राष्ट्रिय

    Showing ६१-७० of १५३ items.
  • सप्तरीमा फेरि कोरोना मैयाको पुजा, स्वास्थ्य मापदण्डको पालना न्युन

    सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाका स्थानीयले कोरोना भाईरसलाई मैयाको संज्ञा दिई पुजाआजा गर्न थालेका छन । गाउँपालिकामा पर्ने विभिन्न गाउँका महिलाहरूको घुँईचो डिहबार थान, बलान नदिलगायत अन्य धार्मिक शक्तिपिठमा लाग्ने गरेको छ । स्वास्थ मापदण्ड पालनामा उदासिन देखिएको यस पालिकाबासी को आउने समय जोखिमपुर्ण देखिन्छ ।बलान बिहुल १ बस्ने एक महिलाको अनुसार उनलाई राति सपनामा डिहबार बाबाले पुजा गर्न भनेको हो । उनीले सपनाका कुरा गाउँका अन्य महिलालाई सुनाएपछि सबै मिलदेवी देवताको पूजाआजा गरेर कोरोना निको हुने भ्रम फैलाईएको हो । सरस्वती डेरी उधोगका मैनेजर रोशन सढोक यादवले विभिन्न ठाउँमा महिलाहरुले कोर

    • प्रकाशित मितिः बैशाख २५, २०७८
    • ४०९ पटक पढिएको
    • धर्तीमाई
  • पदिय विवाद उत्कर्षमा पुगेपछी साना किसान सहकारीमा तालाबन्दी

    सिरहा ।  सिरहाको धनगढीमाई नगरपालिका १ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र. ध. मा  तालाबन्दी गरिएको छ । अवैधानिक तवरमा नयाँ समिति गठन गरेको भन्दै बुधबार देखि कार्यालयमा तालाबन्दी गरिएको छ । तालाबन्दी गर्ने लक्ष्मी नारायण यादव लगायत दर्जनौं सदस्यले सहकारी केहि ब्यक्तिको मोनोपोली अनुसार चलाउन खोजिएपछि यस्तो कदम चालिएको बताए ।  केन्द्रिय प्रतिनिधि खेम पाठक, जिल्ला प्रतिनिधि मागैन कामैत, सरोज कुमार यादवलगायत विभिन्न प्रतिनिधिले २०७७ चैत २९ गते अध्यक्ष पदको लागि लक्ष्मी नारायण यादवलाई सर्वसहमती द्वारा चयन गरेका थिए तथापि गलत राजनीतिले गर्दा यादवलाई पदच्युत गरा

    • प्रकाशित मितिः बैशाख २४, २०७८
    • ४९३ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा मास्कको कालाबजारीले सीमा नाघ्दै

    सिरहा । लकडाउन घोषणा संगै कालाबजारी गर्नेहरु सलबलाउन थालेका छन । कोरोना भाइरस (कोभिड-१९) को सङ्‌क्रमण फैलिने त्रासका बीच बजारमा सर्जिकल मास्क र स्यानिटाइजर (हात सफा) गर्ने औषधिजन्य वस्तुको अभाव हुँदा सर्वसाधारण मारमा परेका छन्। लाहान लगायत सिरहाका अन्य शहरका व्यवसायीले 'कृत्रिम अभाव' सिर्जना गरेर कालाबजारी गरेका कारण याे समस्या देखिएकाे हाे।एकातिर बजारमा सर्जिकल मास्क र स्यानिटाइजर पाइन छाडेको छ। अधिकांश व्यवसायीले भने सामान्य अवस्थाको तुलनामा २ सय प्रतिशतसम्म मूल्य बढाएर यी वस्तु बेचिरहेका छन्।कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा ‘तोकिएको मालवस्तुको उत्पादक, आयातकर्ता वा

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • ३६५ पटक पढिएको
    • धर्तीमाई
  • सिरहा: सोठियाईन स्कुलका ४५ छात्रालाई साईकल वितरण

    सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका २ स्थित मनेलाल जनता माध्यमिक बिधालय सोठियाईनका ४५ जना छात्रालाई साईकल वितरण गरिएको छ । प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरण गरिएको बिधालय स्रोतले जनाएको छ ।  स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै एक सानो कार्यक्रमको बिच सोठियाईनका विधालयमा अध्यनरत छात्रालाई प्रोत्साहित गर्ने उदेश्यले साईकल वितरण गरिएको जानकारी समाजवादीका गाउँपालिका उपाध्यक्ष नागेन्द्र यादवले दिएका छन । वितरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष अमलादेवीको प्रमुख आतिथ्यमा भएको थियो भने वडा २ का वडा अध्यक्ष बिल्टु यादव, प्रधानाध्यापक श्रीप्रस

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • १,३२२ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा निषेधाज्ञाको प्रभाव न्युन

