स्वास्थ्य

    Showing ११-२० of ६४ items.
  • बलिदानी दिवसका दिन जनमत पार्टीद्वारा लाहानमा रक्तदान

    मनोज बनैता सिराहा । जनमत पार्टीका नगर कमिटीले बलिदानी दिवसका दिन रक्तदान कार्यक्रम गरेका छन् ।"सहिद के सम्मान रक्तदान" मूल अभिप्रायका साथ सहिदहरुको सम्झना स्वरूप जनमत पार्टी लहान र सिरहा जिल्लाको आयोजनामा लाहानका सहिद पार्कको उत्तरपट्टी सडक छेउमा टेन्ट निर्माण गरि उक्त कार्यक्रम गरिएको हो ।माघ ५ गते बिहान १० बजे देखि ३ बजे सम्म चलेको उक्त कार्यक्रममा मधेशका सैकडौं युवाहरूले सहिदको नाममा रक्तदान गरेका छन् । लाहानमा २०६३ सालमा भएको मधेश आन्दोलनमा रमेश महतो, प्रमोद सदाय, विजय सहनी र अनिस अन्सारी शहादत प्राप्त गरेपछि बदिलानी दिवस मनाउँदै आएको छ । उक्त कार्यक्रममा सहभागीका लागि जनमत पार्टीका

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २४२ पटक पढिएको
    • धर्तीमाई
  • बिष्णुपुरका प्रहरी ईन्चार्ज राजारामको हप्ता वसुली, कमिसन नदिए कार्यवाही

    सोनु मिश्रा सिराहा । सिरहाको बिष्णुपुर गाउँपालिका बिष्णुपुरमा सञ्चालनमा रहेको अवैध भट्टि र मदिरा पसलहरुबाट मासिक रुपमै ईलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज राजाराम यादबले पैसा असूली गर्ने गरिरहेका छन् । अवैध रुपमा सञ्चालनमा रहेको भट्टि र मदिरा पसलहरुबाट ५ हजार देखी १० हजार सम्म प्रति महिना लिने गरेको एक व्यापारीले बताए । नाम नखोल्ने शर्तमा उक्त व्यापारीले महिना लाग्ने वितिक्कै पैसा जम्मा गर्नुपर्ने हुन्छ,अन्यथा साझ पर्न साथ पसल बन्द गर जस्ता विभिन्न बहाना बनाई कार्यवाही गर्ने तथा दु:ख दिने गरेको बताए । उनले थपे 'जबकी हामी मदिरा विक्रि वितरण गर्न राति ८ बजे सम्म गर्ने गरेका छौ,ग्रा

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ७९२ पटक पढिएको
    • धर्तीमाई
  • सिराहामा चल्ने अधिकांश एम्बुलेन्स अवैध

    मनोज बनैता सिराहा । अस्पताल, पोलिक्लिनिक, स्वास्थ संस्था, सामाजिक संघ-संस्था लगायतले मात्र एम्बुलेन्स चलाउनुपर्ने प्रावधान हुनुपर्नेमा सिराहाको अवस्था भिन्न रहेको पाईन्छ । यहाँ सिराहा बाहेकका जिल्लाबाट ल्याईएको दर्जनौं एम्बुलेन्सहरु अबैध रुपमा चलेको पाईएको छ । प्रचलित ऐन कानुन अनुसार एम्बुलेन्स खरिदबिक्री गर्न नपाउने ठाउँमा यहाँ आपसी सम्झौताअनुरूप अन्य जिल्लाको एम्बुलेन्स खरिद गरिएको खुलेको छ । एम्बुलेन्स संचालनको ईजाजत जिल्ला एम्बुलेन्स संचालन समितिले दिने प्रावधान छ । यद्यपि अधिकांश एम्बुलेन्स ईजाजत बिना नै संचालनमा रहेको जिल्ला एम्बुलेन्स चालक संघका सचीव दिलिप कुमार दासले स्विकारेका छन

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • ४६७ पटक पढिएको
    • धर्तीमाई
  • फ्रेन्ड्स अस्पताल सम्बन्धि भाईरल झुठ, मन्जुरीमै शल्यक्रिया भएको तथ्य साबित

    बिरु यादव सिराहा। केहिदिन अगाडि सामाजिक संजाल मार्फत भाईरल गरिएको फ्रेन्डस अस्पताल सम्बन्धि घटनाको सत्यतथ्य खुलेको छ । झुठ न.१ : भाईरल गरिएको सूचना अनुसार सिरहाको सुखीपुर नगरपालिका दहीपौडीका रमेश कुमार यादवका श्रीमती सरिता कुमारी यादव श्रावण २२ गते राती १ बजे गर्भवती अवस्था अस्पताल भर्ना भएकी थिईन तर त्यो सत्य होईन । उनको भर्ना साउन २२ गते राती ११: ३० मा भएको थियो । झुठ न. २ : सार्वजनिक सूचना अनुसार अस्पतालका डाक्टर बिरेन्द्र कुमार यादवले बिरामी पक्षको असहमतिमा अप्रेसन गरेको थियो तर त्यो सत्य होईन । शल्यक्रिया गर्नका लागि बिरामीको अभिभावकको मन्जुरी हुनुपर्ने फारममा बिरामी सरिता कुमारी याद

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • २९८ पटक पढिएको
    • धर्तीमाई
  • भगवानपुरमा बिद्यालय सुरक्षा प्याकेज कार्यक्रम सम्पन्न

