राजनीति

    Showing ११-२० of १४५ items.
  • देशको चौथो अंग 'मिडिया' थप जिम्मेवार बन्न जरुरी : नेता चौधरी

    (सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश) सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थ

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • २४३ पटक पढिएको
    • धर्तीमाई
  • तलबभत्ता नपाएको भन्दै बिष्णुपुर गाउँपालिकाका कर्मचारी धर्नामा

    सिराहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज देखि काम काज ठ्प्प गरि धर्नामा बसेका छन् । श्रावण महिनादेखी तलबभता नपाएको बिषयमा बिष्णुपुर गा.पा कार्यालयका कर्मचारीहरु, वडाका सचिबहरु, विद्यालयका प्रधानध्यापकहरु सन्युक्त रुपमाधर्नामा बसेका हुन। कर्मचारी संघर्ष समितिका सन्योजक  बिष्णुपुर गा.पा.शिक्षा शाखा प्रमुख दिप कुमार यादबको नेतृत्वमा बिष्णुपुर गा.पा.-१ स्थित गा.पा. अध्यक्षको कार्यकक्षको अगाडिको प्राङ्गणमा धर्नामा बसेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ३०७ पटक पढिएको
    • धर्तीमाई
  • डिपिआरको नाममा लुट, अख्तियारको छानबिन जारी

    सप्तरीको बलान विहुल गाउँपालिकामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को नाममा ब्रह्मलुट मच्चाएको पाइएको छ । आर्थिक वर्ष ०७८-७९ मा तत्कालीन प्रदेश नं. २ सरकारबाट सशर्त अनुदानतर्फ चारवटा योजनाका लागि पठाइएको बजेटमध्ये ५–५ लाखका दरले २० लाख रुपियाँ कटौती गरी ब्रह्मलुट मच्चाएको पाइएको हो । ‘गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइनले मिलोमतो गरी डीपीआरका लागि योजनाकै बजेट कटौती गरेका छन्’, स्रोतले भन्यो– ‘त्यति बेला भर्खरै जनप्रतिनिधिहरु निर्वाचित भएर आएका थिए, पैसाका लागि मरिहत्तै गरी डीपीआरको नाममा आधा जति रकम खाए ।’ प्रदेश सरकारको सशक्त अनुदा

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ४९३ पटक पढिएको
    • धर्तीमाई
  • आउने १० वर्षमा किसानको अनुहार फेरिने योजना छ : कृषि मन्त्री न्यौपाने

    सिराहा । मधेश प्रदेशको किसानको अब आउने दस वर्षमा अनुहार नै फेरिने मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द बहादुर न्यौपानेले बताए। राष्ट्रिय कृषक समुह महासंघद्वारा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवसको अवसरमा मन्त्री न्यौपानेले त्यसो बताएका हुन् ।सिरहाको भगवानपुर गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भने हामी संग १० वर्षे योजना छ जसले किसानको अधिकतम समस्या सामाधान गर्नेछ । मधेश दुधमा आत्मनिर्भर हुन जरुरी छ तसर्थ हरेक किसानले गाई भैंसी पाल्न जरुरी छ।'राष्ट्रिय कृषक समुहद्वारा लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुर पता

    • प्रकाशित मितिः असोज २९, २०८०
    • २०५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा माओवादी केन्द्रको सरसफाई कार्यक्रम सम्पन्न

    लहान। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले समाजिक रुपान्तरण अभियानलाई निरन्तरता दिएको छ । 'घर घरमा माओवादी, जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत आज माओवादी नगर कमिटी ले लाहान बजारमा सरसफाई कार्यक्रम गरेको छ ।नगर कमिटीको अगुवाईमा लहानको दुर्गा मन्दिर क्षेत्रमा शनिबार सरसफाई गरेको छ । कार्यक्रममा रुपान्तरण अभियानका संयोजक तथा केन्द्रिय सदस्य अमर मण्डल, जिल्ला र नगर कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो। संयोजक मण्डलले माओवादी पार्टी समाजमा आमूल परिवर्तन ल्याउनलाई पार्टी भित्र रहेको विकृतिलाई पनि यसरी नै सरसफाई गर्ने बताए । मण्डलले भने 'हाम्रो अभियान पार्टीलाई जनता संग जोडने र

    • प्रकाशित मितिः असोज २७, २०८०
    • २७२ पटक पढिएको
    • धर्तीमाई
  • अव्यवस्थित लाहान बजार, नगरपालिका मौन किन?

    सिराहा । विगत लामो समयदेखि लाहानका बजार क्षेत्र अव्यवस्थित रहेको छ । पुर्व मेयर मुनि साह सुडीकै पालामा बनेको तरकारी बजारको व्यापारी भवन हालसम्म संचालनमा नआएपछि रमेश चौकको दक्षिणपट्टि भवन छेउछाउमा तरकारी ब्यापारीहरु तरकारी बेच्न बाध्य छन् ।अव्यवस्थित रुपमा तरकारी बेच्न थालिए देखि बिहान र बेलुका सडक अवरुद्ध हुनेगरेको छ । वडा न . १ बस्ने शंकर साह भन्छन् 'हाम्रो मेयरसाब तामझामका साथ उदघाटन गरेको महिनौ बितिसक्दा पनि ब्यापारीक भवन संचालनमा नआउनुले कहिँ कतै सेटिङ त भईरहेको छैन? हाम्रो मनमा शंका उब्जाएको छ।'टेन्डर प्रक्रियामा भवनका कोठाहरु भाडा लगाईने भनिएपनी हालसम्म अवस्था जस्ताको त्यस्तै रहेको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३३० पटक पढिएको
    • धर्तीमाई
  • माओवादीको अभियानले निरन्तरता पाउदै

