राष्ट्रिय

    Showing ४१-५० of १५३ items.
  • आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ सामग्री प्रदान

    सिरहा । प्रदेश २ सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका सञ्चारकर्मीहरुलाई स्वास्थ सामग्री प्रदान गरिएको छ । कोभिड १९ को बढ्दो संक्रमणको बेला अग्र स्थानमा रहि खटिने पत्रकारहरूलाई ध्यानमा राखी उक्त सामग्री प्रदान गरिएको हो । जेठ ११ गते मंगलवार आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा टोलीले नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष मनोज बनैता यादवलाई सामग्री हस्तान्तरण गरेको हो  ।हस्तान्तरण गरिएको सामग्रीमा सर्जिकल मास्क, एन–९५ मास्क , सेनिटाइजर, ग्लोब्स, फेस सिल्डलगायतका सामान रहेको अध्यक्ष मनोज बनैताले बताएका छन । कोरोना महामारी तिब्र रुपमा फैलिदैं गर्दा अ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • २६० पटक पढिएको
    • धर्तीमाई
  • सिटी जेसिज लाहानद्वारा 'हेल्लो डाक्टर' अभियानको थालनी

    सिरहा । 'मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो' भन्ने मूल नाराको साथ सिटी जेसिज लाहानद्वारा कोरोना भाईरस विरुद्ध 'हेल्लो डाक्टर' अभियानको थालनी भएको छ । कोरोना संक्रमणको कारण आक्रान्त भएको लाहान नगरवासीलाई यस अभियानले स्वास्थ संग सम्बन्धित त्रासलाई हदै सम्म निराकरण गर्ने विश्वास लिईएको छ । यस अभियान अन्तर्गत नगरका जोकोहीले दक्ष डाक्टरहरु डा. अनिल कुमार यादव, डा. शैलेन्द्र साह र डा. दिपेन्द्र प्रशाद साह संग नि: शुल्क स्वास्थ  परामर्श सेवा लिन सक्ने भनिएको छ । लाहान सिटि जेसिज २०२० का अध्यक्ष तथा हालको निवर्तमान अध्यक्ष बसन्त साहका अनुसार यो सेवा २०७८ जेष्ठ मसान्त सम्म जारी रहनेछ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • २६६ पटक पढिएको
    • धर्तीमाई
  • संसद् विघटनको विरोधमा सिरहामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

    सिरहा । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै आइतबार सिरहामा वाई.सि.एल नेपालले सखुवानन्कारकट्टी लगायत विभिन्न पालिकाहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन । माओवादीको उक्त भातृ संगठनले संसद् विघटनको निर्णय नसच्याए कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन ।वाइ.सि.एल नेपालको आयोजनामा सिराहाको १७ वटै स्थानीय तहमा प्रधानमन्त्री र राष्ट्रयपतिको विरुद्धमा प्रदर्शन भएको वाई.सि.एल जिल्ला संयोजक आशानन्द यादवले जानकारी दिए । यादवले भने 'प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलोमतोमा स्वेच्छाचारी, मनोमानी, गैर राजनीतिक तथा असंवैधानिक ढंगले बदनियती पुर्वक असंवैधानिक कु गरियो।'को

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • ५४२ पटक पढिएको
    • धर्तीमाई
  • ओलीको राष्ट्रवाद एक षड्यन्त्र हो : राजाराम यादव

    सिराहा । प्रधानमन्त्री खडग प्रसाद ओलीको राष्ट्रवाद खोकलो रहेको र यसले देशलाई ठुलो मुठभेडमा लग्न सक्ने भन्दै  सिराहाका एक शिक्षक तथा सामाजिक अभियन्ता राजाराम यादवले चिन्ता ब्यक्त गरेका छन । यादवले यस्तो संक्रमणकालिन अवस्थामा देशको राजनीति तरंगित हुनु लाई दुर्भाग्यपूर्ण बताएका छन । अभियन्ता यादवले भने '  षड्यन्त्रकारीहरुको  एउटा विश्वव्यापी चरित्र हुने गर्दछ। उनीहरूले सुरुवात मै पछि गरिने षड्यन्त्रको पवित्र नाम दिनेगर्छन । जस्तै हिंसाको नाम जीहाद वा जनमुक्ति आदि। त्यस्तै ओलीको राष्ट्रवाद पनि एक षड्यन्त्र हो।   हुन त उनका पूर्वजले नै आज भन्दा  २५० बर्ष पहिला नै

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • ३७८ पटक पढिएको
    • धर्तीमाई
  • संसद विघटन जनता संगको भद्दा मजाक : विजय कुमार गुप्ता

    सिरहा । प्रतिगमन मजाकको रुपमा दोहोरियो, प्रधानमन्त्रीले प्रतिनिधि सभा कस्तो अवस्थामा विघटन गर्न पाउँछन् भन्ने तथ्य पुस ५ देखि फागुन ११ सम्म आइपुग्दा छर्लङ्ग भइसकेको छ । यसबारे राष्ट्रिय बहस भइसकेको छ । सरकार निर्माण र संसद विघटनसम्बन्धी संविधानका धारा र उपधाराहरु नेता र वकिलहरुलाई मात्र हैन, आम जनमानसलाई समेत कण्ठस्थ भइसकेको छ । यसबारेमा सर्वोच्च अदालतले समेत दुई महिनाको लामो बहसपछि आदालतले विघटनलाई बदर गरिसकेको अवस्था छ । प्रतिगमनको पहिलो एपिसोडको शर्मनाक पराजयसँगै संसद विघटनको बहस सकिएको हो तर, इतिहास दोहोरियो , फागुन ११ गते संसद पुनस्र्थापना भइसकेपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारम

