राजनीति

    Showing ८१-९० of १४५ items.
  • लाहान : एमालेको भोट माग्दै हिडने माओवादी नेता यादव निलम्बनमा

    सिराहा । सिराहाको लाहानमा माओवादी केन्द्रका एक नेता निलम्बनमा परेका छन् । पार्टीको हकहित विपरित अरु पार्टीको प्रचारप्रसार तथा भोट माग्ने लाहान २३ का सलेन्द्र कुमार यादव कार्यवाहीमा परेको पार्टी कार्यालयले जनाएको छ । लाहान २३ वडा कमिटीको आकस्मिक बैठकद्वारा लाहान नगर कमिटीको सह-सचिव सलेन्द्र कुमार यादवले पार्टीको निति विपरित स्वतन्त्रमा समेत उम्मेद्बारी दिई गठबन्धन विरुद्ध अनर्गल प्रचारबाजि गरेको भन्दै वडा कमिटीले निजलाई पार्टीबाट निष्कासनका लागि लाहान नगर कमिटीलाई पत्र पठाएको थियो जसलाई नगर कमिटीद्वारा सदर गरिएको छ । नेता यादव माओवादी केन्द्रलाई छोडी एमालेको भोट माग्दै गरेको बुझिएको छ ।नगर

    • प्रकाशित मितिः बैशाख २१, २०७९
    • ८१२ पटक पढिएको
    • धर्तीमाई
  • सखुवानन्कारकट्टीमा एमालेबाट युवा नेता चौधरीलाई अध्यक्षको टिकट

    सिराहा । सिराहाको दक्षिणवर्ती गाउँपालिका सखुवानन्कारकट्टीमा युवा नेता दिपेन्द्र चौधरीले अध्यक्षको लागि भिडने भएका छन् । नेता चौधरी सर्वसहमतबाट गा.पा अध्यक्ष पदका लागि चयन गरिएको हो । बिद्यार्थी जिवन देखि नै कम्युनिस्ट राजनीतिमा लागेका नेता चौधरी लाहान स्थित जे.एस.मुरारका क्याम्पसमा दुइचोटी एमालेका भातृ संगठन अनेरास्ववियुबाट सभापतिमा जितिसकेका छन् । समाजवादको सपना बोकेर कम्युनिस्ट सिद्धान्तमा होमिएका नेता चौधरी सखुवानन्कारकट्टीका युवाहरुको राजनैतिक मार्गदर्शक भनेर पनि बुझिएको छ । समाजमा आमूल परिवर्तनको लागि नेकपा एमालेको अतुलनीय योगदान रहने भन्दै चौधरीले गाउँपालिकावासीलाई सहि निर्णय गर्न अप

    • प्रकाशित मितिः बैशाख ११, २०७९
    • ५१६ पटक पढिएको
    • धर्तीमाई
  • युवा नेता साह कांग्रेसका प्रचारप्रसार समितिको सदस्यमा चयन

    सिराहा । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गरेको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समिको बैठकमा कांग्रेस प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने जानकारी प्राप्त भएको छ ।  कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिद्वारा केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा सिराहाबाट परमेश्वर साह र जय प्रकाश साह चयन गरिएका छन् । विगत लामो समय देखि विद्यार्थी युनियनमा सक्रिय रहेका युवा नेता परमेश्वर साहले भने हाम्रो ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान

    • प्रकाशित मितिः बैशाख ३, २०७९
    • ३११ पटक पढिएको
    • धर्तीमाई
  • समृद्ध गोलबजार नगरको लागि डा.जयनारायण यादवको आवश्यकता

    सिराहा । शिक्षक तथा सामाजिक अभियन्ता डा.जयनारायण यादव सिराहाको गोलबजार नगर मेयर उम्मेदवारमा चर्चा परिचर्चामा आएका छन । सरकारी १०+२ बिद्यालयमा डेढ दशकदेखि अध्यापनमा रहनु भएका डा.यादव सरकारी जागिरबाट राजिनामा गरेर पूर्णकालीन राजनीतिमा होमिने भएका छन । कालेजमा आंशिक उपप्राध्यापकबाट यसअघि नै बिदाबारी भईसकेका डा.यादव शिक्षणसंगै पत्रकारिता र सामाजिक काममा समेत सरिक रहँदै आउनुभएको छ ।  मधेस जनविद्रोह र सामाजिक राजनीतिक रुपान्तरणमा विद्यावारिधि (पीएचडी)गरेका डा.यादव बौद्धिक व्यक्तित्वको छवि बनाएका छन । त्रिभुवन युनिभर्सिटीबाट राजनीतिक विज्ञान र अङ्ग्रेजीमा एम.ए, अङ्ग्रेजी र कानूनमा स्नातक समेत ग

    • प्रकाशित मितिः चैत्र २८, २०७८
    • ३८५ पटक पढिएको
    • धर्तीमाई
  • नेपाली काङ्ग्रेस सिराहाद्वारा निर्वाचन समिति गठन

