राष्ट्रिय

    Showing २१-३० of १५३ items.
  • कोरोनाको ग्राफ उक्लिदै, सिराहामा छैन स्वास्थ सतर्कता

    सिराहा । नेपालमा कोरोना संक्रमितको संख्या केही दिन यता बढ्दै आएको छ । हिजो बुधबार देशैभर कोरोना भाइरसका ४ हजार १ सय जना नयाँ संक्रमित थपिएका छन ।झापामा संक्रमितको उपचारको लागि अस्पतालहरु भरिभराउ छन । यस्तो संक्रमणको बेला सिराहा जिल्लामा भने स्वास्थ सतर्कता निकै फितलो देखिएको छ । सिराहाको मुख्य सहर जस्तै लाहान, गोलबजार, मिर्चैया, सिराहा लगायतका स्थानमा अधिकांश मानिसहरु बिना मास्क नै बजार घुमेको देख्न सकिन्छ भने मालपोत, नापी, यातायात जस्ता कार्यालयहरुमा पहिलाकै जस्तो भिडभाड देखिएको छ ।यहाँका हाटबजारमा मान्छेहरूको उस्तै घुइँचो देख्न सकिन्छ । सामुदायिक विधालयहरु बन्द रहेपनी सिराहाका धेरै जसो ठाउँम

    • प्रकाशित मितिः श्रावण २१, २०७८
    • ६१४ पटक पढिएको
    • धर्तीमाई
  • महिनौं देखि थुपारिएको फोहोर युवा नेता चौधरीद्वारा ब्यवस्थापन

    सिराहा । सिराहाको लाहान नगरपालिकाले फोहोर ब्यवस्थापनमा देखाएको उदासीनता का कारण  शहर क्षेत्र नै प्रदुषित भएको छ । करिब एक महिना देखि जम्मा भएको फोहोर अन्ततः स्थानीय युवा नेता महेश चौधरीले ब्यवस्थापन गर्न थालेका छन ।फोहोरको दुर्गन्धले बाटो हिडनेलाई नाक मुख छोपी हत्तपत्त बाटो काट्ने बाध्यता छ भन्ने वरिपरि रहेका पसलहरुमा ग्राहक समेत पातलिदै गएका छन । सहिद चौक स्थित एक  पसलेका अनुसार जम्मा भएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ जसले गर्दा ग्राहक पसल आउन मानेका छैनन् ।युवा नेता चौधरीले भने 'विभिन्न बहानामा फोहोर उठाउन छोडनु यहाँका मेयर मुनी साहको फोहरी राजनीति हो । चुनावी प्रचारमा ठूलो ठूलो

    • प्रकाशित मितिः श्रावण २०, २०७८
    • १,३०९ पटक पढिएको
    • धर्तीमाई
  • क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान थाल्दै

    सप्तरी । सप्तरीका युवाहरूले एक विपन्न परिवारकी बालिकालाई क्यान्सर रोगबाट बचाउन अभियान थाल्ने भएका छन । अग्निसाइर कृष्णा सवरन गा.पा.-५ छपकी बस्ने १४ वर्षीय अमृता शर्माको घाँटीमा क्यान्सर भएको छ । कक्षा-१० मा अध्ययनरत शर्मा को परिवार आर्थिक रुपमा कमजोर भएको कारण स्थानीय युवाहरूले उनको उपचारका लागि अभियान चलाउने जानकारी प्राप्त भएको हो ।सामाजिक संजाल फेसबुकको माध्यमले अमृतालाई आर्थिक सहयोग पोस्ट भए देखि विभिन्न ठाउँका युवाहरू उनलाई भेटी सक्दो आर्थिक सहयोग गर्न छपकी जान थालेको स्थानीय बताउँछन् ।सप्तरीका एक शिक्षक तथा सामाजिक युवा अभियन्ता पवन शर्माले अमृतालाई उनकै गाउँ पुगी सहयोग गरेका छन । शिक्षक

    • प्रकाशित मितिः श्रावण १४, २०७८
    • १,३९३ पटक पढिएको
    • धर्तीमाई
  • पदमुक्त भएपनि सरकारी बाईकमा सरर, सरोकारवाला मौन

    सिराहा । नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै देशभरका १४ जना जनप्रतिनिधिलाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेपनि लाहानमा उक्त निर्णय कार्यान्वयन भएको देखिएन । लाहान नगरपालिकाका प्रतिनिधि सतमीलाल दास ताती पार्टीको कार्यवाहीलाई समेत अटेर गरी हालसम्म सरकारी सेवा सुविधा लिदै गरेको खुलेको छ । तातीले हालसम्म नगरपालिकालाई सरकारी मोटरसाइकल नबुझाई प्रयोग गरेको खबर छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम भुषालले पदमुक्त जनप्रतिनिधिले  मोटरसाइकल आफै बुझाउनु पर्ने डिएम खबरलाई बताए । नगरपालिकाबाट चिट्ठी किन काट्नु भएन त? भन्ने प्रश्नको उत्तर दिदै भुषालले भने 'चिट्

    • प्रकाशित मितिः असार १५, २०७८
    • ८१८ पटक पढिएको
    • धर्तीमाई
  • केन्द्रमा ओलीपक्षको विरोध गर्ने जसपा लाहानमा ओलीमय

