राष्ट्रिय

    Showing ८१-९० of १५३ items.
  • मेका इन्जिनियरिङ समाजको अध्यक्ष मा राकेश जयसवाल

    मनोज पासमानधनुषा । मेका ईन्जिनियरिङ समाज सबैला नगरपालिकाको सधारणसभाबाट जयसवाल कन्स्ट्रक्सन तथा कन्सलटेन्सिका सन्चालक ईन्जिनियर राकेश प्रसाद जयसवाल अध्यक्षमा निर्बिरोध चयन भएका छन ।धनुषाको सबैला नगरपालिका स्थित समुन्द्री महतो स्मृति भवन ठिल्लामा मेका समाजले सधारणसभा तथा उद्घाटन कार्यक्रम गर्दै कार्यसमिति चयन गरेका छन।प्रदेस २ को भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा आयोजित सभाबाट अध्यक्षमा जयसवाल चयन भएका हुन ।सभाबाट वरिष्ठ उपाध्यक्ष सुनिल कुमार पुर्बे, उपाध्यक्ष राजेश कुमार महतो, उपाध्यक्ष रन्जित कुम्मर चयन भएका हुन ।समितिको सचिब सत्रुधन साह, सह सचिब रोशन यादव, कोषाध्य

    • प्रकाशित मितिः बैशाख ५, २०७८
    • ६७८ पटक पढिएको
    • धर्तीमाई
  • कोरोना संक्रमण दिनानुदिन बढिरहेपनि सिरहावासी बेखबर, मेलामा लाखौंको भिड

    सिरहा । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यधपी यसको रोकथाम र नियन्त्रणका लागि हाल सम्म ठोस तयारी भईसकेको अवस्था छैन । सिरहामा त झन कोरोनाको प्रकोपलाई नजरअन्दाज गरेको पाईन्छ । सिरहाको लाहान स्थित फुलबारी मेला, ब्रमाहण मेला, पकडिया गढ मेला लगायत विभिन्न पालिकाहरु द्वारा आयोजन गरिएको मेलामा दिनहुुँ हजारौंको संख्यामा मानवीय भिड भाड देखिन्छ । मास्क जस्तो प्रारम्भिक स्वास्थ सुरक्षाका साधन  समेत प्रयोग नगरिएको पाईएको छ । जिल्लाका अस्पतालहरुमा आईसीयु तथा भेन्टिलेटरको समेत व्यवस्था छैन । सबै पालिकाले कोभिड अस्पताल समेत सञ्चालन गर्न सकेका छैनन् ।प्रदेश सरकारले सबै जिल्लामा

    • प्रकाशित मितिः बैशाख ३, २०७८
    • २७३ पटक पढिएको
    • धर्तीमाई
  • भगवानपुरमा बालासुन्दरी भगवती महोत्सव सुरु, राज्यमन्त्री मण्डलद्वारा उद्घाटन

    सिरहा ।  सिरहाको दक्षिणवर्ती गाउँपालिका भगवानपुरमा मा बाला सुन्दरी भगवती महोत्सव सुरु भएको छ । पौराणिक धार्मिक आस्था बोकेको बालासुन्दरी भगवती मन्दिरमा सदियौं देखि निसन्तान दम्पतीले सन्तान प्राप्तिको लागि भाकल तथा पुजाआजा गर्ने गरेको छ । बाला सुन्दरी भगवती नेपालको प्रसिद्ध शक्ति पिठ मध्ये एक हुन्।भगवतीलाई दर्शन गर्न नेपाल लगायत छिमेकी मुलुक भारत बिहार राज्यका हजारौं भक्तजनहरुको भिड लाग्ने गर्छ। नेपाल र भारतको सिमा संग जोडीएको भएको ले निरन्तर भक्तजनहरुको भिड लाग्ने गरेको स्थानीय रमेन मंण्डल ले जानकारी बताए । महोत्सव कार्यक्रम गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवको अध्यक्षतामा 

    • प्रकाशित मितिः बैशाख ३, २०७८
    • ५९७ पटक पढिएको
    • धर्तीमाई
  • लहान पकडियागढको नौलाखा हार कहाँ छ ?