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • ४७९ पटक पढिएको
    • धर्तीमाई
  • दुई महिनामै सम्पुर्ण बजेट झ्वाम्म पार्ने पालिकाहरु स्वास्थ क्षेत्रप्रति उदासीन

    सप्तरी । आर्थिक बर्षमा १२ महिना हुदाहुदै जम्मा २ महिना जेठ र असारमा १ सय प्रतिशत बजेटको सदुपयोग गरि सिध्याउन सक्ने बहुप्रतिभाशाली क्षमता भएका पालिकाहरु स्वास्थ्य क्षेत्र प्रति उदासीन भएको आरोप एक शिक्षक एवं सामाजिक  अभियन्ता पवन शर्माले लगाएका छन । शर्मा भन्छन 'संसारमा कोरोना भाइरसको महामारीको प्रभावका कारणले केकति प्रभावित रहेको छ भन्ने कुरा सर्वविदितै छ। हाम्रोजस्तो विकासोन्मुख देशमा हरेक किसिमको आफ्नै समस्या रहेको छ। यहाँ अहिलेको अवस्था झन संकटपूर्ण भइसकेको छ, यहाँको नागरिकमा त्रास रहेको छ र नागरिक पनि पहिलेभन्दा अहिले धेरै सचेत भैसकेको छ तरपनि रोगले निम्त्याउन सक्ने खतरा हामी सबै

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १,०१४ पटक पढिएको
    • धर्तीमाई
  • धनगढीमाई नगरपालिकाको बेथिति, किस्ताबन्दीमा स्वाब रिपोर्ट

    मनोज बनैतासिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा करिब एक हप्ता पुर्व लिएको पिसिआरको रिपोर्ट हालसम्म न आउदा कर्मचारी लगायत स्थानीयमा चिन्ता र त्रास बढेको छ । नगरपालिकाका स्वास्थ शाखाको चरम लापरबाहीले कोरोनाको जोखिम उच्च हुन सक्ने स्थानीयको भनाई छ । नगरपालिकाले सूचना जारी गर्दै बैशाख ३० गते जम्मा १२१  जनाको पिसिआर परिक्षण गरेका थिए जसमा ९० जनाको रिपोर्ट बल्ल जेठ ४ गते आएको हो । उक्त रिपोर्ट अनुसार १८ जनाको स्याम्पल पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख सुरतलाल चौधरीले बताए । बाकी ३१ जनाको रिपोर्ट किन नआएको प्रश्नको जवाफ दिदै चौधरीले भने 'रिपोर्ट आउन दुई तिन दिन लागि हाल्छ त्यो सामान्य कुरा हो

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • ६३६ पटक पढिएको
    • धर्तीमाई
  • कोरोना संक्रमणबाट सप्तरीमा एक जनप्रतिनिधिको मृत्यु

     सिरहा । कोरोना संक्रमणबाट सप्तरीमा एक उपमेयरको निधन भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको आज विहान विराटनगरस्थित एक अस्पतालमा निधन भएको हो ।कोरोना संक्रमण पश्चात् उनी बिराटनगरमा उपचाररत थिईन । गत राति अचानक स्वास्थ अवस्था बिग्रेपछि उनी जीवन सङ्गको लडाईमा पराजित भईन ।  उनको निधनले सप्तकोसीवासी स्तब्ध  छन । 

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • ३४४ पटक पढिएको
    • धर्तीमाई
  • नगरपालिकाको उदासीनताका कारण नगरवासीमा त्रास : दिनेश्वर गुप्ता

    लाहान । स्थानीय सरकारको अव्यवस्थाका कारण कोरोना संक्रमितहरू समयमै उपचार सेवाबाट वञ्चित त छन् नै, शंकास्पद बिरामीको कोरोना परीक्षण समेत हुन नसक्दा लाहान नगरपालिकाका स्थानीय त्रासमा देखिएका छन । हालसम्म लाहानमा कोरोना परिक्षण नहुनुमा स्थानीय सरकार दोषी रहेको आरोप मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले लगाएका छन । गुप्ताले भने 'अहिलेको अवस्थामा स्थानीय सरकार अझै बढी संबेदनसिल हुनुपर्नेमा त्यस्तो देखिएको छैन । नगरपालिकाले हाल सम्म आईसोलेशन सेन्टर स्थापना गरिसक्नुपर्ने तर त्यस्तो नभएको यहाँसम्म कि पिसिआर तथा अन्य परिक्षण

    • प्रकाशित मितिः जेठ १, २०७८
    • ५७६ पटक पढिएको
    • धर्तीमाई
  • लाखौं खर्च गरि उपचार गराएका पीडितले हालसम्म पाएनन् न्याय

    मनोज बनैतालाहान । सिरहाको लहान नगरपालीका -२ भगवानपुरमा घरायसी बिवाद र मुठभेडमा एक जना गम्भीर घाइते भएका छन् । साखै दाईले आफ्ना भाईमाथी हमला गरि गम्भीर घाईते बनाएका छन । दाई सत्यनारायण महतोले आफ्नै भाई देवनारायण महतोलाई मरनासन्न पिटेका छन । कुटपिटमा परेका देवनारायण महतोको दाहिने हात भाँचेको छ भन्ने टाउकोमा गम्भीर घाउ भएको छ । घाइते महतोलाई उपचारका निम्ति बिराटनगरको न्युरो अस्पतालमा पुर्याईएको थियो । पीडित महतोको हातमा स्टिल लगाईएको रिपोर्टमा उल्लेख छ । एक महिनाको लामो उपचार पश्चात् घर फर्केका महतोले हाल सम्म न त कुनै क्षतिपूर्ति पाएको छ न कुनै आश्वासन नै । पीडित महतोको मुद्दा हालसम्म दर्ता

    • प्रकाशित मितिः बैशाख ३१, २०७८
    • ६६९ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]