राजनीति

    Showing ६१-७० of १४५ items.
  • लाहानलाई शैक्षिक 'हब' बनाउनेतर्फ लागौं : उपमेयर महतो

    मनोज बनैतासिराहा । शिक्षामा समतामुलक र न्यायोचित पहुच वृद्धि गरी लाहान नगरको समृद्धिको लक्ष्य लिएका छौं भन्दै भोलिको लाहानलाई शैक्षिक हब बनाउनेतर्फ सबैलाई लाग्न लाहानका उपमेयर रामचरित्र महतोले आह्वान गरेका छन् ।टाईम्स एजुकेसनल ईन्स्टिच्युट एण्ड कन्सल्टिङ सर्भिसेस प्रा. लि. लाहानद्वारा आयोजित एक स्वागत तथा संस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर महतोले भने ' नगरपालिकाका उत्पादनहरु भोलिगएर देशका लागि योग्य बनाउन नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ । लाहान नगरपालिकालाई सिपमुलक वैज्ञानिक व्यवहारिक एवम गुणस्तरीय शिक्षाको सुनिस्चितता गरी शैक्षिक गन्तव्यको रुपमा विकास गर्न विशेषखालक

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ५२७ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : बलान बिहुलमा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत, भुतपुर्वहरुलाई विदाई

    रासिन्द्र यादव सप्तरी । सप्तरीको दक्षिणवर्ती गाउँपालिकामा स्थानीय निकाईको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ । साथै भुतपुर्व जनप्रतिनिधिलाई सम्मान सहित बिदाई गरिएको छ । बौद्धिक समाज तथा सामाजिक जागरण मञ्च नेपालद्वारा आयोजित कार्यक्रम को आयोजक गंगाराम यादव रहेको थियो भने   उक्त कार्यक्रमका प्रमुख अतिथि बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव रहेका थिए । पालिका अध्यक्ष यादवका अनुसार बिकासमा कुनै सम्झौता हुने छैन। कार्यक्रमका विशिष्ट अतिथि रेनु यादब रहेकी थिईन । त्यसैगरी अतिथिमा निर्वाचन अधिकृत भुपेन्द्र प्रसाद कोईराला, सहायक निर्वाचन अधिकृत

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • ३७९ पटक पढिएको
    • धर्तीमाई
  • राजनैतिक क्षेत्रका 'महजोडी' चुनावी गठबन्धनको मास्टरमाईन्ड

    सिराहा । नेपाली कलाजगतमा ‘मह जोडी’को नामबाट चर्चित छन्, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। उनीहरूलाई सहकार्य र मित्रताको पयार्यका रूपमा लिइन्छ। त्यस्तै एउटा जोडी छ,  लाहानको राजनीति क्षेत्रमा । उनीहरू हुन् युवा नेता हेमन्त र गणेश । बिद्यार्थी जिवनकाल देखिनै नेपालको राजनीतिलाई 'बको ध्यानं' अवस्थामा अध्यन गरि सिधा वर्गीय संघर्षमा उत्रेका जोडी हुन 'हेमन्त यादव र गणेश चौधरी' । उमेरले दुवै ४/५ वर्ष जेठो कान्छो भएपनि दुवै युवा नेताको उदेश्य राजनैतिक अभ्यासले समाजमा आमुल परिवर्तन गर्नु हो । २०७४ को स्थानीय चुनावमा यी जोडीले लाहान नगरपालिका वडा २० र २१ को वडा अध्यक्षमा निर्वाचित

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ८६४ पटक पढिएको
    • धर्तीमाई
  • कृषि क्षेत्रको विकास पहिलो प्राथमिकता- वडा अध्यक्ष चौधरी

    सिराहा । आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको लाहान-२० का वडा अध्यक्ष गणेश चौधरीले बताएका छन्। लाहान गोर्छारी स्थित वडा कार्यालयमा माओवादी केन्द्रबाट दोस्रो पटक निर्वाचित वडा अध्यक्ष गणेश चौधरीले पदभार ग्रहण गर्दै त्यसो बताएका हुन् । अध्यक्ष चौधरीले हरिनगरा टोलको सडक निर्माण सम्पन्न गरे लगत्तै कृषि क्षेत्रमा आफु लागि पर्ने बताए । विगतको नगर नेतृत्वले अवरोध सृजना गरि थाती राखेको सडक निर्माणकार्यलाई नगरपालिकाको वर्तमान नेतृत्व संग समन्वय गरी काम सम्पन्न गर्ने उनको जिकिर छ । नेता चौधरीले भने 'हाम्रो वडामा शतप्रतिशत नागरिक कृषि क्षेत्रमा आधारित रहेकोहुनाले अबको केहि दिनमै वि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ५२५ पटक पढिएको
    • धर्तीमाई
  • वडावासीले घरघर वडा कार्यालय भएको प्रत्याभूति गर्नेछ : अध्यक्ष श्याम साह