    रासिन्द्र यादव, सप्तरी, ०४ श्रावण ।सिरहाको भगवानपुरमा "विपतको पुर्व तयारी, हामी सबैको जिम्मेवारी" नारा सहित बृहत् बिद्यालय सुरक्षा न्युनतम प्याकेज सम्बन्धि अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ ।बिद्यालयमा आईपर्ने समस्याहरुको समाधान गर्न न्युनतम रुपमा अबलम्बन गरिएको उपाय सम्बन्धि प्रशिक्षण दिईएको छ । सहभागीहरुलाई स्वच्छ खानेपानी, शौचालय, खेलकुद सामग्रीको उचित व्यबस्था, सरसफाइ, शैक्षिक सामग्रीको उचित व्यवस्थापन र बालमैत्रि कक्षा कोठा लगायतको विषयमा जानकारी गराईएको थियो ।भगवानपुर गाउँपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा भएको कार्यक्रममा ४६ जना शिक्षकहरुको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको

    • प्रकाशित मितिः श्रावण ४, २०७९
    • १९८ पटक पढिएको
    • धर्तीमाई
  • अस्पतालका बिरामीलाई मेयर चौधरीद्वारा पोषक खानेकुरा वितरण

    सिराहा । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले नगरका एक अस्पतालमा गई फलफुल वितरण गरेका छन् । आङ खस्ने समस्याबाट पीडित बिरामीलाई पोषक खानेकुरा वापत एक किलो स्याउ र हर्लिक्स वितरण गरेको हो । पाठेघरको शल्यक्रिया गरिएका बिरामीलाई  उक्त राहत प्रदान गरिएको अस्पताल श्रोताले बतायो । लहान नगरपालिकाको आर्थिक सहयोगमा कामना नर्सिङ्ग होम प्रा.लि. लहान – ३ सिरहाले नगरक्षेत्र भित्रका २६ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेका थिए । असार १७ र १८ गते दुई दिन सम्म संचालित शिविरमा अनुभवी बरिष्ठ ग्यानोकोलोजिष्ट पप्पु रिजालले शल्यक्रिया गरेको नर्सिङ्ग होमका संचालक विरदेव महतोले बत

    • प्रकाशित मितिः असार १९, २०७९
    • २७२ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : चन्हीमा बन्नेभयो १५ बेडको अस्पताल, शिलान्यास सम्पन्न

    रासिन्द्र यादव सप्तरी । सप्तरीको दक्षिणवर्ती गाउँपालिका बलान बिहुलमा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ् । अस्पताल निर्माणका निम्ति गा.पा अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका छन् । प्राप्त जानकारी अनुसार बलान बिहुल- २ स्थित चन्हीको दुर्गा मन्दिरकै छेउमा अस्पताल निर्माण हुनलागेको हो । मन्दिरको अगाडिपट्टीको खाली जग्गामा १५ सैयाको अस्पताल निर्माणको लागि झण्डै १५ करोडको लागतमा २ बर्षभित्र सुबिधा समपन्न अस्पताल बलान विहुल बासीले पाउनु खुशीको कुरा भएको अध्यक्ष यादवले बताए । शिलान्यास कार्यक्रममा अध्यक्ष यादव लगायत नेकपा एमालेका प्रत्यासी पालिका अध्यक्ष अरुण कुमार गोईत(मुखिया जी), स्थानीय

    • प्रकाशित मितिः असार १५, २०७९
    • ४३० पटक पढिएको
    • धर्तीमाई
  • समृद्ध लाहान बनाउन मेयर चौधरीले ल्याए यस्तो योजना

    लाहान । लहान नगरपालिकालाई समृद्ध नगर बनाउन मेयर महेश चौधरीले विभिन्न योजनालाई मुर्तरुप दिने भएको छ। उनका भिजनरी योजनाहरु आज बस्ने नगरसभाबाट पारित हुने भनिएको छ ।मेयर चौधरीले भने 'कथित दलित समुदाय शिक्षा, स्वास्थ र रोजगारीको सवालमा वर्षौं देखि अपहेलित छन् । लाहान नगरपालिका दलित बाहुल्य नगर भएतापनी यहाँको अवस्था झन उदेकलाग्दो छ ।'मेयर चौधरीले दलित बिपन्न समुदायमा शिक्षाको स्तर उन्नतिका निम्ति विशेष योजना ल्याउने भएको छ । उनको अनुसार ४० घरधुरी भएको दलित बस्तीमा बिहान र बेलुका दुई पटक २/२ घन्टा गरि बालबालिकाको लागि टयुसन संचालन गरिनेछ । त्यसैगरी दलित, गरिव र विपन्न परिवारका लागि नगरपालिकाबाट

    • प्रकाशित मितिः असार १०, २०७९
    • ३९७ पटक पढिएको
    • धर्तीमाई
  • अस्पतालका सेवाग्राही माथी अभद्र व्यवहार गर्ने कर्मचारी महतो गिरफ्तार

    सिराहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् । सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन ।  सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ। त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असार ९, २०७९
    • ५,८३२ पटक पढिएको
    • धर्तीमाई
  • नगरलाई हराभरा बनाउने मेयर महतोको प्रतिबद्धता

    मनोज बनैता सिराहा। सिराहाको धनगढीमाई नगरपालिकाका नवनिर्वाचित मेयर शिवशंकर महतोले नगर हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गर्दै मेयर महतोले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । बढ्दो बजारीकरणले गर्दा जंगल फडानी हुने तथा प्रदुषणको समस्या यथावत रहेको छ तसर्थ  सम्पुर्ण नगरवासीले वृक्षारोपणमा ध्यान दिनुपर्ने  अहिलेको आवश्यकता हो, उनले भने । मेयर महतो ले थप्दै भने 'पर्यावरण सन्तुलित भए मात्र हाम्रो जिवन सन्तुलित हुने हो ।'  विश्व वातावरण दिवसको अवसरमा आईतवार धनगढिमाई १२ स्थित  तुसडोमाबि मा बृक्षरोपण गर्दै मेयर महतोले त्यसतो भनेका ह

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • ३९४ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]