राजनीति

    Showing २१-३० of १४५ items.
  • मेयरकै संरक्षणमा उमेश यादवद्वारा सार्वजनिक जग्गा अतिक्रमण

    सिराहा । लाहान नगर प्रमुखको संरक्षणमा एक निजी विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ। लाहान वडा न. १ स्थित नहर छेउको सार्वजनिक जग्गा निजी विद्यालयका संचालक उमेश यादवले हड्पेको बुझिएको छ। नम्बरी जग्गा केवल साढे २ धुर किनेर बाकी ७ धुर सार्वजनिक जग्गा हडपेको स्थानीयको गुनासो छ। नाम नखोल्ने शर्तमा उनको एक छिमेकीले भने 'स्कुलको पछाडि पहिला सार्वजनिक बाटो थियो तर स्कुल संचालक यादवले उक्त बाटोमा माटो भरेर जबर्जस्ति घेरेको हो।' जग्गा अतिक्रमणमा लाहान नगर प्रमुख महेश चौधरीले यादवलाई साथ र सहयोग दिएको खुलेको छ। उमेश यादव नगर प्रमुख चौधरीको पार्टीको हिसाबले नजिक मानिन्छ । हाल उनी लाहान नगरपालिकाका

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ३१८ पटक पढिएको
    • धर्तीमाई
  • सिराहाका युनियन अध्यक्ष जर्घाको बदमासी, जनप्रतिनिधिको उस्काहटमा पत्रकारमाथि दुर्ववहार

    सिराहा ।  जनआस्था साप्ताहिकका पत्रकार सन्ताेष बराइलीमाथि दुर्व्यवहार भएकाे छ । मिति ०८०–६–१३ गते साँझपख पत्रकार शम्भु यादवसँग लाहान स्थित कान्छा होटलमा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र उहाँको साधारण जीवनशैलीबारे स्टोरीको सम्बन्धमा कुराकानी भइरहँदा मदिराले लठ्ठ भएर आईपुगेका नेपाल प्रेस युनियनका सिरहा जिल्ला अध्यक्ष भरत जर्घामगरले दुर्व्यहार गरेकाेबारे पत्रकार बराइलीले नेपाल पत्रकार महासँघ सिरहा शाखालाई  लिखित निवेदन मार्फत ध्यानाकर्षण गराएका छन् । एक्कासी कुराकानीस्थलमा आएर युनियन अध्यक्ष जर्घामगरले  बिनाप्रसङ्ग  कुराकान

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २४३ पटक पढिएको
    • धर्तीमाई
  • गुन्डागर्दी गरेको भन्दै वडा अध्यक्ष विरुद्ध मुद्दा

    सिराहा । जनता माध्यमिक विद्यालय प्राविधिक धार मौवाहीमा शिक्षक कुटपिट प्रकरणमा मुछिएका वडा अध्यक्ष विरुद्ध कानुनी प्रक्रिया अगाडि बढेको छ। सखुवानन्कारकट्टी गाउँपालिका वडा १ का वडा अध्यक्ष संजय यादवले मौवाही विद्यालयका शिक्षक पतिराम यादवको हाजिरी काटेर हातपात गरेको थियो ।पीडित शिक्षक पतिराम यादवको अनुसार गुन्डागर्दी शैलीमा आएर कुटपिट गर्ने वडा अध्यक्ष विरुद्ध मुद्दा हाल्ने प्रक्रियामा छु । आज दर्ता हुने आश्वासन प्रहरीबाट पाएको छु।वडा अध्यक्ष यादवको रवैयालाई अराजकको संज्ञा दिदै उक्त विद्यालयकै निजि श्रोतमा काम गर्ने शिक्षिका शान्ति यादवले भनिन् 'प्राय वडा अध्यक्ष यादव गाली गलौज गर्दै विद्यालय प्र

    • प्रकाशित मितिः असोज १९, २०८०
    • ५३४ पटक पढिएको
    • धर्तीमाई
  • बिकास निर्माणमा परिवारवाद हावी, अध्यक्ष भन्छन् 'जनताराज आएगा'

    सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा अनियमितता र अपारदर्शीताले सिमा नाघेको छ। विभिन्न विकास निर्माण कार्यमा पालिका अध्यक्ष खेमचन्द्र यादवकै पारिवारिक सदस्य सम्मीलित भएपछि स्थानियको चिन्ता र निरासा उकालो लागेको देखिन्छ।मधेश प्रदेशको सामाजिक बिकास मन्त्रालयद्वारा विनियोजित ५० लाखको लागतमा निर्माण हुनलागेको सामुदायिक भवनमा समेत चलखेल भएको व्यापक गुनासो आएको छ। उक्त भवन निर्माणका निम्ति पालिकाद्वारा उपभोक्ता समिति चयन प्रक्रिया अगाडि बढाईयो । समितिको नाम 'राम जानकी सामुदायिक भवन निर्माण' राखियो । समितिका अध्यक्ष स्थानीय गंगाराम यादवलाई बनाईयो भने सचिवमा पालिका अध्यक्ष यादवका पिता रामअवतार याद

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • ७२२ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुल गाउँपालिका अख्तियारको फन्दामा