    मनोज बनैतालाहान । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह केन्द्रमा ओलीको चर्को विरोध गरेपनि सिराहाको लाहान नगरपालिकामा  ओलीमय भएका छन । जेठ ३० गते आईतवार गठन भएको चार दलिय गठबन्धन टुक्रिएको छ । नेपाली कांग्रेस, जसपा(यादव समुह), माओवादी केन्द्र तथा नेकपा एमाले (माधव समुह) ले समग्र रुपले बनाएको गठबन्धन भत्केको हो । लाहान नगरपालिकाद्वारा अषाढ ३ गते हुने भनिएको नगरसभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा बिकासको नाममा हुनेगरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलिय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधि समेत छनौट गरिएको थियो । प

    • प्रकाशित मितिः असार ४, २०७८
    • १,११९ पटक पढिएको
    • धर्तीमाई
  • कानुन मन्त्री श्रेष्ठले कानुन मिच्दै जग्गा पास गराए, सर्वसाधारण आर्थिक मारमा

    सिराहा । सिराहामा जारी लकडाउनका कारण मालपोत को सेवा ठप्प भएको बेला नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री मा. लिलानाथ श्रेष्ठले गोप्यरुपमा जग्गा पास गराएको खुलेको छ । मन्त्री श्रेष्ठले लकडाउनको धज्जी उडाउदै जग्गा नामसारी गराएको सूचना प्राप्त भएको हो ।  मालपोत कार्यालय लाहानले गोप्य रुपमा जग्गा पास गर्दै गरेको खबर पश्चात् नेपाल लेखापढी कानुन ब्यवसाय एसोसिएसनले सर्वसाधारणको समेत जग्गा पास गराउन विहिवार एक डेलिगेशन पठाएका थिए । तर लकडाउनको बहाना बनाउदै मालपोत अधिकृत दिपेन्द्र चौधरीले अहिले जग्गा पास गर्नु गराउनु कानुन विपरित भएको बताएका थिए । मन्त्री श्रेष्ठको जग्गा प

    • प्रकाशित मितिः असार ४, २०७८
    • १,९६२ पटक पढिएको
    • धर्तीमाई
  • A Simple Judgement Error Makes Us Regret Lifetime

    Siraha: She was a simple homely girl from a small town who had many dreams.  He was a simple guy with a successful career.  Fate brought them together, she fell in good friendship(Dosti) and he accepted his feelings for her too.  She looked upon him as her everything.  He understood her more than anyone.  He wanted to provide everything that was good for her.  She wanted to do everything that can make him happy.He wanted her to grow out of shadows of in-home life and become a self-dependent.  He wanted her to learn how to face the harsh reality of society and

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ४०५ पटक पढिएको
    • धर्तीमाई
  • जिल्ला प्रशासन सिरहामा कार्यरत सवारी चालक यादवको मृत्यु

    सिराहा । सिराहा नगरपालिकामा दरबन्दी भई करिब एक दशक देखि जिल्ला प्रशासन कार्यालय सिराहामा कार्यरत सवारी चालक कपिल देव यादवको मृत्यु भएको छ । लामो समयदेखि मुटु रोग संग जुझिरहेको यादवको जेठ २३ गते निधन भएको खबर छ । केहि वर्ष अगाडि काठमाडौमा उनको मुटुको शल्यक्रिया भएको थियो । हालमै मृतक यादवको आँखाको समेत अपरेसन भएको थियो । जेठ २३ गते अचानक उनको स्वास्थ अवस्थामा समस्या देखिएपछि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । पुनः मुटुमा समस्या देखिनासाथ सिरहा बाट शहिद गङ्गालाल अस्पताल लैजाने क्रममा सिन्धुली पुग्दा उनको निधन भएको हो । यादवको पार्थिव शरीरमा पविवारजन, आफन्त, जिल्ला प्रशासन एवं सिर

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • १,५७५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको पोखरीमा डुबेर एक बालिकाको मृत्यु

    सिराहा । सिराहाको लाहान नगरपालिका -१५ स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । लाहानको बिरनगर टोलमा रहेको जगदीश चौधरीको पोखरीमा डुबेर अन्दाजी ५ वर्षकी कृतिका दासको मृत्यु भएको हो । मृतक बालिका कृतिका सोहि गाउँका बमभोली दासको छोरी हुन । बुवाआमा खेतीपातीमा ब्यस्त भएको बेला उक्त घटना भएको स्थानीय बताउँछन् । पोखरी छेउमा खेल्दै गर्दा पानीमा खसेको प्रारम्भिक अनुमान गरिएपनि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी डा. तपन दाहालले जनाएको छ । मृतक बालिकाको शव पोस्ट्मार्टमका निम्ति लाहान स्थित रा.उ अस्पतालमा ल्याईएको छ । 

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ७९४ पटक पढिएको
    • धर्तीमाई
  • ग्राहक ठग्ने लाहानका एक पेट्रोल पम्प सिल

    सिराहा । सिराहाको लहान नगरपालिका- २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ । मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको हो ।गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लागेपछि उक्त पम्प सिल गरिएको छ । साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जा

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ४,१०८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]