    सिराहा । ने.क .पा माओवादी केन्द्रको समाजिक रुपान्तरण अभियानले निरन्तरता पाएको छ। यसै क्रममा 'घर घरमा माओवादी, जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम लहान वडा न. ५ मा सम्पन्न भएको छ।जिल्ला कमिटि सदस्य विजय गुप्ताको संयोजकत्वमा बैठक सम्पन्न भएको हो । संयोजक गुप्ताका अनुसार कार्यक्रममा  उत्साहजनक सहभागिता रहयो । नगरकमिटी अध्यक्ष हेमन्त यादवले ले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको बताएको छ । नेता यादवले पहिचान स्थापित मात्र नभई शोषित पीडित जनताको आवाज बनेको माओवादी अब आउने दिनमा शहर क्षेत्रमा समेत आफ्नो संगठन बलियो बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा नगर सचिव उमेश साहको प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • १,३४३ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको नदि र जङ्गल डम्पिङ साईट बन्दै, जनप्रतिनिधि टिकटकमै ब्यस्त

    सिराहा । लाहान नगरपालिकाद्वारा हालसम्म दिगो फोहोर व्यवस्थापनमा भने पूरा हुन सकेको छैन । नगरमा संकलन भएको फोहोर अहिले मुतनी नदि र जङ्गलको बाटोमा व्यवस्थापन हुंदै आएको छ । जसका कारण बस्ती नै दुर्गन्धित भएको छ ।नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोरको दिर्घकालिन समधान नखोजिदा बस्ती नजिकै डम्पिङ गर्दै आएको छ । जनप्रतिनिधि आएको लगभग २ बर्ष पुगिसक्दा पनि फोहोर व्यवस्थापनमा उल्लेख्य प्रगति भने भएको छैन । यसरी अव्यवस्थित डम्पिङका कारण पर्यावरणमा त प्रभाव परेको छ नै मानव स्वास्थ्यमा समेत असर गरिरहेको छ ।यता लाहानका मेयर फोहोर ब्यवस्थापन बारे चर्को भाषण दिएपनी व्यबहारमा लागू नभएको स्थानीयको गुनासो छ

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ५४३ पटक पढिएको
    • धर्तीमाई
  • एमालेमा पनि मधेश प्रदेशको मुल नेतृत्व मधेशी समुदायबाट हुनुपर्छ : युवा नेता चौधरी

    सिराहा । नेकपा ( एमाले ) जिल्ला सचिवालय सदस्य तथा सिराहाको सखुवानन्कारकट्टी गा.पा. ईन्चार्ज दिपेन्द्र प्रसाद चौधरीले असोज २४/२५ गते हुनगईरहेको अधिवेशनमा मुल नेतृत्व मधेसी समुदायबाट हुनुपर्ने धारणा राख्नुभएको छ ।युवा नेता चौधरी भन्नुहुन्छ "हाम्रो गौरबशाली पार्टी नेकपा ( एमाले )को प्रथम ऐतिहासिक मधेश प्रदेश अधिवेशन यहि मिति २०८०/०६/२४-२५ गते प्रदेश राजधानी जनकपुरमा हुनगईरहेको छ। अधिवेशनले प्रदेशमा नयाँ नेतृत्व चयन हुने  पक्का छ। नेतृत्व चयनको सबालमा एमाले वृतमा र आम जनसमुदायमा चासो बढदै गर्दा म प्रतिनिधि भएको हुनाले मेरो चासो बढनु स्वभाबिक पनि हो ।"नेता चौधरीले आफ्नो ब्यक्तिगत धारणा राख्दै

    • प्रकाशित मितिः असोज २२, २०८०
    • ५३९ पटक पढिएको
    • धर्तीमाई
  • आराजकताको अर्को नाम हो वडा अध्यक्ष संजय यादव : नेता दिपेन्द्र चौधरी

    सिराहा । मौवाही स्कुलको शिक्षक कुटपिट प्रकरणले समाजिक संजाल संगसंगै जिल्लाको माहौल तातेको छ। केही दिन अगाडि वडा अध्यक्ष संजय यादवले  विद्यालयका एक शिक्षक पतिराम यादवलाई हातपात गरेको थियो।  अध्यक्ष यादवले अनाहकमा गाली गलौज गर्दै शिक्षक पतिराम यादवको आँखा सुनिने गरि मुढकीले हानेको थियो।यस घटनाकै सन्दर्भमा सखुवानन्कारकट्टीका एक युवा नेता दिपेन्द्र प्रसाद चौधरीले लेख्नुहुन्छ 'यादब वडा होईन, बडा अध्यक्ष हो आराजकताको अर्को नाम हो संजय यादब । एमाले फुटको फाईदा स्थानिय निर्बाचनमा कांग्रेसले लिएको हो । जसको सजायको भागेदार जनता र बिधालय हुँदै आईरहेको छ । फुटको फाईदा स्थानिय निर्बाचनमा कांग्रेस

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ४३७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]