गर्ने सुरक्षीत प्रसुती सेवालाई थप निरन्तरता दिन गाउँपालिकाले आगामी दिनमा सक्दो प्रयास गर्ने बताए । स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा चिकि

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • ५५४ पटक पढिएको
    • धर्तीमाई
  • स्वास्थकर्मीको लापरबाहीले लियो एक शिशुको ज्यान

    घुरन प्रसाद यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा स्वास्थकर्मीको लापरबाहीले एक शिशुको ज्यान गएको छ । वडा नम्बर -६ रौतहट स्थित स्वास्थ चौकीद्वारा गराईएको असुरक्षित डेलिभरीका कारण शिशुको ज्यान गएको हो । जन्मिएको शिशुमा स्वास्थ समस्या देखिएपछि आमा र बच्चालाई त्यहाँबाट बाहिरको लागि रेफर गरिएको स्वास्थकर्मी बताउँछन् । उता रेफर गर्न ढिलाई भएको कारण शिशुले ज्यान गुमाएको भन्दै स्थानीय आक्रोसित भएका थिए ।आक्रोशित स्थानीयले स्वास्थ चौकीमा तालाबन्दी गरि विरोध प्रदर्शन गरेका थिए । ब्यथा लागेपछि स्थानीय नजिकैको स्वास्थ चौकीमा जाने हो तर त्यहाँका स्वास्थकर्मीको गैरजिम्मेवारीका कारण शिशु वा आमाको ज्

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • ५४२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]