राजनीति

    Showing ४१-५० of १४५ items.
  • फ्रेन्ड्स अस्पताल सम्बन्धि भाईरल झुठ, मन्जुरीमै शल्यक्रिया भएको तथ्य साबित

    बिरु यादव सिराहा। केहिदिन अगाडि सामाजिक संजाल मार्फत भाईरल गरिएको फ्रेन्डस अस्पताल सम्बन्धि घटनाको सत्यतथ्य खुलेको छ । झुठ न.१ : भाईरल गरिएको सूचना अनुसार सिरहाको सुखीपुर नगरपालिका दहीपौडीका रमेश कुमार यादवका श्रीमती सरिता कुमारी यादव श्रावण २२ गते राती १ बजे गर्भवती अवस्था अस्पताल भर्ना भएकी थिईन तर त्यो सत्य होईन । उनको भर्ना साउन २२ गते राती ११: ३० मा भएको थियो । झुठ न. २ : सार्वजनिक सूचना अनुसार अस्पतालका डाक्टर बिरेन्द्र कुमार यादवले बिरामी पक्षको असहमतिमा अप्रेसन गरेको थियो तर त्यो सत्य होईन । शल्यक्रिया गर्नका लागि बिरामीको अभिभावकको मन्जुरी हुनुपर्ने फारममा बिरामी सरिता कुमारी याद

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • २९८ पटक पढिएको
    • धर्तीमाई
  • बिद्यालयमा सूचना अधिकारी तोक्न सिडियोको आदेश

    सिराहा । सामुदायिक बिद्यालयहरुमा सूचना अधिकारी तोक्न सिरहाका प्रमुख जिल्ला अधिकारीले आदेश गरेको छ । सूचनाका अभियन्ता परशुराम साहले ,सूचनाको हक सम्बन्धि ऐन, नियमावलीमा भएको ब्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्र गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा  लिखित निबेदन दिएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले त्यस्तो आदेश गरेको हो । प्रजिअ कवाडीले, सामुदायिक बिद्यालयहरुलाइ ऐनमा भएको ब्यवस्था कार्यान्वयनका लागी सामुदायिक बिद्यालयहरुलाइ निर्देशन दिन शिक्षा बिकास तथा समन्वय इकाइलाइ आदेश दिइएको हो । सूचनाको हक सम्बन्धि ऐन ,२०६४ को दफा ६ को उपदफा १ र सूचनाको हक सम्बन्धि नियमाव

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ५,९९८ पटक पढिएको
    • धर्तीमाई
  • बलानविहुलमा लघु-उद्यम तालिम लिएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा लघु-उद्यम तालिममा सहभागी भएका स्थानीय उद्यमीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गरिबी निवारणको लागि स्थानीय विपन्नलाई लक्षित गरि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सिलाई कटाई, ब्युटिसियन, हाउस वायरिङ र कृषि तालिम दिईएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय को सहयोगमा संचालित उक्त सीपमुलक तालिम बलान बिहुल गाउँपालिकाको आयोजनामा सम्पन्न भएको बुझिएको छ । स्थानीय महिलालाई लक्षित गरि जेठ ७ गते संचालन गरिएको सिलाई कटाई तालिममा जम्मा ४० जना सहभागी थिए । २० दिनसम्म चलेको उक्त तालिममा राम दुलार पासमान, सुमित्रा चौधरी र संतोषी यादव प्रश

    • प्रकाशित मितिः श्रावण १२, २०७९
    • २६१ पटक पढिएको
    • धर्तीमाई
  • राहत कोटाको परिक्षामा ब्यापक धाधली, पुनःपरिक्षाको माग

    सिराहा । लाहान स्थित मा.वी पडरियामा शिक्षक पदपूर्तिका लागि बुधबार लिईएको परिक्षामा ब्यापक रुपमा धाधली भएको आरोप लागेको छ । गणित, नेपाली र अङ्ग्रेजी बिषयको लागि शिक्षक छनौट प्रक्रिया अमर्यादित भएको भन्दै परिक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । राहत कोटाका लागि २ वर्ष अगाडि फर्म भरेका परिक्षार्थीहरुको परिक्षा हिजो बुधबार बिहान ८ बजे भनिएपनी उक्त समयमा परिक्षा संचालन नभई ११:४० मा भएको सहभागीहरुको गुनासो रहेको छ। परिक्षाको न्युनतम प्रक्रिया पनि नपुर्याई हचुवाको भरमा परिक्षा लिएको, परिक्षाको केहि मिनेट अगाडि मात्र फोटो खिचाई प्रवेश पत्र बाडेको, पुर्व सेटिङको आधारमा परिक्षाफल प्रकाशित गरेको लगा

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • ७६८ पटक पढिएको
    • धर्तीमाई
  • टाईम्स एजुकेसनलद्वारा विदाई कार्यक्रम

    रासिन्द्र यादव सिराहा । सिरहाको लाहान स्थित टाईम्स एजुकेसनलले विदाई कार्यक्रम भव्य रुपमा मनाएको छ । एसईई दिएका छात्र-छात्राहरुलाई वृज कोर्सबाट विदाई गरिएको हो । लाहान ८ स्थित रौनियार सेवा सदनमा आयोजित उक्त विदाई कार्यक्रममा लाहान नगरपालिकाका उप-प्रमुख रामचलितर महतोको प्रमुख आतिथ्य रहेको थियो भने बिशिस्ट अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता लगायत लाहान र बिराटनगर गरि विभिन्न कलेज तथा स्कुलका प्रतिनिधिहरु उपस्थित थिए । बिराटनगर मुख्य कार्यालय राखेका टाईम्स एजुकेसनलले हालै लाहानमा आफ्नो शाखा कलेज खोलेका छन् । शुरूवात संगै यस ईन्स्टिच्युटले यहाँ उल्लेखनीय रुपमा विधार्थी