    सिरहा । कोरोना संक्रमणको चेनलाई तोडनका निम्ति सिरहामा आज देखि गरिएको निषेधाज्ञाको प्रभाव न्युन देखिएको छ । लाहानलगायत सिरहाका विभिन्न शहरमा चहलपहल पहिलाकै जस्तो छ । बैशाख २१ गते बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा को निर्णय गरेको थियो ।  निर्णय अनुसार आज वैशाख २३ गते विहान ६ बजे देखि  सिरहामा निषेधाज्ञा जारी भएको हो । निर्णय अनुसार वैशाख २३ गते देखि भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने भएको छ । यस्तै खाद्यान्न, फलफुल र तरकारी पसल विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन हुनेछ ।शैलुन र जिमखाना सञ्चालन गर

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • २७६ पटक पढिएको
    • धर्तीमाई
  • लाहान: बलपुर्वक टहरा भत्काउन लाग्दा झडप, केहि घाईते

    सिरहा । उचित ब्यवस्थापन नै नगरी सिरहाको लाहान नगरपालिकाले वडा ५ स्थित बजारको घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप भएको छ । खुट्टी खोला किनारमा सडक अतिक्रमण गरि घर टहरा बनाएको भन्दै लाहान नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन । स्थानीय ब्यापारीका अनुसार ब्यवस्थापन नै नगरी प्रहरीको आडमा टहरा भत्काउन लागिएको छ ।करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गा एकासी आएर भत्काउन लागेको स्थानीयले आरोप लगाएका छन । कोभिड को बेला यसरी हामीलाई दु:ख दिनु अन्याय हो भन्दै  स्थानीयले असन्तुष्टि जाहेर गरेका छन । उता बारम्बार चिठी पठाएपनि ब्यापारीहरुले जग्गा खाली

    • प्रकाशित मितिः बैशाख २२, २०७८
    • १,५०७ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा बिहिवार देखि निषेधाज्ञा

    सिरहा । कोरोना संक्रमणको चेनलाई तोडनका निम्ति सिरहामा पनि आंशिक निषेधाज्ञा जारी हुने भएको छ । बैशाख २१ गते बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार वैशाख २३ गते विहान ६ बजे देखि  सिरहामा निषेधाज्ञा जारी हुनेछ ।वैशाख २३ गते देखि भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय भएको छ । यस्तै खाद्यान्न, फलफुल र तरकारी पसल विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन हुनेछ ।शैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । यस्तै विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागिता

    • प्रकाशित मितिः बैशाख २२, २०७८
    • ५६२ पटक पढिएको
    • धर्तीमाई
  • लहानमा लाखौंको मदिरा चोरी

    सिरहा ।  सिरहाको लहान नगरपालिका वडा नम्बर - ३ मा रहेको जय माता दि जेनरल स्टोरबाट लाखौको मदिरा चोरी भएको छ ।  लहान नगरपालिका वडा नम्बर - ३ बस्ने सुकदेव महतोको एउटा कोठा प्रती महिना २ हजारको दरले भाडामा लिई लाखौको  मदिरा स्टोर गरेर राखेका संचालक जगन्नाथ झाको करिब ३१ लाखको विभिन्न ब्राण्डको मदिरा चोरी भएको पत्रकार सम्मेलन मार्फत पीडित झाले बताए । निरन्तर भाडा दिदै आईरहेको थिए कोविड-  १९ को कारण विगत १ बर्ष देखि भाडा तिर्न बाकी थियो , ` म नभएको बेला मिति २०७८ बैशाख १० गतेका दिन लहान - ८ मा संचालन गरिरहेको ईलेक्ट्रोनिक्सको मेरो पसलमा आई मेरो स्टाफ देवचन्द्र यादवलाई भाड

    • प्रकाशित मितिः बैशाख २०, २०७८
    • १२९ पटक पढिएको
    • धर्तीमाई
  • धनुषामा श्रीमतीले लिईन श्रीमानको ज्यान

    धनुषा ।  धनुषाकाे टिल्हीमा पारिवारिक विवादका कारण एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमतीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताएका छन ।शुक्रबार मध्यराति भएकाे विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेकाे प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलकाे घाँटी र शरीरकाे विभिन्न भागमा काटिएकाे छ । कुटपिटबाट मण्डलकाे मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् ।घटनास्थलमा पु

    • प्रकाशित मितिः बैशाख १८, २०७८
    • ४०४ पटक पढिएको
    • धर्तीमाई
  • देशभरका विद्यालय बन्द गर्ने मन्त्री परिषदको निर्णय

    सिरहा ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णयलाई सदर गर्दै तत्कालको लागि देशैभरका विद्यालयहरु बन्दगर्ने निर्णय गरेको हो । बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।आजको मन्त्रिपरिषद बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमितको संख्या नाघेमा

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • ५०५ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]