    सिरहा । सलहेशसँग जोडिएको लहान पकडियागढमा बैशाख २ गते मेला लाग्ने गर्छ । त्यहाँका राजा कुलहेश्वरको नौलाखा हार त्यतिबेला चोहरमलले चोरेका थिए । त्यो हार केही समय दरभंगा महाराजको दरबारमा रहियो । दरभंगा महाराजाले उक्त हार मराठा बाजीराव पेशवाबाट खरिद गरेको थियो । यो भन्दा अगाडि बाजीरावले १८५७ को क्रान्तिपछि नाना साहेब पेशवाले हार लिएर नेपाल आएका थिए र, उक्त हार नेपालका जंगवहादुरलाई बेचिदिएको थियो । १९०१ मा तख्ता पलट विद्रोहमा बादशमशेर राणालाई नेपालको प्रधानमंत्री पद त्याग गर्नुपर्यो । त्यसबेला नेपाललाई धनको आवश्यकता थियो अनि दरभँगा महाराजा रामेश्वर सिंहले उक्त हार फेरी प्राप्त गर्यो । हार

    • प्रकाशित मितिः बैशाख २, २०७८
    • ७८६ पटक पढिएको
    • धर्तीमाई
  • स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा केन्द्र प्रमुखहरु बिच अन्तरक्रिया

    रासिन्द्र यादवसप्तरी । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका उपशाखा कार्यालय बोदे बरसाईनमा गतसोमबार केन्द्र प्रमुखहरु बिच गोष्ठी सम्पन्न भएको छ । बोदे बरसाईन उप शाखा प्रमुख उमेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा सप्तरीका विभिन्न केन्द्रका प्रमुखहरू लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । गोष्ठीमा सदस्य संख्या बढाउनु को साथै गुणस्तरीय सेवा बारे छलफल भएको थियो । कुल ६३ केन्द्रहरू मध्ये ३ वटा केन्द्र प्रमुख सम्मानित भएका थिए । सदस्य संख्या, गुणस्तरीय सेवा आदि विषयमा गुणात्मक रहेको भन्दै केन्द्र नम्बर ४२ मिलन स्वावलम्बन महिला केन्द्र महनौरीलाई उत्कृष्ट पुरस्का

    • प्रकाशित मितिः बैशाख २, २०७८
    • ६९४ पटक पढिएको
    • धर्तीमाई
  • बलानबिहुल : जसपा युवा नेताद्वारा पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश

    रासिन्द्र यादवसप्तरी । नेपाली काङ्ग्रेस क्षेत्र ४ (ख) का क्षेत्रीय सभापति जितेन्द्र कुमार यादव र बलानबिहुलको काङ्ग्रेस युवानेता राज कुमार साहको नेतृत्वमा जसपा नेपालका ७ जना क्रियाशील युवा नेताहरु काङ्ग्रेस पार्टी प्रवेश गरेका छन । जसपा नेपाल परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्ने युवा नेताहरुमा शंकर गुप्ता, बैजनाथ यादव, नन्दन प्रसाद साह, विजय प्रसाद साह(मोहन), भागवत साह र राम शंकर भण्डारी लगायतका रहेका छन । नेता शंकर गुप्ता बलान बिहुल गाउँपालिका उपाध्यक्ष रुबी गुप्ताको श्रीमान हुन । आफ्नो पार्टी भित्र रहेको किचलो ले गर्दा पार्टी परित्याग गरेको केहिले बताए ।

    • प्रकाशित मितिः बैशाख २, २०७८
    • ८३५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा बढ्दो घटना प्रति नेकपा केन्द्रको ध्यानाकर्षण, शान्ति सुरक्षाको माग