    • प्रकाशित मितिः श्रावण २, २०७९
    • ८५ पटक पढिएको
    • धर्तीमाई
  • भगवानपुरमा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी तालिम

    रासिन्द्र यादव सप्तरी, २९ असार । सिरहाको भगवानपुर गाँउपालिकामा पोषण सम्बन्ध्री कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई ७ दिने बृहत पोषण प्याकेज तालिम दिईएको छ । महिला स्वयंसेविकालाई समेत स्वास्थ्य सम्बन्धी थप सजग गराउन तालिम दिईएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले जनताको सेवामा आफु सदैव लागेको र लागि रहने बताए । पालिकामा बिकास निर्माण लगायत सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने समेत उनले स्पष्ट गरे । अहिले आवतजावत गर्न जनतालाई सडकको समस्या रहको छ, नालाको पनि उतिकै आवश्यकता रहेकोले अब यो समस्या छिट्टै समाधान हुने ब

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १६६ पटक पढिएको
    • धर्तीमाई
  • चदराले चिरा परेको लाहान नगरपालिकामा गठबन्धनको देहावसान

    सिराहा । लाहानका मेयर चौधरी र उपमेयर महतो बीच भएको अस्तित्वको लडाईमा पालिका भित्र तनाव पैदा गरेको छ । मंगलवार पालिका परिसर भित्र भएको चदरा (जस्तापाता) विवादले गठबन्धन सरकारमाथी समेत यक्ष प्रश्न खडा गरेको छ । आगलागी समस्याबाट केहि हदसम्म सुरक्षीत रहन नगरभित्र रहेका फुसको घर भएकाहरूलाई जस्तापाता बाड्ने पुर्व मेयर मुनी साह सुडीले बिकास निर्माण योजना ल्याएपनी कार्यान्वयनमा भने जटिलता देखिएको छ। मेयर-उपमेयर बीचको जुधाईले उक्त योजनाको लाभ वास्तविक पीडितले नपाउने अवस्था सृजना हुनसक्ने स्थानीयको चिन्ता रहेको छ । यता, मेयर चौधरीले आफु छँदा छँदै उपमेयरले न्यायिक समिति र अनुगमन बाहेकका कुरामा दखल दिन

    • प्रकाशित मितिः असार २९, २०७९
    • ९३८ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुल: अध्यक्ष यादवले वडा सिलिङ्ग बजेट निर्माणमा गरे भेदभाव

    रासिन्द्र यादव/ लोकेन्द्र यादव सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा जनमत पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले मिति २०७९। ३।१७ गते पठाएको पत्र अनुसार असार २७ गते हुने बजेट तर्जुमा पेश गर्न भनी  असार २० गते सम्ममा उल्लेखित वडा सिलिङ्ग बजेट भित्र रहि वडा सभा गरि बजेट पेश गर्न वडा कार्यालयहरुलाई पत्र काटेको पत्रमा वडा नम्बर ५,६ संग भेदभाव गरेको आरोप लागेको छ । ६ वटा वडा रहेको गाउँपालिकामा १,२,३,४ मा ७५ लाखका दरले वडा सिलिङ्ग रकम दिएको छ । भने ५ र ६ नम्बर वडालाई ४०। ४० लाख भित्र रहि वडा सिलिङ्ग निर्माण गर्न भनेको छ । बलान बिहुल गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचन

    • प्रकाशित मितिः असार २३, २०७९
    • ४६४ पटक पढिएको
    • धर्तीमाई
  • जिल्ला उद्योग वाणिज्य संघ लाहान सिराहामा शारडा प्यानल निर्वाचित

    सिराहा । जिल्ला उद्योग वाणिज्य संघ सिराहाको निर्वाचनमा विकास शारडाले प्यानल सहित विजय हासिल गरेको छ । असार १७ गते भएको निर्वाचनको मतगणनाका परिणामस्वरूप शारडाका प्यानल विजयी भएका हुन।शारडा आफ्ना निकटतम प्रतिद्वन्द्वी पशुपति साह भन्दा २२६ को मतान्तरले विजय भएको हो । शारडाले १५२७ ल्याएर पहिलो र उनका प्रतिद्वन्दी पशुपति साहले १३०१ मत ल्याई दोश्रो भएका हुन ।त्यसैगरी प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरीले १५७१, द्वितीय उपाध्यक्षमा राम भजन पजियारले १५८०, महासचिवमा श्याम गुप्ताले १४८९, कोषाध्यक्षमा राम उदगार महतोले १५८५, सचिवमा प्रदिप कुमार गुप्ताले १५५९ ल्याई विजय हासिल गरेका छन् ।उता सदस्यमा मनोज

    • प्रकाशित मितिः असार १९, २०७९
    • ४९२ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा धान दिवस मनाईयो

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा आज धान दिवस मनाईएको छ । पालिका प्रमुख खेमचन्द्र यादव र कृषि शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारीले आज धान दिवस मनाएको हो । पालिकाको वडा न. १ का वडा अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो । प्रमुख आतिथ्यमा रहेका गा.पा प्रमुख खेमचन्द्र यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने 'हाम्रो मिसन अझै पुरा भएको छैन । कृषिप्रधान देश हाम्रो अझैसम्म परनिर्भर छ । यसमा संघीय सरकार दोषी छ । आउने दिनमा यस पालिकाले कृषि क्रान्ति गरेर कृषकको मिहिनेत अनुसार फल दिलाउन संघर्ष गर्नेछ ।'कार्यक्रममा पालिकाका सम्पुर्ण कर्मचारी लगायत स्थानीय किसान

    • प्रकाशित मितिः असार १५, २०७९
    • ३९३ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]