    सिराहा । हालै बसेको नेपाली काङ्ग्रेस जिल्ला  कार्यसमिति सिरहाको बैठकले स्थानीय तह निर्वाचन सम्बन्धि चारवटा समिति गठन गरेका छन् । समितिले स्थानीय तह निर्वाचन परिचालन मुल समिती को सन्योजक उप सभापति सुनिल कुमार महतो, प्रचारप्रसार समिति संयोजक जिल्ला सचीव शैलेन्द्र कुमार यादव, अनुगमन समितिको संयोजक सह- सचीव रामबाबु यादव र अन्तरपार्टी समन्वय समिति को संयोजक जिल्ला सभापति रामचन्द्र यादवको संयोजकत्वमा तीन सदस्य गठन गरेको हो । सदस्यमा सैलेन्द्र कुमार यादव , रामबाबु यादव रहेका छन् । साथै जिल्लाले केन्द्रिय तालिकाअनुसार सबै तहले उमेदवारहरुको नामावली समयमै सिफारिस गरि पठाउन निर्णय सचीव सैलेन्द्र क

    • प्रकाशित मितिः चैत्र २१, २०७८
    • ३०९ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुल: विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरूको लर्को

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि एमालेमा हजारौंले प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले बलान बिहुल कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल त्यागी भारी संख्यामा नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । कारी चन्द्र चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा पोलिट ब्यूरो सदस्य तथा मधेश प्रदेशका सह-ईन्चार्ज सुमन राज प्याकुरेल प्रमुख अतिथिको रुपमा रहेको थियो भने विशिस्ट अतिथिमा केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला सह-ईन्चार्ज सरिता गिरी यादव रहेकी थिईन । त्यसैगरी विशेष अतिथिहरुमा राम शंकर यादव, उग

    • प्रकाशित मितिः चैत्र १४, २०७८
    • ८७७ पटक पढिएको
    • धर्तीमाई
  • सिराहामा ठूलो लागतका दुई सडक योजनाको शिलान्यास

    सिरहा । सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास गरिएको छ । चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको शुक्रबार एकैदिन शिलान्यास गरिएको हो । दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसदसमेत राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् । दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०/४० करोड रुपैयाँ विनियोजन गरेको छ । जस अनुसार २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र श

    • प्रकाशित मितिः चैत्र १३, २०७८
    • २६४ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको बलानबिहुलमा माओवादीलाई ठूलो झटका, दर्जनौंले पार्टी परित्याग गरि जनमतमा गरे प्रवेश

    रासिन्द्र यादव सप्तरी । सप्तरीको बलानबिहुलमा माओवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीद्वारा शुरूवात गरिएको माटो यात्राका क्रममा बलान बिहुल गाउँपालिका पुगेका जनमत पार्टीका संयोजक डा.सि.के राउत र केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले संयुक्त रुपमा नव प्रवेशीहरुलाई फुल माला तथा अविर लगाएर स्वागत गरेका छन् । स्थानिय माओवादी केन्द्रका प्रभावशाली  युवा नेता खेमचन्द्र यादव, माओवादी पार्टी गाउँपालिका अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष शिव शंकर यादव, अर्का उपाध्यक्ष ईन्द्र यादव, कोषाअध्यक्ष चानो देवी राम, रामअवतार यादव, स्वतन्त्र रुप

    • प्रकाशित मितिः चैत्र १३, २०७८
    • ६८१ पटक पढिएको
    • धर्तीमाई
  • एमाले परित्याग गरि जसपामा दर्जनौं प्रवेश, पुर्व मन्त्री यादवद्वारा सम्मान

    सिराहा । नेकपा(एमाले) का दर्जनौं कार्यकर्ता पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन् । लाहान नगरपालिका वडा न. ८ का वडा अध्यक्ष विजय महतोको विशेष पहलमा पार्टी प्रवेश कार्यक्रम गरिएको हो । विगतको स्थानीय निकायको चुनावमा नेकपा एमालेबाट वडा सदस्यको प्रतिस्पर्धामा झिनो मतले पराजित नितु कुमारी साहसहित दर्जनौंले जसपा प्रवेश गरेको नगर अध्यक्ष दिनेश महतोले जानकारी दिए ।  लाहान -८ स्थित रौनियार धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री राजलाल यादवले नव-प्रवेशीलाई दोसल्ला ओढाउदै सम्मान गरेका थिए । लाहानमा जसपाको संगठन विगत भन्दा मजबुत रहेको दावी गर्दै वडा अध

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ९६६ पटक पढिएको
    • धर्तीमाई
  • सहिद डम्बर नारायण यादव प्रती श्रद्धाञ्जली अर्पण

    लाहान । सिराहाको लाहानमा एक कार्यक्रम गरि सहिद डम्बर नारायण प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । पुस २८ गते महान परिवर्तनकारी,योद्धा,एवं क्रान्तिकारी नेता वीर सहिद कमरेड डम्बर नारायण यादव (संदेश) को सहादत भएको दिन भन्दै नेकपा माओवादी केन्द्र लाहानले उक्त कार्यक्रम गरेको हो।बुधबार बेलुकी सहिद चौक लाहानमा नगरका सम्पुर्ण माओवादी नेताकार्यकर्ताले सहिद यादवलाई सम्झिदै मैनबत्ती प्रज्वलन गरेका थिए ।नेकपा माओवादी केन्द्र लाहानका नगर अध्यक्ष हेमन्त यादवका अनुसार सहिद यादव जस्तै अन्य वीर सहिदहरुको सहादतले देशमा लोकतन्त्र गणतन्त्रको स्थापना भएको हुँदा वहाँहरुको योगदान अविस्मरणीय छ र सदैव रहनेछ ।&

    • प्रकाशित मितिः पुष २९, २०७८
    • ५८१ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]