    मनोज बनैतासिरहा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लाहान केन्द्र कमिटी ले नगरमा दिनानुदिन भईरहेको हत्या, लुटपाट, डकैती जस्ता आपराधिक घटनाहरु प्रति गम्भीर हुँदै प्रहरी प्रशासन प्रति खेद ब्यक्त गरेका छन । माओवादी केन्द्रका नगर कमिटीले एक प्रेस बिज्ञप्ती जारी गर्दै शृङ्खलाबद्ध रुपमा भइरहेको घटनाहरू प्रति चिन्ता ब्यक्त गरेका छन । माओवादी केन्द्रका जिल्ला सदस्य विजय कुमार गुप्ता, हेमन्त यादव, गणेश चौधरी, देवनारायण महतो, गमकलाल चौधरी र नगर कमिटीका कार्यवाहक अध्यक्ष खडक नारायण चौधरीले यस्ता आपराधिक घटनाको निन्दा गर्दै संयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ ।  बिज्ञप्तीमा उल्

    • प्रकाशित मितिः बैशाख १, २०७८
    • ३४९ पटक पढिएको
    • धर्तीमाई
  • २४ घण्टा नबित्दै सिरहाको लाहानमा फेरि डकैती

    मनोज बनैतासिरहा : सिरहाको लहान नगरपालिका ७ महालक्ष्मी ज्वेलर्सका मालिक राजेश सारडाको घरमा डकैती भएको छ । सारडाको घरबाट सुनचाँदी सहित बा १० च ९३०२ नम्बरको कार लिएर डाका फरार भएका छन । हिजो लहान २३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट भएको घटना सेलाउन नपाउदै लाहान ७ मा  यो घटना भएको हो ।चोरी गरिएको कार प्रहरीले सिरहाको बेलहा नजिक समाईसकेको जानकारी प्राप्त भएको छ । ईप्रका लाहानले घटना सम्बन्धि सुक्ष्म अनुसन्धान भईरहेको जनाएका छन । 

    • प्रकाशित मितिः चैत्र ३०, २०७७
    • १,१०८ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा सुनचाँदी ब्यवसायीको गोली हानी हत्या, दुई पक्राउ

    मनोज बनैतासिरहा । सिरहाको लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरिएको छ ।  लाहान २३का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल थापेर बसिरहेका अन्दाजी ४५ वर्षीय प्रदिप विश्वकर्माको हत्या भएको हो । डकैती गर्न आएका समुहले विश्वकर्माका पत्नी अमिता विश्वकर्मालाई धारिलो हत्यार प्रयोग गरि गम्भीर घाईते बनाएका छन । घाईते विश्वकर्माको उपचार लाहान स्थित सप्तरिषी अस्पतालमा भईरहेको जानकारी छ ।मृतक विश्वकर्मा लाहान ७ का बासिन्दा हुन । घटना लगत्तै ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी डा. तपन दाहाल नेतृत्वको टोलीले दुईजनालाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौध

    • प्रकाशित मितिः चैत्र २९, २०७७
    • ६,१०८ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको माधोपुरमा एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार

    सिरहा । सिरहाको लाहान नगरपालिका २१ मा पर्ने माधोपुरमा १६ वर्षिय एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार भएको छ । गाउँको पुर्व रहेको डिहवार थान नजिक रहेको पोखरीमा उनी माथि यौन दुर्ववहार भएको हो । होली खेलेर पोखरीमा लुगा धुन र नुहाउन गएकी किशोरी सृजना मण्डल (नाम परिवर्तन)माथि त्यहीँको स्थानीय भगवानलाल साहको छोरा २५ वर्षीय कमलेश साहले दुर्ववहार गरेको पिडितले बताईन । घटना पश्चात् समान्य चोटपटक लागेको पीडित साहको उपचार लाहान स्थित जय मातादी क्लिनिकमा भईरहेको खबर प्राप्त भएको छ । पीडित पक्षले दोषीमाथि कार्यवाहीको माग गरी ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन मंगलबार गएको खबर छ । यद्यपि जाह

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • २,७०६ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]