    सिराहा । लाहान नगरपालिका वडा ८ का नवनिर्वाचित वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले शुक्रबार पदग्रहण गरेका छन् । वडा कार्यालय भवनमा एक कार्यक्रमका बिच पदस्थापन भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्याम साह (भोरेभोर) ले मुलतः शिक्षा, स्वास्थ र युवा स्व:रोजगारको मुद्दामा विशेष पहल गर्ने बताएका छन् । साहले वडाका करिब १ सय युवाहरूलाई वर्षेनि विभिन्न सीप-मुलक कार्यक्रम मार्फत सक्षम जनशक्ति निर्माण गर्ने बताए । उनले अपराध नियन्त्रणको सवालमा वडाको कुना- काप्चामा समेत सिसिटिभी जडान गर्ने योजना बनिसकेको जानकारी दिए । अध्यक्ष साहले थप्दै भने 'केहि दिन भित्रमा नै मोबाईल एप निर्माण गरी डिजिटल प्रव

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५४८ पटक पढिएको
    • धर्तीमाई
  • शिक्षा र स्वास्थ मेरो पहिलो प्राथमिकता: वडा अध्यक्ष बद्री यादव

    सिराहा । लाहान नगरपालिका-२३ मा नवनिर्वाचित वडा अध्यक्ष बद्री यादवलगायत सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको लाहान नगरपालिकाको उपमेयर रामचरित्र महतोले आफुलाई जिताएकोमा नगरवासीलाई धन्यवाद दिएका छन् । उनले भने 'जनताको पुर्ण विश्वासको साथ म जस्तो निम्न वर्गको किसान परिवारका छोराले उपमेयर पद पाएको छ । म विश्वास दिलाउन चाहन्छु कि आउने दिनमा जनताको पक्षमा सदैव उभिनेछु ।'जनता समाजवादी पार्टी नेपालबाट नवनिर्वाचित बद्रीनारायण यादव(अमिन) ले पदभार ग्रहण पश्चात् वडाको सम्पुर्ण बिकासमा तदारुकताको साथ लाग्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष यादवले भने 'म केवल बोलेर हैन गरेर

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ८३१ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई उपमेयरको पहिलो निर्णय, विपन्नले दिने उजुरी दर्ता नि:शुल्क

    सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाका नवनिर्वाचित उपमेयर संगीता कुमारी चौधरीले आज पदभार ग्रहण गरेकी छिन् ।उपमेयरले पदभार ग्रहण गरे पश्चात् पहिलो निर्णय महिलाको पक्षमा लिएकी छिन् । प्राप्त जानकारी अनुसार विपन्न नागरिकका साथै एकल महिला, अत्ति विपन्न महिला, असहाय महिलालगायतले दिने उजुरी दर्ताको शुल्क नलाग्ने भएको छ । साथै महिला हिंसा सम्बन्धि कुनैपनी उजुरी दर्ता गर्दा समेत शुल्क नलाग्ने भएको छ । उपमेयर ले गरेको निर्णय आउने  नगरसभा बाट अनुमाेदन गर्ने भनिएको छ ।  यस अघि उक्त उजुरीहरुमा नगरपालिकाले १ सय र २ सय शुल्क लिने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • २,२९२ पटक पढिएको
    • धर्तीमाई
  • समृद्ध बलान बिहुल हाम्रो प्रमुख प्राथमिकता हो : अध्यक्ष यादव

    रासिन्द्र यादव सप्तरी । भौगोलिक सुगमता भएतापनी पालिकाको बिकास जनताको ईच्छा र चाहना अनुसार नभएको भन्दै सप्तरी बलान बिहुलका नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले अब बिकासको रथ समृद्धि तिर जाने बताए । पदभार ग्रहण पश्चात् पत्रकारहरुको जिज्ञासा्मा उनले त्यसो भनेका छन् । वडा अध्यक्ष लगायतका जनप्रतिनिधिको सपथ ग्रहण पश्चात्  गा.पा अध्यक्ष यादवले भने 'अबको समय जनताराज स्थापित गर्ने र भ्रष्टाचारको सवालमा 'जेरो टोलरेन्स' निति अवलम्बन गर्ने हो ।'स्वास्थ समस्या सामाधानका निम्ति मजबुत स्वास्थ संस्था स्थापनाका साथै तत्कालै पालिकावासीलाई एम्बुलेन्सको सुविधा दिने अध्यक्ष यादवले जानकारी दिए । उनको अनुसार आ

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • ५६२ पटक पढिएको
    • धर्तीमाई
  • विजय उत्सव मनाउन रुपनी गाउँपालिकाले दिए सार्वजनिक विदा, सामाजिक संजालमा चर्को आलोचना

    सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरु विजय उत्सव मनाउन पालिकाभरी सार्वजनिक विदा दिएको छ। गाउँपालिकाको कार्यालयले जारी गरेको सुचना अनुसार बैशाख ३० गते सम्पन्न स्थानीय निकायको चुनावमा पालिकाबाट नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउने प्रयोजनका निम्ति रुपनी गाउँपालिकाका निर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेश अनुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, निजी तथा सामुदायिक विधालय, स्वास्थ संस्थालगायत सम्पुर्ण कार्यालयहरुमा आज सोमबार विदा दिईएको जनाएको छ। पालिकाको उक्त निर्णयको समाजिक संजालमा चर्को आलोचना भएको छ । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • २९३ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा : सुतिरहेको अवस्थामा बाबु छोराको हत्या

    सिरहा । सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो।सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए। स्थानीयका अनुसार राती करिव १२ बजे सम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए। घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुतेका थिए। उनीहरुला

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ८४५ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]