    रासिन्द्र यादवसप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ मा वडा १, ३ र ५ मा  सडक ढलानका लागि पच्चिस लाख विनियोजन भएको जसमा बीस लाख को पीसिसि ढलान र ५⁄ ५ लाखको डि.पि.आर गराईएको र सार्वजनिक खरिद नियमावली व्यवस्था भए विपरित विना औचित्यको नियम विपरित गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव समेतको मिलोमतोमा अनियमितता भएको आशंकामा अनुसन्धान थालेको छ । सडक निर्माणमा डि.पि.आरको नाममा चलखेल भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । अख्तियार इटहरीले २०८० जेठ १२ गते बलान बिहुल गाउँपालिकालाई पत्र लेख्दै सडक सम्बन्धित सम्पूणर् कागजात मंगाएको अख्तियारका एक

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ४,८१५ पटक पढिएको
    • धर्तीमाई
  • गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाद्वारा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

    सिराहा । १६औं गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाले नगर क्षेत्र सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । लाहान नगर प्रमुख महेश प्रसाद चौधरीको नेतृत्वमा विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाजलगायतले नगर परिक्रमा गर्दै सरसफाई गरेको हो ।सरसफाई पश्चात् लाहानका पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण लगत्तै कोणसभामा परिणत भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले भने '२ सय भन्दा बढी वर्षदेखि नेपालीमाथी जबर्जस्ती लादिएको एकात्मक सत्ता ढलेको दिन हो, आज । केन्द्रिकृत शासन ब्यवस्थालाई ढालेर ल्याईएको गणतन्त्र हामी

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • २९९ पटक पढिएको
    • धर्तीमाई
  • नवराजपुर घटनाको नालीबेली

    सिराहा । सिराहाको नवराजपुर गाउँपालिका भित्र सडक विवाद उत्कर्षमा पुगेको छ। पालिकाद्वारा गरिएको सडक विस्तारको क्रममा दुई पक्षीय भिडन्त हुँदा दुवैपट्टि गरि दर्जनौं घाइते भएका छन् ।नवराजपुर-३ मझौराको स्थानीय शिवनाथ यादवको घर अगाडि रहेको करिब १०० फिट उत्तर-दक्षिण दिशाको भित्री बाटोको कारण अवस्था तनावग्रस्त बन्न पुगेको हो । मुख्य सडक फराकिलो बनाउदै जाँदा पालिकाले उक्त बाटोमा डोजर लगाउदा तनाव सृजना भएको हो । पश्चिममा शिवनाथ यादव र पुर्वमा शत्रुधन ठाकुर, जंगल ठाकुर घरको बिचमा पर्ने बाटोको कारण उक्त अवस्था आएको हो । स्थानीय शिवनाथ यादवको अनुसार उक्त बाटो उनकै निजी जग्गामा रहेको छ । यादवले पत्रकार सम्मे

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • २,०२५ पटक पढिएको
    • धर्तीमाई
  • Lahan Municipality provided land for the building to Journalist Federation

    Siraha: Lahan municipality has formally handed over a letter with the decision of the executive body for the establishment of the contact office of Siraha district branch of the Federation of Nepali Journalists. Mayor Mahesh Prasad Chaudhary and chief administrative officer Subhadra Gautam jointly handed over the letter to Manoj Banaita Yadav, president of Siraha district of the federation.Yadav, chairman of the federation, said that the building of the civic awareness center owned by the municipality of Lahan-5 has been given to the federation for the time being, while 10 dhur land owned by t

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • १,०४७ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलमा अराजकता बढ्दै, दिनदहाडै कुटपिट र लुटपाट

    रासिन्द्र यादवसप्तरी । बलान बिहुल गाउँपालिकामा आज जुडशितल कै दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेको छ ।बिहान करिब ९ बजे  रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेका छन् । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितको श्रीमती राजकुमारी यादवले बताएकी छिन् । उनले भनिन 'मेरो श्रीमानको घाँटीमा रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको छ ' पीडित यादवको उपचार लाहान स्थित कामना नर्सिङ होममा भईरहेको खबर छ ।कुटपिट गर्ने

    • प्रकाशित मितिः बैशाख २, २०८०
    • ३,३६७ पटक पढिएको
    • धर्तीमाई
  • उद्योग वाणिज्य महासंघको निर्वाचनमा मधेश प्रदेशबाट अमात्य र लाठको उम्मेदवारी

    सिराहा । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विभिन्न प्रदेशका उद्योग ब्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका छन् । चैत २९ गते हुनगईरहेको निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ (खुला तर्फ) बाट केन्द्रीय सदस्य पदका उम्मेदवार जिल्ला उधोग वाणिज्य संघ, लहान सिरहा का निवर्तमान अध्यक्ष अशोक अमात्यले उम्मेदवारी दिएका छन् ।त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष एवम् वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष  गणेश प्रसाद लाठले पनि खुल्ला तर्फबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएको हो ।उम्मेदवार अमात्य र लाठ सहित मधेश प्रदेशबाट दुई उम्मेदवार रहेको जिल्ला उद

    • प्रकाशित मितिः चैत्र २१, २०७९
    • १८७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]